Lanthu 12 | छोरा बुहारी लिन जाँदा ससुरालीमै झगडा सम्धिनीको भुमिकामा देवी आले, झन कडा @Sarangi Sansar

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • नमस्कार,
    यहाँहरुले अत्याधिक मन पराउनु भएको लन्ठुका हरेक भागमा हामी नयाँ कथा विषय वस्तुलाई समेट्दै रमाईला रमाईला प्रस्तुती दिईरहेका छौँ । लन्ठु विषेश भागहरुमा आज सम्म जोडिनुभएका सम्पुर्ण कलाकारहरु प्रति हामी आभारी छौँ ।
    आज प्रस्तुत भाग पनि विषेश कथामा रहेको छ । पुरा भिडियो हेरेर के कस्तो लाग्छ हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद ।
    चर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक चिज गुरुङ, रेशम निर्दोष, यान प्रसाद न्यौपाने र सुमधुर स्वरकी धनी गायीका मिना बुढाथोकी, शर्मिला बि.सी. र देवी आले बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #chijgurung
    #reshamnirdosh
    #minabudhathoki
    #sarmila_bc
    #deviale
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 618
    =======================================
    Official Song: • Sani Maya / स्यानी माय...
    Song :- Sani Maya / स्यानी माया
    Lyrics / Music:- Chandra Subedi [Aaama]
    Lyrics [Boys Part]:- Basanta Thapa
    Intro Vocal:- Jyoti Magar
    Male Vocal:- Basanta Thapa
    Umesh Adhikari
    Female Vocal:- Sunita Budha Chhetri
    Chandra Subedi [ Aama ]
    Januka Kandel
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Guest Singer:
    ♬ Suman Pariyar
    ♬ Tika Sanu
    ♬ Manju BK
    Live Dohori Lead Singer:
    ♬ Chij Gurung
    ♬ Resham Nirdosh
    ♬ Yan Prasad Neupane
    ♬ Mina Budhathoki
    ♬ Sarmila B.C
    ♬ Devi Ale
    =======================================
    =======================================
    Chrous Singer
    ♬ Sidhartha Ale
    ♬ Rijan Sunar
    ♬ Rupi Sinjali Magar
    ♬ Ramila Bishwokarma
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa magar - Keyboard
    ♬ Pramesh Ghimire - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Sunil Bardewa - Dholak/Tabala
    ♬ Govinda Pariyar- Madal
    ♬ Kumar Lamichhane - Madal
    ♬ Pritam Thapa Magar - Oct Pad
    ♬ Suraj Sherestha - Bes Gitar
    =======================================
    Technical Team :
    🎥 @TarakantaBk
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

Komentáře • 452

  • @ganeshgurung8000
    @ganeshgurung8000 Před rokem +12

    यो लन्ठु भनेको समाजलाई एउटा राम्रो संदेश दिने माध्यम जस्तो लाग्छ जस्तै श्री हरितालिका तीजका समयमा कतिपय हाम्रा घर गाउँमा यस्ता किसिमका बातावरण या स्थिति श्रीजना भएको हुन्छ अनि अरू चाड पर्वहरू जस्तै दाशै तिहार ल्होसार पर्व अरू अनेकौं पर्वहरूमा यस्ता घटनाहरू घटिरहेको हुन्छ तेस्तो घटनाहरूलाई लिएर गीत मार्फत अति सुन्दर तरिकाले हामी दर्शक श्रोता समक्ष प्रदर्शित गरिदिनु हुन्छ यही नै धेरै राम्रो लाग्छ धन्यवाद छ सारङ्गी टीम लागायत सम्पूर्ण लन्ठु परिवारलाई अझै धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु जय लोक गीत ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @keshbahadurgurung6
    @keshbahadurgurung6 Před rokem +23

    नमस्कार सारङगी संसार परिवार म बेलायतबाट लान्ठुको भाग 12 हेर्ने मौका पाए खुशी छु। मेरो ब्याक्तीगत बिचार ,जति मैले सोचेको थिए त्यति हुन सकेन। कारण बिदेशबाट छोरा आए पछि यसो बिदेशी रक्सी खाएर , झगडा साथ साथै रमाइलो गरेको भर अझै रमाइलो हुने थियो कि ? म गल्ती भएमा माफी चाहान्छु। धन्यवाद !

