Just a humble request, please ask the voice over guy to speak without accent. यस्तो राम्रो कन्टेन्ट छ, स्टाईल पारेर बोलेकोले सुन्न पनि झर्को लाग्ने रैछ यार।
मैले सानो छँदा पढेकोपनि यही हो।"साधना" नाम गरेको एउटा पत्रिकाले बि.सं. २०५० र६० को दशकमा नियमित रुपमा एउटा स्तम्भ नै लेख्ने गरेको थियो,जसको नाम थियो "ओशोको अँध्यारो पक्ष"। मेरो बाल मस्तिस्कमा यसले नराम्रो प्रभाव पारेको थियो। तर पछि बुझ्दै जाँदा उक्त पत्रिकाले भने जस्तो ओशो थिएनन। उनका विचारहरू विज्ञान सम्मत छन। "मानो मत, जानो।जानो, मत मानो।"भन्ने बुद्ध विचारप्रतिको उनको समर्थन मलाई साह्रै मनपर्छ।
ओशो ले दुनियाँ लाई जीउन सिकाए यस्ता गुरू मरेर पनि जीवितै छन्।
Looking at the current situation of the power blinded U.S. we need another even more rebellious Rajneesh 2.0 to change the society
thanks
अरु पनि video बनाउनु परो सर। ओशो भगवान को बारेमा
Ramro xa😍😍😍😍😍😍😍😍
thanks
❤❤no 1 darsanik
Jai osha
जय ओशो🙏❤️💚
Osho naman😍😍
Pranam!
Neta navan babu ... waha great spritual master ho...
hus uncle!!!
❤️❤️❤️
Just a humble request, please ask the voice over guy to speak without accent. यस्तो राम्रो कन्टेन्ट छ, स्टाईल पारेर बोलेकोले सुन्न पनि झर्को लाग्ने रैछ यार।
मैले सानो छँदा पढेकोपनि यही हो।"साधना" नाम गरेको एउटा पत्रिकाले बि.सं. २०५० र६० को दशकमा नियमित रुपमा एउटा स्तम्भ नै लेख्ने गरेको थियो,जसको नाम थियो "ओशोको अँध्यारो पक्ष"।
मेरो बाल मस्तिस्कमा यसले नराम्रो प्रभाव पारेको थियो। तर पछि बुझ्दै जाँदा उक्त पत्रिकाले भने जस्तो ओशो थिएनन।
उनका विचारहरू विज्ञान सम्मत छन।
"मानो मत, जानो।जानो, मत मानो।"भन्ने बुद्ध विचारप्रतिको उनको समर्थन मलाई साह्रै मनपर्छ।
🙏
Osho ko barema ramrai jannu vayexa 😅😅😅😅😅😅
little knowledge is a dangerous thing,
Osho Prem Naman 💚
हाँस उठ्दो व्याख्या!!
नेपाल कहिले आए ओशो ?😂😂
भाइले बोल्ने सैले चाँही bbc को कपि गरेका होलान। तर तोते बोलीका कारण सुन्दा नमिठो लाग्यो।
भाइले अझै यस विषयको तालिम लिनुपर्छ भन्ने सुझाव दिन चाहान्छु।
Ryfg
Narrator ho ki raper ho 😂 accent ta purai dope xa ta .
Some story are fake.
बक्वास
पागल रैछ यो putrakar good bless you
Aurat ki sabsai badi jewelry laja hai murkho
😂
यस्तो पागल ले के चिनेको छ ओसोलाई
Little knowledge!!