Ke Bhul Bhayo Priya - Narendra Pyasi | Nepali Super Hit Song | Bimal & Shobha
Vložit
- čas přidán 1. 11. 2017
- New Nepali Song 2017/2074 "Ke Bhul Bhayo Priya" by Narendra Pyasi only on Music Nepal official CZcams channel.
Unauthorized downloading and duplicating on CZcams channel may lead to claim/strike by CZcams.
Right for this video is provided by Music Nepal Pvt.Ltd.
Ke Bhul Bhayo Priya
➤ Singer - Narendra Pyasi
➤ Lyrics - Krishna Hari Baral
➤ Music - Madan Dipbim
➤ Artists - Bimal Adhikari & Shobha
➤ Editor - Amar Shakya
➤ Camera - Rajesh Ghimire
➤ Director - Kapil Lama
#Musicnepal #Narendrapyasi #Kebhulbhayopriya
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.gl/Q8OH
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal.com/index.php/l...
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!! - Hudba
अरु हैन माहा जात्रा हेरे पछि यो गित सुन्न आउने को को छउ ...???😁😁
bro😂
Ma poni ho sathi😂😂
mAh nii same🎉
Same❤❤❤❤😂😂😂😂😢😢😢😢😢😮😮😮😅😅😅
Ma pani sem
15 वर्ष अगाडि पहिलो पटक यो गित सुन्दा मेरो मनमा एउटा काल्पनिक दृश्यले डेरा जमाएर थियो । आज त्यो भत्किएको छ । मैले बनाएको काल्पनिक दृश्य भन्दा यो भिडियोमा अर्कै दृश्य देखिएपछि मेरो मन खिन्न भएको छ । मैले बेकारमा यो भिडियो हेरेछु ।
Shankar Joshi why
Dev Raj Ghising गितको मर्म अनुसार भिडियो बनेको छैन सर ।
सहि कुरा सर । यस्तो बक्वास भिडियो मलाई नि चित्तै बुझेन छ्या । गित सङ्ग कत्तै पनि म्याच भएन
एक दम ठीक कुरा गर्नु भो। नेपाली गीत मा मेरो लागि यो सधैं १ नंवर नै रहने छ।
सुन्दा र हेर्दा फरक रैछ मैले नि रेडियो नेपालबाट बजेको सुनेकी थिएँ।
नरेन्द्र प्यासिको यो गीत रेडियो बाट २०५७/५८ मा सुनेको निकै याद आयो
पक्कै पनि गोठालो जाँदा रेडियो मा सुनेको ति दिन खुब याद अाँउछ।
आँखा रसाउछन्.....मन भारी हुन्छ....मुख सुख्छ....सिर्फ तिम्रै याद आउँछ.... के भूल भयो प्रिया म सँग बोल्दिनौ😭
Voice of Nepal मा यो गित सुनेर यता अाउने को को हुनुहुन्छ ?
तर यति राम्रो गितमा भिडियो तथा मोडल उपयुुक्त भएन भन्ने आभास भएको छ। अझै गहन रुपमा डुबेर गितको मार्मिकतालाई न्याय दिने कलाकार हुनुपर्ने थियोे।
✋
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Ma pani aai puge nepal idal bata sunera
द भ्वाइस नेपाल होइन हौउ सर नेपाल आइडल सिजन ३ मा चाहिँ हो..😍😅
@@bhakttumbapo4299 THE VOICE मा पनि राजा राजेन्द्र दाइ ले गाउनु भाको थियो
यस्तो कालजयी र मर्मस्पर्शी गीतको लागि यस्तो बकबास भिडियोले सारै खल्लो बनायो.
Jatra Film herera Yo Geet sunne hami hum hai....Nice song
पहिले पहिले कति मार्मिक - कारुणिक र मनै लोभ्याउने लोक आधुनिक गित गाउथे कलाकारहरुले आजभोलि खासै त्यस्ता गितहरु छैनन ।।
माहाजात्रा कै गित होला भनेको त हैन पो रैछ??