  • @dilli78
    @dilli78 Před rokem +17

    आजको तुक्का सब्दहरु अत्ति उत्कृस्ट लाग्यो मन्पनी छोयो यो लन्ठु भाग १०० + episode होस अग्रीम शुभकामना!
    नियमीत दर्सक

    • @yamgurung402
      @yamgurung402 Před rokem

      Ghar Ghar ko yesto kahani samaj kata.. ramailo lagyo ❤❤

  • @puskalsharma293
    @puskalsharma293 Před rokem +6

    अाहा सारै राम्राे छ विशेष गरि तिज काे शुभकामना छ दिदी बहिनी लगायत सम्पुर्ण लाई 👌👌👌🌹❤️❤️❤️

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Před rokem +17

    लन्ठु भाह 12 हेर्न पाउँदा खुसी लागो। आज जालु नहुदा अलि खल्लो महसुस भयो❤❤❤

  • @bhisanbhisan4162
    @bhisanbhisan4162 Před rokem +84

    लन्ठु भाग 12 आज पनि बबाल हुनेछ को को हुनुहुन्छ सुन्न आतुर लाईक गर्दीनु मेरो कमेन्ट मा पीलीज्😋😋🎀🎀♥️

  • @mohanpunmagar2944
    @mohanpunmagar2944 Před rokem +9

    चिज गुरुङ जि को धेरै मिथो मिथो शब्द सुन्दात मनै आनन्द हुन्छ बेस्त ओफ लक चिज जिउ अनि अल्ल

  • @dilmayamizar644
    @dilmayamizar644 Před rokem +6

    सारै रमाइलो लाग्यो ।अर्को भाग पनि छितै ल्याउनु पर्यो सुमन दाइ सहित्😍😍

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Před rokem +7

    गीतमा सबैको शब्दहरू उत्कृष्ट छ तर चिज गुरूङको अभिभावक हुम म भन्ने शब्दले मन छोयो, लन्ठु १२ मा देवी आले को आगमन भएछ खुशी लाग्यो निरन्तर आउनुहोला

  • @parkashsing4419
    @parkashsing4419 Před rokem +9

    यो लनठु भाग जति सुनयो उति रामो अझै आगामि दिनम पनि रामरो रामरो परसतुति आवस धनयबाद सबै कलाकार हरुम❤❤❤❤❤❤

  • @dadiramban5002
    @dadiramban5002 Před rokem +12

    13 आउँछ कि नाई आउन परो ल हेर्न मन लाग्छ धेरै रमाईलो लाग्छ 😊😊😊😮😮❤❤

  • @halatkharabbhim644
    @halatkharabbhim644 Před rokem +5

    आहा जति सुने पनि सुनम सुनम लाग्ने दोहोरी सबैको फ्यान म चिज, रेशम ,यान, मिना, शर्मिला अजै सागर र इन्द्र जिसि दाइ अनि श्याम राना हुनु पर्ने हो। रातदिन बितेको पत्तै हुन्न होला।

  • @sabitrachuhansarumagar1849

    अत्यन्तै रमाइलो लायो ❤
    सम्पुर्ण तिम मा हर्दिक बधाई तथा सफलताको शुभकामना❤️ 🙏

  • @Ishwartimilsina
    @Ishwartimilsina Před rokem +4

    लन्ठुको आजको भाग 12 पनि अति उत्तम राम्रो छ धेरै धेरै शुभकामना सम्पुर्ण कलाकार हरुलाई अब भाग 13 पनि छिट्टै हेर्न पाइयोस

  • @janukabhattrai6634
    @janukabhattrai6634 Před 11 měsíci +4

    मेरि आमालाई यो लन्ठुका सबै भागहरु स्यानिमाया गीत मै मन पर्छन 12 मा बल्ल सुन्न पाइयो खुशी लाग्यो!🙏

  • @narayankc2040
    @narayankc2040 Před rokem +7

    सारङ्गी को नियमित दर्शक हु।लन्ठु त 1देखि 12 सम्म नछुटाइ हेरेको छु।लिन आएपछी छोर र बुहारी जाउनु पर्ने थियो।

