ACHHUT || New Nepali Full Movie 2020/2077 || Ft. Sanjib Baral & Sapana Sapkota

Sdílet
Vložit
  • čas přidán 20. 05. 2020
  • ACHHUT || New Nepali Full Movie 2020/2077 || Ft. Sanjib Baral & Sapana Sapkota सामाजिक विभेदका विरुद्ध नेपाली कथानक चलचित्र - अछुत
    Kakrebihar Movie House Presents! New Nepali Movie: Achhut
    Ahhut full Movie, full movie aachhut, Nepali Movie Achhut
    Cast: Sanjib Baral, Sapana Sapkota, Prem Deb Giri Parkash Paudel, Jiban Jalan BC, Bhumika Pariyar, Geeta katuwal, Rekha Koirala Kagendra kp
    Writer: Balkrishna Sunar
    Asst. Director: Bisal Shersth
    Music: Tilak Gandharba
    Lyrics: Balkrishna Sunar
    Sound Design and Mixing: Akbar Khan
    Editor: Balvadra Baudel
    Colorist: Nirmal Pyakurel
    Producers: Balkrishna Sunar
    Camera : Akbar Khan
    Director: Balkrishna Sunar
    Don't forget to Subscribe, Like and Comment
    के तपाईले हाम्रो CZcams च्यानल Kakrebihar TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस । आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद । यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Akbar Khan: 9858050343
    Subscribe Us : / kakrebihartv
    Facebook : / kakrebihartv
    Copyright © Kakrebihar TV
  • Zábava

Komentáře • 478

  • @KakrebiharTV
    @KakrebiharTV  Před 4 lety +51

    आदरणीय दर्शक महानुभावहरु नमस्कार । भिडियो तपाईलाई कस्तो लाग्यो ? जस्तो लाग्छ त्यस्तै प्रतिकृया दिन नभुल्नुहोला । यदि हजुरहरुलाई राम्रो लागेमा कृपया लाइक, कमेन्ट तथा शेयर गरिदिनु होला।
    धन्याबाद ।।

  • @dineshbiswokarma7102
    @dineshbiswokarma7102 Před 3 lety +7

    यो चलचित्र ले नेपाल समाजमा चेतनाको दियो बाल्नेछ। सबै नेपाली हरुको भावना अनि व्यबहारमा परिवर्तनको माहोल आओस् ।

    • @KakrebiharTV
      @KakrebiharTV  Před 3 lety

      धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागी ।।।😍😍😍

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 Před 4 lety +27

    हैत सुरु गरियो हेर्नलाइ अछुत
    यतिबेल नेपाली फिलिम अछुत हेरेर बस्नुहुने सम्पुर्ण प्रती बिसेस सम्मान

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety +2

      धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।

  • @magarhetauda
    @magarhetauda Před 4 lety +43

    जाजरकोट को घटना याद आयो 😭😭😭😭😭

  • @premdhakal5812
    @premdhakal5812 Před 4 lety +7

    यसरी नै मानवले मानवीय काम गरे यो समस्या कति सजिलोसँग समाधान हुने थियोे जय चन्द्र सुर्य हामी नेपाली हाम्रो नेपाल

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @Rajendra_Thada
    @Rajendra_Thada Před 4 lety +11

    याे Movie हेरिसके पछि समाजमा रहेका काला धब्बा (जातपात) मा बिश्वास गर्नेहरूलाई दुई शब्द लागाेस्। मानिस ठुलाे दिलले हुन्छ,जातले हुदैन। सन्देश मुलक छ राम्रो लाग्याे।

  • @purnimapariyar9921
    @purnimapariyar9921 Před 4 lety +6

    सारै राम्रो लाग्यो यसरिनै समाज परिवर्तन हुन जरुरि छ ।

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety +1

      धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @naveenbasyal3806
    @naveenbasyal3806 Před 4 lety +15

    कथा वस्तु राम्रो र सत्यतामा आधारित बेभेद बिरुद्धको छ
    कतिपय ठाउमा अभिनयमा निखार न देखिए पनी शन्देश राम्रो छ

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      प्रतिक्रिया का लागी धन्यवाद ।।

  • @kajithapa8632
    @kajithapa8632 Před 4 lety +13

    अन्तरजातीय बिहे गर्नु नगर्नु आफ्नो इच्छा हो तर अछुत भन्ने,सानो जात भन्ने इत्यादि लाई कडा कानुनी कार्वाही गर्नुपर्छ।

