Image Lok Kalakar Season 2 || Episode 24 || Top 7 || Judges Choice Round

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • Deputy Executive Producer
    Shailaza Singh Neupane
    Anusha Poudel
    Director
    Bikash Shrestha ( Milan )
    Associate Director
    Babina Poudel
    Script/Presenters
    Babina Poudel
    Bikash Shrestha ( Milan )
    Judges
    Tara Thapa
    Ramesh BG
    Tulasi Parajuli
    Musician Co-ordinator
    Ishwary Prasad Bhusal
    Marketing
    Sujan Sharma
    Camera Chief
    Nabin Shrestha
    Camera
    Uttam Manandhar
    Sahadip K.C
    Kumar Katuwal
    Kumar Thapa
    Rakshya Bajracharya
    Devendra Maharjan
    Camera Assistant
    Sundar Gurung
    Online Edit
    Suresh Manandhar
    Edit/Colour
    Sazan Shahi
    Saroj K.C
    Graphics
    Uday Poudel
    Amit Shrestha
    Sound
    Prakash Maharjan
    Technician
    Suresh Shrestha
    Maniz Shrestha
    Bimal Shrestha
    Title Song Lyrics
    Anupa\Milan
    Composer
    Dharmendra Sewan
    Arranger
    Kobid Bajra
    Singers
    Dharmendra Sewan/Tika Pun
    Web
    Sabu Thapa

Komentáře • 571

  • @dhakendrashahi6336
    @dhakendrashahi6336 Před 5 lety +14

    इमेज कलाकर बिजेता भगवती खाती बनु पर्छ भने साथी हरु यताहाजिर हुम्त बाकी सबै जनाको पस्तुती राम्रू छ बधाइ छ सबै जनालाइ best of luck you all🇳🇵

  • @bhojpuronlinet.v825
    @bhojpuronlinet.v825 Před 5 lety +13

    गायकी हेर्दा अनि स्वर एदमै नरम मिलेको जुगित्मा पनि मिल्ने र एक्दम सदाबाहार कन्टेनस भगवती लाई धेरै ।धेरै सुभकामना

  • @kritipun1011
    @kritipun1011 Před 5 lety +36

    पाल्पाको शिब मगर अनि स्याङ्जालि बत्ती मगर अनि चितवने ठिटो grg wa

    • @achyogurung222
      @achyogurung222 Před 5 lety +1

      100%

    • @yubrajdarlami981
      @yubrajdarlami981 Před 5 lety +3

      Palpali vs sanjgali fainal ma jan ko lagi aagrim suvha kamana 🎤

    • @user-gg4bn7xr8k
      @user-gg4bn7xr8k Před 5 lety

      पाल्पाकाे दिदी बति ज्यु काे गित राम्रो छ

  • @sanjukarki6956
    @sanjukarki6956 Před 5 lety +27

    भगवती खाती को स्वर गायकी र इमेज लोक कलाकार season 2 को बिजेता हेर्न चाहानु हुने जति यता छिटो आउनुहोस

  • @manichamlingrai2723
    @manichamlingrai2723 Před 5 lety +12

    भगवती भगवती भगवती ले नै जित्नु पर्छ यसपालि ।

  • @rekhbahadur380
    @rekhbahadur380 Před 5 lety +44

    शिव मगर भाइ लाई बधाई छ अति राम्रो गाउ नु भयाे

  • @dineshranamagar4718
    @dineshranamagar4718 Před 5 lety +10

    शित्तल गुरुङ र भगवती मिसको प्रस्तुती बडो रोचक लाग्छ समग्रहमा सबै प्रतिस्पर्धीहरुलाई शुभकामना

  • @milanchhetrimilan9604
    @milanchhetrimilan9604 Před 5 lety +5

    हाम्रो प्यूठानी प्यारो भाई मोहन के.सि.को प्रस्तुती अती राम्रो छ!
    आगामी दिनमा अझै राम्रो रहोस, अग्रिम शूभकामना भाई मोहन!