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 Před rokem +7

    अर्को भाग १३ मा निर्जला गुरुङ लाई पनि ल्याउनुस है सन्चालक जिउ😍🇳🇵🌺🇨🇳🌹

  • @rajutamang2558
    @rajutamang2558 Před rokem +5

    साराङि सन्सारलाई धेरै धेरै धन्य वाद छ, यस्ता हस्तिहरुकाे गित सुन्न पाउँदा जति सुने पनि सुनु सुनु मन लाग्नि मैले ४ पटक हेरि सारै मजा अायाे फेरि अर्काे भागकाे प्रतिक्षामा बस्नि छाै।

  • @balbahadurbk6348
    @balbahadurbk6348 Před 11 měsíci +3

    सर्वप्रथम यो भाकाकोसृजनाकार र गायक वसन्त थापालाई नमन गर्दछु।चिज ,रेशम यान साथमा मिना देवि अनि सुमनको उपस्थितिमा अति रमाइलो भयो ।सम्पुर्ण कलाकारहरुलाइ शुभकामना सथै सारङीसन्सरको उत्तरउत्तर प्रगतिको कामना 🙏🙏

  • @MeshanaMusic
    @MeshanaMusic Před rokem +15

    आहा सारै मिठो दोहोरी हार्दिक बधाई छ सम्पुर्ण टिम लाई💐

    • @puranoghar
      @puranoghar Před rokem

      czcams.com/video/zypUGf_j2Zc/video.html&si=1rWPjS3ZQTi17cu5

  • @tirsanagurung5350
    @tirsanagurung5350 Před rokem +4

    Darii ramro xa ❤️❤️❤️🙏🙏all team lai 🙏🙏🙏अब 13 भाग पनि छिटै लाउनु हाेस🎉🎉❤❤❤

  • @binugurung1262
    @binugurung1262 Před rokem +4

    आज चाहिँ मज्जा लाग्यो दोहोरी सुनेर आन्द आयो सधै यस्तै मीठो दोहोरी ल्याउनु हुन्छ सारङी सन्सार ले अनि पो सुनि राख्न मन लाउछ ल सबै कला र गला र समान छ म पर्ती र सारङी सन्सार को सम्पुर्णन टिम लाई माया मीठो सम्झना र तिज को सुभ कामना फेरि आपिक्छ्या गर्ने छु धन्यवाद ❣️❣️❣️❣️❣️❣️❣️

  • @dipakrasailee5820
    @dipakrasailee5820 Před rokem +8

    आहा👏👏👍️अत्यन्तै मिठो रमाइलो प्रस्तुती
    सारङ्गि रोधीघर परिवार आदरणीय दाई कमल कुमार जी,टिका सानु जी,सुमन परिवार जी,यान प्रसाद न्यौपाने जी,चिज गुरुङ जी लगायत उपस्थित सम्पूर्ण टिमप्रती उच्च सम्मान साथै सफलताको अपार शुभकामना जय गीत जय संगीत🙏🇳🇵।

  • @chhittizmalla9611
    @chhittizmalla9611 Před rokem +2

    प्रत्येक भाग न छुटाई हेर्ने गरेको छु निकै रमाईलो लाग्छ दोहोरि यो १२औॆ भाग पनी रमाईलो लाग्यो

  • @arjunbc3949
    @arjunbc3949 Před rokem +7

    सोर शब्द बाट लियर ब्याक ग्रउन्ड म्युजिक साउन्ड अती राम्रो मिलेको छ सबै सबै कलाकार मित्र हरु मा सम्मन का साथ बधाइ छ 🙏🙏🙏🙏💞💞💞🙏🙏

  • @sirjanamagar3059
    @sirjanamagar3059 Před rokem +12

    आहा आज फेरि अर्को भाग हेर्न पाउदा निकै खुशि छु १ देखि नछुटाइ हेर्दै आएको छु १२ सम्म मिठो भाकामा अझ आगामि दिनहरुमा पनि पाउ🙏🏻🙏🏻

