Velikost videa: 1280 X 720853 X 480640 X 360
Zobrazit ovladače přehrávání
Automatické přehrávání
Přehrát
ॐ नमो नारायणाय !श्री गुरु देवाय नमस्कारम 🙏🙏🙏❤️❤️❤️❤️पार्वण श्राद्दको पनी भिडियो बनाउनु होला, जस्ले गर्दा आस्तिक हरुलाइ धेरैसजिलो होला। गुरुदेव द्वारा गराइ एकोसवै कर्म कान्ड विधि पुर्ण रुपमाशुद्द छ ।नमो नारायण प्रणाम।🙏🙏🙏🙏❤️❤️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यसरी प्रयेागात्मक कक्षाले विद्यार्थिहरुलाइ व्यवहारिक ज्ञान राम्रेा हुने भेा, जय हेास
Thankyou guruji hajur le kati sajilo tarika le bujaunu bhayo. Dherai aadar ra satkar chha hajur lai
असाध्यै राम्राे काम सिकाउनु भएकाेमा हार्दिक धन्यवाद, अझ अनुभवी कर्ता राखेर सिकाउन पाएकाे भए अझै राम्राे हुने थियाे ।
प्रणाम गुरुज्यू हरुमा अति उत्तम भिडियो बनाउनु भयो मा अति आभारी छु अन्ने कर्म काण्ड हरुको पनि यसरीनै प्रयोग युक्त भिडियो बनाउनु भए आभारी हुने थिए
🙏🙏🌹🌹
सन्जालमै देखिने भएपछि अलिकति जानेर त आउनुपर्छ नि !
राम्रो लाग्यो गुरू धेरै खुसी भय ।
सारैरामरो
अर्घाैताेले देवतालाई र खगाैताेले पितृलाई तर्पण दिन्छन त यता त
काल्पनिक कर्ता त हाम्रै बर्दियाली नाति पो रहेछ नि, गुरुदेव ।
गुरु नमस्कार!अबा पार्वण श्राध्ध पनि यसरी नै काल्पनिक कर्ता बनाएर प्रयोग गर्नु भए लगभग अरु श्रद्ध हरु पनि समेटिने थिए ।
शंख ७को अंक चक्र ४ को अंकलाइ मान्ने प्रमाण के मा छ जानकारी पाऊ
रातो लुगा नलाउदा मात्र यो कार्यको प्रदर्शन गर्दा उत्तम ।
🙏🙏🙏
जय गुरुदेब ❤❤
गुरु जी प्रणाम🙏🙏 👌✌👌👍💯💯💯💯💯💯
Oh ho students learners ummm good good
त्रिपिंडी श्रद्धा बिधि गुरु
आचमन गर्ने पात्रबाट कर्मपात्रमा जल चढाउनत हुँदन होला !
सवैभन्दा पहिला तर्पण गर्ने भन्नुभयाे गुरूदेव याे कुरा कुन धर्म शास्त्रमा कहाँ लेखेकाे छ सप्रमाण बताई दिनुभए आभारी हुने थिए ।
मैले पनि सिक्ने माैका पाया भिडियो हेरेर
गुरु गोदान गर्दा पबित्र लाउनु पर्दैन खै छैनत कतिबेला लाउने
जग त स्टील को छ फलाम त चल्दैन होला नि गुरु श्राद्धमा
ॐ नमेा शिबाय
सगै बाच्छि पनि राखेर पुजा गर्नु पर्ने हैन र गुरु जि
तर्पण गर्दा कुशको जरुरत पर्दैन ?
गंगाधरको स्वर रहेछ,,,,!!! अझै राम्रो भिडियो बनाउन पर्ने भयो की??
Aachaman gareko jal shradda ma prayog garna milx ra guru dev
तर्पणनित्य कर्म हाे
दुई दुई तरपण गरदामोटक चाहिनछर?
Guruji Yasari vedio bnaunu vnda pahila sisya harulai ek patak mjjala sikaunu hola taki vedio ma kunai truti nadakhiyos
दियो भु स्वामी को पुजा गरेर मात्र गो दान तर्पण गर्ने होइन र ????
यो तर्पण देखेर सिक्ने कुरा केही छैन ।
Guru ji vismapitamaha lai tarpan khy..
