यि ३ ब्यक्तिले तुलसीको पूजा कहिल्यै नगर्नुहोस/Tulasi Puja

Sdílet
Vložit
  • čas přidán 22. 08. 2020
  • #यि_३_ब्यक्तिले_तुलसीको_पूजा_कहिल्यै_नगर्नुहोस
    यि ३ ब्यक्तिले तुलसीको पूजा कहिल्यै नगर्नुहोस/Tulasi Puja
    तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् |
    public speaker - Arjun Raj Bhandari
    Camera/Edit - Sima Bhusal
  • Zábava

Komentáře • 488

  • @gitsadhikari3365
    @gitsadhikari3365 Před 3 lety +58

    पूजापाठ भनेको अन्तर आत्माले मानेर ब्याबहरमा उतार्ने कुरा हो जब स्वच्छ मनले कुनैपनी भगवनको पूजा गरिन्छ त्यहाँ भगवन अवश्य खुशी हुनुहुन्छ । उहाँ नै हो आज भन्दा ८/९ महिना अगाडिको भिडियोमा महिनावारी बार्नुपर्छ भनेर हाम्रो हिन्दु धर्म ग्रन्थहरुमा कहि कतै उल्लेख गरिएको छैन भनेर भिडियो अपलोड गर्ने ,त्यो भिडियो मैले पनि हेरेकी हुँ र मैले जस्तै अरु धेरैले हेर्नुभयो होला , आज उहाँनै भन्दै हुनुहुन्छ महिनावारी भएको बेलामा तुलसीको पूजा गर्नुहुँदैन भनेर , जब महिनावारी भएको बेलामा बार्नुपर्दैन भने पूजा गर्न किन हुँदैन ???यदि पूजा गर्नु हुँदैन भने किन बार्नु पर्दैन ?? यो सब वकवाश मात्रै हो । महिनावारि भएको बेलामा बारिन्छ र नभएको बेलामा स्वच्छ मनले पूजा गर्दा अवश्य भगवान खुशी हुनुहुन्छ । मैले गुरुजीको सम्मान गर्छु तर मानिसको मनमा नकारात्मक भाव पैदा हुने खालको भिडियो अपलोड नगर्नुस् गुरुजी !!!हजुर आफै दुबिधामा पर्ने खालको भिडियो अपलोड गर्दा आफैंलाई कस्तो असर पर्छ आफैं बुझ्नुपर्छ गुरुजी ।।।

    • @sabeenasabeena1830
      @sabeenasabeena1830 Před 3 lety +1

      महिनावारि हुदा पुजा नगन भने जस्तो लागछ

    • @premkalapun1036
      @premkalapun1036 Před 3 lety

      जुन रगतबाट मानव सरिल बन्छ अनि त्यहि रगतमान्छे बडेर ठुलो भय पछि जुठो हन्छरे सब वाईयत हो यो

    • @aseemmarhatta3789
      @aseemmarhatta3789 Před 3 lety +4

      गुरूजी काे कुरा बाझियाे जस्ताे लाग्याे। किनकी याे भन्दा पहिलेकाे भिडियाेमा मासिक धर्म मा रहेका बेला महिला शुद्व र पबित्र हुन्छिन् । याे बेलामा महिला अपवित्र हुन्छिन् भनेर हाम्राे कुनैधर्मशास्त्रमा उल्लेख छैन भन्नुभाथ्याे अहिले अाएर यस्ताे कुरा गर्न । जता जे पायाे तै बाेल्न कहाँकाे बुद्विमानि हाे!

    • @deeparai7750
      @deeparai7750 Před 3 lety +1

      Malai ni yi guruko kura thik lagen.

    • @sushilaregmi8953
      @sushilaregmi8953 Před 2 lety

      L

  • @bhagawatithapa5271
    @bhagawatithapa5271 Před 3 lety +17

    के पुरुष को मन जन्मिदै राम्रो ?नराम्रो विचारका
    हुदैनन नारीको मात्र ?नारी होच्याएर वोल्ने पुरुष तपाई जस्ता ले पनि पुजा नगर्नु तुलसीको

  • @rukmeniadhikari2683
    @rukmeniadhikari2683 Před 3 lety +34

    गुरु लाइ सम्मान गर्छु तर यसरि सात फेरो लियकोले मात्र तुलसि पुजा गर्न हुन्छ आरु ले पुजा गरे पाप लाग्छ भनेर कुन शाश्त्रमा लेखेको छ म पनि भागि बिबाह गरेको हु तर मेरो घर मा बर्सेनि तुलसि रोप्छु बिबाह पनि गराउछु के मलाइ पाप लाग्छ

