एकदिनमै बन्छ यस्तो राम्रो घर-गोठ, हेर्नुस् ६ लाखमा बन्छ ४ कोठाको घर │Nepal Chitra
Vložit
- čas přidán 6. 12. 2019
- नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८४३८३९२३४ र ९८०४२१२४१५
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
विशाल सापकोटा : / bishal.aawaj
Whatsapp/viber : +9779843839234
.................................................................................................................
हाम्राे वेबसाइटः www.nepalchitra.com/
तपाईंले नेपाल चित्रलाई फेसबुकः / nepalchitraonline
र,
ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ ।
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Nepal Chitra .
#NepalChitra
तपाईं जस्तो पत्रकार चाइ सायद नेपाल मा छैन होला ! सधै कृषिक र नेपाली को लागि नया र फाइदा जनक मात्र खबर सक्लन गर्नु हुने ! धन्यवाद तपाइलाइ ।
Horw kancha
Goodsir
मूखले छ लाख ब्यवहारले पन्द्रलाख पूर्याऊछन्
Malai number dinu na PLZ mero pani ghar banaunu paryo
Dipak tamang hoina hola
झापा र ईलाम तिर नि आउनु परियो हजुर धेरै राम्रो लागियो घर
राजेश जि को कुरा अनुसार, भुकम्प-रहित नहुनेनै रहेछ, यस्मा मेरो सानो सुझाव-सल्लाह नि, जब घरेटि तैयार भैसके पछि, माटाे नखनिकनै औजार मार्फत जमिन मुनि पिलर गाडने तरिका गर्ने अनि, जमिन माथी को पिलर वा खम्बा लाई कनेक्सन गर्न सके अझै भुकम्प रहित हुने थियो कि ? बरु १ दिन मा होइन, १ महिना नै लागोस ! कसो राजेश जि ? म युके बाट हेर्दैछु यो भिडियाे र निक्कै अनौठो तरिका को कन्स्ट्रक्सन रहेछ तपाइको ! खुशी लाग्यो ! थेन्क यु पत्रकार जि लाई पनि ।
एकदम राम्रो लाग्याे हजुरकाे याे सेवा झापा तिर छ कि छैन जानकारी पाए अाभारी हुने थियौं।
राजेश रुम्बा तामाङ आस्याङको सराहनीय काम प्रती सलाम छ ।
Kun thauma ho moktan asyang
हैना हजु रु हावाले लानछ भनछत म लाई 2 कोठे र बरनठा मा कोठा र किचन अनि टोइलेट गरदा कति लाछ हो मत पिरित छु 🙏🙏👍️😊😊😊
गजव
तपाईलाई पनि आवश्यक परे सम्झनुहोला ।
सम्पर्क ः ९८६५०४२९५६
- एकदिनमै बन्छ यस्तो राम्रो घर-गोठ, हेर्नुस् ६ लाखमा बन्छ ४ कोठाको घर │Nepal Chitra
czcams.com/video/i-xTpAi3kx4/video.html
यो शुबिदा झापा तिर हुन्छ हुदैन
कुन कुन थाउमा सुबिधा दिन सक्नु हुन्छ सर ?
Okay
यो सेवा स्थानिय मा मात्र हो कि जुनसुकै जिल्लामा पनि गएर दिन सक्नु हुन्छ?
Nuwakot ma banxa yasto ghar
खुसि लागेव पत्रकार भाई ले नया नया कुरा देखाउनु भयो धन्यवाद हजुर लाई
मलाई धेरै मन प्रयो सर हजुरको भिडियो।
Great job Ashyang congratulations on your success
धेरै राम्रो बधाई तथा धन्यवाद
राम्रो काम गर्नुभाछ आर्थिक रूपमा कमजोर भएका जन्ता लाई सेवा प्रदान गर्ने काम गर्नुभाछ धन्नेबाद छ।।
धेरै राम्रो video
अति राम्रो नयाँ विधि राम्रो लाग्यो👌👏👍️
Good job sir...