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 Před 5 lety +6

    धेरै राम्रो आज विशेष गरि पुरानो पुरानो निकै चर्चित गित हरु समाबेस गर्नु भा रहिछ खुसी लाग्यो !!!
    विशेष गरि भगवती , सितल , शिव, बत्ती र सबै जना मा सफलताको लागि सुभ कामना !!!
    सोर राम्रो छ रबिन जि को बाकी जीवन मा सफलता को सुभकामना रबिन जि लाई

  • @ramkrishnar.b3778
    @ramkrishnar.b3778 Před 5 lety +12

    आत्मिय सहपाठी मित्र संगीत संयोजक मादले दाइ इश्वोरी प्रसाद भुसाल हाम्रो नेपालि लोकसंगीत को क्षेत्रमा अहोरात्र खटेको देख्दा सारै खुसी को महसुस हुन्छ 🎤🎼🇳🇵

  • @googlevlogs3832
    @googlevlogs3832 Před 5 lety +19

    राम कुमार जि अनि भगवती दुबै जनालाइ धेरै बधाई 🙊

  • @bhupendradangi1387
    @bhupendradangi1387 Před 5 lety +14

    शिव मगरले गाएको सारै मन पयोँ

  • @villagernepalese4825
    @villagernepalese4825 Před 5 lety +10

    रविन ब्रो आगामी दिनहरु सफल हुँदै जाऊन्।अरु टप ६ मा पर्ने कलाकार भाईबहिनीहरुलाई सफलताको शुभकामना।।सबै जना उत्तिकै राम्रो छौ...यो स्टेजबाट बाहिरिए पनि आगामी दिनहरु सफल हुँदै जानेछ..जे हुन्छ राम्रैको लागि हुन्छ।

  • @morkhanxa1487
    @morkhanxa1487 Před 5 lety +2

    Shiva vhai ko ati nai ramro soro congratulations Bhai lai

  • @user-pn5qj3hg8e
    @user-pn5qj3hg8e Před 5 lety +12

    सितल दाजुले आफ्नै मौलिक झल्काउने कौडा गित गाउनु भयो । धन्यवाद ।

  • @rupagurungofficial7291
    @rupagurungofficial7291 Před 5 lety +36

    शितल दाइको प्रस्तुति एकदमै राम्रो र अन्य प्रतियोगीहरुको पनि राम्रो छ।
    Shital Dai😍😍😍😍😍

  • @hembahadur8980
    @hembahadur8980 Před 5 lety +12

    सबै पर्तिसपर्दिहरु को प्रस्तुती राम्रो लाग्यो विशेष गरि पाल्पाली भाइ शिव मगर धेरै राम्रो प्रस्तुती अजै राम्रो बनाउदै जानू सुभकामना छ

  • @chudathapamagar9337
    @chudathapamagar9337 Před 5 lety +15

    शिबको स्वर र प्रस्तुति अति नै राम्रो लाग्छ

    • @simasaru2542
      @simasaru2542 Před 5 lety +3

      बधाई छ शिब लाई अति राम्रो गाउनू भो

    • @mitthudarmalimagar794
      @mitthudarmalimagar794 Před 5 lety +3

      ho malai pani man paro

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 Před 5 lety +12

    हाम्रो लाई हैन राम्रोलाई जिताऔ सबैलाइ बधाइ छ सबैको बेजोड प्रतुतिको लागि पनि बधाइ छ जय गित जय सङ्गीत ।

  • @ashokrai4986
    @ashokrai4986 Před 5 lety +7

    भगवती बहिनिको स्वर सरै मन पर्यो शुभकामना

  • @ashbinbk2281
    @ashbinbk2281 Před 5 lety +3

    स्याङ्जाको चेली बत्ती थापालाई धेरै धेरै शुभकामना।

  • @user-ct9wz5hl6r
    @user-ct9wz5hl6r Před 5 lety +10

    भगवती को राम्रो छ जित्नै पर्छ यसपालि

    • @sanjukarki6956
      @sanjukarki6956 Před 5 lety

      सबै मिलेर जिताउनु पर्छ

  • @khadgakalikote3874
    @khadgakalikote3874 Před 5 lety +64

    भगवती खाती लाई( Image lok kalakar season 2 ko)बिजेता भको हेर्न को -को चाहानु हुन्छ नि

