Shambhu Rai, Pramoda Rai - GHAM CHHAYA | 2079-12-16
Vložit
- čas přidán 29. 03. 2023
- #ghamchhaya #shambhurai #pramodarai #ghamchayashow #benjusaroj
Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई CZcams मा subscribe गर्नुहोस:
नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
Mobile App: http: //bit.ly/nepaltelevision
Online Website: nepaltvonline.com/
Website: http: //ntv.org.np/
Facebook: https: // neptv2041/
Instagram: https: // nepaltelevision_officialchannel/
(NTV. Digital Platform is Managed by NEW IT VENTURE CORPORATION www.newitventure.com)
#nepaltelevision #ntv #ntvplus #ntvnews #ntvithari #ntvkohalpur
नेपाल को नम्बर 1 भोइस किङ्ग सोर राम्राट उहाँ लाई त गिनिज बुक मा नाम लेखाउनु पर्ने हो अहिले सम्म उहाँ को गित नसुनी सुत्न सक्दिन 🤗❤️❤️❤️🤗❤️❤️
Legendary purbeli lok gayek shambhu rai dai ani bhauju lai hardik naman.🙏🥰🥰
सार्है राम्रो अन्तर्वार्ता शम्भु राई सर अनि वहाको मेडमको🙏सेवा
मेरो चै उहाकै गीत सुनेर बालापन बित्यो उहा गीत सगै आधा उमेर र उहाकै गीत सगै जीवन बित्ने छ मेरो एकदमै मन पर्ने गायक शम्भु राई दाजु सम्मान 🙏🙏🙏
legendary singer in nepal.🙏❤️🙏💪🤟🤟🇳🇵🇳🇵🇳🇵
I liked this beautiful 😻 show with legendary, versatile and outstanding 👑 couples king artists of our country Nepal 🇳🇵…😊😊😊
पहिला एम्बममा जस्तो देखिनु हुन्थ्यो अहिले नि त्यस्तै देखिनु म बच्चामा हुदा र अहिले उस्तै देख्छु उहालाइ😍 respect गायक सम्भु राई सर😍
धेरै राम्रो अन्तर्वार्ता ❤ उहाहरु साह्रै सुहाउँदो जोडि ।खुशि लाग्यो उहाहरुको जोडि देखेर ❤
साँचिनै एक जमानाको त किङ्ग नै हुनुन्छ सम्भु राइ सानो हुँदा चिउरिको चिल्लो पात घरत हिलेहो मोहनि भाकैले सम्झेनि बिर्सेनि एस्ता एस्ता गित हरु सुन्दै हुर्केको ऐले बुडो हुन लागिसक्यो अझै उस्तै देख्छु अझै सम्भु राइ को आवाज मा सुन्न पाइयोस् 🙏
धेरै मीठो र रोचक कुराकानी। गीत र सङ्गीतको क्षेत्रमा लामो समय देखि राम्रो पक्कड जमाउनु भएका मीठो र सुमधुर स्वरका धनी सालिन र भद्र ब्यक्तित्व शम्भु राई जी तथा उहाँको जीवन संगिनी प्रमोदा जीको कुराकानीले जीवन साच्चिकै घाम छायाँ हो भन्ने देखाउँछ। संघर्षको कठिन क्षणमा पनि बिलकुल बिचलित नहुने र आफ्नो कर्मलाई सर्वोच्च स्थान दिई अगाडी बढ्ने उहाँहरुको खुबीलाई सलाम गर्नु नै पर्छ। प्रस्तुति रोचक र सुन्दर छ।
😊
Beautiful couple.................I like it.
Atti ramailo interview bhena ju shambu rai ani meri pyari didi Pramoda Mukhiya Rai..❤❤❤
पहिला पहिला रेडियोमा धेरै सुनियो सम्बुराइको गीत सोर पनि मीठो गीत पनि राम्रो छ सम्बुराइको इन्द्रेणी मा देख्न पाय हुन्थ्यो सम्बुराइलाई
प्रेरणादायी जोडी ,एकदमै कुशल कलाकार शम्भु दाइ भाउजुलाई हार्दिक शुभकामना !!!!
सदा सर्वदा मीठो आवाज🙏
एकदम सटीक कुराकानी तर प्रमोदा म्याम कुन समुदायकि सदस्य हुन् भन्ने कुरा पनि खुलेकोभए अझ राम्रो हुन्थ्यो।
पूर्वेली Legend 🙏
Wow bast gayak sambhu sar ko gana bala panma sundai hurkiy ❤❤❤🙏🙏🙏🙏💓💓💓💞💞
Sambhu Rai king nai ho
Shambhu Rai sir ko prem ra bibah ko katha sunera samman ajhai badheko cha.🙏🏼🙏🏼
सन्सारकै उत्कृष्ट जोडिहरु मध्ये को उदाहरणीय जोडि
Good statement
wonderful couple dear singer shambhu sir
Sewa dai
Mahan kalakar ko Mahan jori 🙏🏼🙏🏼
Dherai man parne gayak 🙏🙏
सांगितिक क्षेत्रका नक्षत्र शम्भु राई
Purbeli lok vakako narayan gopal hununuxa waha🙏
👍👍🙏🙏
Good Nepal tv
Wow super duper ❤❤❤
Aaha sewaro dai WOW vuj
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Bastab Mai mitho swor ka Dhani Shambhu rai
जय करात👍️
चाखलाग्दो ❤
Kati ramro jodi
Nice couple 🙏❤
Wow❤
uchcha sanmaan yahaharulai.
HONIT .SAMBHURAIKO..JATINI..GIT..CHANI..100..MA..100..NAMEROCHAI ..O..K...R..DHANNEBHST..
❤❤❤
❤🙏
omg sambu rai ko wife maha gayak
🙏🏽🙏🏽🙏🏽👏👍
प्रमोदा मेम के थरी हुनुहुन्छ नि?
Bahun
Wow nic jodi sir
Vagye karma ani tyo vogai, 6 rupe 50 paisa ma bihe gareko ani samosa khayera aafno karma gareko kura atinai yadgar x
..TR..SUMBUJIU..CHALECHA..BATASHASUSSTSTAY..GANACHAI..HO..K..