बौद्ध शास्त्र पढेर मात्र बौद्ध हुदैन,चिन्तन र मनन पनि गर्नु पर्दछ।Chogyal RInpoche-Bikash Dev Yonjan

Sdílet
Vložit
  • čas přidán 22. 09. 2022
  • हजुरहरुको अमुल्य साथ, सहयोग र आर्थिक रुपले सहयोग गर्ने इच्छा भएमा हाम्रो फोन नम्बर ९८४३८००७४७ वा ९८०३२१५४२० मा सम्पर्क गर्न सक्नुहुनेछ।For Your kindly Support to Our NB TV CZcams Channel
    ACCOUNT NAME: NEPAL BUDDHIST NEWS PVT.LTD
    ACCOUNT NUMBER: 02401030260718
    Bank name: Nepal Investment Bank Ltd
    Swift Code: NIBLNPKT
    Bank Address: Durbar Marga, Kathmandu, Nepal
    तपाइहरुको अमूल्य सल्लाह‚ साथ र सहयोगाको हामी अपेक्षा गदछौं ।
    बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
    Camera : Lakpa Chhoeky Sherpa
    Graphics/Edit : Dorje Lama
    Logistics : Sarbindra Thakur & Tenjing Lama
    Coordinator : Suraj Khadka
    © www.nepalbuddhistnews.com

Komentáře • 62

  • @user-qw9mk8fb2b

    🙏🙏🙏 हजुर हरु मा प्रश्न अनि जवाफ अति नै सुन्दर 💐💐❤❤❤l🙏

  • @rajmanmoktang5738

    Om namo Budhdhaya

  • @aryankarki7900
    @aryankarki7900 Před rokem +1

    ज्यादै गहन वार्ता धन्यवाद हजुरहरुमा।

  • @dineshkumarlama
    @dineshkumarlama Před rokem +3

    विश्वदेव जी र टुल्कु ज्यामयाङ बिचको यस्तै वार्तालाप अझै लाभदायक रहन्छ कि ।कृपया कोशिश गरौ एकपटक।

  • @frozentamang4231
    @frozentamang4231 Před rokem +2

    आजको अन्तरबार्ता चोक्याल रिन्पोछे र बिकास योन्जन जि को अति उत्कृष्ट लाग्यो दुवै जनालाई 🙏🙏🙏 लास्सो फ्याफुल्ला जहाँ सम्म बुद्धको ज्ञान बुद्धको शिक्षा गाउँ गाउँ सम्म किन पुगेन भन्ने कुरा छ गाउँ गाउँमा बुद्धको शिक्षा र बुद्धको ज्ञानलाई अनुशरण नगर्नुको मुख्य दुई कारण यानी दुईवटा फ्याक्टर छ त्यो हो पहिलो कुरा लोभी पापी हिन्दुहरुले बुद्ध धर्म माथि अतिक्रमण र आक्रमण गरेकै हो र पछिल्लो समयमा गाउँका अशिक्षित बर्ग इमानदार सोझा सिधा गरिबहरुलाई भ्रामक पाखण्डी इसाईहरुले भ्रम फैलाएर समाज सेवाको नाममा बाइबल भित्र हजारको नोट पाँच वटा राखेर धर्म परिवर्तन गरिरहेको छ मैले यसो भन्दै गर्दा कुनै धर्मको आस्था माथि आक्षेप लगाएको पक्कै होईन यो ध्रुव सत्य हो दुनियाँलाई थाहा छ ।

  • @shriyashree8337

    मैले रेम्बुरछेको कुरा बुझे एक्दम राम्रो कुरा हरु बताउनु भयो ! रेम्बुरछे बाटा धेरै कुरा सिक्ने मोका पाए ! हाम्रो बुद्ध धर्म प्रचार प्रसार नहुनुमा हाम्रो बुद्ध धर्म शा त्रास हरु सबै टिबटेन भासामा भएँको कारण ले गर्दा हो जस्तो लाक्छ ! किन की धर्म गुरुहरु सबै टिबटेन हरु नै हुनुहुन्छ टिबटेन गुरुहरुले नेपाली भासा बोल्नु सक्नु नि हुन्न मैले विरोध गर्न खोजेको होइन है फेरी किन की टिबटेन गुरुहरुलाई उहाको टिबटेन झिन्दाहरुले गुम्बा हरुमा मात्रै पुजा आजा गराउछ धर्म प्रबचन गर्नु हुन्छ त्याहा धर्म प्रबचन नि टिबटेन भासामा मात्रै हुन्छ यसैकारण ले गर्दा हो हाम्रो धर्म बुद्ध धर्म सबौले नबुझेको ! तर अहिले हाम्रो तामाङ , गुरुङ लामाहरु खेन्पो रेम्बुरछे हुनु भएँको छ उहाँहरू ले धर्म को कुरा नेपाली मा प्रष्ट परि दिनु भएँको छ खुसी को कुरा मिडिया तिर पनि आउनु भएर हाम्रो धर्म यो हो यसरी मान्नु पर्छ भनेर सिकाउनु हुन्छ अहिले धेरै ले सिक्नु हुन्छ मिडिय बाटा पनि नेपाली मा बुद्ध धर्म को ब्याख्या गरी दिनु भएकोमारेम्बुरछेल!

  • @arjunghale1456
    @arjunghale1456 Před rokem

    धन्यबाद गुरु ज्यु 🙏🙏🙏

  • @sonamsherpa1919
    @sonamsherpa1919 Před rokem

    Thanks you very nice for teaching

  • @sisternana9140
    @sisternana9140 Před rokem

    Thank you🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @purnarumba5411
    @purnarumba5411 Před rokem

    Wow sarai ramru

  • @dipakmoktan
    @dipakmoktan Před rokem +1

    ॐ मानी पद्मे हुँ ।🙏🙏🙏

  • @tenjenwaiba7739
    @tenjenwaiba7739 Před rokem

    chogyal rinpoche ra bikash dev yonjan ekai sat dekda khusi lagyo

  • @mayrobintamang
    @mayrobintamang Před rokem +1

    6:36

  • @chatgpt2023.
    @chatgpt2023. Před rokem

    good

  • @jivantamang1441

    🙏🙏🙏🙏

  • @mayasherpa12345
    @mayasherpa12345 Před rokem

    🙏🏻🙏🏻🙏🏻

  • @dilmoktan6211
    @dilmoktan6211 Před rokem

    Lasso Tasidile thujuchhe Rhinpochhela 🙏🙏🙏

  • @yamuyolmo9182
    @yamuyolmo9182 Před rokem

    🙏🙏🙏

  • @newvlog602
    @newvlog602 Před rokem

    🙏🙏🙏💐

  • @Max-ty4xm
    @Max-ty4xm Před rokem

    ❤️❤️🙏🙏