रवि जहाँ, त्यही नेविसंघको आ*गो, विराटनगर तना*वग्रस्त। ‘नन स्टप’ सुमनाः अर्को तरंग।

Sdílet
Vložit
  • čas přidán 9. 06. 2024
  • रवि जहाँ, त्यही नेविसंघको आ*गो, विराटनगर तना*वग्रस्त। ‘नन स्टप’ सुमनाः अर्को तरंग। खच्चड उद्धारबारे प्रत्यक्षदर्शी - SIDHA KURA JANTA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV#Shorts

Komentáře • 574

  • @oshadhirajp7031
    @oshadhirajp7031 Před měsícem +167

    एस्तो अराजक गतिविधि गर्ने लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ।🎉🎉

    • @pradeepmanvaidya3126
      @pradeepmanvaidya3126 Před měsícem +10

      Q

    • @shitalkhanal6853
      @shitalkhanal6853 Před měsícem +5

      यो डाका हरु लाई गगन थापाको नेतृत्वमा आक्रमण गरे को हो

    • @ombasnet3488
      @ombasnet3488 Před měsícem +2

      @@shitalkhanal6853 Kasto Desh kasto banaye yi daka harule. Law and order chhaina yo Desh ma ? Yesta lai sidhai Jyan mudda lagayera khor ma kochna parchha. Yesto pani hunchha, toit.

    • @Harshamana
      @Harshamana Před měsícem

      Yo looottanra gaadtatra desh ra jantaa maarnee deshdrohi netaharuko yo chooortantrako antya garnuparch

    • @deepakbhandari4227
      @deepakbhandari4227 Před měsícem +2

      Oli, Prachanda, Ser Bdr , ma ku ne, …sabai 25-30 yrs ruling gardai ayeka Buda dalali neta lai goli thokhne matrai auta bikalpa dhekhin6!

  • @Rowson03
    @Rowson03 Před měsícem +129

    यस्ता विद्यार्थी भनाउदाहरुलाई रिहाई हैन सबैलाई भित्र खोच्दिनु पर्छ । बेलैमा ठाउँमा ल्याउनुपर्छ नत्र पछिका झोले गुण्डा यिनीहरू नै हुन् ।

    • @OmPrakash-lu6gj
      @OmPrakash-lu6gj Před měsícem +2

      यस्लाइ कसरी बुज्नुपर्छ,ध्यान जावोस।

    • @Rowson03
      @Rowson03 Před měsícem +2

      @@OmPrakash-lu6gj आफ्ना आफ्ना बुझाई हो 😎

    • @jagatsangit9629
      @jagatsangit9629 Před měsícem +3

      ​@@OmPrakash-lu6gjपढ्ने लेख्ने ठाउमा राजनिति बनाएर देश बिगारेको कालो काङ्ग्रेस, के बुझाउन खोजेको र ३५/ ४० बर्ष राजनिति गरेर देश लुटेर न पुगेका भुस हरु ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před měsícem +35

    नेविसंघका भेडाहरुलाई आन्दोलन गर्न
    बाख्रा चोर ले सिकाको शिक्षा होनि त 😂

  • @SumanSuman-cg3ek
    @SumanSuman-cg3ek Před měsícem +98

    यो ने बि सङ्हको अराजक भेडाहरुलाइ तुरुन्त कारबाही गरेको देख्न पाइयोश।।।

  • @ganeshfine505
    @ganeshfine505 Před měsícem +77

    कम्मर मुनि गोलि ठोक्ने आदेश दिनुस गृहमन्त्री ज्यु राजनीतिक दलको आडमा आतंक नेपाली जनतालाई स्विकार्य छैन

    • @romankarki6323
      @romankarki6323 Před měsícem

      कम्मर मुनि हैन सिधै छातीमा ताकेर हान्नु पर्छ गोलि ! झोले पातकी जिउँदा लास हरुलाई

    • @deepakbhandari4227
      @deepakbhandari4227 Před měsícem +1

      Oli, Prachanda, Ser Bdr , ma ku ne, …sabai 25-30 yrs ruling gardai ayeka Buda dalali neta lai goli thokhne matrai auta bikalpa dhekhin6!

