नेपालमा नराम्रो हुँदा सबैभन्दा दुःखी हामी हुन्छौं
Vložit
- čas přidán 9. 09. 2024
- भाषा र संस्कृति-बर्माबाट नेपाल हेर्ने झ्याल
GUEST: :Swami Bibekananda Giri
HOST : Binu Pokhrel
CAMERA/EDIT: Kishan /Arjun
भिडियो भित्र :
यो श्रृङ्खलामा हामीसँग हुनुहुन्छ स्वामी विवेकानन्द गिरी । जो बर्माका उच्च सम्मानित सन्त । गुरुकुल सँगै गौसाला नै बनाएर गौ संरक्षणमा लाग्नुभएको सन्तको जीनव नै मोटिभेसन स्पिच जस्तो छ । आज हामी जुन पड्काष्ट पोष्ट गर्न जाँदैछौं यसमा नेपाल भन्दा पनि नेपाल भन्दा बाहिर बस्ने नेपालीभाषीले उताबाट नेपाललाई देख्ने दृष्टि देखि सन्त सन्यासीहरुको कुरा गरेका छौं । पाचौं पुस्ताबाट वर्मामा रहेका नेपालीहरुको नेपाली पन र नेपाली प्रतिको माया सुनेर हजुर मन पग्लनेवाला छ । बर्माबाट अंग्रेजले नेपाली खेद्दा उताबाट भागेर हिडेको परिवारहरुको कुरा गरेका छौं । त्यसमा १४ वर्षकी जयमाया मात्र लिखापानी आइपुगेको इन्द्रबहदुर राइको लेखनको इतिहास पनि खोलेका छौं । उहाँ सन्त भएकाले उहाँको हरेक एक शब्दले हजुरहरुलाई मोटिभेसन गर्ने नै छ भने उहाँको जीवन भोगाइ त झनै हजुरहरुको जीवन नै बदल्ने खालको छ । त्यसैले एक सन्तको मनमा घुस्न समय निकालेर पड्काष्ट सुन्न बस्नुहोला है ।
[ content here ]
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.Binupokhrel...
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)
हामी नेपाली जहाँ भए पनि नेपाल र नेपाली प्रती सम्मान र गौरव गर्छौ,जय नेपाली,जय नेपाल!❤❤🙏🙏
हामी नेपाली जहां भए पनि नेपाल, नेपाली,भाषा,भेष र संस्कृतिलाई अपार,अगाध माया गर्छौ ,गौरव गर्छौं । तर हामी नै हौं नेपाल भित्र रहंदा चाही आफनो धर्म , संस्कृति,भाषा,भेष भुसालाई कति माया गर्छौ कति गौरव महसुस गर्छौ यो भने सोच्न पर्ने भए को छ ।
नमन गर्दछु।
नेपाल र नेपालीको कल्याण होस्।
नेपाल राष्ट्रको जय जय होस् हजुर।
स्वामी जि लगायत पोखरेल जि लाई नमन गरे म सफल बी फम चितवन बाट पुरै सर्बन गर्नी अबसर पार्प्त भयो जय जय होस 🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय गुरु 🙏🙏🙏स्वागतम गुरु,,
Thank you binu ji, listening from Thailand
Om nmo nmo ha guru❤❤❤❤❤❤❤
Jay Shree Pashupatinath Jay Shree Matribhumi Nepal Jay Shree Gurudev
The divine vibes of eternity.Great thanks Binu Sister.Keep on light through sages.
सुन्दर 🙏🙏🙏
जय माँ भवानी कल्याणी
supurb binu Pokharel I like you questioning method
अत्यन्त सुन्दर। मात्र रमाउनको लागी भीड चाहीन्छ भन्ने गुरुको कुरामा भने विमती छ मेरो।
अति सुन्दर विनु जी पहिला तपाईँ अनि अथितिहरू र संयक संवादका हरेक एपिसोड अर्को भागको पर्खाइमा राधे राधे
ओहो! नेपालबाट पनि केही बर्षपछि नेपाली भाषा संस्कार र संस्कृति सिक्न हजूरहरूको स्थानमा आउनुपर्ने दिन नआउला भन्न नसकिने रहेछ।😢😢😢😢
बिनु म्याम हजुरको ज्ञान , व्यक्तित्व , सुन्दरता , जिज्ञासा अनि सबै सबै कुराले मलाइ अति मोहित बनाइरहेको छ 😊
संयक संवादका हरेक एपिसोडहरु मेरा लागि विशेष एपिसोड हुन🙏❤️🇳🇵
Aaha!
Hardik Naman🕉️❤️🙏
सुन्दर संबाद!
Highly appreciated for the interesting program.
अजा! कति राम्रा कुरा सुन्न पाइन्च हो बिनु यो च्यानलमा । धन्यवाद ।🙏🙏
सूर्यको समयमा दियो को महत्व आफ्नै होला!आफ्नै जीवन बाट दिक्क भएको मेरो चित्त अरूको जीवन कथा बाट सान्त बनाउन औषधि जस्तै हुन्छ
Jay Ho hajur prnam
हार्दिक नमन
great sharing mam❤
नमन
नमन,गुरुदेब।
jaya guru dev jaya hos sabai ko
❤❤❤
नया साथी जोड़ींनु होला ल
सुन्दा आनन्द आयो ।♥️🙏
हजुर काे कुरा धेरै धेरै राम्रो लायो
म यो कार्यक्रम न छुट्त्यिइ हेर्छु ।मेरो शुझाब छकी अतिथि लाई अलि बडि बोलन दिनु परो
ॐ
जय होस सबै
omm guru
Chine chine,Niraula guru hunuhudo raicha.pranam gurudev.
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Sundar sambaad swami g🙏Binu sis 🙏❤️
🙏❤️🇳🇵
❤❤❤❤❤
बीनु म्याम नमस्कार
वोन धर्म र सस्कृती को वारेमा पुर्ण जानकारी मुलुक भिडियो को अपेक्षा गर्दछु ।
🙏🙏🙏💐💐
आहा❤
Jay shambu 🇳🇵💐🙏
❤ the program. Thank you so much for the dialogue.
Wow 🙏🙏🙏
❤❤❤❤❤🙏🙏
Jaya sanatani😍😍
ahaa🙏🏻
🙏🙏🎉🎉👍️👏
Aja dherai din pasi naya satsan sunne abasar paya avari xu
🙏🙏🙏🙏🙏🌺🌺💕💕💕
so beautifull mam
Sudar..atti Sundarr...
म बिरगंज बाट
प्रश्नकर्ता विनु जी को आवाज ठूलो सुनिन्छ , अतिथि विवेकानन्द स्वामी जीको आवाज चाहिं सानो सुनिन्छ । साउन्ड सिस्टम किन नमिलाउनु भएको होला ?
है 🤔🤔
How can we meet the Sw. Guru ji?
नया साथी जोड़ींनु होला ल
ओ ३ म् ।।
नमस्ते गुरुवर तथा संचालिका माँता जि
@@gopalprassad9195 🙏🙏❣️
ॐॐॐ हरिशरणं ।हामी गिरीका अग्रज गुरू प्रति नमन् ।साथै बिनु जी प्रति नमन् ।
Hi binu ji namaskar
Ma buddhist hu tara uhako kura chai point point samanye manxe harulai ni kam lagne xan natra katipaye adhytmikta ko nam ma ni hawa gaff dine haru ni xan hai chalekai thulthula channelma ni
@@learningtolearn4190 🙏🙏🌸🌸
Such a hypocrite. Is he suggesting that one can not be buddhist and Nepali at the same time??
❤❤