    • @sanjukarki6956
      @sanjukarki6956 Před 5 lety +1

      मत सुरु अडिसन देखि नै होत सर

    • @arunlohorung6862
      @arunlohorung6862 Před 5 lety +2

      ma pani chahanxu

    • @parbatimagar6957
      @parbatimagar6957 Před 5 lety +1

      मपनि

    • @madhugnawali9386
      @madhugnawali9386 Před 5 lety

      मपनी समत छु

    • @khadgakalikote3874
      @khadgakalikote3874 Před 5 lety +1

      @@sanjukarki6956 म पनि सुरु अडिसन बाट नछुटाइ हेरि हेरेको छु. बेस्ट लाग्छ मलाई भगवती खाती.तपाईं हामी सबै मिलेर (winar)बनाउनु पर्छ!

  • @sarojjoshi4486
    @sarojjoshi4486 Před 5 lety +14

    बत्तीको गायकी मन पर्छ तर स्वर control गर्नु पर्छ र अलि कैले कहि भोईस झारेरनी गाउनु पर्छ। अनि भगवतीलाई नि मिस गरिरछु उस्को लजालु बानी मन पर्छ। love you as hole image lok कलाकार team

    • @bhimluhar3800
      @bhimluhar3800 Před 5 lety

      कागयो मकुरी भने गित सुन चाहन्छु बतिको सोरमा

    • @bhimluhar3800
      @bhimluhar3800 Před 5 lety

      बति जस्तो सोरै मिठो

  • @dharmadevshah9107
    @dharmadevshah9107 Před 5 lety +3

    शिब vai ले असाधै डुबेर गौछन all the best सबै भाइ बहिनी हरु लाई । प्रदेश बाट हेर्दै छु ।

  • @tpgurreella4789
    @tpgurreella4789 Před 5 lety +17

    भगवती भगवती भगवती you r supop ... राम्रो छ ल

    • @sanjukarki6956
      @sanjukarki6956 Před 5 lety

      दुई मत नै छैननी हजुर यो कुरामा

    • @bhimluhar3800
      @bhimluhar3800 Před 5 lety

      अति मीठो सोर बतिको

    • @bhimluhar3800
      @bhimluhar3800 Před 5 lety +1

      येसै गरि सदै सुन पाउ

  • @hemdhami2801
    @hemdhami2801 Před 5 lety +4

    सुपर डुपर दामि लबयु भगवती नानू अति मिठाे लब्लि स्वाेर

  • @karkikedar447
    @karkikedar447 Před 5 lety +5

    शिव जि लाई
    पनि शुभकामना छ ।
    धेरै राम्रो गाउन थाल्नु भाछ तपाई ले पनि
    👌👌🌺🌺👌👌🌺🌺👌

  • @devthapa5786
    @devthapa5786 Před 5 lety +8

    शिवाको आजको प्रस्तुति अति राम्रो सोरठी अगृम शुभकामना ।

  • @madhugnawali9386
    @madhugnawali9386 Před 5 lety +8

    wow wow wow भगवती बैनी के फुल खसेको खोलितिरैमा टप्कै टिपेर लाउला सिरैमा म पुर्ब को नभयेनी सबै भन्दा सोर राम्रो भगवती बैनी को नै लाग्छ प्रर्गती को सुभकामना बैनि

    • @sanjukarki6956
      @sanjukarki6956 Před 5 lety +1

      सहि हो सर राम्रो लाई हैन सकेसम्म राम्रो लाई सपोर्ट गर्नु पर्छ।

    • @madhugnawali9386
      @madhugnawali9386 Před 5 lety

      हो सर धन्नेवाद है हजुर लाइ

  • @kritipun1011
    @kritipun1011 Před 5 lety +14

    शिव मगर all the best

  • @maxthapa8295
    @maxthapa8295 Před 5 lety +21

    Shiva jii hjrkoo voise nikai mitho xa

  • @lalbaijee7069
    @lalbaijee7069 Před 5 lety +14

    Bhagawati is my best singer

  • @jivanthapa1652
    @jivanthapa1652 Před 5 lety +14

    गित गाउने शैली र स्वर सारै मन पर्छ शुभकामना छ शिव मगर ज्यु लाई

  • @premraut2585
    @premraut2585 Před 5 lety +8

    गायनमा दम छ भगवतिको सोर पनि राम्रो छ बदाई छ 🎧️🔊🔊🔊🔊🔊🔊🔊🔈️🔈️🔈️🔈️🔈️

  • @rajandargi7992
    @rajandargi7992 Před 5 lety +7

    Bhagawoti bahini ko utkrista pratuti Sarai mitho sor junsukai sajilai gauna sakne best of luck