  • @sbrai8048
    @sbrai8048 Před měsícem +98

    पार्टीले सिकाएको नै यहि हो । कांग्रेस, एमाले, ‌माओवादि यि सबै अराजक गर्न संगठित गरिएको झोले हरु हुन । यिनिहरू लाइ कडा कारवाहि गर्नुपर्छ।

    • @ramkandel8329
      @ramkandel8329 Před měsícem

      Gundaasaili desh lutera haruko nepal ko rajnitik

  • @user-bc6go6kh4y
    @user-bc6go6kh4y Před měsícem +47

    पढ्न गएको बिध्यार्थी हरु नेताकार्यकर्ता बनेर अराजक बन्दै छन , बाउआमा ले यही काम को लागि पैसा तिरी तिरी पठाएका हो?

  • @ranaGanga-cl1hs
    @ranaGanga-cl1hs Před měsícem +35

    गगने को काम हो एसलाई छोड्न हुदैन रभी ले । एम सि सि पास गर्यो भने थान कोट कटाइ दिनु भनेर टन्नै पैसा खाएर पास गर्ने चोर लाई जेल कोच्नै पर्छ

    • @deepakbhandari4227
      @deepakbhandari4227 Před měsícem

      Oli, Prachanda, Ser Bdr , ma ku ne, …sabai 25-30 yrs ruling gardai ayeka Buda dalali neta lai goli thokhne matrai auta bikalpa dhekhin6!

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před měsícem +25

    काँग्रेसले सँधै गृहमन्त्रीको राजीनामा माग्नुको कारण
    अव प्रष्ट हुदैँछ ।
    राजनीतिक कोटामा नियुक्ती
    भएका राजदूतहरू देशको लागी
    नभएर आफ्नु पार्टीको स्वार्थकालागी काम गर्छन ।

  • @user-mh9wm3ht7r
    @user-mh9wm3ht7r Před měsícem +26

    यो त नेपाली काँग्रेस को दादागिरी हो अति भो जनताले मुल्यांकन गर्नुपर्छ जहाँपनि दादागिरी ? यो त अन्तर्राष्ट्रिय बेईजत भो नेपाली काँग्रेस को

  • @devkalapanta7919
    @devkalapanta7919 Před měsícem +18

    गुन्डा गर्दी तालमा अफीसमा प्रबेश गर्ने टेबल कुर्सी तोडफोड गर्ने लाइ कडा भन्दा कडा सजाय दिनुपर्छ

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks Před měsícem +3

    यो नेविसङ्घ कडा भन्दा कडा कार्बाई होस शिक्षामन्त्री शुमना जी लाई सलाम छ 🙏🙏🇳🇵🙏🙏

  • @prembdrgurung5318
    @prembdrgurung5318 Před měsícem +30

    सेलुट छ शिक्षामन्त्री सुमना🙏🙏🇳🇵🇳🇵

  • @merojhupadi7669
    @merojhupadi7669 Před měsícem +61

    अब काङ्ग्रेसको राजनीति उधोगती तिर जादैछ 😡😡

  • @nepalnepal203
    @nepalnepal203 Před měsícem +29

    त्यही भएर त होला असल व्यक्ति हरु पनि बिदेसिने गरेको छ,

  • @bijaybalami1426
    @bijaybalami1426 Před měsícem +45

    नेपालम नेपाली काङ्ग्रेस र नेबिसंघ देशको घाँडो नै भैसक्यो । नेपालको कानुन पनि उस्तै तेस्तालाइ कारबाही नै गर्न सक्दैनन ।

    • @user-nf7ct1tq8q
      @user-nf7ct1tq8q Před měsícem +3

      Kanun shabaikalagi chha Tara chorharulai lagu hudaina

    • @bijaybalami1426
      @bijaybalami1426 Před měsícem +1

      @@user-nf7ct1tq8q हो भन्या ।

  • @narendrathapa5246
    @narendrathapa5246 Před měsícem +45

    नेविसंघ होस कि अरु जो सुकै होस् कडा कारबाही गर्नुपर्छ अराजकता मच्चाउने जो कोहि होस् कडा कारबाही गर्नुपर्छ।

  • @jhankarnepali7398
    @jhankarnepali7398 Před měsícem +22

    एस्तो गर्ने गृहो पत्ता लागाइ कडा कारबाही गर्न पर्छ।

  • @arjunshrestha8804
    @arjunshrestha8804 Před měsícem +15

    एमाले का झोलेहरु ले यो समाचार त पक्कै हेरयो होला। शिक्षा क्षेत्रमा सुधारको लागि बाधक बनेको एमाले नै रहेछ भन्ने कुरा स्पष्ट भयो। अब शिक्षा क्षेत्रलाई सुधार गर्नु पर्छ भन्ने हरुले एमाले को गुनगान गाउन सरम लाग्छ कि लाग्दैन?

