फुलकुमार बम्जन, मिना लामा, योगश लामा, रितु तामाङ लगायतको तामाङ सेलो र दोहोरी तहल्का । ३०.०३.०८१ । HD
Vložit
- čas přidán 10. 09. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #PhulKumarBamjan_MinaLama #LiveShow #
यत्तिको सालिन र सभ्य दोहोरी हुनुपर्छ । नयाँ भाकामा सेलो परिवारको प्रस्तुती सुनेर मज्जा आयो ।।❤❤
सबै सबै कलाकारहरुको अदभुत कला भएको महसुस भयो । फुल दाइ मिना दि योगेस जि लक्ष्मी जि र रितु जिमा निक्कै तिखरता देखियो । Keep it up.
आहा कति राम्रो भाका सारै उत्कृष्ट लाग्यो अझै मिना को बिच बिच झटारो अझै राम्रो। फेरि पनि भाग 2 को प्रतिक्षामा छु ।🎉❤
अाहा! क्या दामी दोहोरी, जय ईन्द्रेणी,सम्पूर्ण कलाकारहरुलाई सलाम छ।
कति सफा मन उच्च बिचार फुल कुमार बम्जन, योगेश साथमा मिना लामा उत्कृष्ट रमाइलो दोहोरो जय गीत जय सङ्गीत जय इन्द्रेणी 🌈
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज 🎉🎉❤❤
भाका लय राम्रो छ कलाकार मित्रहरूलाई सफलताको शुभकामना छ उत्कृष्ट गाउनु भएको मा congratulations 🎉🎉 Mina Lama ji Laso Laso ♥️♥️♥️😘
जय देस जय इन्द्रेणी धेरै दिनपछि मिना लामा ज्यूलाई दोहोरी र तामाङ सेल्यो गाएको देख्दा अत्यन्तै राम्रो लाग्यो मिना ज्यू इन्द्रेणीमा सदै नभए नी मैनामा ऐकचोटी दोहोरी गाऐको देख्न पाउ❤
अतिनैई 💓💓💓रम्रो 💓💓💓💓गित 💓💓💓सुन्त पनि 💓💓💓💓अनन्त 💓💓💓हुने 💔💔💔धेरै 🎉🎉🎉धेरै 💓💓💓💓💓💓💓💓💓💓शुभकामना 💓💓💓छ 💓💓💓सम्पूर्ण 💓💓💓💓💓कलकर 💓💓💓💓प्रति 💓💓💓💓💓💓
यास्तो हुनुपर्छ दोहोरी कैले काईत इन्द्रेणी मा ताल न बेताल को दोहोरी आउछ❤ १०पल्ल्ट सुन्दानी धित मरेन 😍😍😍
आहा कति राम्रो भाका सारै उत्कृस्ट लाग्यो अझ मिना को बिच बिच को झटारो र अझै राम्रो
जय कृष्ण जत इन्द्रेणी।ल ल एकदमैेरमाइलो र राम्रो छ।
मिना लामा को त बोलि र हासो मै रुँदा रुँदै पनि खुशी ले हास्न नाँच्न मन लाग्ने छ साह्रै रमाईलो
आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति मिठो सब्द योगेश भाइ लगाएद सम्पुर्ण मा साङ्गितिक यात्रा को शुभ कामना❤❤
आहा कस्तो राम्रो अनि रमाइलो ❤❤❤❤❤यसरी नै अरु पनि हेर्न पाउ ❤❤❤❤
जय जय इन्देणी टिम आज ३ नम्बर मा परियो कमेन्ट गर्न लाई
ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद यसै गरी तामाङ सेलो पनि चलाउनु पर्छ इन्द्रेणीमा फेरि अर्को चोटि.!🙏🙏🙏🙏🙏🙏
छत्र जि ले झेलि गरि राख्नु भएको छ है
एका तिर लुकेर चकचक गरि राख्नु भाकाे छ
धेरै रमाइलो दाेहाेरि जय ईन्देणी 🙏🙏🙏🙏
सबै अग्रज कलाकार हुनुहुन्छ फुलकुमार बम्जन सर याेगेश सर र प्यारी रितु तामाङ बहिनी प्यारी मिना लामा बहिनीको तामाङ सेलाे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ मिना बहिनी र रितु बहिनीलाई धेरै दिनमा देख्न पाउदा धेरै खुसी लागेको छ बहिनी जय नेपाल जय भगवान् ❤😂🎉
अति रमाइलाे सुनाैं सुनाैं सुनिरहुँजस्ताे दाेहाेरी।
साँच्चिकै उत्कृष्ट दोहोरी न्यु भाकामा , धेरै समय पछी , इन्द्रेणी कार्यक्रम संचालिका मिना लामा बहिनीलाई देख्न पाउँदा म ज्यादै खुसी छु , शब्दका खाँनी कृष्ण कंडेलसंग मिना बहिनीको दोहोरी हेर्न मन थियो , जय इन्द्रेणी ❤️🙏