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety +1

      धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।

    • @Bisshnu
      @Bisshnu Před 4 lety

      सहि कुरा भन्नुभयो

  • @ritutamang4485
    @ritutamang4485 Před 4 měsíci +2

    अति दामि लायाे समाज परि बर्तान फिलिम म बिदेश बाट खुसि लायाे 👌👌👍️🙏🙏❤️❤️

  • @janukagurung4315
    @janukagurung4315 Před 4 lety +6

    यो टेलिफिलिम हेरे छुवा छुत गनॅ हुन् भन्ने चेतना सबैमा आओस

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @gorkhalionlinetv7370
    @gorkhalionlinetv7370 Před 4 lety +26

    जाजरकोट र रुकुम को घटना को याद आयो
    😭😭😭😭😭😭

    • @bhuwanritupaudeldahal3748
      @bhuwanritupaudeldahal3748 Před 4 lety +1

      Malai ni tya yad aayo aaja ko youg ma ni yesto xa hamro samaj heart touching vayo mero tw o god nice movie💕💕💕💕💕

  • @jibanshresta948
    @jibanshresta948 Před 4 lety +3

    यस्तै फिलिम मलई मनपर्छ। अतिनै सान्दर्भिक छ यो फिलिम यस्तै अरुपनि यूटुब मा हाल्नु पर्यो धन्यबाद।

  • @bittub1311
    @bittub1311 Před 4 lety +16

    ✍अत्यन्तै जनचेतना मुलक फिल्म साभार गर्नु भएकोमा हार्दिक नमंन।।।"यो मुभि बुझनेलाई श्रीखण्ड तं नबुझनेलाई काठ जस्तै हो"!!!

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety +1

      धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागी ।।।

    • @bittub1311
      @bittub1311 Před 4 lety +1

      @@KakrebiharTV Welcome Hajur.

  • @sitaacharya1759
    @sitaacharya1759 Před 3 lety +2

    अतिनै राम्रो छ यो फिल्म ।
    निकै मन छोयो।

  • @satyabk3077
    @satyabk3077 Před 4 lety +4

    यो फिलिम बास्तबमा देशमा भयको दुर्बेभर भनदा पनि अझाई राम्रो सईलिमा बनेको रहिछ यो टिमलई धेरै धन्यबध छ साथै शूभ कामाना र यो भेद भाब छिटै यो देशमा पुरूष १ महिल होस भन्दा छु रगत चल्नि सीप चल्नी २ मा माया हुदा पनि न हुने यो धेरै दुख लागदो भेद भाब देश मा छ यो छिटै अन्त्य होस भनछु

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागी ।।।

  • @user-ro6qr4ze4o
    @user-ro6qr4ze4o Před 4 lety +4

    समय सान्दर्भिक अनि चेतना मुलक फिल्म रहेछ उच्च जात भनाउदाले त कहाँ राम्रो भन्छन् र उनी हरुलाई त घमण्ड छ आफू ठूलो जात भएको मा
    अब सबै आफ्नो आफ्नो स्थान बाट जातीय उत्पीडनको अन्त्यको लागि उठ्न जरुरी छ । आन्दोलन या त युद्द नै किन गर्न नपरोस् आफ्नो अधिकार को लागि लड्न तयार हुनु पर्छ अनि यसको लागि दलित सञ्जाल हरु को विशेष भूमिका हुन जरुरी छ । हामी तयार छौं
    यसरी नै आगामी दिन हरु मा पनि समाज परिवर्तन का फिल्म पस्कनु होला भने शुभकामना!!!

    • @babukeshi5608
      @babukeshi5608 Před 4 lety

      Ho hajur thula tauke haru Lai esta jankari mulak video man na parla

  • @arjunlimbu5194
    @arjunlimbu5194 Před 4 lety +7

    जाजरकोट कोढ़ को जस्तै रहेछ मन छुयो यो फिलिम हेरेर

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @gaganbista6274
    @gaganbista6274 Před 4 lety +4

    राम्राे सामाजिक कुस्सकार काे राम्राे चित्ररण गरएकाे छ कथा राम्राे लागि
    थाेरै अभिनय गर्ने कलाकारहरु नयाँ जस्तै लाग्याे
    राम्राे।प्रयास शुभकामना सम्पुण कताकारहरुमा