    • @homnath891
      @homnath891 Před měsícem +1

      Sir
      नेताले खांदा आफू अघाएको महसुस गर्ने झोले लाई यस्ता कुराले केहि फरक पार्दैन।

    • @NarbahadurBudhathoki-ru3ee
      @NarbahadurBudhathoki-ru3ee Před měsícem

      Akdam sahi kuro

    • @deepakbhandari4227
      @deepakbhandari4227 Před měsícem

      Oli, Prachanda, Ser Bdr , ma ku ne, …sabai 25-30 yrs ruling gardai ayeka Buda dalali neta lai goli thokhne matrai auta bikalpa dhekhin6!

    • @KhadanandaadhikariQwer
      @KhadanandaadhikariQwer Před měsícem

      Loo

  • @govindapdshrestha
    @govindapdshrestha Před měsícem +6

    सिरौरिया को निर्देशन मा कांग्रेस रविको पछि हात धोएर लागि परेका छन्।

    • @Minalamalo
      @Minalamalo Před měsícem

      Prachanda sarkarko kamal yahi ho

  • @dambahadur1976
    @dambahadur1976 Před měsícem +7

    त्यो गाडी जलाउने गुन्दा हरु लाई कडा कारबाही हुनुपर्छ जो सुकै भएनि

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 Před měsícem +7

    पाटिका अरिङ्गाल हरुलाई ठाउँ ठाउबाट जन बहिष्कार गराै।

  • @user-hg2fc7mo5j
    @user-hg2fc7mo5j Před měsícem +13

    प्रचन्डे भन्ने देश जनता लुटि खाने मान्छे हो! यसको प्रधानमन्त्री यो नै अन्तिम हो ,,अर्को चुनाव मा जनता ले देखाउनेछ्न

    • @homnath891
      @homnath891 Před měsícem

      गधाहरुले चलाएको देश
      नेताले खांदा आफू अघाएको महसुस गर्ने झोले लाई यस्ता कुराले केहि फरक पार्दैन। sir hami jasto sabai xainan

  • @skramailo15
    @skramailo15 Před měsícem +5

    यस्ता हरु लाई के पढेलेखेका भन्नू गु खाने बुध्दि भएका हरु यिनी हरु लाई पाटिले सिकाएको को नै यहि हो नेपानी काङ्ग्रेस एमाले माओबादी यी सबै अराजक गर्न सङ्गठित गरिएको झोले हरु हुन यिनी सबै लाई जेल कोचेर कडा भन्दा कडा कार्बाही होस 🙏🙏🙏🙏🙏

  • @govindashrestha1003
    @govindashrestha1003 Před měsícem +9

    मलेसिया ४५०००० लियेर पठाउने एजेन्ट र मेनपावर लाई पाता कसेर जेल सजाय दिनुपर्छ।

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 Před měsícem +8

    सहकारिमा काङ्ग्रेसको लगानि अनि निजि विध्यालयमा एमालेकाे लगानि प्रतिबेदन जति गाेप्य फटाहाहरु🎉🎉🎉

  • @sudeshnaraibohora
    @sudeshnaraibohora Před měsícem +6

    प्र.म को बारेमा पत्रकार जैरुको वास्तविक बिश्लेशन सुन्दा प्रचण्डको कार्य शैली थुईक्क,रक्षक होईन भक्षक हो देश र जनताकोलागि प्रचण्ड।

  • @bhujelram3891
    @bhujelram3891 Před měsícem +22

    Ravi is a grat lider

  • @BijaySoren-ef3qi
    @BijaySoren-ef3qi Před měsícem +4

    सबै भ्रष्टाचारीलाई जेलमा हेर्न चाहनुहुन्छ भने आगामी निर्वाचनमा यि पुरानो दल नेपाली काङ्ग्रेस , ने क पा एमाले र मावोबादी यो पार्टीलाई भोट दिनु हुदैन आमा बुब तथा दिदीबहिनी र दाजुभाइहरु।

  • @Tilakofficial840
    @Tilakofficial840 Před měsícem +6

    बिद्यार्थीकाे नाममा राजनीतिक आतंक

  • @nagendrakarki8014
    @nagendrakarki8014 Před měsícem +4

    अब पनि राजनीतिका नाममा यस्ता अराजकता मच्चाउने यी झोलेहरु लाई तुरुन्तै कारबाही गर्नुपर्छ !