  • @jivanthapa1652
    @jivanthapa1652 Před 5 lety +2

    शितलको प्रस्तुततिमा मुस्कान अति राम्रो

  • @madhugnawali9386
    @madhugnawali9386 Před 5 lety +17

    इमेज परिवार लगायेत निडायेक सम्पुर्ण मा नमस्कार मलाई त भगवती नै राम्रो लाग्छ र रेसम निर्देश भयेको भये अजै मजा हुने थियो है सबैको राम्रो छ

    • @madhugnawali9386
      @madhugnawali9386 Před 5 lety

      मेरो कमेन्ट लाइक गर्नु हुने सबैलाई धन्नेवाद अनि नमस्कार हैत

  • @indirashah6010
    @indirashah6010 Před 5 lety +20

    शिव भाइ पनि धेरै राम्रो छ

  • @onom9540
    @onom9540 Před 5 lety +23

    नेपाल मा लोड्सेडिङ हतेको छ कहाँ निम्छ र अब बत्ती त्यसैले बत्ति थापा मगर लाई धेरै धेरै शुभकामना

  • @niranmagar2404
    @niranmagar2404 Před 5 lety +26

    1,shiva magar
    2,sital gurung best of luck both of you 2

  • @tekrajpuri5224
    @tekrajpuri5224 Před 5 lety +37

    गायकी हेर्दा भगवती आरके मा एकजना बिजेता पक्का जस्तै लाग्यो।

    • @tejgaha2587
      @tejgaha2587 Před 5 lety +2

      Shiva

    • @sanjukarki6956
      @sanjukarki6956 Před 5 lety +2

      भगवती चेलि

    • @parbatimagar6957
      @parbatimagar6957 Před 5 lety +1

      मलाइपनी तेस्तै लाग्यो सर

    • @madhugnawali9386
      @madhugnawali9386 Před 5 lety +1

      सहि हो भगवती नै हो यो पाली जित्ने भनेको नै

    • @davidlikbu9204
      @davidlikbu9204 Před 5 lety

      Soltyharu ramro gayaki vaekole yo idol jitdain,

  • @samarpanxettri2212
    @samarpanxettri2212 Před 5 lety +1

    भगवती खाती ले पाउनु पर्नी हो आज को गायेकी अनुसार पुरुस्कार । तर मोहन केसि भाइ ले पनि पाउनु भयो खुसी नै छु । मिस यु भगवाती खाती अझ उतरोतर पर्गती को कामना छ ल फुल सपोर्ट हुने छ म देखि

  • @harilaya6008
    @harilaya6008 Před 5 lety +12

    बत्ती थापा मगर र भगवती खाती लाई बधाई अनि शुभकामना ।

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 Před 5 lety +28

    मलाइ चाहि आज शिबको प्रतुति मन पर्यो अरु को को लाई मन परो यता हाजिर गरुम त

  • @user-pr2vw3hy8j
    @user-pr2vw3hy8j Před 5 lety +1

    भगवती खाती यो पटक इमेज लोक कलकार बिजेता

  • @rihitsuna2474
    @rihitsuna2474 Před 5 lety +2

    सबै जना को गायकि राम्रो छ मलाईत राम कुमार दाजु सारै मन् पर्छ उहाँ को पर्स्तुती

  • @rockboy5947
    @rockboy5947 Před 5 lety +1

    बत्ती थापाको पुर्बै धरान गित क्या दामी सुनियो स्वोर पनि एकदमै कन्ट्रोल गर्नुभयछ बैनी बधाइ छ स्याङ्जाको सान

