पाँचतारे होटलका मालिक गाई भैंसीको गोबर फाल्दै , नेपालकै अनौठा करोडपती नेपालभर १९ वटा होटल Gulmi
Vložit
- čas přidán 28. 09. 2020
- #Nepal_update_Gulmi
video NEPAL UPDATE 9847390851
subsribe us for more update..
keep following us on Facebook
Page / notifications
/ nepal.updet
Add US ANd LIKE Us....
SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...
आहा ,यो पो हो नि तरिका त| जननि जन्मभुमिस्च स्वर्गदपि गरियसि| साधारण जिबन उच्च बिचार | निकै मन पर्यो|
मोहन बस्नेत को फ्यानहरु यता हाजिर होउँ है
कृषि पेशामा लागेका लाई हौसला र गर्न खोजेकहरुको लागि प्रेरणाको स्रोत हुनेछ मोहन भाइको यस्तै प्रस्तुतिले ।
काम भनेको थुलो सानो हुँदैन मान्छे को सोचाइ फर्क मात्र हो ल
यस्लाई भन्छ सादा जीवन उच्चा बिचार बाेलेर हैना कर्म गरेर देख्उनु पर्छ मेराे तर्फा बाट धन्ने बाद
bhutraa ko saadaa jiban uccha bichaar.yo swarthi manche ho.ek number gaffade.
five star hotel ko sahu hoin yaha japan jasto thau ma kam lai respect garx kam thulo sano vandainn
नेपाली समाजमा दुई कुराको परिबर्तन आउन जरूरी छ:
१) तेसै बेरोजगार बसिरहनेलाइ भन्दा कर्म गर्ने मान्छेलाई सम्मान दिनु पर्छ।
२) नेपाली बुबाआमाहरु ५० काटेपछि बुडेशकाल लाग्यो अब बसि बसि खाने हो भन्ने मानसिकता त्याग्नु पर्छ। बसि बसि खाने बानीले झन् छिटो वृद्ध र रोगी वनाउछ।
Very good
एक दमै राम्रो काम ग्रनू भयको मा धन्नेभात अब सबै नेपाली एसरी गरी काम ग्रनू प्रछ ल
कति राम्रो बिचार सलाम भाइ काठमाडौँ सोयमभु
नेपाल गरिब भएको नै काम नगरेको भएर हो किस्ता मा एउटा गाडी हालेको छ भने साहु भएर उ काम नगर्ने ठुलो मान्छे हुने
100% Sahi kura garnu bho sanu ji
हो सहि।
सुयोग्य कर्मयोगी नेपाली नागारिक ! सलाम !
This is called real man without attitude.he is the real inspiration.I hope each and every person should learn its.👍️👍️👍️
मेहनती,स्वभिमानि तन,मन र हातहरुलाइ सलाम र नमन मेरो।
हुने बिरुवाको चिल्लो पात भनेको एहि हो जो मान्छे असल छ त्यो मान्छेले गर्ने एहि हो यो भनेको असल मान्छेको पहिचाहन पनि हो उहालाइ मरि मरि सलाम सारा नेपालिको एस्तै सोचको साथै उन्नती र हिम्मतको आओस जागोस पत्रकार साथिलाइ पनि धेरै धेरै धन्नेबाद
समाजको उन्नतिका लागि कर्मयोगी सच्चा प्रेरणादायी आदर्श पात्र हुन् यिनी।
सलाम छ बिष्णु सर सबैको सोच यस्तै भए कति जाती हुन्थ्यो!
नमस्कार म लोक दोहोरी गाइका कल्पना दाहाल
Ho ra I love you
के गर्ने त ?
Sachai ho r?
Hovane ta hami purba tira lane ho hajur ko sath chahiyako cha hamro Ramesh G lai.
Geet gaidey
नेपाल मा बिष्णु न्योपाने ज्यु ले नागरिक हरु लाई उदाहरण दिनु भये को छ। वहाँ लाई salute छ। येस्तो नागरिक ६०% भए पनी देश ले आत्मनिर्भर हुन बेर लागदैन।
सलाम छ भिमलाल नेउपाण्डे ज्युलाई श्रमको समान गर्नु भएकोमा।तपाईले गर्नु भएको काम हरेक नेपालीहरुले गर्नु पर्छ अनिमात्र हाम्रो नेपालको बिकास हुन सक्छ
राम्रो प्रेरणा को स्रोत ,मज्जा लाग्यो कुराकानी
यो कस्तो मिदिया हो 5 स्टार्र भनेरा हुन्छरा उस्को बेथा कलाई के था भने जस्तो अमेरिका का रास्ट्र पति ओभामा ले तर्कली पसल गरेका थिय ता जे काम गरेपनी हुन्छ good जप सर
You are great . All politician should be like this.
