Panchi - Pushpan Pradhan (Vanni) - KRIPA UNPLUGGED

Sdílet
Vložit
  • čas přidán 8. 10. 2013
  • Listen in SoundCloud
    / kripa-unplugged-top-10
    Guitar: Kishore Tamang
    Flute: Rabindra Maharjan
    Join us at
    / kripa-. .
    Director/ Executive Producer
    Aman Pratap Adhikary
    Production Designer
    Shiva Lamichane
    Producer
    Shanta Nepali
    Audio Producer
    Samir Jha
    Assistant Producer
    Prasit Humagain
    Editor
    Basu Dev Shrestha
    Administration
    Sanad Shakya
    Camera
    Suresh Bajracharya
    Umang Shahi
    Sanoj Maharjan
    Subham Pradhan
    Janardan Khatiwoda
    Dhana Tamang
    Technical Assistance
    Sashi Chaudhari
    Pashupati Chaudhari
    Kabindra Kafle
    Make-up
    Amrit Marahathha
    Shova Garu
    Ghanashyam Neupane
    Transportation
    Ghanashyam Khadka
    Narayan Bhonju
    Praladh Thapa
    Hospitality Management
    Chandani K.C
    Chandra Rasaili
    Monica Guragain
    MCR
    Madhav Adhikari
    Abhishek Karki
    Navraj Thapaliya
    Sheetal Raj Adhikari
    Kumar Dhakal
    Subash Timilsina
    Shankar Khadka
    Camera Assistant
    Deepak Dulal
    Online Editor
    Bishnu Adhikari
    All Rights Belongs to Kripa Drishya Digital and TTV Television
  • Hudba

Komentáře • 4K

  • @TajaKhabarTV
    @TajaKhabarTV Před 5 lety +3546

    मीठो स्वर र गित हुदाहुदै यी गायक पछि पर्नु भएको रहेछ । नेपाल अाईडलमा अमित बरालले गाएपछि यो गित हेर्नेहरु यता हाजिर गरौ । ✋✋✋

  • @Khabarbulletintv
    @Khabarbulletintv Před 5 lety +736

    नेपाल आइडल हेरेर बल्ल चिने हजुरलाई ।सबै अब्बल गीतहरू रहेछन हजुरका ।

    • @sanjiwanichetri946
      @sanjiwanichetri946 Před 5 lety +1

      Ho hajur

    • @Bikramthakuri999
      @Bikramthakuri999 Před 5 lety

      He is a legend bro

    • @rozee3198
      @rozee3198 Před 5 lety

      Maile pani

    • @nepalonetv6736
      @nepalonetv6736 Před 5 lety

      Rapti Aawaj czcams.com/video/K_fqrq_Sbvk/video.html
      पुष्पन र अमितको लाईभ धमका । भाईरल बन्यो भिडियो ।

    • @boducion
      @boducion Před 5 lety

      @@Bikramthakuri999 right

  • @lakurelabpradeeppanthi2257
    @lakurelabpradeeppanthi2257 Před 2 lety +216

    यो गित अक्टोबर, २०१३ मा कृपाले CZcams मा प्रशारण गरेको थियो । त्यसको १० दिन पछि म जापान यात्रा गरे । यो गित मैले १० दिन थाहा पाएन । जापान पुग्नासाथ सुने, सुरुमै मन छोयो, विदेसिएकोमा दुख लाग्यो । त्यसको २ महिना पछि दिन रात यो गितले मलाई प्रहार गरिरहयो । दुखमा अति रुवायो । यो गित र पुष्पन दुवै अब्बल थिए । यो गित पछि मात्र पुस्पनका धेरै गित सुने । उनीले धेरै पछि चर्चा पाए । यो गित सार्बजनिक भएको र म विदेशियको ८ वर्ष भयो । धेरै दुखका विच केहि सफलता हासिल गरे । आज पनि यो गित सुन्दा गह भरि आसु भरिन्छन । मैले यी गितका मर्मलाई सधै मनमा राखेको थिए । तसर्थ २०२१ को मार्चमा पास भएको मेरो PhD थेसिसको एक अध्यायमा विप्रेषणले नेपालको गरिवी, शिक्षा, स्वास्थ्य, बित्तिय क्षेत्र र समग्र अर्थतन्त्रमा पारेको असर वारे तथ्यगत विश्लेषण गरिसके पछि अन्तिम अनुच्छेदमा "Dark Stories of Migration in Nepal" भनेर लेखेको छु । महाकवि देबकोटा अमर रहुन, पुष्पन यस्तै गित गाइरहनुहोला है ।

    • @RastriyaMaViSchool
      @RastriyaMaViSchool Před 11 měsíci +1

      🙏🙏🙏🙏🙏🙏

    • @SuryaZen-tf9mo
      @SuryaZen-tf9mo Před 9 měsíci

      ¹¹¹¹¹¹11¹1¹¹

    • @dewrajchhetri7610
      @dewrajchhetri7610 Před 8 měsíci

      Mr. Pushpan you are a good composer and kind hearted person.your every song's touched my heart. Keep it up one day, The world will understand your inner voice as well as outer

    • @Nep997
      @Nep997 Před 4 měsíci +1

      Ahile japan mai hunux .?
      Kun thau ma hunux ?