  • @ratnadas7678
    @ratnadas7678 Před 20 dny

    अति मिठो ज्ञान बुद्धि विवेक दिनुभयो हजुरलाई धेरै धेरै धनेबाद

  • @mangalarajbhandari227
    @mangalarajbhandari227 Před 3 lety +16

    नेवारी छाेरिहरु काे पहिलानेै बेल सग बिबाहमा सबै रित सकेर केटालाई दिदा साेयमबर मात्रै गरेर बिबाह गरिएको हुनछ के यिनीहरु तुलसी पुजाकाे लागि अपबित्र भए त जबाफ पाउ ।

  • @shantaprasai3
    @shantaprasai3 Před 3 lety +6

    धन्यवाद गुरु साह्रै राम्रो ज्ञान दिनुभएकोमा🙏

  • @tarasigdel2565
    @tarasigdel2565 Před 2 lety +2

    मुख्य कुरा थाेरै , अनावस्यक कुरा धेरै भाे गुरु, छाेटकरिमा मुख्य ज्ञान दिने काेशिस गर्नु हाेला।

  • @bishnuharinepal8880
    @bishnuharinepal8880 Před 2 lety +1

    अति नै सान्दर्भिक प्रसङ्ग ...🙏

  • @Nabinaadhikariadhikari

    हजुर्लाई कोटि कोटि धन्यवाद गुरु

  • @kulbdrsitaula1534
    @kulbdrsitaula1534 Před 2 lety +1

    Mero aagan maa bhagwan bishnu ra Mata laxmi le bass garun jye patbhu

  • @kalpanagajurel8059
    @kalpanagajurel8059 Před 3 měsíci

    Dharai ramro lago guru❤🙏🙏

  • @laxmibista6687
    @laxmibista6687 Před 3 lety +2

    बुझाउने शैली
    राम्रोसँग सिक्नुपर्ने भयो
    गुरूज्यु🙏🙏🙏🌺🌺🌺🌺🌹🌹

  • @user-oc3qh8rz1m
    @user-oc3qh8rz1m Před rokem

    🎉🎉om namo bhagabatey basudevaya🎉🎉🎉🎉🎉

  • @bhimbahadurshrestha8723
    @bhimbahadurshrestha8723 Před 6 měsíci

    Ramro lagu guru thank you

  • @chandashrestha6691
    @chandashrestha6691 Před rokem

    Jay Jay Shree Radhe Guruj 🙏🙏🌺🌺🌺

  • @apsaradulalacharya6496
    @apsaradulalacharya6496 Před 3 lety +2

    गुरु नमस्कार् भिडियो राम्रो छ

  • @tararawal5798
    @tararawal5798 Před 2 lety

    राधे राधे गरू, ॐ नमः भगवते वाशुदेवय

  • @ramailopalanita
    @ramailopalanita Před 3 lety

    धन्यवाद हजुर बिसेस जानकारी काे लागि

  • @SPlyALzoo
    @SPlyALzoo Před 3 lety

    धेरै राम्रो छ ।यस्तै नयाँ धार्मिक कुराहरुको जानकारी सुन्नेअबसर दिनु होला ।धन्यवाद

  • @yasodasapkota7782
    @yasodasapkota7782 Před rokem +1

    Dhanyabad guru🙏 dherai ramro lagyo

  • @sitawagle6402
    @sitawagle6402 Před 2 lety

    हे गोरुजिहजुरको भिडियोहरु सबै हेर्ने गर्छुतर यो भिडियो मलाई पटक्कै मनपरेनकिनभने महिलालाई धेरै गिराएरबोल्नुभयो मलाई लाग्छ अात्मसफाहुनुपर्छ भगवानकोपुजाजस्लेगर्दा पनि भगवान् खुसिहुनुहुन्छ अनि अर्को कुरा महिनावारी भएकोबेलामापनि कुन् महिलाले भगवानकोपुजागर्छिनहोला तपाईं जस्तो पुरुषले गर्दाहो महिलाहरु सधैं दबिनुपरेको ।

    • @gitaale3071
      @gitaale3071 Před rokem

      पुरूष हरु पनि सधैं राम्रो हुदैन यस्ता महिलाहरु लाई होच्याउने कुरा गर्न हुदैन यो पनि ठूलो पाप हो गुरू

  • @anime_raxr
    @anime_raxr Před 7 měsíci

    Radhe Radhe Gurudev Shri Ram Ro Lage

  • @ushapaudel397
    @ushapaudel397 Před 3 lety

    कति राम्राे कुरा । जानकारीकाेे लागि धेरै धेरै धन्यवाद ।।

  • @sureshlimbu4549
    @sureshlimbu4549 Před 3 lety

    Guru ji Derai ramro lagyo.Thank you Guru.