  • @milanpunmagar2004
    @milanpunmagar2004 Před 5 lety

    नेटवर्क समस्या र समय अभावका कारण यो एपिसोड बल्ल हेर्ने मौका मिल्यो। आज पनि शिव मगरको प्रस्तुतिले निकै मन छोयो। नरमाइलो नरमाइलो, यो गीतले फेरि गाउँघर सम्झाइदियो, परदेशबाट साथीसँगी सँगै रमाइलो गर्दै नाँच्दै गाउदै हिडेका दिनहरु सम्झिएँ। र बत्ति थापा मगरको आवाजको पनि फ्यन हुँ। वाहाँको तिखो स्वर एकदम मिठो लाग्छ। यो एपिसोडमा पनि त्यस्तै तिखो स्वरमा मिठो प्रस्तुति हेर्न पाइयो, दुबै जनालाई धेरै धेरै शुभकामना! तपाईहरुको साङ्गतिक यात्राले सगरमाथाको शिखर चुमोस्।

  • @kiranmagar5305
    @kiranmagar5305 Před 5 lety +2

    1-sitale gurung
    2-Ram k Nepali
    3-shiva magar
    4-Batti thapa
    फिनालेमा हेर्ने मन छ।

  • @badaldumee
    @badaldumee Před 5 lety

    यस् पाली को इमेज लोक कलाकार को तज महल सङ्खुवा सभा जाने पक्का भयो! बधाई छ सङ्खुवा सभाको चेली भगवती खाती🌹🌹

  • @gobindapaudel7616
    @gobindapaudel7616 Před 5 lety

    स्याङ्जा को मन्छे बत्ती थापा पुर्बेली गित कति मिठो गाउनु भयो हे पुर्बै धरान वावा कति मिठो बधाई छ यासै गरि भगवती खाती त झन छिमेकी जिल्ला बासी तेसै सपोत छ बाकि कलाकार को पनि राम्रो छ प्रस्तुति सुभ कामना सम्पुर्ण ईमेज लोक कलाकार लाई भोलिको दिन मा अझै राम्रा राम्रा प्रस्तुति दिदै अगि बढनु होला जय गित जय संगीत

  • @user-eo4of6pf2k
    @user-eo4of6pf2k Před 5 lety +5

    ल बधाई छ रबिन दाइ हजुर लाई सफलता को सुभ कामना एक दमै राम्रो आज को प्रस्तुति

  • @kiranranamagar3322
    @kiranranamagar3322 Před 5 lety +7

    यदि यो कार्यक्रम मा गला र कला को वास्तविक सम्मान गर्नेहो भने चितवन को शिलत गुरुङ्ग पाल्पा को शिव मगर र रामेछाप को राम कुमार नेपाल यति तीन मा जो कोहि हुनुपर्छ बिजेता अन्यथा लोक सङ्गीत को घोर अपमान हुने मेरो ठम्माइ छ!

    • @gurungrudra7119
      @gurungrudra7119 Před 5 lety

      शितल गुरुङ भनेको नै इमेज लोक कलाकार को दाबेदार ब्यक्ति हो तर बत्तिले सालैजो छोपेको भएन भगवती बहिनिले छोपेको भए सुनमा सुगन्ध आउथ्यो यत्ती राम्रो सालैजो बिगारेर छोपिन् नानिले

  • @bikashtamang9398
    @bikashtamang9398 Před 5 lety

    नमस्कार ।म खाडी मुलुक साउदी अरब बाट आजको कार्यक्रम सारै मनोरञ्जन रयो।बत्ती।अनि सितल लाई धेरै शुभ कामना अघिल्लो चरन को लागि ।।।

  • @user-uz9dj8gl4w
    @user-uz9dj8gl4w Před 5 lety +9

    Shiva soltiko sworathi git damdar xa

  • @devchidi1286
    @devchidi1286 Před 5 lety +7

    Best of luck Bhagawati sis .....