२०८० माघ महिनामा को को हेर्दै हुनुहुन्छ?
Nepal idol ma Prabin ko sunera aaune le plz plz vote pani garnuhola hai ?
मैले यो गित आजभन्दा लगभग 24/25 बर्ष पहिला सुनेको थिए । अनि कल्पना गरेर भिडियो हेर्थे गितमा डुबेर तर आज भिडियोमा धेरै अन्तर पाए ।
यस्तो कालजयी मार्मिक गीतको weight घटायो यो भिडियोले। सुन्दा जती मान्छेको आत्मा छुन्थ्यो त्यो बिम्ब भिडियोले दिन सक्नु पर्थ्यो। नारायण गोपालको गित सुन्दा जती मज्जा आऊँछ, ति गीतहरुको जस्तै भिडियो बनोस हेरेर आनन्द आऊँदैन। त्यस्तै यो गीत पनी सुन्नकै लागि बनेको भन्ने लाग्छ।
मनकै कुरा लेख्नु भयो ।
अँ भन्या के श्रब्य दृश्य बनाएको यो सुन्न कै लागि मात्रै बनेको गित लाई बिगारेर
2024 July ma Herne ata hajir humm ta❤❤❤
नरेन्द्र प्यासी साच्चै संगीतका प्यासी हुन मेरो सलाम छ हजुर क सदाबहार गित यसरी नै सुन्न पाइरहु ।
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
मैले पहिलोपटक आइ ए पढनेबेला गाउँको घरमा ठूलो रेडियो सिरानीमा राखेर चुल्होको तीनतिर बाब आमा र म सुतेर सुनेको याद आयो सलाम छ सदाबहार गाएक नरेन्द्र प्यासीलाई
महाजात्रा हेरेर यो गीत हेर्न आको म त 👌
२२ बर्ष अगाडीको यो गित अत्यन्तै मार्मिक
Jhari sangai yo git sunne gareko aaj 10 barswa badi vo / feri barkha lagyo ma farkiya 😍
कसैको जिबनमा मेल खाय संयोग मात्र हुने छ।
Nepal ideal ma sunera yata Aaune jati hajir garam✋👌✋✋✋
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
धेरै राम्रो छ हजुर 🙏🙏🙏
धन्यवाद ।
voice ma राजा राजेन्द्र जि ले गाको सुनेरा एता आको सुन्ना 😍😍😍
Same here
Ma pani taw ani
Mapani
Ma pani hai
Narayan lamichane ma pani
Sachikai Narendra pyaai kaha xan aajakal
This songs hits me harder than heavy metal.
महाजात्रामा सुनेको भएर सुन्न आउनु भएको को को हुनुहुन्छ ??
यो गीत सुन्दा आँखा बाट आँसु कुनै दिन को धेरै याद आउँछ यो मन सम्हाल्नु गाह्रो हुन्छ 😥😥😥😥😥😥😥😥😥
यति राम्रो गित छ । तर मलाई यो भिडियोले ईरिटेड गरायो। आँखा चिम्म गरेर सुन्नी गितलाई भिडियो आवश्यक पर्ने रहेनछ।
Nepal idol ma prabin bedwal ko suner aako ma ta yata😊👌❤
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
यस्तो मार्मीक गीतमा हवसै हवस ले भरिएको भिडीयो छि छि छि.....