खै
गुरु ले ज्यवोसी मन्त्र भुलिस्यो जस्तो लाग्यो ....
अस्तु ।।।
पृत्रकार्यमा रातो बस्र प्रयोग हुन्छ गुरु बर
संकल्पमा हिमवतखण्ड भन्न पर्येा गुरु, भरतखण्ड हेाइन ।
श्राद्धमा श्वेतवस्त्र उत्तम होला ।
milena
Hello Guruji kina ho anuhar nadekhaune
व्याकरण पढेकालाई पढ्न दिने । शुद्ध पढ्छन् ।
la hi sreegram
Helo guruji godan padhekai milena, yesto Hawa kura yutubema nahaalnus, Baru jasto sakinxa testai garnus, garnus mediama na rakhnus,
पृत्र कार्यमा चोरी औं लाले गरिनुपर्छ हैनर गुरुइ
अब भिडियो बनाउदा अलि अभ्यास भएको कर्ता राखेर गर्दा राम्रो होलाकी
दियोनजलाई,गौदानकि,दिपपहिलाजलाउनेगुरु
कर्ताबाट त्रुटि देखियो हस्त कृया अलि मिलेको देखिएन । अब गर्दा सक्षम कर्ता राख्नुहोला
Tri,pakshay,sarad,kasari,gare,
गर्नत गर्नुभयो तर कर्तावाट धेरै त्रुटि देखियो
तर्पणेतूभयं हस्तं भनिएको छ
खै के खै के । यसरी गरेको भिडियो नराखेर राम्रो संगगरेको भिडियो राख्न पर्थ्यो
कर्ता त हुँदै भएन नि हो
यसरी प्रत्यक्ष भिडियो राख्दा त अलि व्यवस्थित गरेर भिडियो राख्न पर्थ्यो ।
ए बाहुन ? रास्ट्पतिलाइ किन तर्पण गर्ने अनि राजालाइ ? फटाहा बाहुन ? गैडाको खगौतो किन ? श्राद्दमा गैडाको छालाको खगौतो ? फटाहा ?
Anuhar chi dekhiyena t
पातितवामजानु नै भएन ।
Guru ji jau ni chinx ra shradda ko laagi
चाहिन्छ शंख र चक्रको पुजा गर्दा
Jaye hos
रातो बस्त्र पहिएर उल्टो पुल्टो गरेर, नमुना नै भएपनि अल्लिकति पनि बिधि बिधानलाई ध्यान नदिदा म जस्ता सिकारुलाई यसले भ्रम मात्र सृजना गर्ला कि !!
श्राद्ध को भिडियो पनि राख्नू न।
तस्मै स्वधा हो स्वधाय हैन ।
काल्पनिक अलि जाने को हुनु ।।।।।।
गुरु जि हजुरले कुन लेखककाे किताब हाे
पोखरा चिसाखोला वेद विद्याश्रमको प्रकासन हो।9856031920 मा सम्पर्क गरि जानकारि लिन सक्नु हुने छ
छेउमै चाँदीकै छ त
Guru ko wakya alikh galat rahexa sadhaey namaha xaina ni tiha purai galat xa Hajur ko sikhnelai alikh apthiyaro xa
आचम्य बाटै त्रुटि,तर्पण गर्दा पवित्र चोरी औँलामा लगाउनु पर्नेमा साईली औँलामा किन??
Kehi najanne karta rahixa
ल्वाठ रहेछ नि
ॐ नमो नारायणाय !श्री गुरु देवाय नमस्कारम 🙏🙏🙏❤️❤️❤️❤️
पार्वण श्राद्दको पनी भिडियो बनाउनु होला, जस्ले गर्दा आस्तिक हरुलाइ धेरै
सजिलो होला। गुरुदेव द्वारा गराइ एकोसवै कर्म कान्ड विधि पुर्ण रुपमा
शुद्द छ ।नमो नारायण प्रणाम।🙏🙏🙏🙏❤️❤️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यसरी प्रयेागात्मक कक्षाले विद्यार्थिहरुलाइ व्यवहारिक ज्ञान राम्रेा हुने भेा, जय हेास
Thankyou guruji hajur le kati sajilo tarika le bujaunu bhayo.
