वारपारको लडाई गर्दै तामांग समुदाय भगवती पाण्डे प्रकरणले लियो उग्ररुप

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला ।
    Presenter : Milan Singh
    Guest :
    Camera :
    Edit/Color :
    ....................................
    यो च्यानल न्युज एक्सप्रेस मिडिया प्रा लि बाट संचालित आधिकारिक च्यानल हो हामि यस च्यानलमा समाजमा भएका विभिन्न किसिमका समस्या बेथिति भ्रष्टाचार अन्या अत्याचार साथै सरकारका काम प्रति भएको त्यस्ता अनियमितताहरुको बारेमा सधै खबरदारी गरि रहने छौ यदि तपाको समाज ठाउमा त्यस्ता समाचारहरु छन् तर स्थान पाईरहेका छैन्न भने हामीलाई सम्पर्क गर्ने नम्बर : ९८२१२५१६०२ अथवा हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न सक्नुहुने छ
    / newsexpressmediaprv.ltd
    .........................
    यस च्यानल मा रहेका गीत, Video कपि Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा कारबाही गरिनेछ ।
    The songs on this channel, downloaded Video Clip and uploaded to other channels, will be taken strictly according to the applicable law.Embedding to a website is allowed.
    यो च्यानललाई सब्सक्राइब गर्नुहोला, धन्याबाद ।
    © & ℗ News Express Tv 2021
    email: newsexpresstv078@gmail.com
    All Rights Reserved

Komentáře • 153

  • @babuthapa6327
    @babuthapa6327 Před rokem +30

    यौता लाई नसमायर हजारौं लाई कुटपिट गर्ने नालायक सरकार राजिनामा दिय हुन्छ जातिय वाद भयो भने कोहि रहदैन हेक्का रहोस जय मगर लिम्बू राई तामाङ

  • @sushilapun2422
    @sushilapun2422 Před rokem +13

    भगवती पाण्डे लाई सजाय हुनुपर्छ

  • @reshampurja6996
    @reshampurja6996 Před rokem +7

    सान्दर्भिक भनाइ👍️👍️

  • @delmadaldal8523
    @delmadaldal8523 Před rokem +9

    हामी सबै मतुवालि जनजाति एक हुनजरुरत छ अब यो लडाई राई लिम्बू गुरुङ्ग मगर तामाङ्ग सुनार मेचे धिमाल कुमाल चौदरि राजबंसि अरु अन्या जनजाति एक भयेर यश बिसयको लडाई को लागि तयारि हुन अावस्क छ के नेपाल टपरे खस्रेत्राको र कन्दने कै होता अब जनजातिले देखाउनु प्रर्ने हो

  • @user-pu3mj3uy1j
    @user-pu3mj3uy1j Před rokem +4

    सहि पर्स्ना गर्नु बो सिस जय मङ्गोल

  • @anilgurung8244
    @anilgurung8244 Před rokem

    भगबती पाण्डे वकिल जी लाई plz जसरीपनि कारबाही गर्नुपर्छ

  • @sushilatamang7474
    @sushilatamang7474 Před rokem +4

    यो सरकारले अब गृहयुद्द नै गर्न बाध्य गर्ने भयो जस्तो छ।सबै तामाङ जाती एक हुन जरुरी छ।🙏🙏🙏🙏

