आकाशै मा एउटा तारा टुट्यो मनको कामना माग्दिउ कि तर डर लाग्छ पुराना यादहरु झहरी झै दोहोरिने पो हो कि अपरिचित तिम्रो मेरो भावनाहरु एक आपसमा बुझिदेउ न मायाका कुरा आँखा ले म बेक्त गर्दै छु तिमीलाई मैले मायालु तिमीलाई लुकेका भावना बुझिदेउ हा हा हा हा तिमी र मेरो हा हा हा हा अपरिचित भावना हा हा हा हा परेली मा अल्झिएका हा हा हा हा अपरिचित भावना मेरो हातको रेखाहरु ले तिम्रो कथा कोरि बसि रहन्छ अपरिपक्व मेरो मुटुको चित्त बुझाउ कसरी तिमी नै भन हजारौं संका लाग्छ किन मायाहरु का कविता…
Wow this is the best one ❤️
आकाशै मा एउटा तारा टुट्यो
मनको कामना माग्दिउ कि
तर डर लाग्छ पुराना यादहरु
झहरी झै दोहोरिने पो हो कि
अपरिचित तिम्रो मेरो भावनाहरु एक आपसमा
बुझिदेउ न मायाका कुरा आँखा ले म बेक्त गर्दै छु
तिमीलाई मैले
मायालु
तिमीलाई
लुकेका भावना बुझिदेउ
हा हा हा हा
तिमी र मेरो
हा हा हा हा
अपरिचित भावना
हा हा हा हा
परेली मा अल्झिएका
हा हा हा हा
अपरिचित भावना
मेरो हातको रेखाहरु ले
तिम्रो कथा कोरि बसि रहन्छ
अपरिपक्व मेरो मुटुको
चित्त बुझाउ कसरी तिमी नै भन
हजारौं संका लाग्छ किन
मायाहरु का कविता…
Thank you 😊💟
❤
Big fan bro ❤️
Song❣️😇🥀
🥴💕