  • @dipakdhakal375
    @dipakdhakal375 Před měsícem +18

    निडर पत्रकार❤

  • @mahendrakarki9468
    @mahendrakarki9468 Před měsícem +6

    अराजकता गति विधि गर्ने लाई कारबाही गरियोस सरकार ।।

  • @yurajmahat3521
    @yurajmahat3521 Před měsícem +3

    अबको यो एक्काइसौ सतब्दिमा राजनितिकएस्तो हुलहुज्जत र गुन्डा गर्दी चल्दैन है काङ्गरेसी छाउरा हो तिमिहरुले गरेको सार्बजानिक सम्पती जनधन जे जति क्षेती काङ्गरेसी बिध्यार्थी सङ्गगठनले तिर्नु पर्छ

  • @user-jb7ct5zs5p
    @user-jb7ct5zs5p Před měsícem +5

    यो त अति भो कानुन अनुसार सजाय दिनु पर्छ।।

  • @oshadhirajp7031
    @oshadhirajp7031 Před měsícem +10

    कांग्रेसले पनि यस्तै गरेको इतिहास रहेछ त 😊😅😊

  • @rameshkarki3906
    @rameshkarki3906 Před měsícem +4

    छाला काड्नुस यिनीहरुको प्रहरिको काम के हो। सालेहरु पढ्ने बेला गलत काम गर्छन।

  • @hiranyaadhikari8417
    @hiranyaadhikari8417 Před měsícem +2

    सकेसम्म ठूमो कसुरमा मुद्दा चलाउनु पर्छ । यस्ता विध्यार्थी हुन्छन? यी सवै झोले हुन ।

  • @user-lr6hh9lv8t
    @user-lr6hh9lv8t Před měsícem +7

    कालो काङ्ग्रेस को कालै काम?

  • @chandarai8544
    @chandarai8544 Před měsícem

    लोकतन्त्र गणतन्त्रको सरकार नै देश र जनताको लागि बनेकै होइन घरपरिवार नाताबात कृपाबात बनेको हो यो सबै गणतन्त्रको उपाहार हो

  • @punyaghimire7960
    @punyaghimire7960 Před měsícem +2

    अर्जुन राइको चाडैं उद्धार गरि राहत समेत दिन जोडदार माग गर्दछु ।

  • @podverse69
    @podverse69 Před měsícem +1

    देशका कांग्रेशका नेता १ जना राम्राछन् ?? र अनि तिनि हरुका चेला (भेडा) हरु राम्रा निस्किन्छन् । नेपाली कांग्रेश शकिने बाटोमा RIP नेपाली कांग्रेश ।

  • @raptenlodue6451
    @raptenlodue6451 Před měsícem +2

    कठै मेरो देश

  • @shivarimal8011
    @shivarimal8011 Před měsícem

    नमस्कार पत्रकार सर ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏जनताहरु जागोै देस मा राजा लियोै र देस र जनताहरु बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵(हतियारा आतंककारी सरकार बाट देस र जनताहरु को लागि केही हुनेवला छहिन )देस र जनता हरु को लागि एक मात्र राजा हो ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏

  • @rockys168
    @rockys168 Před měsícem +2

    देश त सखाप भैसकेछ नि 😢

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 Před měsícem +3

    श्री ६ राजाहरूको हाली माली यहि हो गणतन्त्र

  • @gituvlog1819
    @gituvlog1819 Před měsícem

    आजका युवाहरू पनि अझै अन्धो के हो यस्तो अराजक यिनिहरुलाई कार्वाही गर्नै पर्छ नाइ भने पछि अझै गुन्दा गिरि बढ्दै जान्छ

  • @asharegmi4158
    @asharegmi4158 Před měsícem +7

    rabi is best ❤🔔🔔haro❤🥰🙏

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy Před měsícem +1

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c Před měsícem

    थुक काङरेस अपराधि पहिला पनि गुन्डा अहिले पनि बेवारा देखाऐ लुटेरा सात साल देखि अहिले सम्म यहि गरेका छन काङरेस लुटेरा हरु सारेै दुख्द घटना घटाऐछन याे याे गगन ले जिम्मा लिनु प्रछ 😢😢😢😢😢😢😢😢😢😢😢छाडा गुन्डा हरुलाई कडा कार्बाई हाेस अाफ्नु अपराध लुकाउन काङरेस ले अाफ्ना गुन्डा उतारेका छ 😢😢😢

    • @deepakbhandari4227
      @deepakbhandari4227 Před měsícem

      Oli, Prachanda, Ser Bdr , ma ku ne, …sabai 25-30 yrs ruling gardai ayeka Buda dalali neta lai goli thokhne matrai auta bikalpa dhekhin6!