दुरदराजको लुकेको खवरको लागि पत्रकारज्यूलाई धन्यवाद । तर उहाँको दिमागमा धनी मानिसले गोबर सोहर्नु हुँदैन भन्ने मानसिक गरिबी प्रशस्त देखियो । कामको अाधारमा वर्ग विभाजन भन्दा सहि सूचना प्रवाहमा ध्यान दिनहुन अनुरोध गर्दछु।
सबै नेपाली ले सिक्नैपर्छ है 👏 सारै सराहनीय काम छ
सादा जिबन उच्च बिचार भएको ब्यात्ती हुनुहुदो रहेछ काम गरि खान केही हुदैन के धनी के गरिब सबै समान ब्याबाहार गर्ने धेरै राम्रो बानी रहेछ उहाँको सलाम सम्मान छ उहाँ लाई
म पनि यो मान्छे जस्तो बन्न सकु धनी तर घमण्ड बिनाको ❤️❤️❤️💘
काम गारेर कोहि ठुलो सानो हुदैन त्यो त आफ्नो आफ्नो सोचाइ हो।
This is a prestige of Nepal and Nepali to understand the work is worship. Keep it up great jobs.
dharaatal maa jaau saathi.baahiri khokro odera gaf dinu sajilo xa.yo hami nepal ra nepali maajh raheko swarthi maanche ho.
अति उत्तमपुरुष , गोरखाली भनेको यस्तो हुनुपर्छ /
You are really Great Sir ..
उच्च सम्मान ...सलाम सर
Thank u Mohan Bhai.This story is a great inspiration to all Nepalese people.
Best example ....of simple living and high thinking....
राम्रो लायो भिडियो हजुर को र सतेवती गाऊपालीका तिर फोम को बनाईदीनू न कता छन
सादा जिबन उच्च बिचार 🙏🙏
राम्रो सोच बिचार सियो धागो सबै अाफ्नै कर्म गर्नु राम्रो
Long Live Bhim Lal Neupane ji.
Great job. “Work is worship “
“ RISHI AND KIRSHI MUST GO TOGETHER “
Agriculture is foundation of life.
You are a great inspiration to Nepalese youth.
Nepalese government must provide enough subsidy to agro farmers. And government must listen his suggestion.
Organic agro revolution and animal husbandry are must in Nepal. Bhim Lal Neupane alias Bishu Neupane is 500% right.
Without food safety nation never develops. Agriculture is the most important and respected job in the world.
Nepalese youth must focus on agro farming. And they must learn lesson from Neupane ji.
Good job Mohan ji.
Stay safe and healthy. Be careful. Go ahead.
Really inspiring interview. I am really inspired from him.
मानबको विचारै गोबर हो। अझै नेपाल मा रहेको मानब् बिचार भित्र हेर्दा, केही पनि नगरि खान पाउने नेपाली हरु।
जे गर्छु नेपाल मा नै गर्छु भन्ने हरु यता हाजिर हुम त।🙏❣
Pahilo choti derai ramro .. ani thulo bichar soc vyeko best Business man dekhi sahi khushi lagyo ..
Salute xa hazurko kaam prti ko lagan lai,hazur le grda lakhau manxe ko soch nischay ni chnge hune xa .. hat's off you sir
nepal ma yesto manche ni chan. salute
U really great great respected sir. Sabai Nepali le gaurab garnu parcha..
Nice sentiment,i respect you 👍
यो बेहद राम्रो च्यानल हो । यसलाई Like subscribe गर्नुहुने सबैलाई सलाम छ ।
Good.Kunai kam sanohudain.Thank u.
Like 👍 583 wow good. Dherai ramro.
oh my god, it is respect work and thinking. It is called business Man. During Covid try to get alternative work
कुनै चिर परिचित नेताहरु को लगानी छ कि छैन होला 🙂🙂 ?? मलाइ त कुनै नेता को लगानी छ होला जस्तो लाग्यो !!