  • @user-rh8or1yl1r
    @user-rh8or1yl1r Před 11 měsíci +1

    धेरै रमाइलो 🙏🙏🙏🌺सम्पुर्ण टिम लाई धन्यवाद कलाकार ज्यु प्रती उच्च सम्मान छ 🌺🎤🎤

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 Před 11 měsíci +1

    बालचन्द्रा को सम्धी सम्धिनी र यहाँको लन्ठु भाका र कथा असाध्यै मन पर्छ।यक टुक्का पनि नछोडी सुन्न मन लाग्छ।बधाई सवै कलाकारलाई।

  • @user-uz9pj8iy7p
    @user-uz9pj8iy7p Před rokem +4

    Gharma xoree budi Kanye base vane gharma alik astai astai hunxa ra aba arko vag Pani xitai aaos❤❤❤❤

  • @shyamukshetri5939
    @shyamukshetri5939 Před 11 měsíci +2

    😄Sarai ramailo lagxa lanthu groups Ko Geet sunda Aru vhag pani lidai garnu hola dhannyabad ❤

  • @dipakthapa3065
    @dipakthapa3065 Před rokem +18

    कमल भाई धन्यवाद भाग १२ लनठु पनि अति मिठेा कथा मा गयिका बनाउनु भए को रहेछ सबै कलाकार को भुमिका अति कुसल छ र सबै यो टिम लाई मेरो UK बाट शुभकामना छ ।

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k Před rokem +13

    लन्ठु सिरेल bara स्वागत sarangi परिवार कलाकार timlai उच्च सम्मान

  • @rojinathapa9135
    @rojinathapa9135 Před rokem +5

    सर्वप्रथम त सबै टिम नमस्कार सारै मन छोयो यो गीत ले गाउँ घरमा भइरहेको यथार्थ घटना लाई मेलखाने गीत छ ❤❤❤❤❤❤❤❤❤🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾

  • @GobindaBahadurBudha
    @GobindaBahadurBudha Před rokem +5

    अती नै राम्रो छ चिज दादा मिना बैनी रेशम दादा लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ

  • @ritaphagami6742
    @ritaphagami6742 Před 11 měsíci +5

    अति मन प्रने भाग 12 आएछ लौ बधाइ छ फेरि पनि हजुर हरु लाइ❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @bmkiratsakhi3489
    @bmkiratsakhi3489 Před rokem +4

    Sarai Interesting Lanthu Dohori Sabai kalakar harulai dherai samman chha jai Nepsli geet sangit Chij Gurung Special word Lanthu Bhag 12

  • @user-dt1kv4xv9q
    @user-dt1kv4xv9q Před rokem +8

    अति नै सुन्दर प्रस्तुति लन्ठु भाग १ देखि भाग १२ सम्म नछुटाई हेर्दै आको छु र सारंगी संसार को सबै दोहरी हेर्छु सबै पुरै सिंगो टिमलाई आगामी दिनहरुको लागि सुभकामना जय गीत जय सङ्गीत 🙏🙏🙏❤❤❤❤

  • @shivprasadpandey8335
    @shivprasadpandey8335 Před 11 měsíci +7

    नेपाली कलाकार हरु मा नि धेरै कुराहरु मा मेलमिलाप रहेनछ । साहित्यिक शब्द बुझ्नुहुन्छ भने गित बाट कति मिठो जवाफ ❤❤

  • @meedomeedo9826
    @meedomeedo9826 Před rokem +3

    Aaha aaja pani ramailo huni vayo sabai tim lai badhai xa hal saudi dekhi herdai xu 🎉🎉🎉🎉🎉🎉

  • @ritaphagami6742
    @ritaphagami6742 Před 11 měsíci +9

    यो भाका मा सुन्न अति मन पर्छ अन्तिम सम्म सुने ❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @yadavkhanal2401
    @yadavkhanal2401 Před rokem +12