राजेश जी संग भर्खर फोन मै बात गरें।यता वालिङ स्याङ्जा तिर असहज रहेछ। यता तिर पनि यहाँ हरुको शाखा बिस्तार होस भन्ने अपेक्षा र कामना गर्दछु।।
Maro ne banuna paro sar hatuda Maro Ghar
धेरै खुशी लाग्यो
Great job tamang sir
Supper😍
धेरै राम्रो लाग्यो
धेरै धेरै धन्यवाद हजुर लाई
सुर्खेतमा पनि साखा खोलि यो कम्पनि घर बनाउनु परो हजुर
सर यो सुविधा कुन कुन जिल्ला मा छ
महाकाली कञ्चनपुर या कैलाली तिर पनि कहीं छकि जानकारी दिनु धन्यबाद
एकदमै राम्रो लागेउ दाजु हजुरले गरेको काम म पनि कुनै दिन सम्पर्क गर्ने छ।
राम्रो लाग्यो
यहाँ हरुले बनाएको घरमा गएर त्यसघरको भिडियो पनि लिनु पर्यो हजुर
yes right
mero ghar pani yestai xa
@@rupakraut7842 kati kharcha lagdo raix t hjr
Tamang bhai eta butwaltira pani karyakaram lyaunu paryo cont nbr dinus
m.facebook.com/tamangbloknrelingudhog/
मोरङ्ग तिर पनि आउनु परो यो एक दिने घर बनाउने सस्था
Hjr morng tir ni aaunu na dai
Hajur morang tira ne aunu paro
morang sunsari tira kina yesto ghar banauna mildaina
Wow dherai ramro kam suru garnu vsyekonx dherai dhersi pargatiko gamana
गरेको कुरा र सेवा सुविधा राम्रो लाग्यो 🙋♂️👉️✋🇳🇵🚐🚛🤔
Good Job Bro.
सम्पर्क नम्बर नै गलत दिने हरु
Welcome morang
राजेश तमांग को काम काज घर भनौनू मा good ramroo lagyoo good job sir Tamang जी नेपाली जनता खुश छन नाइस विडियो
बुटवलमा यसको साखा भए आभारी हुने थिए सर,
Good job da...
म बनाउन चाहान्छु तर सर पहाडि जिल्ला हाे जाजरकाेमा
घर बनाउने तरीका राम्रो लाग्यो
Dherai ramro lagyo yo video le
अनि दाजु हजुर यो साख पोखरा मा छैन र पोखरा तिर भऐत हामी जस्तो दुखि र गरिबी हरुलाई राम्रो रहिईछनि दाजु पोखरा मा नभऐ साख बनाउन परयो दाजु ल
Sai ho
दाङ मा जानू हुन्छ
Bardiya tirani janu paryo hjr tyo thauma dherai jaruri xa
@@nffjjgdjmb9037 sahi ho
m.facebook.com/tamangbloknrelingudhog/
नेपालको कुन कुन ठाउमा शेबा उपल्ब्द छ नि हजुर
राम्रो लाग्यो थोरै लागत मा राम्रो घर बन्ने रहेकोले निकै छिटो छरितो चितिक परेको घर छ लाख मा बनिने भए सारै उचित अनि राम्रो यो प्राबिधिक को घर हरु
J hosh tamang le keii garxa i m proud to be tamang anii...jyojo ko kam dekhera khusi lagyoo
Malai pani banaunu xa testo ghar, ma ilam bata ho
काठमाण्डौमा बनाउन परेचैं के गर्नु हुन्छत हजुर।
Gongabu ma pani cha re yeso bujauta sir knkasto cha malai pani phone garnus hai ma chai hongkong ma ho 85297177979 gonggabuko nimber yo hp9841556868
Derai ramro kam ho Dai keep it up service to man service to god and very cute home super like 👏👏👍👍
Great work
ल मेरो ठाऊमा रहेछ बधाई छ पहिला त गैईडाकोट बाट किनेको थियो
मलाई मन पर्यो।।म बनाउनु चाहान्छु।मेरो उदयपुर हो आउनु सक्नु हुन्छ।
मेरो पनि उदयपुर हो बोलाउनु पर्यो सर।मेरो पनि घर बनाउनु छ।
Mero pani xa la Udaypur mai ho Mero pani bolaunu parxa sir 🙏
Ekdamai good job
हामी जस्ताे गरिव को लागी धेरै धेरै खुशी फायदा को काम हो सही हो धेरै धेरै सम्मान छ बधाई छ प्रगति को अग्रिम शुभकामना छ जय दॉडंग
Amazing good dharma pani branch leunuhos please
हामी पनि subscribe गरेर साथी बन्नुहुन्छ
No horizontal bands present and no vertical reinforcement in the openings.How can this structure be an earthquake resilient house??Afai engineer afai dakarmi
Great malai ta asyadhai man paryo...
Rajesh sir tapaiko sakha kohalpur banke ma pani hunuparthyo hami jasto dukhi garibko laghi yo sewa yk dam ramro ho
म रोल्पा देखि के यो सेवा रोल्पा मा पनि छ कि मिल्छ कि???
लौ है । रोल्पा कुन ठाउँ हो
Sir dang tirw yo sewo dina sakhnu hunx ki
hajur ma pani dang ghorahi ma ghar banaune ho.aaunu hola sir🙏
दामी छ सर घर
राम्रो लाग्यो मलाई पनि मन पर्यो
लु मोरङ तिर पनि आउनु परो
Mero pani anorot xa hajur
Morang tira tapai hami miler business suru garau hau.same yestai kam
Mero pani anurot x
mai lann लु सुरु गरुम
@@daniellimbu3570 garne ta garne but kasari yo sambandi gyan hunu ni jaruri xa .Tapai kata ho nepal kaha?