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिकृयाको लागि ।

  • @rameshkcofficial3127
    @rameshkcofficial3127 Před 4 lety +6

    अति नै चेतना मुलक सन्देश दिनु भकोमा धन्यवाद सबै टिमलाई 🙏🙏🙏🙏🙏

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धन्यवाद प्रतिक्रिया का लागि ।।

  • @shankarmagarrana3525
    @shankarmagarrana3525 Před 4 lety +13

    🙏🙏🙏गाउँ घरमा रहेका हरेक बुढा बुढी लाई देखाउने कोसिस गर्दिनु है सबै ले । हामी कहिलै तल्लो र माथिल्लो जात भन्ने नहोस । 🙏🙏संविधान बाट हटाईयो यो तल्लो जात भन्ने ।।। 👌👌👌👌🇳🇵🇳🇵🙏

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागी ।।।

  • @anjalipokhrelbhutan7582
    @anjalipokhrelbhutan7582 Před 4 lety +2

    So touching... Bhagawan lai kasailai chutako chaina, tara kina yo samaj lai... Radhe radhe....

  • @kavyapuri1346
    @kavyapuri1346 Před 4 lety +5

    मन छुने सन्देश मुलक मुभि छ।🙏❣️👍️👌

  • @sarjanhamal1203
    @sarjanhamal1203 Před 4 lety +7

    अति राम्रो छ । खुशी लाग्यो मेरो सुर्खेत (पिपिरा ) का कलाकार हरु लाई ,मेरो तन मन यो फिल्म को पात्र भैसकेको छ । पेन्सन पछि पुण रुप मा सहयोग गर्नेछु ।

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद सिर्जन दाई । प्रतिक्रियाका लागी । हजुरहरुको निरन्तर साथ सहयोग रहिरहोस ।

  • @bijayhira6443
    @bijayhira6443 Před 4 lety +2

    La hae dhannybad sabaelae dharae ramro movi banaunuvayxa ma maleysia dakhi

  • @DDDD-cj1qz
    @DDDD-cj1qz Před 3 lety

    लास्ट मा आए पछि मुबि त सारै मन छुयो तर एस्तै परिवतन हुने हो भने साच्चैकेै हामो देश कति बिकाशित र समाज हुन्थे होला मनै त ठुलो हो जातले होइन धन ले हैन मन ले र बुदि ले ठुलो हुने हो सलाम छ फिलिम बनाउने सर लाई

  • @pramishasundash5244
    @pramishasundash5244 Před 4 lety +2

    Nice movie ragat ko nata vanda pani bhabanako nata sarai mitho ani dayaniye hudo raixa

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @julylove1416
    @julylove1416 Před 3 lety +2

    राम्रो छ फिलिम

  • @Rajantamang1997
    @Rajantamang1997 Před 3 lety +1

    तर अहिलेनि छ कति ठाउँ म यो जतजतिय छुवाछूत कस्तो छ है हाम्रो समाज सबै थोक चल्ने यो जत त्यो जत नचल्ने अब हामी सबै यो फिलिम म जस्तै गरि हामी सबै एउटै सन्तान हो हामी नेपाली सबै एक हौं जय नेपाल

  • @deopeo8088
    @deopeo8088 Před 4 lety +68

    " कामी " ले " दमाइ " ले छोएको नखाने ,
    " दमाई " ले " सार्की " ले छोएको नखाने ,
    " सार्की " ले " गाइने " ले छोएको नखाने ,
    " गाइने " ले " बादी " ले छोएको नखाने ,
    " बादी " ले " डुम " ले छोएको नखाने ....
    अनि छुवाछूत चाहिँ क्षेत्री - बाहुन र दलित बीचको मात्र देखिने ? "
    छुवाछूत " मै " भेदभाव " ??
    ( नोट : -बाहुनमा पनि उपाध्याय र जैशी पहिलो भाते र दोस्रो भाते भनेर विभेद हुन्छ । )
    बिहे गर्न जात सोधिन्छ तर रात बिताउन जात सोधिन्न।
    पानी भर्न जात सोधिन्छ तर प्यास मेटाउन जात सोधिन्न ।
    वाह हाम्रो समाज👏👏🙏
    त्यही भयर हामीले कक्षा ९ मा पढेको खड्गबहादुर भन्ने कथाको सम्झना गरौ त।
    #copied .....