    • @lakurelabpradeeppanthi2257
      @lakurelabpradeeppanthi2257 Před měsícem

      @@Nep997Tokyo chhu.

  • @jonesvlog2020
    @jonesvlog2020 Před 4 měsíci +15

    यो गीत परदेशको ठाउमा भएर 2024 मा आएर सुन्ने म मात्रै होकि अरुपनि हुनुहुन्छ ?

    • @syeno545
      @syeno545 Před 2 měsíci

      म मपनी छु हजुर

  • @SanjitSanaSana
    @SanjitSanaSana Před 5 lety +114

    कति गीत भावनाले बनिन्छ कति गीत कल्पनाले तर पुष्पन प्रधान एकजना यस्तो गायक यस्तो रचनाकार शब्दकार हुनुहुन्छ उनको गीत मनले,भोगाइले वास्तविकताले बनिएको हुन्छ हरेक शब्द-संगीत गीतमा एउटा साधक लगनशील कलाकार देखिन्छ।
    एउटि आमालाई मात्र थाहा हुन्छ एउटा सन्तान जन्मदिने पिडा त्यसपछि हुर्किने चिन्ता सन्तान सज्जन नै हुन्छ सबैको प्यारो नै हुन्छ तर नामि संस्कारी होस् सबैको प्रिय होस् भन्ने आमा बाबुको सोच,सपना हुनेगर्छ।
    हो त्यस्तै यो गीत पनि धेरै पहिला जन्मीसकेको हो यस गीतको आमाबाबु पुष्पन प्रधान यो गीत आज हुर्किन्दै बढ्दै ठुलो हुदाहुदै निकै नामि उत्कृष्ट भएर सबैको अघि आज यसप्रकारले आएर यो गीतले आफ्नो आयु,नाम, ख्याति कमायो मलाई लाग्छ आज एउटा साधकको साधना सफल भयो एउटा सन्तानले शिखर छुदा आमाबाबु भन्दा बढी खुसी सायद कसैलाई हुँदैन।
    अ्मित बराल एउटा मिठो पल बनेर आउनुभयो यस् गीतको जन्मदातालाई सबैभन्दा उत्कृष्ट उपहार काखमा राखीदिनुभयो दुबै होनहार कलाकारलाई मेरो प्रणाम र लाखौं बधाई शुभकामना।

    • @umeshwarbhandari
      @umeshwarbhandari Před 5 lety

      गीत र गायक को खूब चर्चा गर्नुभयो तर महाकविको नाम कतै देखिन ।

    • @SanjitSanaSana
      @SanjitSanaSana Před 5 lety +2

      +umeshwar bhandari महाकविको विषयमा हामी जस्तो सानो गीत संगीत प्रेमीले के पो कोर्न सकिएला कविको माहनता उनको स्थान धेरै उच्च छ म प्रणाम गर्छु हजुर।

    • @anandaphuyal3196
      @anandaphuyal3196 Před 5 lety

      Man runxa ho yo geet sunnda

  • @manisshahi6755
    @manisshahi6755 Před 5 lety +177

    Pusphan dai lai Nepal idol paxi chineko vanna malai laaj lagera aauxa sacchai dai aakha dekhi aasu nai jharyo hjur jasto manxe aja samma paxi pareko dekhdaaa .....huge respect for you dai

  • @ArunSharma-hz2yk
    @ArunSharma-hz2yk Před 4 lety +663

    I am from punjab india..living in dubai...i have lots of Nepali's friends and cowerkers....i am living with nepali's here from last 4 years and i love nepal and nepali peoples alot 😍😍😍 also i love nepali language alot...its very nice sweet kind of language...i must say this song is dhere ramro xa 🙏🙏😅😅 i love nepali music..and this guy have superb voice....

  • @narendralimbu7069
    @narendralimbu7069 Před 5 lety +241

    म एक नेपाली भएको हैसियत ले येस गित लाइ सलुट गर्छु अनि डिस्लाइक गर्ने जति नेपाल आमा को बच्चा होइन भन्ने प्रमाणइत गर्छ है

    • @sagaracharya6303
      @sagaracharya6303 Před 4 lety

      hajur tyo disliker haru chai others country ka citizen le garxan nabujera ho

    • @rajkumarshresth9132
      @rajkumarshresth9132 Před 4 lety +1

      @@sagaracharya6303 hoina hajur tyo dislike garne haru manpawar ko dalal haru ho

    • @ratanmagar9872
      @ratanmagar9872 Před 4 lety

      100 PARSENT RIGHT

    • @Bungachamlingrai950
      @Bungachamlingrai950 Před 3 lety +1

      Like or dislike भन्ने कुरा के हो भनेर थाहा नहुनेले गर्छन् dislike , उनिहरुलाई केटाकेटी मानेर छोडिदिनु पर्छ्😁

  • @sagarstha6799
    @sagarstha6799 Před 5 lety +327

    nepal idol पछि हजुर लाई चिनेको सब्बै गित सारै राम्रो रैछ all the best up comming days.....