Dherai aadar ra satkar chha hajur lai
असाध्यै राम्राे काम सिकाउनु भएकाेमा हार्दिक धन्यवाद, अझ अनुभवी कर्ता राखेर सिकाउन पाएकाे भए अझै राम्राे हुने थियाे ।
प्रणाम गुरुज्यू हरुमा अति उत्तम भिडियो बनाउनु भयो मा अति आभारी छु अन्ने कर्म काण्ड हरुको पनि यसरीनै प्रयोग युक्त भिडियो बनाउनु भए आभारी हुने थिए
🙏🙏🌹🌹
सन्जालमै देखिने भएपछि अलिकति जानेर त आउनुपर्छ नि !
राम्रो लाग्यो गुरू धेरै खुसी भय ।
सारैरामरो
अर्घाैताेले देवतालाई र खगाैताेले पितृलाई तर्पण दिन्छन त यता त
काल्पनिक कर्ता त हाम्रै बर्दियाली नाति पो रहेछ नि, गुरुदेव ।
गुरु नमस्कार!अबा पार्वण श्राध्ध पनि यसरी नै काल्पनिक कर्ता बनाएर प्रयोग गर्नु भए लगभग अरु श्रद्ध हरु पनि समेटिने थिए ।
शंख ७को अंक चक्र ४ को अंकलाइ मान्ने प्रमाण
के मा छ जानकारी पाऊ
रातो लुगा नलाउदा मात्र यो कार्यको प्रदर्शन गर्दा उत्तम ।
🙏🙏🙏
जय गुरुदेब ❤❤
गुरु जी प्रणाम🙏🙏 👌✌👌👍💯💯💯💯💯💯
Oh ho students learners ummm good good
त्रिपिंडी श्रद्धा बिधि गुरु
आचमन गर्ने पात्रबाट कर्मपात्रमा जल चढाउन
त हुँदन होला !
सवैभन्दा पहिला तर्पण गर्ने भन्नुभयाे गुरूदेव याे कुरा कुन धर्म शास्त्रमा कहाँ लेखेकाे छ सप्रमाण बताई दिनुभए आभारी हुने थिए ।
मैले पनि सिक्ने माैका पाया भिडियो हेरेर
गुरु गोदान गर्दा पबित्र लाउनु पर्दैन खै छैनत कतिबेला लाउने
जग त स्टील को छ फलाम त चल्दैन होला नि गुरु श्राद्धमा
ॐ नमेा शिबाय
सगै बाच्छि पनि राखेर पुजा गर्नु पर्ने हैन र गुरु जि
तर्पण गर्दा कुशको जरुरत पर्दैन ?
गंगाधरको स्वर रहेछ,,,,!!! अझै राम्रो भिडियो बनाउन पर्ने भयो की??
Aachaman gareko jal shradda ma prayog garna milx ra guru dev
तर्पणनित्य कर्म हाे
दुई दुई तरपण गरदामोटक चाहिनछर?
Guruji Yasari vedio bnaunu vnda pahila sisya harulai ek patak mjjala sikaunu hola taki vedio ma kunai truti nadakhiyos
दियो भु स्वामी को पुजा गरेर मात्र गो दान तर्पण गर्ने होइन र ????
यो तर्पण देखेर सिक्ने कुरा केही छैन ।
Guru ji vismapitamaha lai tarpan khy..
खै
गुरु ले ज्यवोसी मन्त्र भुलिस्यो जस्तो लाग्यो ....
अस्तु ।।।
पृत्रकार्यमा रातो बस्र प्रयोग हुन्छ गुरु बर
संकल्पमा हिमवतखण्ड भन्न पर्येा गुरु, भरतखण्ड हेाइन ।
श्राद्धमा श्वेतवस्त्र उत्तम होला ।
milena
Hello Guruji kina ho anuhar nadekhaune
व्याकरण पढेकालाई पढ्न दिने । शुद्ध पढ्छन् ।
la hi sreegram
Helo guruji godan padhekai milena, yesto Hawa kura yutubema nahaalnus, Baru jasto sakinxa testai garnus, garnus mediama na rakhnus,
पृत्र कार्यमा चोरी औं लाले गरिनुपर्छ हैनर गुरु
इ