    • @bikashdangal5942
      @bikashdangal5942 Před 4 lety +2

      तेरो बाउ खाते

    • @subediram5789
      @subediram5789 Před 4 lety +5

      यो सामाज किन अबुज बन्छ होइ मान्छे जम्मा 2 जात हुन्छन् 1 पुरुष 2 मइला

    • @theoriental9456
      @theoriental9456 Před 4 lety

      Hamro socha paribartan aafu batai ganu parxa

    • @rudragurung6942
      @rudragurung6942 Před 4 lety

      Sahi vannu vayo dalit vitra pani vedvad garxan ahile ko samaye ma kami lai kami damai lai damai vanyo vane karbahi hunxa re gurung lai gurung magar lai magar vanna chai kehi nahune dalit ko xora xori free ma school padna pauxan dalit vandai ma sabai garib hunxa vannu pani ta xai na ni aru jati ka pani garib hunxan ani sarkar le dalit ko lagi vanera bajet pathayo vane chahi m dalit hu vanxan teti bela aru bela chai kasai le dalit vanyo vane us mathi karbahi hunxa re yo kasto niyam ho sarkar .

    • @monkhadka2081
      @monkhadka2081 Před 4 lety

      Bikash Dangal t
      [

  • @user-dy4mq2dj4c
    @user-dy4mq2dj4c Před 4 lety +2

    धन्यवाद फिल्म बनाउने हजुलाई सारै मन छुयो

  • @oaskarki551
    @oaskarki551 Před 4 lety +3

    यो फिल्म ले कमाई पनि धेरै गर्यो होला हो धेरै ले हेरेको जस्तो छ फिल्म पनि राम्रो छ.

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।

  • @lilaupreti3180
    @lilaupreti3180 Před 4 lety +4

    चलचित्र सन्देशमूलक छ तर देशको सम्बिधानले नै दलित र जातीयताको आरक्षण राखेर विभेद गरेको छ , दलित र गैरदलित भन्ने त थाहा थियो तर मलाई थाहा थियन दलित दलितमा पनी ठुलो र सानो जात भन्ने हुदोरहेछ आशा छ कुनैदिन नेपालमा पूर्णरूपमा जातभात र छुवाछूतको अन्त्य होस दुनियाँमा सिर्फ़ दुई जात महिला र पुरुष मात्रै छन जातीयता र दलितहरूको नाममा राजनीति गर्नेहरू र NGO , INGO चलाउनेहरूले पनी यो कुरा अब बुझ्न जरुरी छ, चलचित्रले समाजमा चेतनासहित ब्याबसायिक सफलता पाओस ,शुभकामना सबै टीमलाई !

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।

  • @asmitabadi1682
    @asmitabadi1682 Před 2 lety +1

    great movie ... nepali yathaartata bokeko flim chha hernush hai sabai jaana ...

  • @psych2840
    @psych2840 Před 3 lety +1

    Wow yesari nai ta ho bived antya garne thank you kakre bihar TV. .

  • @bulletbindass8753
    @bulletbindass8753 Před 4 lety +2

    Wow wow yo movie le mero man xoyo hau ek dam ramro x saci Kai Hami manb ho vane yo xuwa xat hataunu parx

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।

  • @mankoaawazsano9935
    @mankoaawazsano9935 Před 4 lety +2

    दामी

  • @manikbudathoki5305
    @manikbudathoki5305 Před 4 lety +5

    Yekdam ramroo lagyo 😍😍👌👌👌🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।

  • @jeewanshakya
    @jeewanshakya Před 4 lety +3

    सम्बाद भैरहेकाे वेला बाँसुरीकाे धुन अलि मधुराे भएहुनेथियाे ।

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद सर प्रतिक्रिया का लागि ।।।

  • @kamanaa2397
    @kamanaa2397 Před 4 lety +3

    चलचित्र राम्रो छ👍️

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @jeebansirpali3418
    @jeebansirpali3418 Před 4 lety +4

    wow nice video

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।

  • @uaquaq2745
    @uaquaq2745 Před 4 lety +5

    Nice movi but people why not understand we are not small cast we are all nepali and thing all people are not small cast we need to thing all nepali 😊