    • @bikashparajuli3053
      @bikashparajuli3053 Před 5 lety +4

      czcams.com/video/R7dT3-4sxLM/video.html
      Exclusive - Amit Baral र Pushpan Pradhan एकै पटक मिडियामा || दुवैको एउटै स्वरमा - Panchi

  • @tilakdahal7314
    @tilakdahal7314 Před 5 lety +54

    हामी बिदेशमा रहेका लाखौं नेपाली एस्तो मीठो स्वरका धनी पुस्पम लाई सलाम गर्दछौं।यो गितले देस प्रती अगाध ममता झन थपिएको छ। बिदेश बस्ने जो कोहि लाई यो गितले मुटु छुन्छ। बिदेशमा रहेर पैसाको लोभमा देश बिर्सदै गर्ने हमिहरुलाइ देश बारे सोच्न गितले प्रेरणा गर्‍यो। पुस्पम जि लाई मया गर्ने यता हजिर गरौत हजुरहरु।

  • @bishnulimbu6238
    @bishnulimbu6238 Před 4 lety +45

    Hemant rana ko "saili" vanda kam thiyena raixa but tyo time ma manxele bidesh vanne kura bujeko thiyena jasto lagyo..mo aafai pani 2020 ma sundaichu...ekdamai ramro

  • @nabinodd
    @nabinodd Před 3 lety +80

    One of the underrated artist, he deserves a lot more!!

    • @abhibhattarai4374
      @abhibhattarai4374 Před rokem +1

      Now he is judge of The voice of universe, where the first prize is 1cr nepali.😊❤

  • @sembuhangyt8136
    @sembuhangyt8136 Před 5 lety +269

    यहाँ झक्कड थापा चर्चित बन्छन , एउटा King of singer ओझेल पर्छन दुख लाग्छ 😥😥😥😥😥
    अत्यन्तै सुन्दर आवज
    अत्यन्तै मर्मिक शब्द
    wow

  • @kishangiri12
    @kishangiri12 Před 5 lety +243

    हामीले किन ढिलो गर्यौ पुस्पन प्रधानलाई चिन्न ?
    पुस्पन प्रधानका हरेक गीत र interview हरु आजकल नछुटाई हेर्न गरेको छु । 💕💕

    • @arjunregmi8448
      @arjunregmi8448 Před 5 lety +1

      RTN hami Nepali hamro nepal thukka..

    • @bikashparajuli3053
      @bikashparajuli3053 Před 5 lety +1

      czcams.com/video/R7dT3-4sxLM/video.html
      Exclusive - Amit Baral र Pushpan Pradhan एकै पटक मिडियामा || दुवैको एउटै स्वरमा - Panchi

    • @dhirenrai217
      @dhirenrai217 Před 5 lety +1

      😢😢😮

    • @dhirenrai217
      @dhirenrai217 Před 5 lety

      What a song it is beautiful 😢😢🔝

    • @nepalonetv6736
      @nepalonetv6736 Před 5 lety

      RTN-2 czcams.com/video/K_fqrq_Sbvk/video.html
      पुष्पन र अमितको लाईभ धमका । भाईरल बन्यो भिडियो ।

  • @sarikatamang8121
    @sarikatamang8121 Před 3 lety +3

    2012 ma Qatar bat farkeko ma yo geet sune pachhi feri kahile pani bideshinu mann lagena malai. Thank you pushpan love you sikkim and love from 🇳🇵

  • @mr.sahaanshrestha2957
    @mr.sahaanshrestha2957 Před 5 lety +8

    Its an universal song guys दुनियाँ को गरेक देशको कुनै कालखण्डमा मेल खाने यो गीत को शब्द संगीत र सफा मन भयेका पुश्पन को स्वोर यो सताब्दी सम्म गुन्जिरहनेछ।

    • @koiralavishal1450
      @koiralavishal1450 Před 4 lety

      すごく すきの 唄です 大好きです あってみたい

  • @tufanthapa1771
    @tufanthapa1771 Před 5 lety +118

    भारतमा जन्मेर नेपाली भाषाको शुद्धता नेपाली सङ्गीत प्रतिको लगाब पुश्पन सरलाई स्यलुट छ सिटिजनसिप भारतिय होला तर तपाईं एक सच्चा नेपाली हो भन्ने नेपालप्रति को प्रेमले पुष्टि पार्दिन्छ

    • @amritchhetri1799
      @amritchhetri1799 Před 5 lety +1

      hes from my hometown darjeeling, doors.. nepali is official language in darjeeling and sikkim.

    • @wb7955
      @wb7955 Před 5 lety +2

      सहमत छु हजुर। तर यहाँ भारतमा पनि नेपाली भाषालाई त्यतिकै माया गरेका छौं र भाषाको संरक्षण को निम्ति लगातार लागि रहेको छौं। नेपाली भाषालाई भारतमा मान्यता प्राप्त छ, यहाँ एउटा अफिसियल भाषा हो। भारतको रूपियाँ मा नेपाली भाषाको प्रयोग भएको छ।

  • @kaushalkandel4952
    @kaushalkandel4952 Před 9 lety +191

    भगवानले हजुरको गला फुर्सदमा बनाएको हुनु पर्छ।

  • @reshomlungeli5238
    @reshomlungeli5238 Před 5 lety +2

    साचैनैई गित एस्तो हूनू पर्छ।सच्चा गायक हो पूषपन सर हजूर लाई कोटी कोटी नमन छ।

  • @mohanprasadacharya
    @mohanprasadacharya Před 5 lety +17

    january 2019 ma balla yo song herney ani singer lai chinne jati yata hajir hum ta😘😍