  • @uttamlalshrestha7859
    @uttamlalshrestha7859 Před rokem +2

    त्यो लखउरी नकचरी भगवती पान्दे लाई जातीय विभेद गरि जे मन लाग्यो त्यहि बोल्ने नकचरी लाई चरम भौतिक यातना दिएर कालो मोसो दलेर जुत्ताको माला लगाएर काठमाडौ वरपर घुमाउनु पर्ने ठाउँमा उल्टै तामाङ र मगर जाति लाई मानसिक यातना दिने जाति द्रोहि लखउरी पाण्डे लाई संरक्षण दिएर उल्टै पीडित हरु लाई न्याय माग्न टेकु पुग्दा टेकु प्रशासनका महान निरक्षक दानबहादुर सार्कीले न्याय को ठाउँमा उल्टै मुलवासी जनजाति हरु लाई भौतिक कार्वाही गर्ने। टेकु प्रशासनको जातीय दंग मचाउने अपराधी लाई संरक्षण गर्ने दानबहादुर सार्की लाई कार्वाही गरेर पद बाट निलम्बन गर्नु पर्ने गृहमन्त्री नारायण काजी ज्यापू ले राजीनामा दिनु पर्ने र ज्यानमारा आरन प्रचण्डे ले प्रधानमन्त्री बाट राजीनामा दिएर मुलवासी जनजातिका एक जना ब्यक्ति लाई संसदीय दलको सदस्य बनाएर तत्काल प्रधानमन्त्री मा नियुक्त गराउनुपर्ने अनि मात्र नेपालका मुलवासी जनजाति हरु लाई न्याय मिल्ने छ। होईन भने देश बच्ने खोलानाला बेच्ने लाउडा बेच्ने नेपाली लाई भुटानी शरणार्थी बनाए बच्ने वाईबढी काण्ड एन्सिल काण्ड ललिता निवास काण्ड सुन काण्ड देश मिलिजुली लुट्ने हरुले मुलवासी जनजाति हरु लाई जातिय दंग मच्चाएर भुतेर सिध्याउन पनि बेर छैन। यस्ता चोर हरुको के बिस्वास।

  • @indragurung3260
    @indragurung3260 Před rokem

    Good mem salut xa...

  • @homnepali4084
    @homnepali4084 Před rokem +6

    परिवर्तन हुन् अब अक पल्ट जन युद्ध हुनै पर्छ

  • @purnimarai8165
    @purnimarai8165 Před rokem +1

    यो भगवती पान्डिलाई कार्बाहिहुनु पर्छ र त्यो चरम यातना दिने पुलिस पर्सास्न लाई कार्बाहिहुनु जरुरिछ त्यो भगवति पान्डिको फेम्लिमा चाहि तेस्तो बेबाहार गरेको थियो होला त्यो चरम यातना दिएर दुर्बेबाहार गर्ने पुलिस पर्सास्न लाई बर्दि खोसेर खारेज गर्नु पर्छ

  • @Ambartamang4934
    @Ambartamang4934 Před rokem +4

    अबो xodnu हुँदैन है xodema धिकर हुने छ

  • @birbahadursingar303
    @birbahadursingar303 Před rokem +1

    हामी आदिबासि माथी गरियको भेदबाव अनि हेपाईको घोर पत्सना गर्छौ हाम्रो अधिकार प्राप्त गर्न एक पटक जातिय लडाइ नै लड्नु पर्ने देखिन्छ राज्य सङ्ग तेस्को लागि अब तयारी हुनु पर्नी देखिन्छ

  • @udimprai
    @udimprai Před rokem +3

    License ceize garera jail halnu parchha

  • @KDTvlogs
    @KDTvlogs Před rokem +3

    परिवर्तनका लागि युद्ध जरुरी छ

  • @juthrana5573
    @juthrana5573 Před rokem

    तामाङ समुदाय लाई न्याय हुने तरिकाले केस लाई ल्यान्डिङ गर्नु पर्छ

  • @user-ob3ds5de4g
    @user-ob3ds5de4g Před rokem +2

    अब लडाइ लढ्ने हो कि वार कि पार,, अब कि बाहुन सकियो लाखौ लाख कि तामाङ सकियो लाखौ लाख,,

    • @samakarchemjong3344
      @samakarchemjong3344 Před rokem +2

      Hami limbuwan pani aakha kholera heriraxum bas sahi samayako intajar xa ...je hunxa sahiko lagi hunx