  • @ramvishwakarma80
    @ramvishwakarma80 Před 4 lety

    वेद पुराण राम्रोसँग उल्लेख्य छ समाजमा भएको कुसंस्कार छुवाछूत मानवअधिकार बिपरित छ अहिले बैज्ञानिक दिन हो शिक्षा र पुजी राम्रोसँग हुनुपर्छ दलित वा गदलित सबै मा शिक्षाको कमि छ अबको दिन मा वेद पुराण राम्रोसँग उल्लेख छ भगवान् विश्वकर्मा दलित होइन तर कसरी उनीका छोराछोरी दलित भए त भगवान् नाम पनि दलित होइन सबै दलितहरूले बुझ्नुपर्छ कि दास र अशिक्षित गरीबी संगठन संगश अादि जस्तो कुरा खोस्ने गरेको छन इतिहास हेर्नुस् ।

  • @user-br4xc3zb8m
    @user-br4xc3zb8m Před 4 lety +4

    Dami xa kin yesto jat bhat matr hamile bonako sabai chane

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @hometv9921
    @hometv9921 Před 4 lety +6

    जाजरकोट र रुकुमको सम्झना दिलायो ।जातीयता बिभेत हटाउनु पर्छ ।

  • @chamalirai9941
    @chamalirai9941 Před 4 lety +2

    एक दम राम्म्रो बनेको रैछ

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @madhabbudhathoki3237
    @madhabbudhathoki3237 Před 4 lety +5

    Dherai ramro movie xa

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागी ।।।

  • @amitbudhathoki15
    @amitbudhathoki15 Před 4 lety +5

    सन्देश मुलक चल चित्र अति नै राम्रो लाग्यो मलाई त अनि हजुरहरुलाई नी

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @MohanLal-qr8cx
    @MohanLal-qr8cx Před 4 lety +2

    Aatinae ramro aasai gari hamro Nepali man mutu ma dhaya maya ko buthadi palausa manb jati hami kebl 2 jata mara hau maela and purusa vanne vabana hami sabai ma jaguda ra thaesa Nepal aagadi badusa jay nepal

  • @sushilamagar9051
    @sushilamagar9051 Před 4 lety +1

    धेरै राम्राे छ धन्यवाद छ👍️👍️👍️👍️

  • @jitbahadurkb1172
    @jitbahadurkb1172 Před 4 lety +1

    Really dherai ramro movie khasma manis toulo dilale hunx jatale hudain. R asrinai aafno dimakha bat hataunu parx mamnxe manxe vedvab. Tespaxi banx hamro samaj r hamro desh jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhaulramsk6053
    @dhaulramsk6053 Před 4 lety +4

    Very good film

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @sherbahadursubba-gf4kk
    @sherbahadursubba-gf4kk Před 4 měsíci +2

    म पनि यस्तै चाहान्छु मानिस मा भेत भाव नहोस् नर र नारी दुई मात्र जात धन्यवाद।एस बी सुब्बा

  • @reyalsktsuman6434
    @reyalsktsuman6434 Před 4 lety +2

    Derai ramro muvi hamro samaj ko athart chitra

  • @binitathapa6514
    @binitathapa6514 Před 4 lety +3

    gajarkotko yad ayo same raxa tasma gatyako ghatna ra movie thanku 😭😭😭

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @sovasova4648
    @sovasova4648 Před 4 lety +3

    धेरै धेरै मनछु

  • @gitahxehn6819
    @gitahxehn6819 Před 4 lety +4

    We all are same after watching this movie we should learn lesson
    I'm daughter of bamran and I got married with chhetri why we have red blood and they have green no na so why we have right to perclate no so respect each other those who don't have respect for each other they don't deserve this world
    Thanks for uploading such an amazing movie lots of love from dubai

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety +1

      धेरै धेरै धन्यवाद प्रतिकृयाको लागि ।

  • @subediram5789
    @subediram5789 Před 4 lety +5

    राम्रो लागो मलाई तर यो समाज अझै अन्दबिस्वास म छ यो मान्छे ले मान्छे लाइ किन यस्तो गर्छ हो । मलाई त जाजरकोट र रुकुम को याद आयो

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धन्यवाद प्रतिक्रिया का लागि ।।

  • @mohanoli9415
    @mohanoli9415 Před 4 lety +2

    yakdamai man chhune katha bastu sametiyako film afnai girya jillama baneko ma gaurab ko bisay ho Sanjib Baral, Sapana Sapkota, Prem Deb Giri Parkash Paudel, Jiban Jalan BC, Bhumika Pariyar, Geeta katuwal, Rekha Koirala Kagendra kp , Balkrishna Sunar sir lagayat sampurna team lai bahud bahud hardik badhai.

