गोरखाको ९ रूपैयाँको घर || दौडेर जो छिटो पुग्यो, उसैले जित्ने || LigLig Gorkha || द्रव्य शाहको राज्य

Sdílet
Vložit
  • čas přidán 27. 08. 2024
  • 9 रूपैयाको घर । गोरखा लिगलिगकोट । Gorkha Liglig kot, the history of Drabya Shah
    Please watch our other videos
    Gorkha Durbar
    • Gorkha Palace | Mungli...
    Pokhara Vlog
    • Pokhara Vlog || पोखरा ...
    Mustang Part-1
    • मुस्ताङको तर्सिन नमिल्...
    Mustang Part-2
    • मुस्ताङको हीरा | दिनमै...
    Mustang Part-3 (Upper Mustang)
    • Upper Mustang || पर्ख...

Komentáře • 428

  • @kumargiri1478
    @kumargiri1478 Před 2 lety +9

    तपाइको भिडियो पहिले देखि नै हेर्ने गर्दथे, आज आफ्नै ठाउँ को हेर्न पाउँदा धेरै खुशी लाग्यो !
    सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद !!!

  • @manpowerthapa7621
    @manpowerthapa7621 Před 2 lety +11

    तपाईंको जिन्दगी देखेर डाहा लाग्न थालि सक्यो घुम्दै हिँड्ने क्या राम्रो life style सधैं यस्तै देख्न पाउ नेपाल को हरेक ठाँउ को बारेमा जानकारी दिदै घुम्दै आहा ❤️❤️👌👌❤️❤️

  • @kapurgurung9566
    @kapurgurung9566 Před 2 lety +10

    अाफैं जिल्ला बासी , तर पुगेकाे र नघुमेकाे ठाउँ , PURBI BLUE लागि धन्यवाद । खुसि र अानन्द लाग्यो ।

  • @sofiyamagar4320
    @sofiyamagar4320 Před 2 lety +17

    तपाईंले बनाएको हरेक भिडियो हरु राम्रो लाग्छ र तपाईं हरेक क्षेत्रमा घुम्न जादा तपाईंलाई सबैले सहयोग गरून् तपाईंले हाम्रो देशको पर्यट्किय भित्र्याउन को लागि जोड दिमे भिडियो बनाउनु हुन्छ राम्रो लाग्छ ब्रो🙏🙏🙏🙏

  • @padamkarki6575
    @padamkarki6575 Před 2 lety +12

    सचीन सर म तपाईको नीयमीत दर्सक हु ! ऐतिहासिक लिग लिगकोट र गोरखा राज्यको इतिहास जान्ने अवसरमिल्यो ! धन्यवाद सर राम्रो र मिठो जानकारी दिनु भएकोमा !

  • @ramchandrakatuwal6043
    @ramchandrakatuwal6043 Před 2 lety +8

    ऐतिहासिक ठाउँको भ्रमण गराउनु भयो सर। मलाइ तपाईंको भेडियो सारै मनपरेको छ। गोरखामा धेरै यस्ता भ्रमणयोग्य ठाउँ धेरै छन् सबैतिर पुग्नु होला र हामीलाई पनि देखाउनु होला धन्यबाद सर।

  • @tirthagautam1393
    @tirthagautam1393 Před 2 lety +17

    धन्यवाद सचिन सर राम्रो तथा रोमान्टिक जानकारी अनि दृश्य देखाउनुभएकोमा।।

  • @bishnudevgiri940
    @bishnudevgiri940 Před 2 lety +3

    बहुत सुन्दर दृश्य देखाउनु भयो
    हजुरलाई लाखलाख धन्यवाद

  • @rupashrestha9833
    @rupashrestha9833 Před 2 lety +2

    maile anurdh gareko thiya aaunu vayax gorkha ligligkot..so dherai dherai dhanyabad.