  • @bishnugurung4002
    @bishnugurung4002 Před 5 lety +119

    स्वर र गितको त कुरै नगरमा बिचार पनि कति महान पुस्पन प्रधान दाजु waaa

  • @ms.pramish4082
    @ms.pramish4082 Před 5 lety +145

    हामी बिदेशीयकाहरूले ⚘ पुष्पन प्रधान लाई जसरी,जहाँ हुन्छ कार्यक्रम को लागी बोलाइ सहयोग गर्नु पर्छ है

  • @deepsonthapa1365
    @deepsonthapa1365 Před 3 lety +1

    जिन्दगीमा धेरै रोए म !
    तर कुंनबेला रोए काहा रोए केहि सम्झना छैन।
    रोएको सम्झना केहि छ भने पुष्पन प्रधानको संगीतमा रोएको सम्झना
    मात्र छ।

  • @bishnuthapa6447
    @bishnuthapa6447 Před 5 lety +3

    संगीत कला आप्नो भाषा, एउटा सच्चा शिक्षक। यस्तै महान विद्यार्थी जन्माउनु शुभकामना पुस्पन जी ।

  • @TheExtraStout
    @TheExtraStout Před 5 lety +64

    धनै त हो, भाग्य मा भए जती नै मिल्छ । हो रहेछ । नेपाल आइडल मा नै गाउनु पर्ने भयो भाग्य ले चुम्न। मास मेडिया को पावर । थप : पुस्पन प्रधान लाई माया नै गर्ने हो भने अरु गीत पनी हेरौ र कमेंट गरौ ।अरु पनी सुन्न लाएक
    छन ।

  • @rahulshrestha7798
    @rahulshrestha7798 Před 9 lety +76

    maile life ma yo geet jati badhi aru kunai pani geet suneko chaina hola .....really touched my heart..... u did justice to MAHA KABI LAXMI PRASAD DEVKOTA .... I think bro u will reach sooon ur destination ..... u deserve it...

  • @Mr_auli797
    @Mr_auli797 Před 5 lety +60

    Hamro Desh lai maya garney please etta. 2019
    Jay 🇳🇵🙏🏻

  • @zypsykanchha
    @zypsykanchha Před 10 měsíci +2

    विश्वास गर्नुहोस् या नै, मैले यो गीत भर्खर सुनेको आज,तर ८ चोटी continue सुने तर पनि मन नै भरिएन❤ लभ यू सर greatest voice, clean word, every things perfect. 🎉🎉 You are a hidden gems.

  • @BirajShrestha123
    @BirajShrestha123 Před 5 lety +427

    This song was tottaly underated man😍
    Thanks to amit baral to give life again to thi beautiful song..
    Pushpan Pradham Sir..Hatsoff to you for this beautiful composition😍😍

  • @user-jb2np9ff3p
    @user-jb2np9ff3p Před 5 lety +296

    यस्तो राम्रो गायक बेनाम हुने ठाउँ हो यो ।झक्कड थापा ,नरेश पातली हरुले बजार पिट्छन ।

  • @dhirendraspandan4090
    @dhirendraspandan4090 Před 5 lety +4

    आहा! कति मिठो गित जति पटक सुने पनि मुटु छुन्छ ! जय गित जय संगित

  • @prernachettri9307
    @prernachettri9307 Před 5 lety +22

    Pushpan Pradhan is a gift to Nepali music 🎶 . God bless him infinitely 🙏🏼👍🏼👍🏼👍🏼👌🏽👌🏽👌🏽👌🏽👌🏽

    • @Bhojpuresurajvlog9802
      @Bhojpuresurajvlog9802 Před 8 měsíci

      L mm oolooo ko ko ollllolllollllllo loo l ko lollollllloll
      Ok lllll
      Lopl

  • @mukundarimal4346
    @mukundarimal4346 Před 5 lety +282

    झक्कडहरुकाे चर्चा हुने शहरमा यस्ता निधिहरु अाझेलमा छन ।

  • @galacticentertainment4747
    @galacticentertainment4747 Před 10 lety +467

    k vako hamro nepali lai??yesto manxe hit hudainan sajin maharzan jasta chai famous re....excellent song and voice...loved it..khasai yesto geet ta sundina thiye tara pani I really loved it..I'm subscribing this

  • @TheSMCSS1234
    @TheSMCSS1234 Před 5 lety +4

    wow, yo voice, lyrics (poem) kati deep chha, kati pain chha yo voice ma wow. This voice alone can make u cry in a deep level, u just see all the pain we feel in a foreign land just by listening to him...wow. He has my respect and I am a new fan of him now. He deserves everything. Thank you for singing this song

  • @ambikabasnet7954
    @ambikabasnet7954 Před 3 lety +117

    whenever i listen this song i wanna fly to go my motherland from here bidesh😢😤

    • @rajibmaharjan41
      @rajibmaharjan41 Před 3 lety +2

      Sahi kuro

    • @TEARDROP101
      @TEARDROP101 Před 3 lety +1

      Amoineee tah ...a big hug 🌹

    • @yoyo-qz8tr
      @yoyo-qz8tr Před 3 lety +7

      Haha...ekai chin ko emotion hola..yedi maan dekhi nai aauna maan lagcha vane aau..natra geet nasuni..khuru khuru kaam gara tei bidesh ma