  • @sapilthegeniusboy8103
    @sapilthegeniusboy8103 Před 3 lety +1

    ज्ञान दिनुभयकोमा धन्नेबात

  • @ashreemakhanal9394
    @ashreemakhanal9394 Před 3 lety +2

    बिबाह दुई आत्माको मिलन हो जसरी बिहे गरे पनि पति पत्नी मान्ने र स्वीकार गर्ने कुरा हो जो भगवान साक्षी राखेर नै मानिन्छ ।भगवान मान्न पनि आत्म साफ भएर नहुने हो म यो कुरा मान्दिन ।

  • @sapanagood3035
    @sapanagood3035 Před 3 lety +6

    thank you sir 🙏🙏

  • @janukarai7716
    @janukarai7716 Před 3 lety +2

    धेरै राम्रो सुझाव दिनु भयो गुरु जि हजुरलाई धन्यवाद अझै धर्मको बारेमा राम्रा राम्रा भिडियो लिएर उपस्थित हुनुहोला मैले हजुरको प्रतेक भिडियो हेर्ने गर्छु धेरै ग्यान पाएकोछु ।🙏🙏💐💐🌹🌹🕉🕉🕉🕉💕💕💕💕

  • @premkalapun1036
    @premkalapun1036 Před 3 lety +7

    यदि महिनावारि भयको रगत जुठो हो भने के सरिलमा पानि र हड्डीले बनेको होर अचानक रगतदेखिने भयपो जुठो हो भन्नु महिनावरित हुनै पर्योनि नत्र कसरी थाहाँ हुन्छ यो सन्तान उत्पादन गर्न योग्य भयो भनेर प्रकृतिको नियमलाई किन बिरोध गर्ने।

  • @karanjanala6453
    @karanjanala6453 Před 3 lety

    अति राम्रो लाग्यो गुरु जि सुभ बिहानि

  • @laxmisingh8887
    @laxmisingh8887 Před rokem

    Thak you guru🙏

  • @anime_raxr
    @anime_raxr Před 7 měsíci

    Radhe Radhe Guruji Jay Shri Ram Updesh Din bhayo

  • @motikhadka7888
    @motikhadka7888 Před rokem

    Thhikvannuvyoguruji

  • @gangathapa6152
    @gangathapa6152 Před 3 lety

    Hajur ko gyan sandes ak dam ramro lagyo..🙏🏾

  • @umapandey7688
    @umapandey7688 Před rokem

    Ramro lagyo guru

  • @tararai1757
    @tararai1757 Před 2 lety +1

    गुरु नमस्कार धेरै रामाेृ कुरा जानकारि दिनु भयकाे मा धेरै धेरै खुसि लागयाे गुरु अनि यकल महिला ले तुलसि पुजा गनेृ हुनछ कि हुदैनन् याे पनि बताइ दिनु भय धेरै अाभारि हुने थिय गुरु

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 Před 3 lety +2

    सात फेरेको कुरा छ नि गुरु यसकाे कुनै अरू उपायछैन ।यदि छ भने अब अाउने भिडियो मा भनिदिनुसन ।तुलसी माताकाे पुजा नगरी कसरी बसने मेरो त मननै मानदैन गुरु हजुरले उपाय जसरी पनि भनिदिनुहाेस् अासा छ 🙏🙏🙏🙏🙏🙏

  • @bhadramayadahal5288
    @bhadramayadahal5288 Před 3 lety +5

    भगवान श्रीकृष्णले त रुक्मिणी लाई भगाएर लैजानु भएको थियो रे के रुक्मिणी धर्मात्मा होईनन् विवाह जसरी गरेनी समाज र कानून ले मान्यता दिएत पवित्र हुनुपर्ने हो ........ मैले त शास्त्रमा कतै भेटिन त्यस्तो कुरा....