  • @Thapa467
    @Thapa467 Před 5 lety +12

    Mohan k.c daju ko voice ma dam xa best of luck

  • @santoshgurung9699
    @santoshgurung9699 Před 5 lety +17

    सितल को भोईस मन पर्ने यता

  • @RPfan01
    @RPfan01 Před 5 lety +30

    मिस You रेसम निर्दोष

  • @parshurambarma9658
    @parshurambarma9658 Před 5 lety +10

    भगवती को स्वर अतिनै मिठो गायकी पनि राम्रो छ अलिक प्रस्तुति गर्दा चै एकैठाउमा उभिएको उभिएकै हुने काम छाड्नु पर्यो ।।

    • @ganeshgautam6744
      @ganeshgautam6744 Před 5 lety

      Biraj Barma ma pani tyehi sochdai chhu k batti le khulera gaune ho but .....

  • @indirashah6010
    @indirashah6010 Před 5 lety +7

    म भगवान सङ्ग प्राथन गर्छु मोहन भाइ र रामकुमार नेपाली को लागि धन्यवाद

    • @rockboy5947
      @rockboy5947 Před 5 lety

      सहि कुरा दिदि

    • @indirashah6010
      @indirashah6010 Před 5 lety

      @@rockboy5947 धन्यवाद भै

    • @indirashah6010
      @indirashah6010 Před 5 lety

      जो भएनी हाम्रै दाजु भाइ हुनेहुन केही छैन

  • @surajsaud8154
    @surajsaud8154 Před 5 lety +5

    बत्ति थापालाई सफलताको शुभकामना छ

  • @kesharipun6262
    @kesharipun6262 Před 5 lety +1

    शिभ काे प्रस्तुति दामि छ रामकुमार दाइ all timi laai best of luck miss tara mem ramesh dai

  • @chandrapun8
    @chandrapun8 Před 5 lety +2

    बत्ती थापा लाई first बनाए हुन्छ किनकी जज हरुको छोरी पर्छिन जस्तो गाए पनि राम्रो भन्दै सेभ गर्दै गर्छन

  • @jethodai5947
    @jethodai5947 Před 5 lety +2

    अाहा हाम्राे नेपाली पहिचानका भाकाहरू जति सुनेपनि धितै नमर्ने,सबै कलाकारलाई बधाई छ

  • @dilukhimutamu9891
    @dilukhimutamu9891 Před 5 lety +1

    सबै प्रतिस्पर्धि हरु लाई शुभकामना बिशेष गरि शितल गुरुङ्ग भाइ र बत्ती थापा मगर लाई

  • @Munaal_Sanchar
    @Munaal_Sanchar Před 5 lety +14

    शिभ आउट हुनु हुदैन ।।।।

  • @sudhirshrestha347
    @sudhirshrestha347 Před 5 lety +6

    नरमाइलो राजै भन्ने गित चाहिँ केटो ले बबाल गायो।

  • @tikaramg.m2496
    @tikaramg.m2496 Před 5 lety

    धेरै धेरै धन्यवाद mohan kc ।। निकै नै मीठो स्वोर मा गुन्जाउनु भको छ भाका लाई ।। सुनेर निक्कै आन्नद लाग्यो ।।। एसै गरि अगाडी का परस्तुती हरु पनि एसै गरि गुन्जाउनु हुनेछ भन्ने आशा राखेको छु ।।।।

  • @madankc4347
    @madankc4347 Před 5 lety +1

    धेरै धेरै बधाई रामकुमार नेपाली लाई...... अझै यो भन्दा राम्रो गर्दै लैजानु, शुभकामना #रामकुमार

  • @shantipunranamagar9440
    @shantipunranamagar9440 Před 5 lety +4

    Siva magar daile le gaunu vako aadarniye narayan ramayejhi sir ko naramailo bolko geet le sarai maan chhoyo 👍👍best wishes

  • @abinashtamu5429
    @abinashtamu5429 Před 5 lety +2

    सितल गुरुङ मेरो best हो मैले गुरुङ भएर support गरेको होइन उहाको voice ani gaune saile adi man parxa all the best sital grg ngolo

  • @dineshshrestha8347
    @dineshshrestha8347 Před 5 lety +2

    म सुर्खेत देखि दिनेश श्रेष्ठ
    मलाइ R k n दाइको प्रस्तुति सारै राम्रो लाग्यो
    शुभकामना छ हजुरलाइ