के भूल भयो प्रिया
मसंग बोल्दिनौ
के भूल भयो प्रिया
मसंग बोल्दिनौ
उज्यालो जून उघार्दै पर्दा रातको खोल्दिनौ
मसंग बोल्दिनौ
के भूल भयो प्रिया
मसंग बोल्दिनौ
अँध्यारो देख्छु मुहार तिम्रो बादल छाएझैं
सुस्केरा सुन्छु चैतमा आंधिबेहेरी आएझैं
एकान्त रोज्छु मनमा कतै तुँवालो छायो कि
बसन्त नआइ जीवनमा तिम्रो बर्सात आयो कि
तुँवालो छायो कि
के भूल भयो प्रिया
मसंग बोल्दिनौ
रुनेछ मेरो संसार तिम्रो उज्यालो नपाँउदा
रुनेछ मेरो संसार तिम्रो उज्यालो नपाँउदा
अन्धकार छाउछ जसरी राति जून नआँउदा
रुवाई मेरो संसारलाई तिमी अरुलाई नरोज
मायाको फूल नफक्रि झर्छ टाढिन नखोज
अरुलाई नरोज
के भूल भयो प्रिया
मसंग बोल्दिनौ
के भूल भयो प्रिया
मसंग बोल्दिनौ
उज्यालो जून उघार्दै पर्दा
रातको खोल्दिनौ
मसंग बोल्दिनौ
के भूल भयो प्रिया
TQ brother
गित एकातिर छ भिडियो अर्को तिर छ , राम्रो भयन कल्पना गर्दा पनि सुहाउँदो हुनुपर्छ नि यार
यो गीत हजारौं चोटी सुनेको होला तर पनि मन नै भरेको छैन नमन छ यो गीत गाउने महाँन कलाकार लाई म येति धेरै लाईक स्क्ईप गरेको छु रुपन्देही बाट
😢❤😮😢😅 0:04 😢😮
😢😮😢😮😮🎉🎉😊😊
❤❤❤❤❤
यस्तो मिठो गजल गीत को भिडियो एकदमै फिक्का रहेछ !गीत मात्र सुन्दा जस्तो अनुभव हुन्छ त्यो अनुभव यो भिडियोमा छैन
Wow 👌 feri sunna paiyo narendra pyasi ko song 🎵 narendra pyasi one of the most different quality singer music instri
sweet creation❤❤❤
Anyone in 2024
अँध्यारो देख्छु मुहार तिम्रो रे यस्तो उज्यालो अनुहार छ 😂😂😂😂
भिजुएल मन परेन
आँखा बाट आँसु नै रोकिएन,😭😭😭
Aati ramro geeet lastaii tuuu much
❤❤❤❤❤❤❤
यति राम्रो गित संगितमा कस्तो ताेर्पे एक्टर राखेको हाेला?😂😂
mero sano bela ko best song ❤❤❤❤❤
जति सुने पनि कहिलै न पुग्ने अनि मायाको सधै ताजा याद दिलाउने गित
अत्ति राम्रो गित जति सुनाे उति सुनी रहु लाग्ने !
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Mero pyarolai samjhidai,sundai gare,lagio usle malai nai vanirako fell vayo,vabuk vaya,nice song ❤❤
Narendra pyasi 😍😍😍love 😘😘😘song
Geet bacha belako yad ayo tetibela geet ko bhab bujhna sakne samarthya thiyena aja yo geet le chhutai sansar ma bhayeko anubhab garayo. Miss those days where use to be true love and true feelings 😢.
यति राम्रो गित मा video सुहायन
गित पुरानो मोडल नयाँ ....वाह क्या दामी छ
निकै मार्मिक त्यतिबेला पनि धेरै पटक सुनेको थिएँ अहिले पनि सुन्ने गरेको छु।
यस्तो नराम्रो म्युजिक भिडियो आज सम्म हेरेको छैन! म्युजिक नेपाललाई संगीतकार्, गीताकार र गायकले मुद्दा हाल्नु पर्छ! गीत बिगार्नकै लागी यो भिडियो राखे जस्तो लाग्यो!
