घट्टेकुलोको लोभलाग्दो नर्सरी। Nursery Business in Nepal। नर्सरी व्यवसाय। Business Stories Nepal।2021
Vložit
- čas přidán 27. 02. 2021
- नर्सरीको व्यापार लोभलाग्दो छ।काठमाण्डौँ लगायत देशका धेरै ठाउँमा नर्सरी खुलिरेहेका छन्। मानिसहरू फुल तथा बिरुवाहरू किन्न थालेका छन्। घर तथा अफिस सजाउन थालेका छन्। सानो लगानी देखि ठूलो लगानीसम्म गरेर चलाउन सकिने तथा माटोसँग नजिकै भइभइ व्यवसाय गर्न सकिने भएकाले यसतिर मानिसहरू आकर्षित पनि भइरहेका छन्।
यो भिडियो यसैले हामीले बनाएका हौँ। नर्सरी खोल्न के के गर्नुपर्छ र के के कुरा ध्यान पुर्याउनुपर्छ भन्ने कुरा हामीले यसमा नर्सरी चलाइरहनुभएकी उषा खड्कासँग सोधेका छौँ।
तपाईँ पनि हेर्नुहोस्। के थाहा यही भिडियोले तपाईँको नर्सरी व्यवसायी बन्ने यात्रा पो बनाइदिन्छ कि?
उहाँलाई केही सोध्न मन भए नम्बर: 9869576422
#BusinessStoriesNepal #NepaliBusiness #Nursery
नमस्कार साथीहरू। Business Stories Nepal CZcams Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ आफ्नो व्यवसाय चलाइरहनुभएका व्यक्तिहरूको अन्तर्वार्ता गर्छौँ। उहाँहरूलाई राम्रोसँग व्यवसाय कसरी चलाउने भनेर सोध्छौँ र सँगै नयाँ व्यवसाय गर्न चाहनेहरूले के के गर्नुपर्छ भन्ने पनि जानकारी दिन्छौँ। व्यवसायको बारेमा व्यवसाय गरिरहेकाहरूले भनेको कुरामा अनुभव हुन्छ। हामी त्यो अनुभव तपाईँलाई सुनाउँछौँ र व्यवसाय गर्न प्रेरित गर्छौँ। व्यवसाय गर्न चाहने र व्यवसाय गरिरहेकाहरूलाई एक अर्कामा भेटाउने हाम्रो उदेश्य हो।
हाम्रो च्यानल अहिले नयाँ छ तर तपाईँ हामी मिलेर यसलाई हुर्काउन सक्छौँ। यो च्यानललाई सस्क्राइभ गरिदिनुहोला। आफू भएका विभिन्न फेसबुक ग्रुपहरूमा पनि यहाँ भएका अन्तर्वार्ताहरूको लिंक हालिदिनुहोला है। साथै तपाईँको नजिकै भएका कुनै राम्रा व्यवसायको बारेमा पनि हामीलाई बताउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो फेसबुक पेज / businessstoriesnepal मा म्यासेज गर्न सक्नुहुन्छ। वा यो भिडियोको मुनी कमेन्ट पनि गर्न सक्नुहुन्छ।
हाम्रो सम्पर्क:
फेसबुक: / businessstoriesnepal
टुइटर: / storiesnepal
Music: www.bensound.com
तपाईँहरू सबैजनालाई यो भिडियो हेरेर दिनुभएको प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद । धेरैले उहाँको नम्बरको बारमेा सोध्नुभएको रहेछ । उहाँको नम्बर 9869576422 हो। मसला उद्योगको बारेमा जे पनि सोध्न मन छ उहाँलाई फोन गरेर सोध्नुहोला । साथै तपाईँलाई यदि कुनै व्यवसायको भिडियो हामीले कभर गरिदियोस् लाग्छ भने हामीलाई यो कमेन्टमा रिप्लाइ गरेर जानकारी दिन सक्नुहुन्छ । यदि तपाईँको व्यवसायको विज्ञापन हाम्रो च्यानलमा गर्न चाहनुहुन्छ भने पनि यहाँ नै कमेन्ट रिप्लाइ गर्नुहोला है त ।
अनि च्यानललाई सस्क्राइभ गर्न नभुल्नुहोला । हामी नयाँ वर्षदेखि नयाँ नयाँ भिडियो लिएर उपस्थित हुनेछौँ । तपाईँलाई पनि नयाँ वर्ष २०८० को धेरै धेरै शुभकामना है ।
Ful bebaaayi sis pani phul jastai sundar hunu hudo rahecha, thanks for information
sahuni man paryo
Good job hajur
I am also a plant lover, good information.