  • @babukajishrestha1073
    @babukajishrestha1073 Před měsícem +1

    बिध्यार्थी देखि नै देश तहस नहस पार्ने तालिम दिनु पर्याेनि । नत्र देश बिगार्ने मान्छेनै हुन्दैननि

  • @santoshgautam4213
    @santoshgautam4213 Před měsícem

    के गर्नु बिरेन्द्र सर तपाईं हामीले जति भने नी भोट यिनै ठुला नेताको झोलीमा पुग्छ । नयाँ हरु केहि गर्छु भन्ने हरु ले बहुमत पाउदैन । बिड्म्बना सतीले सरापेको देस 😥😥🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hembahadur1233
    @hembahadur1233 Před měsícem

    बिरेन्द्र जि नेपालमा यसरि राजदुत फिर्ता गर्ने काम पहिलो पटक होर? सबैलाइ जगजाहेर छ त जो सरकारमा आए उस्ले बिपक्ष दलको कोटामा परेको राज्दुत फिर्ता गर्छ त,यो नेपालको राजनीतिक रोग हो घोक्रो खुलाएर कराउन ब्यर्थ हो,यो हुन नहुने हो,फेरि राजदुत मात्रै होइन हरेक क्षेत्रमा कार्यलयमा पिउन देखि यस्तो परिपाटी छ

  • @completenepal238
    @completenepal238 Před měsícem +1

    पत्रकार राजिब खत्री भन्छन !
    सन्दर्भ नेबि सङ्घको तान्डब बिराट नगरमा!
    ----------------
    नेपालमा अहिले एकदम फस्टाएको व्यापार हो "शिक्षा" अनि अत्यन्त उत्पादनसिल उध्योग हो काग्रेस, एमाले, माओ, माकुनेको राजनैतिक दल जस्को लगानी मासु चिउरा, रक्सी र पेट्रोल हो भने उत्पादन हुने बस्तु बेरोजगार,झोले, लफङ्गा गुन्डा,हनुमान र गुरिल्ला हो !
    -राजिब खत्री

  • @bhattarai1953
    @bhattarai1953 Před měsícem +15

    फिर्ता भएका राजदूत ले दिल्ली गएका प्रचण्डलाई नै बहिष्कार गर्नसक्नुपर्थ्यो ।

  • @manmayarai7069
    @manmayarai7069 Před měsícem +2

    यो अराजक ग्रन लगाउने काङेषको लेख्ल हो अरु केही होन

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Před měsícem +3

    ने बि सङ्ग लाई तत्काल जेलमा कोचेको हेर्न कोको लाई मन छ नि काङ्ग्रेस को झोलेहरु

    • @hastagurung1650
      @hastagurung1650 Před měsícem +1

      आराकजता फैलाउॅंछ भने यस्ता सॅंघलाई तुरुन्तै खारेज गर्नु बेश होला ।

    • @RamShresthaShrestha
      @RamShresthaShrestha Před měsícem +1

      @@hastagurung1650 होनि

  • @balarambhuju3215
    @balarambhuju3215 Před měsícem +1

    एकदमै सही गर्नु भयो।

  • @Raeni4865
    @Raeni4865 Před měsícem

    कठै !😢😢 सकेसम्म विदेश म र मेरो नेपाली दाजुभाई दिदीबहिनीले जान नपरोस् भन्ने लाग्छ ।😢😢के गर्ने नेपाली जनताले जता गएनी जे गरेनी कहिल्यै शान्ति नपाउने रहेछौ।दाजुभाईको चाडै उद्धारको अपेक्षा गर्दछु ।😢😢😢😢

  • @dinadayaldinadayaldhakal4804
    @dinadayaldinadayaldhakal4804 Před měsícem +1

    बिराटनगरको दङ्गा लज्जास्पद

  • @ActionTheRevolution
    @ActionTheRevolution Před měsícem

    सरकार के हेरेर बसेको छ यस्तो अराजकता फैलाउने संघ सस्था तुरुन्तै खारेज नगरेर के हेरेको छ । यस्ता काम न काजको सस्था चाहिदैन । अनि काङ्ग्रेस लाई पनि सफाइ गर्नुपर्ने देखियो ।