  • @rameshmagar2591
    @rameshmagar2591 Před 5 lety

    आजको प्रस्तुति 7 जना कै निकै राम्रा राम्रा थियो त्यसमा खुसी लाग्यो र अर्को दुखी पनि लाग्यो किन भने आज यस मंचबाट रबिन्द्र भाइ बाहिरीनु भकोमा र अरु छनोटमा पर्नु भएका 6 जना साथीहरूलाई उजल उजल प्रगतिको शुभ कामना छ यसैगरी अझै अगाडी बढ्नु होला सबै जनालाई बधाई छ धन्यवाद सधैं भरी जय जय होस जय गित जय संगीत .....🌹🌹🌹💞💕💘

  • @babumizzagaha2481
    @babumizzagaha2481 Před 5 lety +4

    मलाई चही शिभ मगर को voice मन पर्छ

  • @aavashrai828
    @aavashrai828 Před 5 lety +17

    राम कुमार नेपाली sure "100%" इमेज लोककलाकार ।।।

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c Před 5 lety +3

    बधाई छ सम्पूर्ण भाइ बहिनी हरुलाई

  • @ishwarbudhathoki6732
    @ishwarbudhathoki6732 Před 3 lety

    राम कुमार जि को गाएन शैली धेरै दामी गित अनुसार को हाउ भाउ प्रस्तुती दामी छ है हजुर

  • @keshab170
    @keshab170 Před 5 lety +1

    आजको प्रस्तुतिमा सबै भन्दा राम्रो
    १ भगवती खाती
    २ शिब मगर
    ३ मोहन के.सि
    ४ बत्ती थापा
    ५ राम कु.बिक
    अरु दुईजना सामन्य ।अन्त्यमा भगवती खाती इमेज लोक कलाकार हुने पक्का।घसोणा हुन मात्रा बाकी

  • @karkikedar447
    @karkikedar447 Před 5 lety +1

    रामकुमार नेपाली
    हाम्रो रामेछाप राम्रो रामेछाप
    धेरै🌺🌺धेरै शुभकामना तपाईको फ्यान म मात्रै हुकि अरू पनि हुनुहुन्छ कुनि ? 👌👌🌺🌺🌺👌👌👌

  • @bhimsunar123
    @bhimsunar123 Před 5 lety +2

    राम कुमार नेपाली जि को गीत मा दम छ मेरो बिचर मा उहाँ नै बिजेता हुनुपर्छ

  • @pitambarpandey1545
    @pitambarpandey1545 Před 5 lety +14

    बत्ती बहिनी लाई चिसो चिसो हावा सरर रुमाल फरर भन्ने गीतमा स्वोर कन्ट्रोल भएन सप्पै गीत यसरी खुलेर गाउने खालका पनि हुदैनन ख्याल राख्नुपर्ने थियो

    • @parbatimagar6957
      @parbatimagar6957 Před 5 lety

      गुड

    • @gurungrudra7119
      @gurungrudra7119 Před 5 lety +2

      अहिलेसम्म कुन गीतमा बत्तिको आवाज कन्ट्रोल भएको छ र???ह्वार ह्वार निस्केको स्वर कसरी आयो यहाँ सम्म अचम्म पर्छु म त??

  • @user-ei8bs5lc3o
    @user-ei8bs5lc3o Před 5 lety +2

    समग्रमा सबैको प्रस्तुति राम्रो लाग्यो।शुभकामना छ ।सबैलाई🌹

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 Před 5 lety +4

    राम कुमाए नेपाली र भगवती खाती फाईनल मा पुग्नु पर्छ ।।

  • @swastikakarki6926
    @swastikakarki6926 Před 5 lety +7

    Bhagawati👍️👍️

  • @indraneupane2068
    @indraneupane2068 Před 5 lety +3

    Palpa ra syangja le khayo sabaiko sor aati metho xa best of luck all

  • @japannepal5712
    @japannepal5712 Před 5 lety +16

    राम कुमार नेपालि दाई ढुक्क भएर प्रस्तुति दिनु तपाइ बिजेता हो भन्ने दुइ मत छैन अगृम शुभकामना