  • @nematamang5088
    @nematamang5088 Před rokem +4

    Police lai pani sajai hunu pare apaa

  • @samyohang401
    @samyohang401 Před rokem

    100% Right Beani

  • @user-jq4pf5fu8t
    @user-jq4pf5fu8t Před rokem

    Ho ho❤❤

  • @ramkumartamang-fg4ku
    @ramkumartamang-fg4ku Před rokem

    अबो सम्पुर्ण मुल्बासी जन्जातिलाइ आवन गर्नु परो सिंहदरबार र बालुवाटार छिर्ने हो र हात्मा हातहतियार लियर आउनु भनेर आवन गर्नु परो अबो यो देश मुल्बासिले चलाउनु पर्छ जागो जन्जाती र मुल्बासि

  • @balirajrai1268
    @balirajrai1268 Před rokem +5

    येस्ता एकलबादी सरकार अब एक पटक जातिय युद्ध गरि नेपालमा परिबर्तन ल्याउन जरुरी छ।

  • @dhrubamalla5587
    @dhrubamalla5587 Před rokem

    आशिका तामाङ को धारणा आएपछि आन्दोलन मा सुस्तता देखिएको त छैन परिस्थितिमा नकारात्मक र अवरोध आउने किसिम को अभिव्यक्ति दिने आशिकाले स्पष्टीकरण दिए स्पष्ट दिशाबोध सुनेथ्यो।

  • @homanbura4077
    @homanbura4077 Před rokem +1

    Kha Gahyo bahun badi news haru mahgar Rai Limbu gurung Nepal ko bahhun ko minister jholay ho

  • @royalrai1404
    @royalrai1404 Před rokem +1

    हामीसमपुरण जनजाती मंगोल मुसलीमको आआफनै सक्रिती रसंसकारछ योबाहनुबादले अरु समपुर्रण जातिलाई दबायकैहो अब बाहुनबादको अनत्यागर्नुपर्रछ

  • @gangathing1755
    @gangathing1755 Před rokem +1

    यदि यो कुरामा यो पान्डे भन्नेकै कुरा मा सरकार समर्थन गर्दैछ भने यो गलत हो । यो पान्डेको बिसयमा गहिरो अध्यन हुनै पर्छ ।

  • @Ramtamangtv6710
    @Ramtamangtv6710 Před rokem +1

    Bhagabati punde lai sajhay hunai parchha hamile tava matrai nyaya pauchhau

  • @raveenaghartimagar3717

    Good

  • @aniltamang8432
    @aniltamang8432 Před rokem +1

    यो अनुहार हेरेर यहाँ जातीय बिभेद ज्यादती गरेका छ एसरी नै राज्य ले विभेद र सौतेनी व्यबहार गर्‍यो भने यी ब्राह्मणवाद अति हिन्दूवाद को अत्य निश्चित छ

  • @Anticorr318
    @Anticorr318 Před rokem

    अब देशमा बाहुनबादको ज्यद्दत्ति अति भो, प्रजातान्त्रिक समजबाद जन्ताको बहुदलिय जनबाद र माओबाद भित्र लुकेको बाहुनबाद भुस तिघ्रेहरुले बुझ्न नसकेको र चिन्न नसकेको कारन यो अवस्था भोग्नु परेको हो !भारत बात प्रबेश गरेको शरानार्थि बाहुनले यो देशको नागरिक उनिहरु भन्दा अरु कोहि कुनै होइन भन्ने निच सोन्च कै कारन देशमा अव जनयुद्द हैन जातिया युद्द हुने धेरै सम्भवाना देखिन थालेको आभास भएको देखिन्च्ह !