😊😊
नमस्कार सम्पूर्ण दर्शक हरु मा कृष्ण सर लाई हार्दिक बधाई नीकै राम्रो सेलो भाका❤🎉🇳🇵👍🌹🙏
मिना जि इन्द्रेणी मा देख्दा कस्तो रमाइलो हुन्छ तर के गर्ने राजा न हुदा के गर्ने फेरि आफुलाइ त हेर्न मन त लाग्दैन !दोहोरि त सारै रमाइलो छ ❤❤❤
ओहो कृष्ण दाइ आउने बित्तिकै त दोहोरि सिद्दिनु भो दुखको कुरा😢😢😢
my best lovely❤singer mina lama ji
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मिना लामा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
Hami tamang honi feree
कृष्ण दाइ जानु भएत दोहोरि नि खल्लो महसुस हुन्छ😢😢😢😢
Dami gaunu bhayo sabai Tamang Kalakar harule
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
aaha dami dori supar 💕🙏💕
आहा कती राम्रो दोहोरी ❤❤❤
Good evening everybody
Dherai paxi aja Mina Lama lai vetiyo indreni ma
Good luck for everyone
Jaya indreni
अग्रज कलाकार चन्द सर्मा सर लाई जन्मदिनको हार्दिक सुभकामाना छ happy birthday to you sir जय नेपाल जय भगवान् ❤😂
Dami x Dami X❤❤❤❤❤
Very nice program ❤❤❤
हामी सबै भाषा भाषीलाई समान् गरौं ।।।
❤❤❤❤❤
Wowowow prem dai❤❤
Super duet I like it
ये है च्याङ्वा खाई लाला ये है ,,,,,,खाई ,,,, ,, ,
कानछिला माया ङाई ला ला आ , ,है ङाई ला ला , ,?
good
Amazing indreni Program Very Nice Song
Dami
Wow ❤❤❤❤❤❤❤❤❤
बबाल दोहोरी
तमाङ को सेलो दोहोरि खत्रा हुदोरहेछ❤❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ
❤❤❤❤❤❤ wonderful song
Wow🙏🙏🙏😍😍😍🎉🎉🎉👏👏👏👍👍👍
दमदार प्रस्तुति निकै राम्रो छ अझै मिलन लामा पनि संगै भय निकै राम्रो देखिन्थ्यो ❤❤❤❤❤❤
]
dami dammi🎉🎉🎉
🎉❤
❤❤❤❤🎉🎉🎉
“THANKS MERO TAMANG BHAI HARU AND TAMANG NI CHELI HARU KHUSI BANANAYO TAMANG SELO SUNERA”.THANKS FOR KALE KRISHNA WITH INDRENI TEAM WITH BRIGHT FUTURE GOD BLESSED THEM.
WATCHING FROM SCOTLAND UK
EX SUB MAJOR NAR JANG GURUNG.
Dohori ati ramro xa
Sabai ko Jai hos
कृष्ण दाइ छिटो आउनु नि म पर्खाइ मा छु ❤❤❤
जय इन्द्रेणी❤❤❤
🎉🎉🎉🎉
Amazing indreni program
Nice song
Please god always this channel owner and others also have more than 1000 years because my family look this🥺
Very,nice,program,best,of,look
ए क्याम्रा म्यान हजुर कृष्ण दाइ खै देखाउनु नि😢😢😢
हे भगवान यस्तो दोहोरि हुदा कृष्ण दाइ काहा जानु हुन्छ कस्तो भो 😢😢😢
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
wow wow
Wow
Like it
Mina lama sarai kada start mai mistick samai saknu vako xa hai
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
WONDERFUL INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
जब अहिले कृष्ण दाइ आउनु भो तब खुसि हुदै मन शितल हुदै हेर्न मन लगियो❤❤❤❤
2081 साल देखि क्रीषण कडेलको त?पुरै अनुहार देखी टाउको सम्म सेतो फुलेको रहेछ ।
🎉🎉🎉🎉
❤❤❤
❤❤❤❤
❤❤