Maha jatra paxi yo geet suna aauni koko xan 😅
अक्सर म एक्लै हुदा सबै भन्दा बढि गुनगुनाई रहने गित ।।।
जति सुने पनि मन भरिदैन ।।।
😍😍😍😍😍😍😍😍😍😍
२०८१ मा सुन्दै छु
महाजात्रा flim हेरेर गित हेर्नू आको है म चाइ😂❤
धन्यवाद ।
😅😅😅
माफ गरनु माया 😢😢😢😢 भुल्ने छैन
Sweet
२०८० सालमै मछु हेर्न
यस्तो मर्मस्परसि गीतलाइ गीतमा नै रहन देउ । यस्तो खालको भिडियो कत्तिपनि सुहायन।
४६/४७ सालदेखि सुन्दै आयको यो गित नरेन्द्र प्यासीलाई कहिले बिर्सन सक्दिन तर भिजुअल गित अनुसार भयन
सुन्दर गित ❤
गित जतिराम्रो छ तेतिकै नराम्रो video छ😢😢😢😢
झुर भिडियो न मोडेल गतिलो न अभिनय यति राम्रो उत्कृष्ट गितलाई मार्यो
महाजात्रा हेर्दा यो song le रूवायो मलाई
म भन्दा अरु Actor यो गितमा सुहाउला जस्तो लागेन Big fan of Narendra Pyasi.
यति राम्रो गित छ । तर मलाई यो भिडियोले ईरिटेड गरायो। आँखा चिम्म गरेर सुन्नी गितलाई भिडियो आवश्यक पर्ने रहेनछ।
after pravin bedewal in Nepal idol
वजनदार गीत तर हल्काफुल्का भिडियो
यी मान्छे ले के गित सुन्छन nepal idol पछि आको भन्छन
2:27 😢😊
Wow always favourite
कुनै फिल्म भन्दा कम छैन यो गित
@musicnepal भिडिओ यो भन्दा धेरै उत्कृस्ट हुन सक्थियो। अडियो सुन्दा जति आनन्द आउछ , भिडिओ हेर्दा त्यति मज्जा आएन।
beautiful geet को साथमा beautiful ठाउँ हाम्रो उत्तरबाहिनी आहा
Mero Mon ani dimaak maa raheko geet
मन भित्र गर्ने शब्दहरूले भरिएको बोलको गित साह्रै मन लाग्यो।
I respect Dr. Baral Sir.
वाउ यो पो गीत त💕💕💕
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
❤❤❤
❤❤❤❤❤❤sarai ramro
Thanks
रेडियो नेपालमा खुव सुनेथे यो गीत आज फेरी 21 /22 बर्षे याद भो
धेरै धेरै पहिलाकाे गित अाज सुन्न पाउँदा खुसि ला
After Pravin nepal idol salute man
Mata mahajatra film Herera aako yo geet sunna😢😂
यस्तो भिडियो बनाउनु भन्दा गायकलाई नै देखाएको राम्रो हुने थियो।
Mali kunai din ko yad dilai dayo yo geet la dhari ramro
Big fans narendra pyassi ko ma sbai geet suneko xu
Very very nice song N pictures Thank you so much hajur ❤️❤️🙏🙏❤️🙏💝🙏❤️
Old is gold evergreen song🎶🇳🇵🎤🎤🎤
wa bimal dazu damI xa
Haluwa ma baluwa vayo yo music vedio...purano sarbotkristha thiyo..my one of the best song..
After prabin bedwal nepal idol
Old song is gold
Totally different when feel this song n vodeo
गितको ओझसग भिडियो खरो उत्रन सकेन ।
When i got to know she is saya ... i watched more n more this song
Dami xa song n video too
एकदम राम्रो गीत
मनपराई दिनु भएको मा धन्यबाद ।
राजा रान्द्व काे अावाज हाे युटुब वाला ले यस्तो बनायर हलेछ
किन डाउनलोड गर्न नमिल्ने ? बोर लागेको बेला सुन्न पाईन्थ्यो डाउनलोड गरेर ।
sumadhur geet😍😍😍😍
SONG IS GOD BUT VIDEO IS NOT BETTER OLD IS GOLD SONG IS VERY NICE