  • @harsharajlimbuloktam5661

    पान्डेले सामन्न लेको छ है छोड्नु हुन्न

  • @birkhachamling7440
    @birkhachamling7440 Před rokem +1

    पत्रकार महासाय ज्यु हजुरले प्रस्न घुमाको तेसैगरी नेपाल प्रसासन कालो कोट धारी रुल्स रेगुलेसिओन को गेम भनौ प्रबचन दिदाखेरी विचार नगुमाइकन दिनुपर्नेहोइनर ब्रमण वादको सहि सिदान्त हो भने याहात अझैपनी राणा काल को किस्ताहरु 50% सुचारु भैरहेको प्रस्ट देखिन्छत र अब ब्रामाण बादी हरुले यो देशमा हालीमुहाली गर्छभने अब मुल वाशी मंगोल अाँखा चिम्लियर बस्दैन यो कुरोको पनि हेक्का रहोस जय भुमिपुत्र जय मंगोल जय मुल वासी

  • @prajaylimbu2161
    @prajaylimbu2161 Před rokem +1

    agari barnu nai parxa tamang, magar matra hoina sara janjati , adhibasi dalit niyaya ko lagi

  • @limbusonu2289
    @limbusonu2289 Před rokem +1

    Hami hambro mai kami kamjori chha hami kaile pani aadhibashi janjatiharu ekkrutta bhoyedena sabai milnu jaruri chha chunavma

  • @basudevthapa9817
    @basudevthapa9817 Před rokem

    karbhai hunu parxa Jhat ko Kura garnu hudaina hame saman hunu parxa

  • @pasanglama3872
    @pasanglama3872 Před rokem

    एउटै मात्र बाटो छ, भगवती पाँडे लाई ठीक गर्ने (1) जातीय विरोध, मानहानि रूपैयाँ एक करोड को मुद्दा दायर ठोक्नुपर्छ I
    (2) उ किल को लाइ सिन, र द द हुनुपर्छ I
    (3) सरकारी जागिर देखि बर्खास्त गर्नुपर्छ I
    (4) मानहानि रूपैयाँ एक करोड दिन न सके एक वर्षको कडा सजाय हुनुपर्छ I
    (5) तामाङ, गुरुङ, मगर हरू सग माफि माग्नुपर्छ I

  • @tamangoneline3674
    @tamangoneline3674 Před rokem

    आम मंगोल मूलबासी एक ठाउम आऊनु परछ जातिया युद्ध गर्नु परछ अब अनी मात्रा बहुन हारु लाई ठिक हुनछ

  • @serlygurung2466
    @serlygurung2466 Před rokem

    Bhagwati pande Laayi turunta karbahi gar natra bhani nepal ma janajaati kranti hunechha

  • @minkumar8960
    @minkumar8960 Před rokem +1

    dalit gairiya dalit jana jati mongol sab eak vayra sarkar biruda aandolan garnu parxa

  • @dhanmantamang1398
    @dhanmantamang1398 Před rokem

    Vagawati pandelai aago launu parxa

  • @jitendrarajchemjong1955

    भागवति पाण्डेलाई अर्काको संस्कृति माथि अपहेलना गरेबापत डण्डको भागिदार छ।

  • @indragurung3260
    @indragurung3260 Před rokem

    Sital pandya lai dai ya bhai saga bibah garnu paryo

  • @BinaSinjali-hg8go
    @BinaSinjali-hg8go Před rokem +1

    👍👍👍👍👍👍👍

  • @purnashahi-zh4dk
    @purnashahi-zh4dk Před rokem

    हामि थकुरि हरुले पनि मामाको छोरि बिबाह गर्छौ त्यसैको आधारमा त्यो तपरे वकिलले बोलेको होला त्यस कारण यो आनदोलनमा मेरोपनि समर्थन छ

  • @MdMd-bv1rn
    @MdMd-bv1rn Před rokem +1

    Yo sandarbikma sarkarko dherai kamjori dekkhiyo sarkar kata nidayakoxa k akhir kina testo jabo yauta adhibaktale pura samudaya hallauda sarkarle kina tyo kukurnilai karbahi gardaina yo mero prasna sarkarlai

  • @nawangtamang4394
    @nawangtamang4394 Před rokem

    बाहुनवाद मुर्दावाद 💪🏽💪🏽💪🏽खई माओवाद जनजातीले गरेका जनयुद खोई ? समान अधिकार खई ???

