Local Chicken Curry Recipe rice Cooking & Eating with guests in Village kitchen | Rural Village Life

Sdílet
Vložit
  • čas přidán 23. 01. 2024
  • Local Chicken Curry Recipe rice Cooking & Eating with guests in Village kitchen | Rural Village Life
    #chickenrecipe
    #mukbang
    #nepalivillagekithen
    #villagestylefood
    #villagecooking
    #localchickencurry
    #villagelifestyle

Komentáře • 212

  • @Aratirai1511

    भन्दा नराम्रो लाग्छ होला तर नानीको आमाले पहिले आफ्नो नानीलाई खाना खुवाएर मात्रै आफुले खाएको राम्रो हुन्छ।

  • @sushila1877

    पहिला बच्चा लाई खुवाएर मात्र आमा ले खानु होला सानो दिमा है बच्चा को पेट मजाले अगइसके पछि खानु को मजा बेग्लै हुन्छ

  • @Roshni1429

    मलाई मन पर्ने केदर सर 😅😅😅😅

  • @ritumukhiya9381

    गाउँ घरको सस्कार नै राम्रो हो ❤❤❤

  • @sharmilalimbu9172

    तपाईको ठुलोदिमा कलिक सरसफाई भएर खानापकाउनु लगाउनु किनभने तपाईहरुको भिडियो देशबिदेश सबैजनाले हेर्छन घिनलाग्दो देखो है हामीलाई पनि ❤❤

  • @pravashrestha2746

    पाहुना पनि तसिन्छ होला सानो दिमाले खाएको देखेर

  • @Aashish77047

    तपाईहोरुको भिडोयो म जहिलेनै हेरछु नछुटईकिना सबैरामरो लागछ तरा यो चमचाले खाऐकोचहि मन परेना के हातले खानुनाहो गमगमपारेरा अनि मझा हुनछा केहरनाई

  • @ambikarai2100

    मलाई मनपर्ने परिवार 💖🙏

  • @chakradhanrai6848

    कुखुरात केदर सरले बनौदानी हुन्थ्योनी बिचरा बुढी दिमा लाई दुख पाउना आउदा बोलेर बस्नु राम्रो हुनेथियो

  • @nirmatarai232

    Thank you so much for 0 subscribe CZcams family 😢😢😢

  • @babingurung9644

    गाँउ-घर अति राम्रो लाग्छ स्वच्छ हावा शुद्ध पानी अति रमाईलो वातावरण

  • @bibashjunuchannel2548

    ल राम्रो लाग्यो कासे थाल मा कुखुरा को चिचि सङ्ग माम खाको देख्दा मेरो गाउ घर को याद आयो राम्रो लाग्यो सुरु देखि अन्तिम सम्म हेरि सके ❤❤❤❤देस भन्दा बाहिर बसे पछि येस्तो भिडियो हरु धेरै मन प्रदो रहेछ हजुर हरु लाई धन्या बाद अर्गानिक भिडियो हरु बनाउनु भयेको मा❤❤❤❤❤❤

  • @Bishorajvlog

    Thank you so much 256 subscriber family

  • @saritathapamagar424

    Kati ramro k sel mitho vyo hola herdai khau khau lagne

  • @padamgurung9035

    Excellent xa pahuna lsi maj man jekura ma pani tyo gharma sangita xanra happy 👪 family vaxa well done 👏 samita bunu😅

  • @jeanettedias64

    Like d hospitality n food sharing with relatives, family n friends. God bless ur family

  • @Bishnu_Rai3453

    गाउॅं घरको माहोलै रमाईलो हुन्छ। lots of love to all of your families ❤❤

  • @user-ve6lv2uz4p

    Wow yummy yummy jado ma dami banayara khanu vayo ni❤❤❤😮😮

  • @radhikaraigurung

    Yo Khako dekhera kasto khana man lagyo 🥰🥰

  • @chadaniranabhat6403

    Wow❤❤