Yo kura chahi tapaiko company ko HR ma bhar parchha kasaile turuntai sabai document liyera police station garera apply garidinxa kasaile hold garera rakhdo rahexa bhagxa bhanera yasto samsya yaha hami baseko Thauma pani dekhe ko xu kasaiko chahi police report nepal mai xutera pani yaha trc banna nasakeko case x tapaiko company ma join hunu bhako xa ki xaina ? Ki hostel mai bosnu bhako xa
नेपालबाटै गर्नु भएको हो भने नेपाल ईन्भेष्ट्मेन्ट बैक चक्रपथ मा आउछ मेनपावर बाट गर्नु भएको हो भने उनिहरुले नै पासपोर्ट लिन जान्छ । आफै गर्नु भएको हो भने vfs गर्दा पैसा तिरेको भौचर र उनिहरुले दिएको रसिद पासपोर्टको फोटो कपि लिएर जानुपर्छ । uk canada तिरको चाहि vfs office मै आउछ
हेलो हजुर नमस्कार भिसा 40-45 दिनको डेट हुन्छ त्येसमा कति दिन डेट बाकिहुदा क्रोशिया पुग्नु पर्छ यदि भिसाको डेट सकियो भने जान मिल्छकि मिल्दैन होला हजुर हजुरलाई केही जानकारि भए बताईदिनु न
नमस्कार भिषाको मिति सकिनु भन्दा अगाडि नै छिरिसक्नु पर्ने हुन्छ 1 दिन अगाडि नै छिरिसक्नु पर्ने हुन्छ भिषा ईन्ट्रीको लागि दिएको हुन्छ । समयमा नै जसरि भए पनि प्रक्रिया मिलाएर छिर्नु होला । भिषाको मिति सकेपछि नेपालको अध्यागमन बाट छिर्नु सकिन्न छिरिहाले पनि क्रोसियाको अध्यागमन मा पनि तपाईंको पासपोर्ट र भिषा चेक हुन्छ मिति सकिएमा डिपोर्ट हुन्छ है ।
यो अफर लेटर कम्पनिले दिने हो नि तपाईंलाई कम्पनिले छान्नु बित्तिकै कम्पनि र तपाईं बिचमा सम्झौता पत्र होनि यो कम्पनिने चाहानु बितिकै दिने कुरा हो । वर्क पर्मिट भएको ढिला भयो भन्नु । तपाईंले अप्लाई गर्नु भएको मेनपावरलाई सोध्नुहोस मेरो काम के हुदैछ भनेर । तपाईंके अन्तरबार्ता दिएर छानिनु भको हो कि हैन ।
यो बिषयमा चाहि कम्पनिको HR को हातमा हुन्छ होला कस्तो खालको बनाउने भनेर । म यति मात्र भन्न सक्छु कि मलाई पाठाएको कम्पनिको सम्झौता पत्रमा चाहि नाम र पासपोर्ट नम्बर दुबै थियो ।
काम दिने कम्पनिले कति महिना वा बर्षको पर्मिट दिन्छ । जति को भए पनि पर्मिटको म्याद सके पछि नया पर्मिट बनाउनैपर्छ । पर्मिटको म्याद सँग संगै TRC को पनि म्याद सकिन्छ । अहिलेको नयाँ कानुन अनुसार जो कसैको पनि वर्क पर्मिट को म्याद सकेको दुई महिना भित्र नयाँ वर्क पर्मिट नबिकरण गरेन वा दुई महिना काटे पछि पर्मिट को लागि आबेदन दिन गए पनि क्रोसियाको पुलिसले पर्मिट नदिने भएको छ र क्रोसियाबाट बाहिरिनै पर्ने नयाँ कानुन पास भएको छ । दुई महिना भन्दा बढि बिना वर्कपर्मिट बस्यो भने जो कोहि पनि अबैध्य हुनेछ भन्ने नयाँ कानुन पारित भैसकेको छ
@@merosathihamrosathi2563 hlo sir mero 3 month ma offer letter aayo ani साइन गरेर पठाय अहिले 3 महिना भयो work permit अप्लाइ गरेको स्लिप अझैना आयना कारण के हो थाहा पायको भय भन्दिनु होला
Timro lagi cartoon nai ho . Jasle samasya bhogeko xa usko lagi yo video jankari mulak ho . Hunata jasko dimagma jati auxa tetinai lekhnena ho . Timle jasto dekhnu testai lekhnu bho hola thank you for comment
Nice video ani jankari ko lagi dhanyawad tapaile
ok sr
Video Lage Thank you sir.🙏🙏🙏🙏🙏
Hello bro kun manpower dekhi ko hajur gako time Kati lageko ho
Sir ppc ahile katidinma aaun x .