घडेरी खनेर हो कि मात्रै घरको संरचना हो नि बुझ्न पाए हुन्थ्यो
राजेस सर सारैमंनपर्यो हामो् दाङ सल्यान तिरपनि अाउनु पर्यो सर
Great job
Ho raw लुहै मनी बनाउनु छ लम्जुङ तिर अाउनु
हामी पनि subscribe गरेर साथी बन्नुहुन्छ
Lado afno byakti gat swarth na soch bichara kamdar ko pida bujhnu parxa
थप जानकारीको लागि कम्पनीको अधिकारीक ,फेसबुक पेजको लिङ यहाँ छ खोलेर हेर्नू होला ।
m.facebook.com/tamangbloknrelingudhog/
जानकारी पाऊ म पनि
यो खाली चितवनमा मात्र होकी बुटवल कपिलबस्तु तिर नि आएर बनाउनु हुन्छ नी
Tilerakhera kati parla bhai. Pliz reply
@@saradabhattarai7762 kapilvastu ma yo sewa x tw bairiya ma sampark garnu na 9847138754
wow good job sir
सम्पूर्ण मा अाउनुस सर म कल गर्ने छु काठमाडौंमा पनि जानू हुन्छनि सर हजुरहरू
Thank you so much sir I found your contact.......
हामी पनि subscribe गरेर साथी बन्नुहुन्छ
Cntct nbr mathi xa ta hjr
@@puspagurung5800 subscribe gardinu hajur
@@tskentertainmenttv8075 सस्क्राइब गरियो
मलाई पनि चाहेको छ यस्तै घर फोन नम्बर पाउन हजुर
owner राजेश रुम्बा तामाङ : 9865042956
Omg great
I am very glad to you rajeshsir
Ghar tw banaunu hunthyo 399999 jati pugena 😂😂
छ लाखमा म यो भन्दा राम्रो झ्याल ढोका सहितको तयार गर्छु केवल १० दिनमा।
Hait kaha ho kasto ho
Gggaffff
सारै राम्रो कुरो
राम्राे लाग्याे
लु धरान तिर पनि अाउनु पराे 🤔 मपि एउटा घर बाउनु पराे
Same to you broo
Same to you bro
Samaan hjurko poisale hoki Jo ghr banaune ghr malile kiner leraune hotw
हामी पनि subscribe गरेर साथी बन्नुहुन्छ?
Da yestai yestai video new update leunu hasla dherai ramro lagyo
दाङ जिल्ला मा आउनुस सर यस्तो कार्क्रम को निकै आबस्यक छ।म लगायत सबै साथ दिनेछौ ।समपर्क न र थेगाना दिनु होला।
होइन हो सार बाख्रा खोर
पनि 1 दिन बनाउनु सकदैन
घर कस्तो बन्छ होल हौं सार
एकदिनमा घरको फ्रेम तयार गर्ने भन्ने कुरा आयो।
@@anoozprawash ओ होर सुनु म त अलिक फरका सुनि छ ।।चिन्तवन कुन ठाउ म छ ।।
मोलाई पनि सानो घर बन्नु थियो तहि भयेर सोच बनको सार भिदियो म दुर्इ तँले घर सरै मन परेको छ //
Lamo banaxa 1 din ma gufffa
६....7 लाख लाग्छ भन्नू हुन्छ . गरिबी लाई कसरी राहत हुन्छ होउ?
Great job sharahniya kaam.jai Nepal,jai Chandra surya,Nepal bikash,ra safal pribartan tira jandai cha.wuha HARU jastai sabai le bikash ,ra yasta ramro kaam tira ahile ko tuba pusta Jana awayak.cha.desh ko muhar chadai nai ferns cha.dhanyabaad.tamang sir ,lai.
Thanks patrakar sir
Good job bro
Good job.
राम्रो लाग्यो वाल कतिइन्चको हुन्छ बुझ्न् पाए हुन्थ्यो
Dherai ramro
Ramro lagyo
Good job tamang bro
ekdam ramro
Wow !
अाहा कति राम्रो घर
Tamang sir Lai dhannebad
Wow Kya ramro
Nice brother 👍👍
Good....👍👍👍👍
पोखरा तिर पनि आउनु पर्यो
पुर्ब तिर पनि लेउनु पर्यो दाइ गछिया इटहरी तिर
सर यो सेव सङ्खुव सभ तिर चै छकी नै सर सङ्खुव सभ तिर पनि चैयो सर यो सेव
मत सुन्दै अचम्म लाग्यो
ramro lagyo
Thank you sir
Awesome video