  • @nitaraut3710
    @nitaraut3710 Před 22 dny

    इतिहास भएको ठाउँ देखाउनु भयो धन्यवाद हजुरहरुमा🙏🙏🙏🙏👍️👍️👍️❤️❤️❤️🇳🇵

  • @milangurung4272
    @milangurung4272 Před 2 lety +7

    गोरखा पुगेर सुन्दर भिडियो बनाउनु भएकोमा धेरै धेरै धन्यवाद सर

  • @Djroj1234
    @Djroj1234 Před 2 lety +8

    आहा कति राम्रो कति रमाइलो गोर्खा 😍

    • @aartiangl8678
      @aartiangl8678 Před 2 lety

      La time gako xayana ra thaiha hihihi ma nepal aaya paxe Jane la 😉😝I just killed you 🤗

  • @paraskoirala2567
    @paraskoirala2567 Před 2 lety +6

    आज लिगलिग कोट पुगियो सचिन सर मार्फत धन्यवाद।

  • @sangitamagar8894
    @sangitamagar8894 Před 2 lety +2

    धन्यवाद सचिन सर हजुले रमाइलो र रचक जनक भिडियो देखाउनु भयो म संखुवासभा जिल्ला बाट 🙏🏻🙏🏻🙏🏻

  • @ramkumarshrestha6579
    @ramkumarshrestha6579 Před 2 lety +2

    सचिन सर म तपाईकाे नियमित दर्शक हु एेतिहाशिक लिगलिगकाेट र गाेरखा राज्यकाे इतिहासबारे नगेन्द्व न्याेपाने सर बाट जानकारी अबसर सुन्न पाउंदा निकै राेचक लाग्याे र एेतिहाशिक स्थल लिगलिगकाेटकाे दरबार भिडियाे द्वस्य हेर्न पाउंदा राेमान्टिक लाग्याे सचिन सर लगायत सम्पूर्ण टिमहरूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।

  • @sumerushrestha45
    @sumerushrestha45 Před 2 lety +1

    नमस्कार सचिन सर यो बृतचित सारै राम्रो लाग्यो।यस्तै यस्तै राम्रो काम गर्दै जानुहोला।

  • @bhimrajthapa813
    @bhimrajthapa813 Před 2 lety +1

    धन्नेबाद छ सबैटिम हरुलाई आफु पुक्ननसकेपनि हेर्न पाउदा मनै आनन्द आयो

  • @prakashbk7633
    @prakashbk7633 Před rokem +1

    मेरो जिल्ला गोरखा । तर त्यो सबै ठाँउ घुम्न पाएको थिएन हजुरहरुको मार्फत भिडियो मा भएपनि देख्न पाउँदा सारै खुशी लाग्यो । समय मिलाएर एकचोटि घुम्न जाने मन छ र सबैलाई अनुरोध छ एकपटक अबश्य घुम्न जाऔ ।

  • @kulbahadur8961
    @kulbahadur8961 Před 2 lety +5

    सचिन दाजुको आवाज सुन्दा साह्रै आनन्द आउछ हेर्दै छु मलेसिया देखि दिन कताउदै छु भिडियोको क्वालिटि पनि उतिकै awesome thanks sachin dada keep going 🙏

  • @stmg3532
    @stmg3532 Před 2 lety +2

    Thank u sir aafai naghume ta pani yo video herera ghumna gako feel gariyo

  • @parugurung4706
    @parugurung4706 Před 2 lety +17

    द्र्ब्ब्य साह ले मगर राजाहरुलाइ हराइ राज्य जीतेको देखाइएको छ राम्रो फिल्म बनेको छ सीमारेखा

    • @PremMagar-rz5pf
      @PremMagar-rz5pf Před 11 měsíci

      त्यहीँ भएर फटाहा बाबुराम जस्तो जन्मिएको होला।

  • @user-cp4wc9ve6m
    @user-cp4wc9ve6m Před 2 lety +5

    आफ्नो देशको jhanda देख्दा खुसी लाग्छ मन पनि सारै सान्त हुन्छ हाल मचै ओमन बाट जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @laxmanshrestha225
    @laxmanshrestha225 Před 2 lety +3

    hami pani gayeka thiyou sarai ramailo xa vacchek ani namki bajar...feri pani gako jasto feel vayo tapai ko video herera.thnx

  • @jiwanrai556
    @jiwanrai556 Před 2 lety +4

    नेपाल का ओरिजिनल आदिबासी हरु जो अतिनै जनप्रेमी र इमान्दार सिधा साधा समाज र राज्य हरु माथी के भएको थियो को ज्वलन्त इतिहास हो यो लिग्लिक कोट् डाँडा । यसैको बिरासत मा चलेको छ आजको ब्राम्हन्बादी सरकार कम्युनिस्ट् र आदी इत्यादी नामकरनका पार्टी हरु ।लामो समय सम्म हेर्यौं हामीले तर जातिभेद र रङभेद को ईतिहास मा कुनै फरक आएन मुलुक को ईतिहास मा । आदिबासिय बिषय बस्तुका विद्वान हरुले भोलिको आदिबासिय ( aborigininal) मुल्बासी आन्दोलन, इन्डिजिनस् आदी आन्दोलन चलाऊदा आजसम्म अस्तित्वमा रहेको यिनै ऐतिहासिक स्थान लिग्लिग कोट् र अटल राइले अन्तिम चरण् सम्म खम्बुवान भुमी को रक्षार्थ समर्पण् हुनुभएको भुमी चौदन्डि को ईतिहास बाट सुरु हुनु पर्छ ।
    भिडियो निर्माण् कर्ताहरु प्रती चै म आभारी छु ।