offer letter aako kati din ma work permit aauxa dai
Vfs garda signechar passport banda thorai alag bayo bane visama problem hunxaki hudaina plz reply sir
मैले पनि सोध्ने कोहिसङ यहि हो
@@KapilPun-mz6bs reply nai didain
Thoraima khasai farak naparla mero pani 100% signature mileko thiyena tapaiko documentation chahi correct hunu paryo
Ma ako 21 din vaisakyo sir ajai pane trc ko lagi lagyako xaina kina hola astai basi rako xa plage kai batai dinu na sir
Yo kura chahi tapaiko company ko HR ma bhar parchha kasaile turuntai sabai document liyera police station garera apply garidinxa kasaile hold garera rakhdo rahexa bhagxa bhanera yasto samsya yaha hami baseko Thauma pani dekhe ko xu kasaiko chahi police report nepal mai xutera pani yaha trc banna nasakeko case x tapaiko company ma join hunu bhako xa ki xaina ? Ki hostel mai bosnu bhako xa
Hjr ko fb I'd dinu na ma Pani Croatia aaudai xu
Dai after vfs pachi passport kaha Bata line hoo dai
नेपालबाटै गर्नु भएको हो भने नेपाल ईन्भेष्ट्मेन्ट बैक चक्रपथ मा आउछ मेनपावर बाट गर्नु भएको हो भने उनिहरुले नै पासपोर्ट लिन जान्छ । आफै गर्नु भएको हो भने vfs गर्दा पैसा तिरेको भौचर र उनिहरुले दिएको रसिद पासपोर्टको फोटो कपि लिएर जानुपर्छ । uk canada तिरको चाहि vfs office मै आउछ
Sir Croatia bat worparmit diye paxi kati din ma visa lagax kati kharcha lagx hola
Permit aaye paxi vfs date mile paxi vfs garnu paryo vfs gareko 90-115 ma visa stamp lagera auxa kharcha ko kuro chahi consultancy anusar hunxa hai
हेलो हजुर नमस्कार
भिसा 40-45 दिनको डेट हुन्छ त्येसमा कति दिन डेट बाकिहुदा क्रोशिया पुग्नु पर्छ यदि भिसाको डेट सकियो भने जान मिल्छकि मिल्दैन होला हजुर हजुरलाई केही जानकारि भए बताईदिनु न
नमस्कार भिषाको मिति सकिनु भन्दा अगाडि नै छिरिसक्नु पर्ने हुन्छ 1 दिन अगाडि नै छिरिसक्नु पर्ने हुन्छ भिषा ईन्ट्रीको लागि दिएको हुन्छ । समयमा नै जसरि भए पनि प्रक्रिया मिलाएर छिर्नु होला । भिषाको मिति सकेपछि नेपालको अध्यागमन बाट छिर्नु सकिन्न छिरिहाले पनि क्रोसियाको अध्यागमन मा पनि तपाईंको पासपोर्ट र भिषा चेक हुन्छ मिति सकिएमा डिपोर्ट हुन्छ है ।
Sir maile apply gareko 3month vayseko ajwoi offer letter ni aako xoina Kati time ma aayuxa hola
यो अफर लेटर कम्पनिले दिने हो नि तपाईंलाई कम्पनिले छान्नु बित्तिकै कम्पनि र तपाईं बिचमा सम्झौता पत्र होनि यो कम्पनिने चाहानु बितिकै दिने कुरा हो । वर्क पर्मिट भएको ढिला भयो भन्नु । तपाईंले अप्लाई गर्नु भएको मेनपावरलाई सोध्नुहोस मेरो काम के हुदैछ भनेर । तपाईंके अन्तरबार्ता दिएर छानिनु भको हो कि हैन ।
Croatia ko offer later ma name xa passport number xain yo k hunx fake or real
यो बिषयमा चाहि कम्पनिको HR को हातमा हुन्छ होला कस्तो खालको बनाउने भनेर । म यति मात्र भन्न सक्छु कि मलाई पाठाएको कम्पनिको सम्झौता पत्रमा चाहि नाम र पासपोर्ट नम्बर दुबै थियो ।
Tax kati % katx sir monthly salary ko
20% tax
वोर्क परमिट बर्सई पिछे नविकरण गर्नु पर्ने हो र दाजु ? अनि यो गर्न पैसा नि लाग्छ?? 😊😮
काम दिने कम्पनिले कति महिना वा बर्षको पर्मिट दिन्छ । जति को भए पनि पर्मिटको म्याद सके पछि नया पर्मिट बनाउनैपर्छ । पर्मिटको म्याद सँग संगै TRC को पनि म्याद सकिन्छ । अहिलेको नयाँ कानुन अनुसार जो कसैको पनि वर्क पर्मिट को म्याद सकेको दुई महिना भित्र नयाँ वर्क पर्मिट नबिकरण गरेन वा दुई महिना काटे पछि पर्मिट को लागि आबेदन दिन गए पनि क्रोसियाको पुलिसले पर्मिट नदिने भएको छ र क्रोसियाबाट बाहिरिनै पर्ने नयाँ कानुन पास भएको छ । दुई महिना भन्दा बढि बिना वर्कपर्मिट बस्यो भने जो कोहि पनि अबैध्य हुनेछ भन्ने नयाँ कानुन पारित भैसकेको छ
Aahile jan garoxa aareta
Sir crotia ko visa kati month ko lagxa kati time ma sakinxa
Prosesing time 6-7 month
@@merosathihamrosathi2563 hlo sir mero 3 month ma offer letter aayo ani साइन गरेर पठाय अहिले 3 महिना भयो work permit अप्लाइ गरेको स्लिप अझैना आयना कारण के हो थाहा पायको भय भन्दिनु होला
काम पाइनस बुहारी ! जे पाई तेही बोल्दै बस्ने हो
Satya je xa tehi bolne ho
@@merosathihamrosathi25630:27
Cartoon kaam napako