Great
Very nice narrsary thanks mam
Nice
I am also a plant lover. I am so obsessed towards it that i can't explain in words.
Nice to hear your story. Please don't explain, let it remain unexplained ☺️
Nice video. Keep uploading!
Thank you, keep loving.
very informative video ❤️
Thank you so much. Keep supporting.
Good initiative on the channel, you earned a subscriber
Thank you so much. Keep supporting. Also let us know what kind of videos you want to see. ☺️
Very useful video
Thank you hajur 😍😍
Nice I am also a plants lover and most love in flowers , I am from mahendranagar kanchnpur and I am student for bachelor level in management faculty , flower. Business is my dream . Thank you for the information
Best wishes for your business hajur. Wish to cover your story someday.
Nice video
Thank you very much. Keep supporting.
मलाई यया्े काम मन पर्छ नर्सरी बनाउने मन छ
Hello plan delivery hunxa ki hudaina ho
Lalaiguras ko bot painxa dd?
Hi I'm from Bhutan
Nepal ma flower seeds kaha paenxa
Tulasi chiya ko farming bare pani banaedinus na Ani tesko biu biruwa kasri paha pauxa yesko barema pa I pley dae banaunus na
Thank you for the suggestion hajur. We will cover it soon.
Kavre kun thau ho training lina pauney
full haruko sida kahaa pauxa tesko video pani halnu paryo
धन्यवाद हजुर सुझाबको लागि
हिङको बिरुवा छ १ लाइ कति पर्छ
Winter flowers plant Birganj ma delivery hunchh?
यो नम्बरमा फोन गरेर सोध्नुहोला है ।9869576422
Malae rahar chha
Anarko biruwo xa ki nai
Kati kharcha laagchh
Nursery training video please
Nursery training kata diyenxa hola vandinus na
Chari amilo ko arko coler
Location
हजुर काभ्रे काहा छ
Ktm bata aba audo dinma kasri donut making process
के भन्नु भएको ठ्याक्कै बुझिन हजुर। एकपल्ट फेरि भनिदिनु न।
Sarifa xa hjukoma
Hello sarifako biruwa xa
Kun taumma ho yo...
सावर सप (canser killer ) छ मेडम ।
hello sar
हजुर हजुर
Yo narsari kahaparyo hola Hjr
यो सूचना विभाग नजिकै छ अनामनगर घट्टेकुलो मा ।
तुलसीको बिरूवा कस्तो ठांउमा पाईन्छ???
नर्सरीमा पाईएन बताईदिनुहुन्छ???कता भेटिएला???
9869576422 मा फोन गरेर सोध्नुहोला है ।
घत्तेकुलो बत यो चाहि काहा नीर छ
9869576422 यसमा फोन गरेर जानुहोला है ।
Akdam ramro @Cutecactuspot UK
Thank you for supporting sir.
मधेसी बदाम को बिउ वा कता पाउँछ
9869576422 मा फोन गरेर सोध्नुहोला है ।
ramro lageyo mobail namber dinus na hjr
9869576422
phone number चाहियो ।
बहाँको फोन नम्बर भिडियोको सुरुवातमा आउने बोर्डमा छ हजुर ।