    सबै कलाकार हरु पर्ति सम्मान , अनि सलाम

  • @minbahadur9
    @minbahadur9 Před rokem +74

    ❤ चिज गुरुङका स्वर शब्दसंगै रेशमको आवाज मान्नुपर्छ

    • @puranoghar
      @puranoghar Před rokem

      czcams.com/video/zypUGf_j2Zc/video.html&si=1rWPjS3ZQTi17cu5

    • @Jhumka-jw1gf
      @Jhumka-jw1gf Před rokem

      Ann
      b

    • @dbkarsang6187
      @dbkarsang6187 Před 11 měsíci +1

      ❤❤❤❤ 👌👌👌👌👌🙏🙏🙏

    • @mdram1778
      @mdram1778 Před 11 měsíci

      @@Jhumka-jw1gf me know if you the

    • @mdram1778
      @mdram1778 Před 11 měsíci +1

      The same way as well I don't 9 1w3

  • @devitbhai1162
    @devitbhai1162 Před 11 měsíci +4

    चिज साच्चिकै चिज रैछ यार अर्गानिक गायक
    सम्पुर्ण गायक हरुलाई धन्यवाद

  • @GobindaoliOli-12
    @GobindaoliOli-12 Před rokem +2

    Sayad lanthu kai sab se best 12 jasto lagyo 1/2 ra 12 dammi lagyo pura here maile ta malaysia dekhi sarango sansar sadhai herne garxu🎉🎉❤

  • @umeshmagar3962
    @umeshmagar3962 Před rokem +11

    सागर दाइ को मुख चिलाएर उधुम छ दिए हुने नी माईक

  • @tularamkhatri7594
    @tularamkhatri7594 Před 11 měsíci +2

    घर बिग्रिएकि छोरी भनेर धेरैले हेप्थे अब झन रमाइलो भाग आउछ होला सुमन सरको ईन्र्टी भय पछि

  • @milanrokayamilanrokaya5597

    Sarangi sansar pariwar all timlai mero tarpha bat haritalika teej hardik suv kamna

  • @Shanikharka
    @Shanikharka Před rokem +7

    Lanthu paribar lai swagat ❤️❤️🙏🙏 gare hai❤❤❤

  • @reshambabustha4946
    @reshambabustha4946 Před rokem +6

    दामी दामी रमाइलो

  • @tejbahadurkhatri9879
    @tejbahadurkhatri9879 Před rokem +10

    भकर हेर्दै छु लन्ठु चिज सरकाे झट्का सुन पायन

  • @BalbahadurRokay
    @BalbahadurRokay Před rokem +5

    I respect all lanthu singer next episode Pani Aaunu parxa lanthu vag hajarau hajar vag samma jawas ......mero suvakamana...

  • @mansingh4880
    @mansingh4880 Před rokem +4

    Ajako dohori asadhdhai ramailo cha suner herer katikher dohori sakiyo thahai bhayen it's really nice
    Best of luck all team

  • @lovemay430
    @lovemay430 Před 11 měsíci +4

    अाहा कति रमाईलो दोहोरी मीना बैनी र रेशम भाइ लाई धेरै समाय पछी देखन पाउँदा सारै खुसी लागो संम्पुण कलाकार हरुलाई बधाई छ सफताको शुभकामना

  • @jhanshrestha
    @jhanshrestha Před rokem +4

    सबै सबैमा नमस्ते💘💘💘💘💘💗💗💗💗💗💗💗💗💗💖💖💖💖💖💝💝💝💝💝💝💙💙💙💙💙💚💚💚💚💚💚💛💛💛💛💛💜💜💜💜💜💜💜💜💜💟💟💟💟💟💟💟💟💜💜💜💜🙏🙏🙏🙏🙏🙏🙏

  • @birendrathapa8034
    @birendrathapa8034 Před rokem +6

    maja aayo herna sunna la bhadhai chha sabai team laai

  • @prithvigurung2314
    @prithvigurung2314 Před rokem +15

    आहा लन्ठु भाग 12 ले मलाई लठ्ठै बनाईदियो 1 घण्टा बितेको थाहा नै भएन नमस्कार सारंगी संसार टिम सबैलाई 🙏🙏💐💐👌👌♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @kabiram2023
    @kabiram2023 Před rokem +2