  • @rambahadurmagar4182
    @rambahadurmagar4182 Před 2 lety +1

    Namaskar, Sir ko prastuti ramro 6. Sampurna kurako jankari sahit Herda aananda lag6. Thank you.

  • @lalitmagar1260
    @lalitmagar1260 Před 2 lety +3

    मगर हरुको ईतिहास मेटेयको ठाउँ लिगलिगकोट

  • @umeshchaudhary8214
    @umeshchaudhary8214 Před 2 lety +2

    दामी

  • @happyjojo7052
    @happyjojo7052 Před 2 lety +4

    sachin vai thank you so much सोची राको थियो एउटा भिडयो गोर्खा त्यो साईडको आवोस भनेर आज देख्न पाउदा खुशी छु सचिन भाईको पुर्वी भ्लग निकै रुचाउने म तपाईको सम्पुर्ण टिमलाई धेरै धन्यवाद ! अझै अगाडी बढ्नुस् शुभकामना 💐💐💐

  • @rajugurung677
    @rajugurung677 Před 2 lety +2

    ईतिहास को बारे मा धेरै कुरा हरु जानकारी प्राप्त संगै नेपाल को एकिकरण भन्दा अगाडी को जन स्तुती पनि चाख लाग्दो रहेछ।
    यो गन्तव्य को मिठो छायांकन र जानकारी को निमित्त हार्दिक धन्यवाद सचिन जी लाई।
    म पनि एक पटक टिम लिएर पुग्ने छु।

  • @Manjilsubedi123
    @Manjilsubedi123 Před 2 lety +2

    सुन्दर ठाँऊ हरु हेर्नु पाईरहेका धन्यवाद हजुर लाई नमस्कार ।

  • @punyaprasadrai2468
    @punyaprasadrai2468 Před 2 lety +2

    नमस्कार हजुर गोर्खा को लिंक लिंग गडी धेरै रमाइलो गाॅऊ ठाँऊ रहेछ ।मैले लिंग लिंग को इतिहास पढेको थिए केही समयमा तर हजुरको भीडीयोमा हेर्न पाउँदा धेरै खुशि र रमाइलो ति किताब को याद आयो ।म पनि नेपाल लाई मनपराउने एक हो फुक्न नसके पनि युटुपमा हेरेर चित्त बुझेको छु जय नेपाल जय नेपाल ।,एक धन बिनाको जीवन, परको नेपाली दार्जीलिङ ।

  • @bhimghimire8860
    @bhimghimire8860 Před 2 lety +5

    सचीन सर म तपाईको नीयमीत दर्सक हु
    मलाई सुपा देउराली जाने ईछाछ
    सर सुपादउरालीको भीडीयो भए हामी सपरीवार खुसी हुने थीयु

  • @RadhaDevi-bd4sh
    @RadhaDevi-bd4sh Před 2 lety +2

    थैंक यू भाई अच्छी-अच्छी जगह दिखाने के लिए वैसे तो मैं भी नेपाल से ही हूं पर मैं ऋषिकेश में हूं देहरादून ऋषिकेश में

  • @bhimmagar1643
    @bhimmagar1643 Před 2 lety +2

    ati Sundar video UAE

  • @dhrubakhatri4475
    @dhrubakhatri4475 Před 2 lety +1

    शायेद मैले पुर्बि blues को भाग नहेरेको कुनै छुटेको छैन होला... सचिन जि को बोल्ने शैली अति मिठो छ.... धन्यबाद अल टिम लाइ

  • @antaryatranepal9577
    @antaryatranepal9577 Před 2 lety +3

    अहा कत्ती राम्रो एतिहासिक भिडियो । सारै राम्रो लाग्यो सर

  • @purnagurung3528
    @purnagurung3528 Před 2 lety +2

    हजुर को हरेक video सधैं हेर्छु रमाइलो लाग्छ आज त झन मेरै जिल्लाको video बनाउनु भाकोरहेछ

