जीजु धनराज खड्का को हाँगो खौज्दै छौँ-कुलपुजा ।

Sdílet
Vložit
  • čas přidán 3. 07. 2024
  • कालीमाटी गाउँपालिका -५ सल्यान जिल्लाको खड्काडाँडा भन्ने ठाउँमा धनराज खड्का आई बसोबास सुरु गरेका र हाल उहाँका सन्तान सल्यान, बाँके, तथा दाङ्मा बस्दछन । उनीहरु प्रत्यक दुई बर्षमा कुल पुज्न पुर्खेयौली थलो पुग्दछन । उनीहरुका चारपुस्ताका बारेमा थाहा भए पनि त्यस भन्दा अगाडिका सन्तानका हाँगाहरु कहाँ छन भन्ने थाहा छैन । यस भिडियो हेरेर धनराजको हाँगो थाहा पाउनुहुने खड्का बन्दु तथा अन्य विद्धान मित्रहरुमा सादर अनुरोध छ ।

Komentáře •