  • @surajtamang3088
    @surajtamang3088 Před rokem +2

    रगत बगामन बगाम रगत खोला बनाईदिम

  • @bishalsushil7585
    @bishalsushil7585 Před rokem

    भगवती पान्डे लाई शरकार ले ढाकछाेप गरेकाे किना के राज्य ले जातिय दोन्दा खोजेकै होता यदि हो भने अब नेपाल म मुल्बासी सबै तयार हुनु जरुरी छ जय मुल्बासी

  • @harishbalamimagar8311
    @harishbalamimagar8311 Před rokem +1

    अभियुक्तलाई कडा कारबाही हुनुपर्छ

  • @prabhuacharya261
    @prabhuacharya261 Před rokem

    मान्छेहरु बाेल्नै भयन पाउर पुगेपछी जे पनि गर्दा रहेछ भगती पाण्डेकाे राम्राे सुजाबपनी हाे बङ्गीयार कस्तरी बहाुन काृे बिराेध पुर्याएकाे हाे उक्साउने ले उक्साका भरमा उछ्रीङ्खल दनदागीरी दृखाकाे हाे सरकार कमजाेरीकाे फैदा उठाका हुन

  • @kumarrai3293
    @kumarrai3293 Před rokem

    Antim ladai ladnu parcha Aba Nara barta Lea hudaina

  • @babinalemagar1039
    @babinalemagar1039 Před rokem

    बाहुन ले देश बिगारी सक्यो कति राज गर्नु दिनु के गर्यो अहिले सम्म अबो मतवाली काे दिन आयो अनि देश बन्छ

  • @harsharajlimbuloktam5661

    मङ्गोलिय मुल्बासी राई लिम्बू मगर तामाङ्ग मेचे धिमाल गुरुङ मधेसी सबै येक जुट भै अगिलड्ने दिन देखियो यो पुलिस को ज्यादती देख्दा निर्दोस चेलिहरु प्रती दमन देख्दा 😊😊

  • @user-hv6rv5kd6d
    @user-hv6rv5kd6d Před rokem +2

    एक पल्ट गर र मर को लडाइँ लडनु पर्छ

  • @sushantlama474
    @sushantlama474 Před rokem

    Yak dam sahi bhannu bhayo aba hamilai dherai nai hepeko chha

  • @sachintamang2913
    @sachintamang2913 Před rokem

    सरकारले सम्बिदान मै समेटर काम गरि राछा किनाकी 2072 को दफा ८४ को उफादाफा 2 मा प्रष्ट लेखेको छता नेपाल मा छेत्री बहुन ठकुरि सन्येसी मात्रा यो देशको मानव हो आरु सबै जनाजती आदिवासी दलित हो इनिहरु मर्नु भनेको पशु मरेको सरावा हो भन्नू भाको छाता हो जबासम्मा हामी आदिवासी जनाजाती भन्न छडदैनान ताबा सम्मा एस्तो प्रहार ता कुनैना कुनै जात मा हनिरहाने छा मा चाहिँ यो देशको भुमिपुत्र माङ्गोल हो जै मङ्गोल

  • @bambahadurranamagar4165
    @bambahadurranamagar4165 Před rokem +2

    होहो जातिकै रूपमा हेरेर नाक हेरेर पिटेको हो ....