  • @gitagurung3122
    @gitagurung3122 Před rokem +1

    नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस च्यानल को म दार्जिलिङ देखि हो यो भिडियो एक बर्ष अघि को रहेछ म सबै भिडियो हेर्ने कोशिस गर्दैछु स भिडियोमा अति नै सुन्दर प्राकृतिक दृश्यहरु देख्न पाउँदा खुसी लाग्यो सफा रहेछ धेरै राम्रो लाग्यो धन्यवाद हजुरहरूलाई।

  • @tejaswikhatiwada7395
    @tejaswikhatiwada7395 Před 2 lety +2

    Hami najikai aaunu vako raixa ta..tha nai vayena.. dherai ramro lagyo video ma herda

  • @parbatpresents5679
    @parbatpresents5679 Před měsícem

    ऐतिहासिक ठाउँको भ्रमण गराउनु भयो , ढिलै भए पनि भिडियो मार्फत पुगिएको अनुभूति भयो , धन्यवाद छ ।

  • @manpowerthapa7621
    @manpowerthapa7621 Před 2 lety +2

    Wow i love gorkha धन्यवाद सर राम्रो र मिठो जानकारी दिनु भएकोमा

  • @user-oz1tl2oh4y
    @user-oz1tl2oh4y Před 2 lety +4

    जानकारी मुलक भिडियो सचिन दाई 🙏❤️

  • @KesharPariyar
    @KesharPariyar Před 5 měsíci +1

    म जन्मेको ठाऊ मैंलाई थाहा छैन। Thank you so much sir for wonderful and informative video.

  • @rombikramshahshah7719
    @rombikramshahshah7719 Před 2 lety +10

    ऐतिहासिक लिग लिगकोट र गोरखा राज्यको इतिहास जान्ने अवसरमिल्यो !

  • @magardilip4383
    @magardilip4383 Před 2 lety +1

    हजुरको video हेरेर आफै घुमेको आभास हुन्छ , धन्यवाद सचिन सर 🙏🙏🙏 ।

  • @sujanzekins4950
    @sujanzekins4950 Před 2 lety +6

    गौरवशाली इतिहास बोकेको स्थान लिगलिग कोट आज आगन्तुक, पर्यटक र प्रचार-प्रसारमा ओझेलमा परेको देख्दा मन नै भारी अनि भावुक भएर आयो।😢😥

  • @sampurnashakya9609
    @sampurnashakya9609 Před 2 lety +4

    Amazing job Sachin sir and the team

  • @KrishnaPrasad-ob9dq
    @KrishnaPrasad-ob9dq Před 2 lety

    हजुर हरु को भिडियो सबै हेर्छु हामी पुग्न नसकेको सुन्दर नेपाल हरेक ठाउ गएर भिडियो मार्फत देख्न पाउँदा सबै ठाउ को जानकारि पाउँदा निकै खुशि लाग्छ सर हजुर हरु को टिम लाई धन्यबाद छ हजुर को नम्बर पाउन सके निकै राम्रो लाग्थ्यो म कतार बाट हेर्दै छु

  • @shekharneupane6944
    @shekharneupane6944 Před 2 lety +4

    साचै रमाइलो लाग्छ हौ यस्तो दृश्य हेर्न पाउँदा दिन भरी डिउटी गरेर आएर हेर्दा लागेको थकान नै हराउने । बधाई छ सचिन भाइ लगाएत सबै टिम लाई अझै राम्रो काम को शुभकामना

  • @dhurmusay
    @dhurmusay Před 2 lety +8

    My family really appreciate and enjoying ur travel vlog videos, watching from Mandalay Myanmar, Nepal pugay jastai Anubhav hunxa after watching ur videos

  • @chhatramanighimire740
    @chhatramanighimire740 Před 2 lety +2

    हेर्दै आनन्द आउने र ज्ञान् बर्दक भिडियो

  • @krishbaral1192
    @krishbaral1192 Před 2 lety +1

    Hamro pyaro gorkha

  • @bibagurung2438
    @bibagurung2438 Před 2 lety +2

    Katti ramro lig lig kot 🙏

  • @chumitarai1107
    @chumitarai1107 Před 2 lety +2

    Hjur ko sandesh mulak video hunx dherai man parx sadhai naxutai herne garxu sadhai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @uttamadhikari4486
    @uttamadhikari4486 Před 2 lety +1