    • @thapagopal4002
      @thapagopal4002 Před 3 lety +2

      @@yoyo-qz8tr सबैको आ आफ्नो समस्या हुन्छ साथी मुखले बोल्न मात्र सजिलो हो

    • @markomilojevic8122
      @markomilojevic8122 Před 3 lety +4

      Even me! And I'm khaire ... but this makes me proud to be Nepali 😅

  • @surajaryalanpchaurtallapah1708

    १५ साल भयो बरै अष्ट्रेलिया आको ! धरोधर्म एस्तै हाल छ, बिना स्वादै ! दिक्क लाएर आउच यो जिन्नकी देखेर अनि यो गीत सुनेर ! Hats off pushpan bro !! you are true legend and genious!!!🇳🇵🇳🇵🇳🇵

  • @santoshlamichhane8589
    @santoshlamichhane8589 Před 5 lety +30

    Yesto singer lai aile samma nachinnu dherai dukha ko kura ho.. Dhanyabaad xa Amit baral bhai tmlai.. Tmle garda aaja yesto singer lai chinney abashar milyo

  • @dipenadk1992
    @dipenadk1992 Před 5 lety +3

    Awesome song bro tons of love❤️❤️💐🙏🇳🇵🇳🇵❤️❤️❤️
    Brother you ring the wire of my soul... Seriously sing andvoice was outstanding 🙏👍🏻 hats🎩up bro..
    केहि राष्टप्रेमी गित फनि सुन्न पाईयोस।नेपालीमा देशप्रेम पट्कै छैन। जगाउनु पर्छ हजुरहरूले।

  • @mosesdahl6022
    @mosesdahl6022 Před 4 lety +2

    Panchhi ferkera jamin ma aau, saanti ko gud sano Hirdaya ma basau......Lets take world in our heart and see it as a Home for everyone. A gifted voice. bless you all.

  • @nepalithito5296
    @nepalithito5296 Před 5 lety +47

    नेपाल आईडलमा आई अमीत बराल लाई मेरो भाग्य लागोस यो मान्छेलाई भनीरहदा मना भरीएर आयो दाजै 🇳🇵🇳🇵🙏🙏

  • @mafia715
    @mafia715 Před 5 lety +23

    धैत् ! यस्ताे पनि गीत हुन्छ सुन्ने जती सबैलार्इ रूवाउने।

  • @dineshkutuwaju4633
    @dineshkutuwaju4633 Před 3 měsíci +1

    नेपालमा हुँदा राम्रो लागेर रमाउँदै गाउँथे यो गीत अब 2023मा कुबेत आएर सुन्दा आँखा भरी आँसु भरिन थाल्छ😢😢😢😢

  • @siddharthwaiba9730
    @siddharthwaiba9730 Před 5 lety +3

    I heard this song a year ago when I was in india,one of my cousin used to play his songs often,the first day when I heard I just told him that the song is really good n touching,he told me that the singer is from nearby place samsing (W.B India),thou I visited that place and meet some of his relatives n friends but couldn't meet him in person,hopefully I will meet him someday if it's in my destiny...best wishes always for his beautiful work n thank u for adding such beautiful and soulful songs in nepali music...

  • @sukhadadhikari5394
    @sukhadadhikari5394 Před 5 lety +347

    बिहान अाँखा खुल्दा धरती नेपालीको हाेस कर्म यस्तो गरूँ कि त्यसमा छाप ईमानकाे हाेस
    साँझ अाँखा चिम्लदा अंगालाे नेपालको हाेस
    यति हुनसके बरू मरिनै किन नजाउँ
    मर्ने बेलामा त्याे माटाे नेपालको हाेस...

  • @stdsushil
    @stdsushil Před 5 lety +285

    Nepal आइडल मा सुनेर अाको भन्छन् भोलि बेलका बाट । आउने जति एक लाइक ठोकौँ है ।

  • @amritchamling650
    @amritchamling650 Před 5 lety +4

    Jatti sune pani ajhai kam parne song always hit evergreen... HEART TOUCHING SONG.

  • @s.mmajhi4151
    @s.mmajhi4151 Před rokem

    मनै छुने गित यो गित सुन्दा भक्कानु छुट्छ ।।पुस्प सर तर के गर्नु 🏡 घर को समस्याले अनि गरिबी ले घर छोडी बिदेसिनु पर्छ।।सलाम पुस्प सरलाइ मार्मिक गित।।।

  • @sujanlamichhane177
    @sujanlamichhane177 Před 5 lety +67

    Kam garda gardai break ma tapai ko yo geet suney rw toilet gayera dherai roye. Ghar ko sarai yadd aayo daju. Dherai dherai dherai nai ramro geet.
    #pardesijiwan 😢

  • @JennaShrestha
    @JennaShrestha Před 5 lety +11

    Ur song make me cry 😭 heart touching song . Best wishes from USA

  • @subarnatamang2331
    @subarnatamang2331 Před rokem +1

    A perfect song with perfect lyrics and a perfect singer. This song touched my heart and who had written the poem ' LAKSHMI PRASAD DEVKOTA'.,one of the great poet. lots of love from INDIA.