  • @rajutamang7514
    @rajutamang7514 Před rokem +1

    Taku police lai Pani karbai hunuparyo aasang kasla taku police lai order diyo bichara haru lai yasari pitnu lai

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 Před rokem +2

    Tamang mattra hoina , yo system le ampurna Matwali lai dabauna khojeko 6, Nepal police le Manipur banauna khojdae 6

  • @opvideoc2753
    @opvideoc2753 Před rokem +1

    बन्दुक उठाउ है अब

  • @yadavsharma9593
    @yadavsharma9593 Před rokem +1

    magar tamang samudaya lai laxchit garera abhibekti dina paidaina. bhagabati pandey criminal ho

  • @user-bl7fc6zr1y
    @user-bl7fc6zr1y Před rokem +1

    Ekohoro hunxan bhanethe ekohoro nai hune ho yesta abhivyakti diyera samuday lai nai hepne pandeni ko birudha ma warko paar huna parxa. Jo milera basxa uslai sahayog testa ko ghor birodh garnai parxa.

  • @user-wt3qp9mv6n
    @user-wt3qp9mv6n Před rokem +2

    भभति पाडे आफु जतस्तोहो अरुलाइ पअनि तय्स्तै सोचहो

  • @khagendrakarki2393
    @khagendrakarki2393 Před rokem +1

    No Santi surkchaya sir ma raknu parcha

  • @asishrana200
    @asishrana200 Před rokem

    बाहुनबादीहरुले आदिवासी जनजातीलाई दबाएर राख्न खोज्यो अब आदिवासी जनजाती एक हुनुपर्यो

  • @tankalimbu1986
    @tankalimbu1986 Před rokem

    Kehi ta garnu sakne hoena ugra rup matra lidae basa

  • @pabitrakumal4694
    @pabitrakumal4694 Před rokem +1

    Nepal ma abo Jatiye danga suru hudai cha. Hosiyar jaat bhanda paila hami sabai Nepali hum ra yo kura barta bata pani samadhan garna sakincha. Murkha bhuddhi ma nalagau. Jatiye danga huda sasti bhognu parni hamile ho. Ani hamro jasto garib muluk ma jatiye kira lai liyera ladai garnu bhaneko murkhata matrai ho. Sakincha melera bikash garu sakinna afno afno chhetraa ani thau bata kaam garu.

  • @mayamay5971
    @mayamay5971 Před rokem +1

    Good 💪💪💪

  • @bishalofficial789
    @bishalofficial789 Před rokem

    GOOD 👍

  • @rajubohora8764
    @rajubohora8764 Před rokem

    Bahun sakkine din aaudahi xa jasto lagxa malahi tw kinaho galat garne jati sabahi Jaso braman samudaye dekhiyeko xa

  • @binodmahato253
    @binodmahato253 Před rokem +2

    Yo neta ko Dalal kohi kohi police Lai nilamban garnu parxa

  • @takbahadurrana7078
    @takbahadurrana7078 Před rokem

    Abako operation Jyanko badala jyan nai hunuparxa kinaki dharma ra kanunle yahi kam garxa.

  • @Sankalthapa
    @Sankalthapa Před rokem +2

    Xodnu hudaina teslai

  • @rikshrestha2038
    @rikshrestha2038 Před rokem

    manab muman right ma nibedan k vayo r adibashi haru uther andolan garnu parne haina r?

  • @tejgurung3426
    @tejgurung3426 Před rokem +2

    Jai mongol

    • @ashokkunwar3007
      @ashokkunwar3007 Před rokem

      पागल मङ्गोल भन्ने नेपाल मा छैन ।
      नेपाल मा नेपाली छन् मङ्गोल ब्रीड छैन

  • @lilbahadurchhetri6059

    अब बााईसौ चोबिसौ राजय हुन सक्छ नेपाल

  • @ganeshtamang3416
    @ganeshtamang3416 Před rokem

    Bagwati pande Lai karbaighar

  • @saritatamang6231
    @saritatamang6231 Před rokem +1

    Yo vagwati vanne badar ko anuhar pareko naarpichaas pakhandi ko lagi hami mongol ak hunuparchh ?