  • @nepaligaming3099
    @nepaligaming3099 Před 3 lety +3

    गुरु यदि ७ फेरो नलियको ले तुलसि पुजा गर्नु हुदैन भन्नु भयो अब भन्नुस यस्ता ब्याक्ति ले के गरेर तुल्सि पुजा गर्न मिल्छ

  • @laxmishahi1851
    @laxmishahi1851 Před 3 lety

    Thankyu guru Ji yo kura hamilai thaha thiyen hajurle vandinu vayo ramro lagyo. Guru

  • @saraswatineupane296
    @saraswatineupane296 Před 3 lety +1

    गुरुको भनाइमा मेरो जिग्यासा के धर्म नारिको लागि मात्र आबस्यक छ चरित्र हिन नारिले पुजा गर्नु हुन्न भन्नू भयो के नारी सिङल चरित्र हिन हुन्छन त्यस्मा पुरुस्को हात हुदैन महिना मारिको कुरा गर्नु हुन्छ भने के तपाईं हरु जस्ता पुरुस त्यही महिलाको महिना मारी रोकियर त्यही रगत्को डल्ला बाट जन्मियको होइन अनि रह्यो सात्फेरोको कुरा यदि सात फेरो घुम्न पर्ने त्र गोत्र थर सरेको हुदैन त्यसैले तुलसिको पुजा गर्न नहुने भन्नू भयो किन सबै नारिको भाग्मा पर्यो त पुरुस्को भागमा किन परेन ?किनकी ती द्जार्मिक गरन्थ बनाउने पुरुस पन तपाईं कस्यै पुरुष थिय

  • @spsitaa
    @spsitaa Před 3 lety

    Riday dekhi hardik hardik naman guru dev ramro ramro naya jankariko lagi

  • @tankabhattarai8307
    @tankabhattarai8307 Před 3 lety

    सान्दर्भिक प्रसंग हरि ॐ🙏

  • @premkumariojha7982
    @premkumariojha7982 Před 3 lety

    जय गुरुदेब यो कुरा राम्रो लागो जय होस गुरुदेब को।

  • @kumarbarayli9694
    @kumarbarayli9694 Před 7 měsíci

    Dherai ramro sujhab dinu vo guru ji❤❤❤❤❤

  • @soniyakhanal8243
    @soniyakhanal8243 Před 3 lety

    Jay gurudev 🙏 🌺 dhenya hos ramro lagyo yastai bdo hey harms chanxau

  • @madhavbhatt9811
    @madhavbhatt9811 Před 3 lety

    Thank u guru hajur lai ma sadai hajur ko video herne garxu derai man parxa.

  • @amanshankar9448
    @amanshankar9448 Před 2 lety +1

    मेरो दोस्रो बिबहा हो मेरो कुनै छल्कपत छैन मैले तुलसी बिबहा गर्नु हुन्छकी हुदैन

  • @sujatathapa2747
    @sujatathapa2747 Před 6 měsíci

    Good guru🙏🙏🙏

  • @bishnakhadka4356
    @bishnakhadka4356 Před 3 lety

    सारै मन पर्यो गुरिजी जय होस

  • @jhagakarki8735
    @jhagakarki8735 Před 3 lety +5

    पुरुषको लागि कुनै बर्जित छैन गुरु ? उनिहरु पनि त कुबिचारी हुन्छन नि !

  • @sarangurung8689
    @sarangurung8689 Před 3 lety

    Gurur ji pr. Thanks.🌹🌹🙏🙏

  • @gitaamalla2796
    @gitaamalla2796 Před 2 lety +1

    बिहे बिहे नै हो जुन तरिकाले गरे पनि । कुनै नारी पर पुरुश सङ बिहे गरि गए पछि सोतह गोत्र फेरिन्छ । अर्को कुरो भग्वान मान्नु आफ्नो अधिकार को कुरो हो मान्न पाइन्छ । अनि नारी को ब्याक्ती गत अधिकार माथी नराम्रो चित्रण गर्नु राम्रो देखिएन गुरु जि । तपाइले बोल्दैन स्स्ब कुरो सत्य हुदैन तपाईं पनि मनुस्य को कुनै भग्वान होइन कि सबै कुरो को ज्ञान भएको ।

  • @sharadachamling6177
    @sharadachamling6177 Před 3 lety

    धन्याबाद सर!! महत्वापुर्ण ज्ञान दिनुभएकोमा।

    • @arjunbhujel3559
      @arjunbhujel3559 Před 3 lety

      Satfero..lintjgyahunuprnehpinr..mlait..dibdasini..mnbirghumayrposinburhaleko.ho.k.miiletulsipujagrnuhubeint.vnibinuhon