Great work sir hatts of you..
good काम गर्नु भको छ salut but ahile lockdown पनि छ केन्द्र ले अनुदान दिन्छ त्येसै ले पनि हुन सक्छ,, र येस्तो मन्छे को power money vako हुनाले अनुदान पनि उहाहरु ले जो पार्न सक्नुहुन्छ। अहिले top top busness man nd agent haru फर्म कै पछि दौदेछ।। अनुदान को लागि नगर्पालिका कृषि मन्त्रलाय मा file ek daraj hola bt normal fmly लाई अनुदान पर्न त्येस्तै हो , पर्ने भनेकै येस्तै manche लाई हो।। तितो सत्य।।
नमस्कार म मलेसियाबाट हेर्दैछु।मिडियायाकर्मी सर मोहन बस्नेत जीलाई धेरै धेरै धन्यवाद प्रेणादायी कार्यक्रम प्रसतुत गर्नु भएकोमा। यो कुन ठाउँ हो।दुधको बजार कस्तो छ। र पर लिटर कसरी छ। त्यो कुरा पनि सोधिदिन अनुरोध गर्दछु।र दाना पानी, घाँसपरालको ब्यबस्थापन कसरी गर्नु भाछ यी समग्र कुराहरु सोध्न अनुरोध गर्दछु।साथै फर्मका अोनर बिष्णु पौडेल जीलाई अझै उत्तरोत्तर प्रगतिको कामना गर्दछु। धन्यवाद !
Good job sir 🌹🌹❤️❤️🙏🏼🙏🏼🙏🏼
Jati jagar chalayo tetinai swastha bhainacha ekdum ramro bichar rahecha.god bless u.
Great job Naupane sir
Good job mohan dai
What a inspirational man ❤️🥰
really inspiring massage ...
Grand salute Nepali on da top of da world
बुबा को शोच सारै राम्रो हो
Good job mohan bro
अति उत्तम 🙏
. Worshiping work is a best way of life.Wise man keep it up,others should learn from him.
Awesome great job 👍👍👍
great mohan sar
कुनै पनि काम सानो हुदैनन् भन्ने सक्ररात्मक सन्देश ।।।।
Highly inspired sir 🙏
धेरै राम्रो काम ह्जुरको
Good lession sir i am impress
कसले के काम गरेर बसेको छ समाचारको विषय बन्नु दरिद्र मानसिकता हो! समाचार त कस्ले कहाँ कस्लाई लुटेर कसरि धन उपार्जन गर्छ , त्यो हुनु पर्छ! कस्ले कामै नगरी जीविका आर्जन गर्छ त्यो समाचार बन्नु पर्छ! अनि बल्ल देश बन्छ!
Wow well done 👍👌👌 salute.
Great 👍 idea
SIDDHARTHA group ko hotels haru 5 star ko rating ma pardainan.....tara pakkai pani Nepal ko pahilo chain of hotels chahi awashya ho.......shram prati ko samman lai salam xa..
sarai ramro bichar.....
I inspired sir🙏🙏😊😊
Neupane jyu Lai salute xa
Ramro kura garnu vayo.tapaiko salah sughav ramro lagyo.
राम्रो उदाहरण ।
Lokdown xa ne taivayra hok sar aasto garko ane yo kam garko ne ramrai ho aasko lagi ak like ta dinu parxa so nice job
अाफ्नाे काम गर्न केकाे लाज हाे र , यस्ताे हुनु पर्छ मान्छे ।
Good bichar rexa I like
कामको सम्मान गर्नु भएको🤗🤗🤗🤗👌👌👌👌
धेरै राम्रो
यो त खुशिको कुरा होनि ।
I proud of you sir❤️❤️❤️❤️
I am inspire with this person.
Great work
Good job bro...
Very good sir 🙏🙏🇳🇵🇳🇵
Good Mohan sir
Very good thinking
Ramrro bichar Dai best of luck
Good job 👍👍
Nice dai good work
Very impressive!!!!
काम गरेर मान्छे सानाे भईदैन् ।त्यसैले अाफनाे कर्म, परिश्रम र मेहनत गर्नु नै उत्तम हाे । सादा जीवन उच्च विचार 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
मान्छे भनेकाे यस्ताे हुनुपर्छ यस्ता मान्छेलाई सितिमिति राेग पनि लाग्दैन अात्म गाैरव पनि हुन्छ र अानन्द पनि हुन्छ क्या राम्राे उदाहरणीय काम र सबैले यस्ता मान्छेकाे उदाहरण लिनु पर्छ
Good job...
Dhrai ramro .asare nai maneat gre dhane bane hone😍😍
Wow good job sir
Such man are the man with humanity . Ispiration of general man who thinks we should nit work in our won soil but should work on others land.
Good sahi kura garnu vo