    अति उत्तम गीत सार्‍है रमाइलो अझै अगाडि बढोस् शुभकामना

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa Před rokem +3

    मज्जा आयो,मिना बुढाथोकी आएर जान खुशी लाग्यो

  • @jagatgauli7687
    @jagatgauli7687 Před rokem +2

    लु बधाई छ सबैलाई मेरो पनि❤️❤️❤️👌👌

  • @sunitakhati1281
    @sunitakhati1281 Před rokem +5

    लठु गितकाे टुक्का सुन्ध घत लागछ लठु निरन्तर आउनु परछ कलाकार टिम काे जयहाेश

  • @pyaralisice123
    @pyaralisice123 Před rokem +6

    रमाईलो छ❤🎉

  • @Basant742
    @Basant742 Před rokem +4

    चिज गुरुङले देश खान्छन् अब ❤❤❤

  • @hemrayamajhi8434
    @hemrayamajhi8434 Před rokem +4

    अब भाग १३ पनि छिटो लिएर आउनु परेयो सबै कलाकार हरु लाई नमन

  • @Basantaniwas-qd2wb
    @Basantaniwas-qd2wb Před rokem +4

    उत्कृष्ट दोहोरी आहा तर (सबु सर्गम)को डान्स लाई मिस गरियो धन्यवाद 🙏🙏🙏

  • @yekendramahat5002
    @yekendramahat5002 Před rokem +8

    jalu. maya. na huna le. khallo. bhayo. halka. uni. pani aako. bhaya. machhinthyo tahaka. asai bhaka ma.

  • @ratnashrestha9000
    @ratnashrestha9000 Před rokem +5

    स्यानि माया भाका नै राम्रो अनि टिम उतिकै एक्सा एक राम्रो ❤️❤️❤️❤️

  • @deepikashirmal1604
    @deepikashirmal1604 Před rokem +4

    असाध्यै राम्रो लाग्यो अब अर्को भागको प्रतिक्षा मा

  • @somthapa2643
    @somthapa2643 Před rokem +3

    Ati rochakta ra ramailo layo badhai xa All team work 🎉🎉🎉❤❤❤

  • @ramkhakural1534
    @ramkhakural1534 Před 9 měsíci

    धेरै मन परेकाे है लन्ठु काे 12 भाग कलाकार हरुपनी सबै राम्रा अरुपनी एस्तै नञा नञा भाग लेराउनु हाेला❤❤❤

  • @supadeurali_entertinment

    आज पनि आएछ सबै संगको साथ मा ❤❤❤

  • @jhakshrestha6674
    @jhakshrestha6674 Před měsícem

    मायाको गित भन्दा यो परिवारिक गित केहि सन्देस मुलक हुनखोजेको छ । राम्रो छ ।

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Před rokem +5

    Wow babala ramailo xa Dohori chij sir salam xa tapailai chij sir🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️😂😂😂😂😂😂😂😂🇳🇵🇲🇾

  • @Bikashday1
    @Bikashday1 Před rokem +3

    लन्थु को फेन जति यता हाजिर हुम त

  • @user-cn1rs3yb4j
    @user-cn1rs3yb4j Před 4 měsíci

    lanthu 1,2,3,4,5,6,7,8,9,10,11,12 सम्म टुक्कको खानी चिज को लाई धेरै बधाई तथा शुभकामन❤❤🙏👌👍️👌🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥अनि सारिङ संगसार सबै टिमलाई धेरै राम्रो छ❤❤❤❤❤❤❤

  • @ParbataChimoriya-hl7qo
    @ParbataChimoriya-hl7qo Před rokem +10

    आहा अति मिठो गाउनु भाे बधाई छ ।अर्को भागमा सुमन भाई पनि यो टोली मा हुनुपर्छ ।❤❤

  • @chakgurung3175
    @chakgurung3175 Před rokem +3

    Supper Dupper Dohori entertainment,Wish you all the best,good luck.

  • @gopalacharya8180
    @gopalacharya8180 Před rokem +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤❤

  • @shibabahadurmahat6357
    @shibabahadurmahat6357 Před rokem +1

    आफ्नो आफ्नो बिचार हो यो दोहोरि गाऊदा सर्मिला बि सि को एऊटा शब्द अति मन परो मलाई भाइले दिदिलाई दुलाईका कुरा सुनेर वचन लगाऊदा ?तलाईनी सानामा बोकेर हुर्काईकी हुम भन्दा तो सब्दले छोयो मलाई