  • @sharadpaudel5094
    @sharadpaudel5094 Před 4 lety +23

    Anybody listening this song in 2020? 😍😍😍😍

  • @AashishKaji
    @AashishKaji Před 5 lety +61

    I can sense... Aba balla Hit Hune bela bho.. Nepal Idol maa kasaile gaaidiye ni....
    Underrated Talent... Always admired Pushpan Pradhan.. ❤️❤️💕

  • @shyamshrestha4606
    @shyamshrestha4606 Před 5 lety +13

    नेपाल आईडलमा अमित बरालको प्रस्तुति हेरिसकेपछी यो गीतको Original version सम्म आउन बाध्य । यति मिठो र मार्मिक गीतको सर्जक तथा गायक पुस्पन प्रधान ज्यूलाई धेरै धेरै धन्यबाद, बधाई तथा शुभकामना । यो गीत सुन्दा मुटु नै कुंडिन्छ ।

  • @abnxtgammeryt6949
    @abnxtgammeryt6949 Před rokem +1

    Mero voice universe ma biki pariyar Lya yo geet gaya paxi harne jati yeta hajir hu taa❤❤

  • @thulungentertainment172
    @thulungentertainment172 Před 4 lety +2

    tapai ta mero manko super singer hunuhunchha. I salute you Pushpan Pradhan ji.

  • @binodpathak7162
    @binodpathak7162 Před 5 lety +84

    यति राम्रो गितलाइ बल्ल फलो गर्दै छु
    दुखी आत्मा

  • @ashishsamip7800
    @ashishsamip7800 Před 5 lety +238

    नेपाल अाईडल भन्दा पहिला सुने जति यता अाउनुहाेस्

    • @EuroSanchar
      @EuroSanchar Před 5 lety +2

      mero movie ma pani gaunu vayeko xa

    • @ashishsamip7800
      @ashishsamip7800 Před 5 lety +2

      SUMMER LOVE TV पुष्पन प्रधानमा राम्रो गायक तथा संगीतकार हुन्

    • @nepaliluckamodrick1587
      @nepaliluckamodrick1587 Před 5 lety +1

      maile paile nai hereko ho idol vanda

    • @ashishsamip7800
      @ashishsamip7800 Před 5 lety +1

      Nepali lucka Modrick यति मिठाे गीत सुनेहरू महा हुन् सबै काे जय जय हाेस्

    • @Dewotar
      @Dewotar Před 5 lety +1

      2013 मा नै सुनेको हो यो गित

  • @manishxhtree8995
    @manishxhtree8995 Před 2 lety +1

    Hamro yati ramro nepali artist ko song kina ramro views aaudina k aaila hamro samaj Lai k rap hip hop matrai Maan parna Hora yasto legend manxa huru Lai support garara dherai aagadi bhaudunu parxa ❤️❤️Dai u deserve better place in our heart 💝masterpiece song who is earning money to make their family happy hats off to them🙏👏

  • @bardhanrasaily6246
    @bardhanrasaily6246 Před rokem +1

    Sacchai pushpan pradhan daju tapaiko yesto mitho swar xaa aani tapaiko yo geet sunera mero mutu ko bichma choyo haiii❤💕💕💟💟💟💞💝💝🤎🤎😘😍😍💙💖❤💗💗🤍🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼👍👍👍👍👍💜💘💛💛❣️🤍💗💗🧡🧡🧡😘😘🥰😍😍

  • @manavbasyalsharma7593
    @manavbasyalsharma7593 Před 5 lety +94

    धेरैले स्वर र संगीतको मात्र कुरा गरेको पाए तर महाकवि लक्ष्मीप्रसाद देवकोटाले आजभन्दा धेरै दशक अगाडि लेखेको शब्द जुन आज यथार्त छ त्यसको बारेमा बोलेको कमै देखे । मलाई स्वर शब्द संगित सबै बेजोड़ लाग्यो ।

    • @milanshrestha5372
      @milanshrestha5372 Před 5 lety +1

      महाकविको गुण गाएर कहिल्यै सकिदैन दाजुभाइ ।।।।

    • @PawanBhattaraiLion
      @PawanBhattaraiLion Před 5 lety +2

      Mahakawi jyu ka dui line matra hun.... "Haataka maila" wala... baki Pushpan Pradhan ko ho...

    • @manavbasyalsharma7593
      @manavbasyalsharma7593 Před 5 lety

      Pawan Bhattarai thank you very much for your information bro. Appreciate 😊

    • @SurajPandey-bq1tv
      @SurajPandey-bq1tv Před 5 lety +1

      Manav daju salam xa hai

    • @manavbasyalsharma7593
      @manavbasyalsharma7593 Před 5 lety

      Ishwor Chhetri नमस्कार :)

  • @jeetthulung2767
    @jeetthulung2767 Před 5 lety +8

    भर्खर को जवान हुदा पर्देशिएको, लाली जोवन पर्देश मै बित्यो, खून पसीना अरुकोई लागि सुकाइयो, धेरै को घर बनाईयो आफ्नो घर छैन, फरकि आउ नि भन्दैनन । बेला बेलामा आउने यस्ता गीत नि म जस्ताको लागि त फीका नै छ।

  • @narayanrana4253
    @narayanrana4253 Před 2 lety +2

    pushpan you are great .. love you ❤️❤️💐😍😍 salute your creation .. big fan from Dhangadhi 😍😍💐

