येसेरि हतोत्साह बनायेर हुन्छ? अहिले क्रेड को फाम मुलय 430 भैसक्यो , जतिसको लागत कम बनायेर गर्नु होला 5000 भन्दा तल पाल्यो भने लागत बडि हुन्छ तो भन्दा माथि पाल्न सक्ने हरु लाइ मज्जा ले नाफा छ जोखिम त भैहाल्छ नि
4.5 महिना देखि अन्डा दिन थाल्छ। 7 लाख को दाना औसधि खान्छ 1000 कुखुरा ले 900 दिन्छ अहिले को हिसाब मा हामि सँग company ले 3000 केश मा लान्छ हजार कुखुरा ले 2 बोरा दाना खान्छ दिन मा मैले दिने गरेको छु। 3400 मा दाना घर मा आइपुग्छ मलाइ चाहिँ राम्रै छ 1000 कुखुरा लाइ 12 लाख किन लगायो त्यो था भएन दिन को दाना कटाउदा पबि 4/5 हजार बसेको छ।
गारो छ
हावा गफ हो

Sir tpiko address kata ho?
Yoo ghare utube local khukhura ko kam garxa aani ghutko kheti garirako xa
Khurapati kura k vana khojeko mulako sag 🫵👎👎👎
Teti ghata xa vane kin palne satte kura thaha paunu xa vane aafai paler hernu parx
लोकल १०० ओटा कुखुराले दिनमा सरदर कति ओटा अण्डा पार्छ अनि कति महिनासम्म पार्छ होला सर
65 dekhi 80 % par6 sir var pr6 dana management ma
मेरो पनि 1500 सय छ पैला चोति हो कल गर्न पाए no पाउन
9804134595
सर उत्तर दक्षिर खोर बनाउँदा पछि गएर सममस्या हुन्छ कि हदैन
Kun kukhura ko lagi ho
म लोकल कुखुरा पाल्न खोजिराको छु सर तर हजुर को मा तालिम को के कस्तो व्यवस्था छ
Kun thau ho hajurko
Call me 9804134595
चितवन हो