  • @nabweenvhai6977
    @nabweenvhai6977 Před měsícem +1

    सबै जना आलो पालो खाने त होनि इनिहरुको भादो भरी सक्यो अब अर्को को पालो होला यो देश मा अस्तै हो चलन क नौलो होर

  • @ssp2842
    @ssp2842 Před měsícem

    सबै कुरा सही हो सलाम छ साहसिक बिरेन्द्र जैरु सर लाई 🙏

  • @HikmatBam-eh6nv
    @HikmatBam-eh6nv Před měsícem +7

    यस्ता प्रधानमन्त्रीलाई गोबरको गणेश जस्तै मान्नुपर्छ।

  • @anmolsky6631
    @anmolsky6631 Před měsícem +1

    (1)बिदेशमा हामीलाई गारो पर्दा नेपाल सरकारले हेर्दैन भन्ने किन हामीले किन रेमिटान्स गर्नु पर्यो पैसा
    (2) एउटा गरिब परिवारको ब्याक्ती बिदेशमा मर्छ तर लास नेपाल लान्लै धेरै गारो हुन्छ तर नेपाल सरकारले सयोग गर्दैन भन्ने किन हामिले रेमिटान्समा पैसा पठाउँने
    (3) अदि बिदेशमा मिर्तु भयो भन्ने बिदेश देखि कम्पनीले वा साथीहरु मिलेर लास नेपाल पाएउ तर नेपालमा लास घर सम्म पुरौन पैसा छैन गरिबिको कार्ण्ले तर सरकारले हेर्दैन भन्ने किन हामिले रेमिटान्समा पैसा पठाउँने

  • @gaharbudathoki782
    @gaharbudathoki782 Před měsícem +1

    फेरी देशमा आतगं मचीनुलाई किनचै ठुलो मान्नुछ किनकि माहॅा कुरुर देश प्रतीकोचै हजारौ अपराधी कान्डाचै इनी पहैलो तिन भाई प्रचण्ड केपी सेर बाहादुरहरूकैहो बाकी एस्तै देश घाती अपराधीहरूचै करीब १२० २२ जानाहरू लाई भोट र चुनब जिताहेरनै जानी बीदेशी गुलामीहरूलाईनै बार बारको प्रधानमन्त्री बनाउनुको हर्कतहो र एसैमी नेपालका नेपाली जनताहरु खुसीको दिनहरनै लियाहे हाम्रा भोटरहरुले भनेर खुसी रहे हुन्छ हैत

  • @tarakumarikarki3657
    @tarakumarikarki3657 Před měsícem +1

    सत्य सधैं टी kछ
    नेबि संघ सधैँ साँचो बोल्छ
    जय नेपाल

    • @babitaadhikari6913
      @babitaadhikari6913 Před měsícem

      थहुक दका हो तिम्रो बुद्धि।

    • @kumaribhmarikumaribhandari1071
      @kumaribhmarikumaribhandari1071 Před měsícem +1

      तेरो बाउको नेबिसङ गगनेको गोठाल्नि जाठि तेरो बाउआमाले दुख गरेर पढ्न पठाइएका कि गगनेको गोठालो गर्नु पागल्नी त जस्तो धमिराले गर्दा देस बर्बाततिर गैसक्यो तेरो सन्तान ले त पछि खानुनी नपाएर मर्छन उल्तै नेबिसङ सत्य रे 🙄🙄🙄🙄

  • @prembishowkrma2065
    @prembishowkrma2065 Před měsícem

    अब यसरी हुँदैन बुद्धि जीबी हरु र राजनीतिक जानेका हरुले सबैलाई खबरदारी गर्न जरुरी छ भाषण गरेर मात्र हुँदैन नेपाली जनता हो ई पूरान भनाउँदा हरुलाई फ्याक्क्न जरुरी छ।

  • @kisanrai8226
    @kisanrai8226 Před měsícem

    पत्रकार भाइको बिशेषण सहि छ।

  • @basantalama7076
    @basantalama7076 Před měsícem

    अराजक पनि कति हो?यस्तो क्षेति जस्ले गर्छ त्यसैलाई भरपाई गराउनुपर्छ...चोरहरुलाई पो केहि भएन हामि जनताले त खाईनखाई तिरेको करको सम्पति हो..।

  • @edufm2796
    @edufm2796 Před měsícem

    राजदुत भनेको छोरी, ज्वाइँ, जेठान, लगायत भ्रष्ट नेताहरुका आफन्तहरुको भर्ती केन्द्र हो भने प्रदेश र समानुपातिक भनेको भेडाबाख्रा जस्ता बिकाउ, चोर, भ्रष्ट , दलाल, तस्कर नेताहरुको भर्ती केन्द्र हो। बाकी इमानदार, स्वाभिमानी, क्षमतावान नेता प्रती सम्मान !!!