  • @jitShahi-yt1ur
    @jitShahi-yt1ur Před rokem +4

    आहा सर्मिला जि दामी हार्दिक बधाई ❤❤❤❤❤❤

  • @krishnapun892
    @krishnapun892 Před rokem +3

    आहा धेरै मनपर्छ सारै मजा आयाे जय गित जय संगित❤❤❤

  • @DeepubdrDeepak-mt5gw
    @DeepubdrDeepak-mt5gw Před rokem +9

    असाध्यै रमाइलो❤❤❤

  • @ramaghimire8757
    @ramaghimire8757 Před rokem +2

    धेरै राम्रो छ अर्को भाग्गमा त सुमन भाइलाई पनि देख्न पाइनी भयाे धेरै खुसि लाग्यो तर मलाई पनि नजिकै बसेर हेर्नि धेरै धाकाे छ

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Před rokem +2

    यहाँ हरु सबैलाई तिजको विशेष शुभकामना

  • @taraparsadbista-fs8wk
    @taraparsadbista-fs8wk Před 10 měsíci +1

    चिज भाई को सब्द त १०० मा १०० पर्सेन्ट ठिक छ।कुनै पनि लाइभ दोहोरी मा मिस्टेक छैन् । चिज भाई त कृष्ण भगवान भन्दा ठुलो रुप भयो कृष्ण भगवान ले त१६०० गोपिनी मात्र भुलायका थिए रे अल नेपालिको मन् भुलाउने चिज भाई धन्यवाद।

  • @user-qo5oc5cr5p
    @user-qo5oc5cr5p Před rokem +4

    Wow sarai ramro lageo

  • @gurung1666
    @gurung1666 Před 11 měsíci +4

    यो टीम लाई ❤❤ बधाई पनि फेरि अर्को भाग हेर्न पाम

  • @gopalruchal9380
    @gopalruchal9380 Před rokem +3

    Are sumannn pariwarr panii lastaii khusii lagyooo ab herinxanzxx sabaiii

  • @khimmagar6376
    @khimmagar6376 Před rokem +3

    Ramro xa team lai badai xa❤❤❤

  • @dilbahadurrana7045
    @dilbahadurrana7045 Před 11 měsíci +3

    जालुमाया पनि हुनैपर्ने थियो किन छुट्टाउनु भयो अझ मजा आउथ्यो

  • @tikapun1785
    @tikapun1785 Před rokem +5

    सबै जना ले मीथो गाउनु भयो ❤❤❤

  • @user-vq9dw7jy7b
    @user-vq9dw7jy7b Před 11 měsíci +1

    लहै लन्ठु भाग लियर अाउन नछुटाउनै है सारङ्गि सन्सार परिवार

  • @tejbahadursindhuli8501
    @tejbahadursindhuli8501 Před rokem +3

    आहा भाग 12 झन कडा हार्दिक बधाई

  • @himalgamer8169
    @himalgamer8169 Před 11 měsíci +1

    मलाइ पनी यो भाकामा सुन्न मन थियो ❤❤❤

  • @funakoshishotokankarateass4379

    लान्ठु त नाम रह्यो रहयो , अब लन्ठु जिरे पनि नाम रहने भयो हाम्रो खिल सोलटिको 😅😅😅

  • @foxgamer2553
    @foxgamer2553 Před rokem +6

    बल्ल सबै सदस्यलाई देख्नु पाइयो 👍️

  • @user-tf1jd8ed9u
    @user-tf1jd8ed9u Před rokem +9

    Suman dada aaunu vayaxa hae live Dhohori razza❤😂 Suman sar

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 Před rokem +6

    आहा अति मिठो गित गाउनु भो बधाई छ सबैलाइ 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @U_K_I_N_A
    @U_K_I_N_A Před rokem +2

    Badhai x Lanthu Team lai n sarangi sansarlai Bisesh Chij lai kina ki aja chijle Lanthu Sabda nanikaleko vaye Sayed pahilo ma nai simit rahanthyo hola aja Lanthu Sabda le gardai nai Lakhau darsakko man mutuma basna safal hudai aja 1/2 gari 12 bhag samma aaipugeko x aja 13/14 hudai jaaos Subhakamana sabai singo team lai

  • @user-hg3go1yp4f
    @user-hg3go1yp4f Před rokem +3

    Supper sabai team lai vishesh dhanyawad

  • @mohanpunmagar2944
    @mohanpunmagar2944 Před rokem +2

    आज्जै अगादी बदोस अल्ल तिम र सारङी सन्सार परिवर पर्ती सम्म्मान छ्ह ल