    • @japannepal5712
      @japannepal5712 Před 5 lety +1

      सबै एक से एक राम्रो हुनुहुन्छ तर रामकुमार नेपालि अझ बढि मनमा बस्नु भाछ उहाको प्रस्तुति कुनै नाटकिय लाग्दैन आहा क्या सरल अनि मिठास मेरो साथ रामकुमार नेपालि लाई बिशेश नै उहाहरु भयपनि त्यो क्षमता सबै मा छ्।

    • @narayanraja9114
      @narayanraja9114 Před 5 lety +1

      Purbeli bhakha gaune manxe ke ko hunu sabai aaunu paryo haou

  • @tikakaucha7865
    @tikakaucha7865 Před 5 lety +1

    love u bhagwati, sor nai kati mitho, sabaile vot dinu hola

  • @madanthapa3056
    @madanthapa3056 Před 5 lety +3

    Speacialy Me Best Shiva Magar Best of luck Shiva bro @ Bhagwati Khati

  • @user-yc9yc6dq1p
    @user-yc9yc6dq1p Před 5 lety +5

    बत्ती थापाको गीतहरू एकदमै मिस्टेक छ मुना थापाको रुमाललाई रुमाली भनेर बिगार्‍यो बिमा कुमारी दुराको गीतमा पनि धेरै नै बिगारेको छ ।। आजको प्रस्तुति राम कुमार मोहन केसी र शिव मगरले राम्रो गाएको हो ।।

  • @badaldumee
    @badaldumee Před 5 lety +1

    बत्ति थापा मगर लाई पनि शुभकामना सत्तेकलाराइको गीत सरै राम्रो गाई खुब मम पर्यो🌹🌹

  • @hbbhandaribishal2829
    @hbbhandaribishal2829 Před 5 lety

    उत्कृष्ट प्रस्तुति उत्कृष्ट प्रतिस्पर्धिहरुबाट सम्पूर्णमा हार्दिक शुभकामना छ।

  • @gbmahat4925
    @gbmahat4925 Před 5 lety

    हरेकको आ-आफ्नो मेहनत अनुसारको प्रस्तुति उत्कृष्ट छ मैले कसैको मन दुखाउन खोजेको पक्कै होईन तर पनि फरक -फरक गुण व्याक्ती विशेष हुने हुँदा भन्न मन लाग्यो नेपाली लोक संगीत जगतमा राम्रो शिक्षण प्राप्त भए भगवती बहिनि र मोहन भाइको भविष्य राम्रो हुन सक्ने देखिन्छ जे होस सबैलाई प्रगतिको शुभकामना

  • @user-fj2xb7uc9l
    @user-fj2xb7uc9l Před 5 lety +1

    यस बर्षको इमेज लोक आइडल बत्ती थापा मगर र राम कुमार नेपालीमा एक जना देख्दछु ।

  • @rambasnet670
    @rambasnet670 Před 5 lety +1

    माेहन के सि राम्राे छ अझै मेहनत गर्दै जानू अबस्ये सफल्ता मिल्ने छ

  • @rameshmagar2591
    @rameshmagar2591 Před 5 lety +2

    इमेज लोक कलाकारमा गित गएर प्रतिस्पर्धा गरेर अगाडी बढ्नु हुने TOP 7 मा पुग्नु भएका साथीहरूलाई बधाई छ अझै अगाडी बढी जानू होला शुभ कामना छ ...🌹🌹🌹💞💕💘

  • @ashpandey780
    @ashpandey780 Před 5 lety

    मिठो मिठो स्वर हुनेहरु रेसम निर्दोष , गणेश चेपाङ जस्त लाई हतार मा बाहिर पठायो। ल बधाई छ उत्कृष्ट ६ मा पर्न सफल सबैलाई

  • @chandrabaraili6909
    @chandrabaraili6909 Před 5 lety +3

    Bhagawati,R.k,Sittal,shiva,batti &mohan best of luck

  • @chhugsangdomalama7903
    @chhugsangdomalama7903 Před 5 lety +2

    Aha bagawati baini manchi ni ramri voice pani kati mitho best of luck baini lai