  • @parshuramrai5811
    @parshuramrai5811 Před měsícem +1

    गणतन्त्र + लोकतन्त्र तर राजनीति गर्ने नेताहरुको मनपरी तन्त्र नै भयो यो समय पनि छि

  • @user-dc4me2tb1h
    @user-dc4me2tb1h Před měsícem +2

    Ysta अराजक समुह lae धोबी hannu parxa

  • @user-wo3fs8yw3s
    @user-wo3fs8yw3s Před měsícem

    नेपाल का शाहीराजा र युवारज लाई नागार्जुन र सितल निवास पठायर नया श्री ६ को छोटेराजा र उन्का युवाराज को पो चल्खेल चल्दै रहेछत नेपालमा गृहमन्त्री ज्यु अब ८४मा जनताको मन र मत जित्ने हो भने सत्ताको सदुपयोग गर्नु पर्यो है

  • @govindakoirala5
    @govindakoirala5 Před měsícem

    सबै पार्टिका भातृसंगठनहरू खारेज गर्नु पर्छ। र यस्ता उदण्ड भरियाहरूलाई खाेरमा राखेर सम्मान गर्नु पर्दछ।

  • @user-um9jx5vr1v
    @user-um9jx5vr1v Před měsícem +2

    अराजकताकाे नमुना

  • @user-br6ut7lu5f
    @user-br6ut7lu5f Před měsícem

    यस्ता अराजकता गर्ने लाइत कारवाहि गर्नु त पर्छ नै पर्छ तर इनलाइ भन्दा इनको माउते अथबा लिडर वा इिनको टाउके लाइ कडा भन्दा कडा कारबाही गर्नु पर्छ

  • @theyoogenshow
    @theyoogenshow Před měsícem

    कडा भन्दा कडा कारवाही हुनुपर्छ!!

  • @bhimacharya7680
    @bhimacharya7680 Před měsícem +1

    ने,बि,सघंका,मुखिया बहादुर लाई,अदालतको कठघरामा उभयाउँनु पर्छ,अरिंगलहरुलाई, छाडा छाडने उहीहो।

  • @-Rr1990
    @-Rr1990 Před měsícem +5

    गजब लेख्नु भयो।

  • @user-hu3dp5pw5m
    @user-hu3dp5pw5m Před měsícem

    अब यसो कुरा बुज्दा सरकार लाइ जान्कारि भए जस्तो छ बिस्व युद्ध हुन्छ भनेर नत्र सबै देस को झुसे हरुलाह किन बोलाउनु एकै चोटि

  • @baburamaryal8714
    @baburamaryal8714 Před měsícem

    समयले ब्यबस्था परिवर्तनको मागेकाे छ यी सबै भ्रस्टाचारि हुन यिनिबाट देश र जनताकाे खुसि फिर्ता हुँदैन ।😊

  • @santoshpandey6078
    @santoshpandey6078 Před měsícem

    राजनैतिक नियुक्ती बन्द नभए सम्म येस्तै हो। लोकसेवा लाई दुरुस्त बनाउ।

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 Před měsícem +1

    गाेलि ठाेक्नु पर्ने यस्ता बिधयार्थि नामका अातङ्क कारि हरुलाई।

  • @user-tf6yh5hd1s
    @user-tf6yh5hd1s Před měsícem

    यसो हेर्दा यो कार्यक्रम सर्वोच्च भन्दा पनि माथि रैछ

  • @radhagiri5529
    @radhagiri5529 Před měsícem

    Good morning nani babu radhey radhey jayghanti jay rabi.sir sada sukhi ranu om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om greha mantri jiu ko agman jay hos rabi sir jay ghanti om i am happy t thanks nati babu dhanabatha and enjoy your special day to you babu long live on to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live on to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy t thanks nati babu dhanabatha and enjoy your special day to you babu long live on to all of you jay hos anaya I AM AMMA RADHEY RADHEY JAY SRI RAM THEBGHAT JAY GURU DEVE PRANAME I miss you babu Lord always been with lost their jobs and growth and development and enjoy your special day to you babu long live on to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy om.shanti omshanti to.all of.you can be fikri hunu hos sabai janta lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy

  • @prakashdulal6883
    @prakashdulal6883 Před měsícem +2

    तिमी मुला पत्रूकारले भन्दैमा विश्वास गरिदिनु पर्ने हो र ? हावा। अलिक स्तरीय र evidence based समाचार बनाऊ।

  • @user-fs7zi5hc9j
    @user-fs7zi5hc9j Před měsícem

    सार्वजनिक सम्पत्ती छेती अथवा तहसनहस गर्ने जुनसुकै पार्टीको ने.बि सँङ्ग,युबा सँङ्ग जोसँङ्ग भए पनी कडाभन्दा कडा कार्वाहि गर्नु पर्छ सरकार

  • @Messiii16
    @Messiii16 Před měsícem +1

    My family ma sabai congress thiyo abo mo ekloi bhayaa plz gagan dai kahi garnus mero ta gau ma naak dekhauna nai laaj bhayooo .ali sudrina ta paroo .testo budi budi sabasad xan hooting matra garchha tapai jasto yuba neta guff matra sabapati ko boli bujidainna . Bhauju bhrastachar garnai besta aajha yuba deuba pani k kaam kati crore ko jaggga rea omg yo bp ko congress lai k bhayoo sab chor ka chor gagan dai my plz save congress

  • @user-hl7dj3wh8b
    @user-hl7dj3wh8b Před měsícem +1

    Sahi kura

  • @ramsubedi5230
    @ramsubedi5230 Před měsícem

    जैरु एक राम्रा।जस्ता थिए तर सत्य तथ्य देखियेन जनता जान्न चाहन्छन सिधा कुरा अनुसार भयेन

  • @prembishowkrma2065
    @prembishowkrma2065 Před měsícem +1

    अब यो देशलाई दुर्गा पर्शाई अनि बालेन् शाहा र ज्ञानेन्द्र शाह पनि रबीलाई साथ दिन आवश्यक छ नत्र रानीलाई मात्रै टेर्दैनन् किनकी काग्रेस एमाले माओवादी हरु भित्र एक छन् रासोपा पाटीको केही लाग्दैन बिचार गर्नु रबि जी हजुरको कारणले कुनै ले पनि दुःख पाउँनु हुँदैन। 😢😢

    • @maniramshrestha9135
      @maniramshrestha9135 Před měsícem

      देश मा रास्वपा को एक मुढी सरकार न बनेसम्म पुराना दलहरु को अराजकता यस्तै बनिरहने देखिन्छ । ओलीले शिक्षामंत्री लाई आँखा को तारो बनाएको कारणहरु जनताले बुझ्दैछन्

  • @narbahadurpun6713
    @narbahadurpun6713 Před měsícem

    पत्रकारहरुको समाचार यस्तै हुन्छन, भिउ वढाउन के गर्दा हुन्छ तरिका अपनाउनु सोभाविक छ ।

  • @laxmankhatri4985
    @laxmankhatri4985 Před měsícem

    काङगे्सको कामनै यस्तै हो कालो काङगे्स हातपात गर्ने सबै लाई कारबाई होस गगन काहा गयछन हेर आफ्नो कार्यकर्ताको चर्तिकला सदमा गगन चर्ति कला पर्देसमा कारय कर्ता चर्ति कला

  • @umeshrai9468
    @umeshrai9468 Před měsícem

    ग्रीह मन्त्री राजिनामा दे रबी ठग राजीनामा दे

  • @sabinraut8447
    @sabinraut8447 Před měsícem +2

    Jaya nepal

  • @devchhetri8910
    @devchhetri8910 Před měsícem +1

    यो पारा ले कांग्रस अर्को चुनाब मा नि ओररालो लौनी पक्का छ 100%

  • @hrisheepoudel3251
    @hrisheepoudel3251 Před měsícem +1

    कुवेत बाट नियमित दर्शक म ।

  • @hastagurung1650
    @hastagurung1650 Před měsícem +1

    पडाकूहरुनै यस्ता छन भने अरूको के गति।

  • @shovakc2541
    @shovakc2541 Před měsícem +3

    🙏