  • @fulmayathakuri41
    @fulmayathakuri41 Před 3 lety

    Jaya guru dev koti koti naman. Sahi bhhanu bhayo testa manusya haru puja garda kamana rakne garchhan

  • @radhaadhikari9575
    @radhaadhikari9575 Před 3 lety

    जय जय होस् गुरु जी राधे राधे हजुर ले हामी लाई धेरै ठूलो कुरा को जानकारी दिनुभयो धेरै धन्यवाद छ

  • @bhismabaskota4414
    @bhismabaskota4414 Před 3 lety +1

    सज्जन को मुखार बिन्द बात सुन्न पाकोमा धन्नेबाद ।

  • @indirabaanet8224
    @indirabaanet8224 Před 3 lety

    Jane ko thieana guru ji

  • @ramghale2238
    @ramghale2238 Před 3 lety +3

    गुरु दर्शन 🙏🙏 गुरु मैले यउता कुरा बुझिन हजुर यो सात फेरो भनेको के हो? झर्को नमानी बताइ दिनु पर्यो हजुर। सात फेरो भनेको के होर कसरी गरिन्छ ???

  • @deepaadhikari8044
    @deepaadhikari8044 Před 3 lety

    rsmro lagyo , guru lae pranam

  • @janukachettri8289
    @janukachettri8289 Před 3 lety

    Sarai dami prasanga thankyou guruji

  • @sabitraneupane4540
    @sabitraneupane4540 Před 3 lety

    अाफु त सात फेरो लियकै हो मन सफा छ धन्यवाद गुरु जि

  • @puspapanthi4337
    @puspapanthi4337 Před 2 lety +11

    सात फेराे खुमाए नखुमाए पनि पति पत्नि नै हुन्छन् भगवान् प्रति बिस्वास र सास्ता गर्नु पर्छ यस्तो वाईयात कुरामा भरम भर्नु हुदैन

  • @nabarajnepal4108
    @nabarajnepal4108 Před 3 lety

    Jankari ko dhannebad guru 🙏🙏🙏

  • @tualsichaudhary689
    @tualsichaudhary689 Před 3 lety +2

    राधे राधे गुरुजी 🙏🙏🙏🙏👍👍👍👍

  • @chandramapoudyal7173
    @chandramapoudyal7173 Před 3 lety +1

    सारै सुन्नु पर्ने सुझाप दिनु भयो हजुरलाई धेरै धेरै धन्यबाद

  • @lavmandal6730
    @lavmandal6730 Před rokem +1

    Dherai Ramro Lagyo Sir.

  • @pathibharamata7846
    @pathibharamata7846 Před 3 lety

    सारै खुसि लाग्यो गुरु

  • @dhruvakumar4662
    @dhruvakumar4662 Před rokem

    🎉🎉 GOOD ADVICE GURUDEV THANK YOU FOR THE INFORMATIONS 🎉🎉

  • @parirupnirika7599
    @parirupnirika7599 Před 2 lety

    thanku guru

  • @susilashahi2771
    @susilashahi2771 Před 2 lety +1

    दाेश्राे बिबाह गरेकाे महिलाले तुल्छि पुजा गरनु हुन्छकि हुदैन गुरु याे पनि भनि दिन पराे

  • @umadevisharma871
    @umadevisharma871 Před 2 lety

    Jay shree Krishna

  • @heyrapacha6896
    @heyrapacha6896 Před 3 lety

    Thank you guru ji jankaari dinu vako ma

  • @sumanrai-xe7im
    @sumanrai-xe7im Před rokem

    अतीनै राम्रो छन् हजुर गुरु

  • @annanuraja3807
    @annanuraja3807 Před 3 lety

    Hardik naman guru....