    Gorkha is Our pride

  • @PasangTamang-iu2wh
    @PasangTamang-iu2wh Před rokem +2

    यहाँ हाम्रो राजा हरु हो तामांग मगर गुरुङ राइ लिम्बु .एकोई हो गोर्खा दरबार हो 😊गोले थर घोले हो

  • @anugrawrai5552
    @anugrawrai5552 Před 2 lety +2

    सचिन जि खोटाङ दिक्तेल जो रुपाकोट को पनि रिपोर्ट गरिदिनु भय सारै रमाइलो छ

  • @amritkandel1866
    @amritkandel1866 Před 2 lety +1

    धन्यवाद हजुरलाई
    हाम्रो गाउँ ठाउँलाई सबैको सामु पुर्याइदिनु भयकोमा

  • @dilusarbuja7833
    @dilusarbuja7833 Před 2 lety +2

    DHANYA*XA*SACHIN*SIR*ATI*RAMRO*RAMRO*VIDEO*LYAUNU VAYEKO MA🙏🙏

  • @dharmarajtimalsena93
    @dharmarajtimalsena93 Před 2 lety +1

    सचिन न्याैपाने सरकाे युटुव च्यानलबाट धेरैभन्दा धेरै जानकारि पाउनसकिन्छ यसकालागि धेरै धन्यवाद सरलाई

  • @japanvlogeinnepali6988
    @japanvlogeinnepali6988 Před 2 lety +2

    Maile japan bat herdai xu
    Kunai din sachin dai saga yasari nai ghumna maan xa

  • @ashmitapahadi8879
    @ashmitapahadi8879 Před rokem +1

    अति सुन्दर अति उतम

  • @bhabindrasigu4204
    @bhabindrasigu4204 Před 2 lety +6

    Thank you sir, for information of many many historical places.

  • @shaktigurung6009
    @shaktigurung6009 Před 2 lety +1

    आजत मेरै गाउँ ठाउमा पुग्नु भएछ खुशी लाग्यो किप इट अप ब्रो,,,☕️☕️💐💐🏅🎖️🚹️🇳🇵🇳🇵🏳️‍🌈🏳️‍🌈

  • @user-ol7zu1rp9m
    @user-ol7zu1rp9m Před 2 lety +4

    लिगलिगमा घले मगर राजा थिए ,अनेक जाल्झेल गरि द्रब्य शाहले लिगलिगकोत आफ्नो अधिनमा लिएकका थिए

  • @gurudahal3717
    @gurudahal3717 Před 2 lety +3

    Kati ramro sir

  • @nirajpandey7168
    @nirajpandey7168 Před 2 lety +6

    Thank you sachin jee for historical video of nepal watching from dubai🙏🙏🙏

  • @prashantbhatta7720
    @prashantbhatta7720 Před 2 lety +2

    Thank for my birthday place blog.

  • @yatri-theexplorer5377
    @yatri-theexplorer5377 Před 2 lety +9

    Thank you for visiting Gorkha 😍😍😍

  • @nabin1122
    @nabin1122 Před 2 lety +2

    Dherai naya information tha paiyo thank you dai haru❤️❤️❤️🙏🙏

  • @as33db93
    @as33db93 Před 2 lety +2

    ढिलै भएनी कुवेत बाट हेर्दैछु सचिन भाई

  • @abhyashkaushikluitel2954
    @abhyashkaushikluitel2954 Před 2 lety +2

    Luitel gau jana man lagyo hau malai ta ❤

  • @tntanish3976
    @tntanish3976 Před 2 lety +2

    थाहा नगरे बासि haru le yeta हाजिर गरम है 😉😉♥️♥️♥️♥️♥️

  • @puranlimbu244
    @puranlimbu244 Před 2 lety +5

    कस्तो दामी हौ❤️❤️🙏🇳🇵

  • @sonymogal7056
    @sonymogal7056 Před 2 lety +2

    Aatti ramro daju

  • @bimalarai2216
    @bimalarai2216 Před 2 lety +1

    भिडियो हेरेर रमाइलो लाग्यो आफै पुग्न पाए कति रमाइलो हुन्थियो होला

  • @aswinkhatri37
    @aswinkhatri37 Před 2 lety +4

    😍❣️ ghar mai basi basi Nepal ko dherai thau ghumi sakyo😁 Dhanyabad Sachin dai ra team lai 😊. ❣️❣️

  • @suridpaudyal8946
    @suridpaudyal8946 Před 2 lety +6

    Awesome3.thank you sachin g n his entire team.