  • @Sajan701
    @Sajan701 Před 4 lety +146

    2020 मा हेर्ने हरु ✋✋✋

  • @bijoychetry4234
    @bijoychetry4234 Před 5 lety +22

    राम्रो मान्छे चिन्न समय लाग्छ भन्थे हो रछ,,,हजुरजस्तो महान सिंगार बल्ल सबैले चिन्दैछन,,,,,

  • @sagarbhandari8587
    @sagarbhandari8587 Před 5 lety +35

    अमित बरालको नेपाल अाईडलको प्रस्तुती पछि फेरि पुष्पन दाईले रुवाईदिनुभयो । यो गीतले दुईपल्ट रुवाइदियो । एकपल्ट अमितले एकपल्ट पुष्पन प्रधानले ।

  • @SureshGiri1
    @SureshGiri1 Před 5 lety +12

    मन छुने गित, शब्द सङ्गीत र स्वरको राम्रो संयोजन छ।

  • @themoon13641
    @themoon13641 Před 4 lety

    "धनै त हो भाग्यमा भये जतिनै मिल्छ
    पौरख गरे शान्ति बैभब देश मै फुल्छ"
    यो कुरा साचै सम्भव होस नेपाल मै बसेर पन्छी ले गुड बनाउने वातावरण बनोस् र कुनै पनी पन्छी अर्काको देश म पसिना बगाउन जान न परोस

  • @itsmychannel7430
    @itsmychannel7430 Před 5 lety +50

    Nepal idol ma hajur ko kura sune pachi hajur ko lagi ajhai samman badeko cha! #respect

  • @anishspkt7
    @anishspkt7 Před 5 lety +998

    अमित बरालले गाए पछि यता हेरन अाउनेले हाजिर गरम त 😍🙌🙌

  • @sarukafle2052
    @sarukafle2052 Před 4 lety +2

    Kati meetho geet ho jati suno tetti suna man lagni 😭😭😭

  • @saugatbasnet8500
    @saugatbasnet8500 Před 4 lety +2

    Ma Romania ma xu mailey yo song 100 choti sunesakey becoz this is my best song yo song sundha ekdam aasu aauxa yar♥️♥️♥️

  • @bikramdulal2867
    @bikramdulal2867 Před 5 lety +80

    यो Dislike गर्ने जति हरु चै नेपालि नै हुन् भने कि आरिशे हुन् कि त पशु हुन् मान्छे होइनन।

  • @prabeshshrestha5053
    @prabeshshrestha5053 Před 5 lety +42

    म त विदेश जादिन।परदेश नगई आफनै देशमा पसिना बगाउने यता हाजिर गरम ल ॥

    • @DSxSABIN
      @DSxSABIN Před 5 lety +2

      ma yahi vanda vanda rin ma dubna lagisake.... mausam vanda chhito change hunxa nepal ko business environment... last garo grow up and survive garna...

  • @nimarumba6445
    @nimarumba6445 Před 2 lety +2

    I too love this song .. really feels so much emotion for me .. I leave my country and working here in oman .. I really cry a lot in Diwali and listen this song whole night …

  • @bikramnepali6194
    @bikramnepali6194 Před 4 lety +37

    हजुरलाइ देखेको नै मैले nepal idol मार्फत हो एति राम्रो गित अनि हजुर जस्तो महान कलाकार लाई चिन्न ढिलो भयो माफगर्नुहोला यो ढुङ्गे दिल मा हजुर नाम कोरिएको छ!कहिले नमिटिने गरि😓😓

  • @kctufanjung821
    @kctufanjung821 Před 5 lety +18

    Maybe more then 100 times I listen from 2013 thank you kripa unplugged and pushpan dajju

  • @zessiechhetri5824
    @zessiechhetri5824 Před 5 lety +7

    Nepal Idol 2 bata balla Pushpan Pradhan laai chiney 😔😔 yo Vanda mlaai Laaj pni laagxa ani Amit Baral laai chahi thank you so much ❤❤uha laai haamro Saamu leraayeko ma 💕💕 huge respect to #PushpanPradhan

  • @pranalchhetri3759
    @pranalchhetri3759 Před 3 lety +11

    He is the most underrated artist.. he is a genius lyricist and a very talented singer... respect for you bro...

    • @hellacrazy_7727
      @hellacrazy_7727 Před 3 lety

      But you know this is his lyrics it's a poem from legendary poet Laxmi parsad devkota ❤️

  • @chiranmaharjan4619
    @chiranmaharjan4619 Před 4 lety

    एकदम मार्मिक छ गीत , यस्तो गीत लाइ अनलाइक गर्ने हरु पनि रहेछन त मानवता हराको देशमा जस्तो पनि हुंदो रहेछ

  • @Fursadcom
    @Fursadcom Před 5 lety +19

    उहा अब्बल गायक हो तर यस्ता गायकले पनि समय पर्खनु पर्दो रहेछ जे होस राम्रो काम गर्नेको दिन आउछ शुभकामना पुष्पन प्रधान ज्यू हजुरको दिनहरु अझ उज्ज्वल रहोस