  • @nep383xff4
    @nep383xff4 Před 3 lety

    राधे राधे गुरुजि जय हाेस 💐💐🌹🌹🙏🙏

  • @sitagautam5727
    @sitagautam5727 Před 3 lety

    जय होस, गुरु जि 🙏🙏🙏🌺🌺🌺🌹🌹

  • @prabinbasnet3245
    @prabinbasnet3245 Před 2 lety

    Namskar San thik xa

  • @saritathapa748
    @saritathapa748 Před 2 lety

    धन्यवाद गरु

  • @gitsadhikari3365
    @gitsadhikari3365 Před 3 lety +6

    धन्न यो भिडियो हेर्नेजतिले पहिलेको भिडियो हेर्नुभएको रहेनछ ।

    • @amaniqusom4217
      @amaniqusom4217 Před 3 lety

      Kina ra

    • @gitsadhikari3365
      @gitsadhikari3365 Před 3 lety +3

      किन कि गुरुजीको कुरामा दुबिधा छ , समय मिलेसम्म म पनि हेर्ने गर्छु उहाँको भिडियो । म पनि धर्म प्रती एकदमै आस्था राख्ने गर्छु , दैनिकी पूजापाठबाटै सुरु हुन्छ तर आजकल गुरुजीहरु एकपटक भिडियो अपलोड गर्दा त्यही कुरा सहि भन्नुहुन्छ, अर्कोपटक अपलोड् गर्दा त्यही कुरा गलत् हो भन्नुहुन्छ । भिडियो भनेको धर्म प्रतीको आस्था पनि नमर्ने र समय सान्दर्भिक पनि हुने खालको हुनुपर्छ । अहिलेको सन्दर्भमा ७५% ब्यक्ति आफुखुशी बिहे गर्छन् तर तिनीहरूमा धार्मिक आस्था र विश्वास पनि हुनसक्छ यस्ता भिडियो हेरिसकेपछी कतै न कतै मान्छेहरूको मनमा मैले गरेको बिस्णु पूजाले भगवान खुशी नहुनुहुदो रहेछ भन्ने परिरहन सक्छ र उसले गर्दै आएको कार्य नगरी बस्न पनि मनले मान्दैन ।

    • @sabeenasabeena1830
      @sabeenasabeena1830 Před 3 lety

      हेर्ने रबुजाई माआधारित कुरामात्र हो

  • @hemakarki1529
    @hemakarki1529 Před rokem

    जनकारि को लागि धनये वाद गुरूजी

  • @chetramluri814
    @chetramluri814 Před 3 lety

    रार्मो ज्ञान दिनो भो धन्यबाद

  • @Aasha8ft8tz3d
    @Aasha8ft8tz3d Před 7 měsíci

    Jay jay guru mlaile tpaeko video hareka din herxu

  • @menukabatala8407
    @menukabatala8407 Před 3 lety

    tq guru je

  • @minasigdel3675
    @minasigdel3675 Před 3 lety

    Namskar guru g dhannabade hajurli

  • @sanumayashrestha9386
    @sanumayashrestha9386 Před 2 lety

    महिनावारी भयको कती दिनमा तुलसी अनी अरू देबताहरूको पुजा गर्न हुन्छ गुरूजी बताई दिनुस न

  • @monkumarikumari2258
    @monkumarikumari2258 Před 3 lety

    Thank you Guru ji 🙏🌷

  • @dhanamayabashnet1377
    @dhanamayabashnet1377 Před 3 lety

    जै जै तुल्सी माता सहि कुरा हो हजुर

  • @HG-bx2vs
    @HG-bx2vs Před 3 lety +2

    सात फेरा नलिकन बिबहा गरेका जोडी हरुले सातफेरा लिने कुनै उपाय छ कि छैन त अब गुरु

  • @user-bk8bd8we3d
    @user-bk8bd8we3d Před 3 lety

    राधेश्याम गुरु जी!

  • @kabitaBk8327
    @kabitaBk8327 Před 3 lety

    Thank you guru ji

  • @saritapudasaini1176
    @saritapudasaini1176 Před 3 lety

    Thank you guruji

  • @gitapokhrel9348
    @gitapokhrel9348 Před 3 lety

    तपाइले जहिले महिलाहरुलाइ शास्त्रले डोमिनेट गरेका कुरा मात्र ब्यक्त गर्नु हुन्छ । यसरी नगर्दा राम्रो गुरु जि ।

  • @umasudedi265
    @umasudedi265 Před 3 lety

    Nasuneko kura sunaunubho dhanniabad hajurlai dhanniabad

  • @indirabaanet8224
    @indirabaanet8224 Před 3 lety

    Thanks lots guru ji

  • @paripari6279
    @paripari6279 Před 3 lety

    Tq sar akdamai ramro x

  • @susmitachhetri4956
    @susmitachhetri4956 Před 2 lety +1

    Thanks guru je

  • @ritangk6521
    @ritangk6521 Před 2 lety

    मेरो लपमेरिच हो बहुतै चिन्तित भएकि छु गुरु उपाय दिन्नु गुरु राधे राधे

  • @hemkuwar1939
    @hemkuwar1939 Před 3 lety

    Thanks you so much guruji for good imformation

  • @agnevh2752
    @agnevh2752 Před rokem

    राम्राे कुरा हो गुरु