  • @Swikriti1234
    @Swikriti1234 Před rokem

    Ahiley Bhagawati Shital Pandey ko avibyakti le utpanna birodh ko kaaran ke yo patrakarlai thaha chhaina ra ? Abo yo patrakar le Bhagawati ji lai mediama bolaera spasta peashna garnu paryo saathai ujuri prati prahari ra kanooni adhikrit haru le wahalai kina kanooni karbai nagareko tyo sambandhit prahari wa adhikritlai mediama bolaunu paryo.

  • @rajusherpa3742
    @rajusherpa3742 Před rokem

    Ugra rupa linu parx tamang samudhaya le

  • @awqden2345
    @awqden2345 Před rokem

    Abota aati vayo antima Ladai ladnu parxa

  • @shyammabohang7062
    @shyammabohang7062 Před rokem +1

    Good night ho sister thank you.

  • @mayangrumba4474
    @mayangrumba4474 Před rokem +1

    jatiy yudha nahola vanna sakinna aba

  • @rajutamang7514
    @rajutamang7514 Před rokem +1

    Sahi ho nana

  • @dhanmantamang1398
    @dhanmantamang1398 Před rokem

    Good luck sir vagawati pandelai xodnu hunna teslai daisa bihegarayra xadnu parx daisag kasari bihe hunxa tetikhera thaha hunxa

  • @padmagurung6540
    @padmagurung6540 Před rokem +1

    यो पान्डे को मुख मा कती अटेको😮

  • @birajnepali4102
    @birajnepali4102 Před rokem

    K. Ho

  • @homanbura4077
    @homanbura4077 Před rokem +1

    Jahgah mulbassi bahhun bad birodda ladnu parcha bahhun ko jhola bokna chornus 🤝

  • @kamalkhawas7408
    @kamalkhawas7408 Před rokem

    Aabo tala pariko sab jat ak hunu par6 k boliera matra hunu k. Kahela bujnu ho

  • @jasbdrthapa8279
    @jasbdrthapa8279 Před rokem +1

    Tyo pandya vanne ta aafnai baau sanga youn samparka ma basne bhaalu ho ta. Aru ko bare ma ta bolne vo ni

  • @bhikhramchaudhary-cx1nm
    @bhikhramchaudhary-cx1nm Před rokem +2

    Agadi badhnush sathi adibasi tharu yuba hu ma mero pura sath xa andolan safal parau bahunbad sosak samantbad murdabad jai nepalko mul badi jindabad

  • @bijendrashrestha262
    @bijendrashrestha262 Před rokem +1

    Baun le calako ....ha ha

  • @chamlingrai2587
    @chamlingrai2587 Před rokem +5

    भ्रष्टाचारी सरकारले उसैको सुरक्षाको लागि पालेको भतुवा कुकुर हो पुलिस ?

  • @gaurabshakya6336
    @gaurabshakya6336 Před rokem

    Patrakar ko Pani laj saram chaina raichan. Patrakar suddha beijat vairakha cha. Patrakar haru Pani darpok raichan.

  • @sekharshahi3836
    @sekharshahi3836 Před rokem

    Maele pani yastai suneko ho

  • @ranjittamang8206
    @ranjittamang8206 Před rokem

    waar para nai khelanu parcha

  • @sureshsaud5974
    @sureshsaud5974 Před rokem

    Yasai case le tanagi gf le breakup diyo yr😢

  • @aashiqlama5700
    @aashiqlama5700 Před rokem

    Aba bolera kam hudaina sabai sangsasta bata banduk bokera ladna hinnu par xa karaeara hudaina

  • @mayagurung4277
    @mayagurung4277 Před rokem

    Na huni kura ta garyo bhagwati padey tais mathi police le hamro cheli lai kati naramro le kut pit gareko cha yo sarkar ra neta ko kami kamjori ho aur hami janjati lai hapeko ho.

  • @gopalghimire8888
    @gopalghimire8888 Před rokem +1

    पक्राउ परेको सुंनिन्छ त

    • @robinj9549
      @robinj9549 Před rokem

      छैन । अदालतले हिरासतमा नराख्नु भन्यो /