  • @bharatrajneupane386
    @bharatrajneupane386 Před 2 lety +2

    घर गएको अनुभुती भयो। धन्यवाद ।

  • @santoshlama3869
    @santoshlama3869 Před 2 lety +5

    राजै राजा को देश गोर्खा जिल्ला 🙏🙏🙏

  • @teamprabesh899
    @teamprabesh899 Před 2 lety +2

    Thank you sir

  • @prazal1591
    @prazal1591 Před 2 lety +2

    विश्वको सबैभन्दा ठुला शिला शालीग्राम एैतिहासिक क्षेत्रको अवलोकन गर्न अनुरोध गर्दछु साथै नेपालको सबैभन्दा ठुलो जलविद्युत आयोजना कालीगण्डकीको पनि

  • @yubarajparajuli1496
    @yubarajparajuli1496 Před 2 lety +2

    लिग् लिग् काेट् र पिंग् खेलियाे थेंक्यु सचिन् शर् बधाई छ

  • @sanjaybogati8874
    @sanjaybogati8874 Před 2 lety +4

    मेरो जिजु बाजेको जन्म थलो गोर्खा जिल्ला त्र मत स्याङ्जा जिल्ला मा छु

  • @jhamakbk6010
    @jhamakbk6010 Před 2 lety +2

    रमाइलो 😍😘

  • @dikshyathapa9
    @dikshyathapa9 Před 2 lety +1

    Koti koti namam 🙏♥

  • @raihems7120
    @raihems7120 Před 2 lety +2

    Sarai ramro lagyo sachin ji ko vlog

  • @kulthapa7650
    @kulthapa7650 Před 2 lety +1

    Malai Ati khusi lageyo, Nepal akikarnko pramvik sthan,dhaneybadh tapaiko team lai.

  • @stonergamingnepal2063
    @stonergamingnepal2063 Před 2 lety +2

    Kasto dami aja sammako ma 👌 best sir🥰

  • @prembudhathoki8514
    @prembudhathoki8514 Před 2 lety +2

    dherai ramaniya ra yetihasik paryatakiya sthal

  • @tulashapoudel8405
    @tulashapoudel8405 Před 2 lety +2

    मपनि सचिन भाइकाे भिडियो हरु हेर्ने गर्छु प्रायजसाे असाध्यै मनपर्छ

  • @sanjbbhatta3633
    @sanjbbhatta3633 Před 2 lety +3

    Great timr to see the Shah dynesty's Great King Dravya shah's State He became King Of Ligligkot at the time of 1616 B.S.Salute to the Great shah king's Place and The Forefather of The founder of Modern Nepal king Prithivi Narayan shah.Such Shah king had great thought and they are really great
    country lover.Salute again.Heartly thanks to this channel Team It is wounderfull time to see."DESHBHAKTI TOH BADE BHAAI TIGER RAVINDRA KIUSHIKJI KI DEKHI HAI MAINE..US VEER KO EK FAMILY MEMBER KI TARAH JANAA HAI MAINE..NAMAN KARTA HU US VEER BHAAI KO BHI..NEPAL SE.

  • @vishwasherpa4213
    @vishwasherpa4213 Před 2 lety +2

    Wow mero gau sirandada.. dhanyabaad tapai lai..

  • @mallaujwal
    @mallaujwal Před 2 lety +7

    Sachin sir is so much positive vibe energy person.

  • @jeevankathri5898
    @jeevankathri5898 Před 2 lety +2

    Ati sundar

  • @mjpufgamming609
    @mjpufgamming609 Před 2 lety +2

    Wow yastai historical places herna janna painxa ra ma purvi blues sadhai herirahanxu❤️❤️❤️❤️

  • @jitgr3043
    @jitgr3043 Před 2 lety +1

    हाल म बेलायत बस्दछु ! मरो गॅाउठाउको प्रस्तुती तपाई जसरी प्रस्तुति गर्नु हुन्छ नि कसम म शब्दमा बर्णन गर्न सक्दिन हजुर ! यति खुसी लाग्छ नि कसरी भनौ । हामी परिवारमा वसेर हेर्छौ अनि सबै आनन्दित महशुस गर्दछौ । 🙏🏻
    Hats off Sachin Ji

  • @Manoj_Pokhrel
    @Manoj_Pokhrel Před 2 lety +2

    धन्यवाद छ सचिन सर लाई!

  • @sagunstha2669
    @sagunstha2669 Před 2 lety +5

    My hometown🥺❣️

  • @sanjuthapa2092
    @sanjuthapa2092 Před 2 lety +2

    Thanks you sit. Beautiful pictures.