  • @user-un4zu2ne6g
    @user-un4zu2ne6g Před 5 lety +151

    wow मैले पहिलोपटक हेर्दा 36k views थियो अहिले 1.8m खुशी लाग्यो 🇳🇵🇳🇵🇳🇵

    • @undoubted123
      @undoubted123 Před 5 lety

      Ahile 2.1 m

    • @sajanasargamrai8728
      @sajanasargamrai8728 Před 5 lety +1

      तपाईले पहिले नै चिन्नुभएन रहेछ 👏👏👏👏

    • @undoubted123
      @undoubted123 Před 5 lety +1

      @@sajanasargamrai8728 maile tw nepal idol paxi chineko

    • @sajanasargamrai8728
      @sajanasargamrai8728 Před 5 lety +1

      @@undoubted123 same तर कमसेकम गीत त पहिले हेर्नुभयो मैले गीत पनि नेपाल आइडल मैले सुनेको तर सुनेदेखि favourite हो ।

    • @nirmalkhatri1805
      @nirmalkhatri1805 Před 5 lety +1

      bro aile like 36k chha

  • @ArbindYadav-mi5or
    @ArbindYadav-mi5or Před 4 lety +4

    Ahile pani sune yo song ko ko rhe xa always my favourite song

  • @parashchettri8146
    @parashchettri8146 Před 5 lety +3

    Hijo matrai mero bhaiko bata hjrko barema thaha paye. Ramro kura haru jindagi ma dhilo aawcha vanera suneko thiye,ho raisa. Hjrko geet lae aasu ta dherai jharayo tara sathai ma pariwar tarfa ko maya jhanai barayo.Thank you so much,Love and respect to you my bro.

  • @rj771
    @rj771 Před 5 lety +26

    Kasaile Nepali haru Veda hun vaneko Sayed sacho hola... Sajin maharjan... Sacar, Archana paneru, Jyoti , tirsana haru viral hunchan... Yesta sachcha sangitik mani haru agyaat chan... Talent ani mehenat ko kadar kaile huncha Yaha??? Mero prashna!!!

    • @radhakc4285
      @radhakc4285 Před 5 lety

      Sahi kura garnu vayo ramro manxelai Ka chinxan rayaha

  • @planetroshan
    @planetroshan Před 10 lety +243

    geet sunni bittikai kaam saam xodera ghar jam jasto lagyo... but ghar ko rin samjhe ani kaam tira lagiyo ;) m in qatar now

  • @deepakjoshi9301
    @deepakjoshi9301 Před 5 lety +6

    सुरुमा 300k आजकाल 3.7m congress

  • @biplavjung_999
    @biplavjung_999 Před 3 lety +6

    This song gives me goosebump every time i listen to it🥴❤

  • @itunes822
    @itunes822 Před 5 lety +13

    नेपाल आइडल अमित र पुशपन प्रधान को गीत सुनेर यता आऊने हाजिर गरम l

  • @santoshadhikari977
    @santoshadhikari977 Před 5 lety +11

    After nepal idol season 2 .... Amit baral.... thanks for making me to listen song... huge respect to late legend poet of nepAl laxmi Prasad devkota

  • @nomitsinjali6916
    @nomitsinjali6916 Před 4 lety +1

    2020 ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ speechless dai 💐💐💐 maile Pani Nepal idol hererw sune .. sry for late pushpan Dai

  • @prashantmanger5406
    @prashantmanger5406 Před 5 lety +5

    Great Vocal Pushpan daa...
    Directly Touch Heart...
    Xuprb...
    OSM...
    🤘🏻

  • @haripunmagar6940
    @haripunmagar6940 Před 5 lety +8

    यो गित सुन्दा मेरो आॅखा भरी आसु भयो सायद आफु प्रदेसी भएको कारणले होला गाऊ घरको धेरै याद आयो आज

  • @rameshkarki7025
    @rameshkarki7025 Před 5 lety +5

    पुष्पन तपाइलाइ शब्दमा बयान गर्न सक्दीन म तपाइ जत्तीकाे प्रतिभावान क्षमतावान व्यक्ती गुमनाम हुनुहुदाे रहेछ नेपाल अाइडमा पंक्षी सुने देखी म तपाइकाे गित खाेजी खाेजी सुन्न थालेकाे छु । धेरै धेरै माया तपाइलाइ अगी बढ्दै जानुस् सम्पुर्ण नेपालीहरू तपाइकाे साथमा छाैँ ।

  • @bishnuthapa6447
    @bishnuthapa6447 Před 5 lety

    नेपाली कला साहित्य र संगीतमा दार्जिलिङले पुर्याएको महत्त्व अतुलनीय छ । पुस्पन जी हजुरको यो गीत पनि कालजयी रहनेछ ।

  • @suryabk5235
    @suryabk5235 Před 3 lety

    हृदयदेखि नै सम्मान छ पुस्पन प्रधानज्यु प्रति।

  • @umeshkr.ghimire6047
    @umeshkr.ghimire6047 Před 8 lety +30

    OMG. what a singer. kaha thiye yi maanchhe !! pailo choti herdaichhu. what a vocal what a composition.

  • @hajurbau4207
    @hajurbau4207 Před 5 lety +79

    अमित बरालले नेपाल आईडल मा गाउनु अगाड़ी नै यो गीत धेरै पटक सुनेको र पुष्पन को फ़्यान हाजीर गर्नूस।मलाई सब्स्क्राइब पनी है । :)

  • @sajanthapa8550
    @sajanthapa8550 Před 5 lety +2

    You are the inspirational for today's youth of the society.not only songit but spirituality.

  • @bhanu6751
    @bhanu6751 Před 2 lety +1

    One of the finest Nepali Song ever Written
    #Respect from Sikkim