  • @user-ij4fy3et3m
    @user-ij4fy3et3m Před 4 měsíci +1

    samaj paribartan garne khalko film sarai dami x

  • @sarumagar2539
    @sarumagar2539 Před 4 lety +2

    Very nice movie

  • @sangitaghatane
    @sangitaghatane Před 4 lety +2

    धेरै राम्रो छ फिलिम

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @reshamgajmer4199
    @reshamgajmer4199 Před 4 lety +2

    सत्य घटना मा आधारित अति मन पर्यो

  • @anmoljeevan2255
    @anmoljeevan2255 Před 3 lety +7

    मैले पनि भोगेको छु बहिनी हरूले मेला पात जाँदा जब खाने बेला मा पाँच फीट माथी बाट भात खसल्दिएको याद आयो तेही भएर अहिले बहिनी बिहे गरेको

  • @ramk2332
    @ramk2332 Před 4 lety +2

    Yaya ramro xa jehos yestai yestai movie le haka kehi paribartan vako xa all the best thing any body

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      प्रतिक्रिया का लागी धन्यवाद ।।

  • @durgeshregmi473
    @durgeshregmi473 Před 4 lety +6

    ल मेरि सोल्टीना खेलेको फिल्म नि हेरियो राम्रो रैछ - Sapana Sapkota

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety +1

      प्रतिक्रिया का लागी धन्यवाद ।।

  • @magarkancha
    @magarkancha Před 4 lety +2

    dami chai hai movie ta

  • @prakashvk3759
    @prakashvk3759 Před 4 lety +2

    Nice movie best of luck

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety +1

      धन्यवाद प्रतिक्रियाका लागी ।

  • @amar8457
    @amar8457 Před 4 lety +2

    malaysia bat herdai xu sarai ramro movi

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धन्यवाद प्रतिक्रियाका लागी

  • @baburaja4785
    @baburaja4785 Před 2 lety +1

    Yestai yestai film aaru ne herna pau

  • @yestamangtamang2009
    @yestamangtamang2009 Před 4 lety +3

    Bisayabastu ra katha , akdamii raamro laagyo tara patraharu sabaiko acting chai tetti thik laagena tesle garda ali fikka laagyo , aajja raamro banaauna sakthe yesmaa director pani kehee kamjoori pakkai xa , Ani voice pani kasto tharkera aako k thik laagena but background music 👍👍👍

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।

  • @shivadolakhali6386
    @shivadolakhali6386 Před 4 lety +3

    यथार्थ भन्दा धेरै भो,,फ्लिम,राम्रो त छ,,पछि पछि,,

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      प्रतिक्रिया का लागी धन्यवाद ।।

  • @arjunsapkota8264
    @arjunsapkota8264 Před rokem +1

    Lovely video iam very happy love you sister all tem

  • @ktam763
    @ktam763 Před 4 lety +1

    सुरुमा त शीर्षक नै चित्त बुजेको जस्तो लागेको थियो तर शीर्षक ले खासै अर्थ भएन ! कथाको सुरुसुरुमा त रेडियो मा सुनेको नातक जस्तो लागेको थियो तर जब हिरोको बाउको हत्या भएर छोरो बुहारिको निकालबास भयो त्यति बेला देखि सच्चिकैको फिल्म जस्तो लाग्यो, मनोरन्जन्को रमैलो पनि उतिकै रमन्तिक रह्यो भने कथा बस्तुलाइ प्रस्तुत गर्नी हिरो हिरोइनको कला पनि उतिकै दम्दार लाग्यो!!! सन्देश पनि भर भुर पाइयो भने दुख सुखमा शृमान शृमतिले कसरी साथ दिनुपर्छ भन्ने कुरा पनि यहाँ मिठास पुर्न प्रस्तुत गर्नु भएको पाइयो!!! आज भोलिअको अर्ध्नग्न कपडा लाएर फिरिरी नाच्ने र बेद सिनले मात्रै मनोरञ्जन नदिने कुर प्रष्ट भएको छ!!!!

  • @landurisherpa5181
    @landurisherpa5181 Před 4 lety +1

    dirai khusi lago malai pani Aati tamro xa good kati dukha bognu paro aahili chai derai khusi lago hasta

  • @nirjalarx2020
    @nirjalarx2020 Před 4 lety +2

    Yo film herda herdai Akha ko aasu nai sidina lagti 😂 bat solo nice this movie

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिक्रिया का लागि ।।।

  • @sherugaire965
    @sherugaire965 Před 4 lety +3

    Ati sundar Nepali movies

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।

  • @sagarkharel8831
    @sagarkharel8831 Před 4 lety +8

    Heart touching story❤️😭

  • @bijaytasewa9035
    @bijaytasewa9035 Před 4 lety +3

    1_Junai Jat Ko Manxa Lai Kata Poni Rato Nai Khun Niskinxa
    2_Manxa Thulo Mon,kam,Ra Mitho Boli La Hunxa Jat La Hoina
    Love From India Darjeeling.............

  • @santoshisantoshi700
    @santoshisantoshi700 Před 3 lety +1

    So sad 😭😭😭 lockdown ma hydai kver bat saharai man xoyo

  • @onjaanekraj2549
    @onjaanekraj2549 Před 4 lety +6

    कथा राम्रो छ तर गर्व बनाइ छोड्ने युबा ले ती युवती लाई अपनाउनु पर्थियो

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।

  • @bijayakoirala5087
    @bijayakoirala5087 Před 4 lety +5

    मान्छे मान्छे यउटैई हो नि फरक किन भो शराम चल्छ सीप चल्छ रगत चल्छ पानी नचल्ने भो किन

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।

  • @poudelp9635
    @poudelp9635 Před 4 lety +2

    So nice movie...i relly like this movie

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।

  • @mukeshsingh2368
    @mukeshsingh2368 Před 4 lety +2

    derai ramro xa
    mn ruaayo yo film le

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।

  • @anmoljeevan2255
    @anmoljeevan2255 Před 3 lety +1

    सबै देश बिगार्ने हरु उनीहरू नै हो

  • @jyotilimbu8794
    @jyotilimbu8794 Před 3 lety +1

    बाहुन नसुध्रे अरु कुनै पनि जात सुध्र्दैन मान्छे ले मान्छे लाई कहिले चिन्छ्न होला 😥

  • @Korean705
    @Korean705 Před 3 lety +1

    मैले स्कुलमा हेरेको आज हेर्न मन लागेर फेरि हेरे

  • @mingmasherpa5999
    @mingmasherpa5999 Před 4 lety +2

    very good movie

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @rameshking6732
    @rameshking6732 Před 2 měsíci

    jatiya xuwaxut bhedvab antya garau saby samajko nirman garau❤❤❤

  • @purnaghamal247
    @purnaghamal247 Před 4 lety +2

    Great 👍 movie love 💓 it very much

  • @Rajantamang1997
    @Rajantamang1997 Před 3 lety +1

    wowow sachikai ramro xa movie

  • @himbahadurbk6968
    @himbahadurbk6968 Před 4 lety +1

    Sarai ramro lagyo ati ramro sandesh deako xa yo moviele .

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।

  • @parbinoppo5439
    @parbinoppo5439 Před 4 lety +2

    Good

  • @SushilChand
    @SushilChand Před 3 lety +2

    Great xa Surkhet maker team

    • @KakrebiharTV
      @KakrebiharTV  Před 3 lety +1

      धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागी ।।।😍😍😍

  • @reetikayonjan6178
    @reetikayonjan6178 Před 4 lety +4

    Kasato ramro👍👍

  • @nisalb.krolpali7055
    @nisalb.krolpali7055 Před 4 lety +11

    यो मोभिले चेतना मुलुक छ

  • @tigertiger4612
    @tigertiger4612 Před 4 lety +1

    यो फिल्म मलाई चाहिँ वाइयात लाग्यो यस्तै फिल्म बनाउनु छ भने सुन पनी फिल्म हेर्नु होला दर्शक हरु लेहेर्नु होला हो त्यस्तो फिल्म बनाउनु होला

  • @rupasrm1693
    @rupasrm1693 Před 4 lety +2

    Nice 👍🏿 all thanks 🙏 this film family
    ❤️❤️💕💕💕💕💕👌👌👌👌🙏🙏🙏

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।

  • @kalpanakc1823
    @kalpanakc1823 Před 4 lety +6

    Dami xa move

  • @kunalgurung4267
    @kunalgurung4267 Před 4 lety +2

    Very nice moved

    • @KakrebiharTV
      @KakrebiharTV  Před 4 lety

      धन्यवाद प्रतिक्रियाका लागी