कथा माइलीको भाग ११५ [Katha Maili Ko EP- 115 I Rama, Sabin, Tika, Yan, Shankar, Huma | Jan 26, 2024
Vložit
- čas přidán 19. 08. 2024
- ------------------------------------------------------------
कथा माइलीको भाग - ११५
------------------------------------------------------------
🎬️ Story
Tika Sanu
------------------------------------------------------------
------------------------------------------------------------
🎬️Direction
Tika Sanu
------------------------------------------------------------
🎬️ Camera \ Edit
Ramu Birahi Malla
------------------------------------------------------------
🎬️ Artists:-
★ Tika Sanu
★ Rama Thapaliya
★ Sabin Bastola
★ Sumitra Adhikari
★ Huma Bk
★ Dhanmaya Nepali
★ Ramila BK
★ Leliya BK
★ Yan Prasad Neupane
★ Shankar Sunar
★ Keshari Gharti Magar
★ Anil Sunar
★ Gopal Paudel
★ Raj Kumar Century
★ Rabindra Sunar
★ Asha BK
★ Binita BK
★ Parkash Diyali
-----------------------
🎬️ Story / Concept:-
Tika Sanu
© Tika Sanu-2024,
-----------------------
Facebook:
/ tika.sanu.1
-------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other CZcams channels without prior permission will be strictly prohibited
----------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
अबको दिनमा यान र रिठ्ठे सुध्रिएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनु होला है।😅
Sudhriyo vane tw serial nai sakinnx 😅
कस्तो मन छुने episode हुदैछ है टिका बाइनी अब्बल कलाकार बैनी को कथा मा अब माइली लाई देउरानी ले हेप्ने रैछ माइलिको पनि सुखको दिन आओस् रिठेले धेरै पैसा कमायर अमा लाई नि साथ राखी खुशी को दिन आउनु पर्यो सबै teem लाई सुभाकमाना 🎉❤️🌺❤️🎉 FROM CYUPRUS
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण भगवान रुपि दर्शक महानुभाबहरु प्रती म कलाकार टीका सानुको नमस्कार!
अनि हाम्रो सिरियल" कथा माइलिको"हजुरहरुलाइ कस्तो लागिरहेको छ हजुरहरुको सल्लाह सुझाब प्रतिक्रिया कमेन्ट बक्समा लेखिदिनुहोला है। हाम्रो सिरियल लाइ माया गर्दिनुभयको मा हार्दिक
धन्यबाद🙏🙏🙏❤❤❤❤
Didi hjr ko siriyal sarai man parx malai
Didi hjr malai pani kai garni mauka dinuna ma git pani gauxu didi
Gauma jati dukha gare pani kai vayana didi sana xora xori xan dini rin ko tanab x teastai didi hjr le yo dukhi bunu ko sahayog gardinu la
यो सिरियल लाई देश मा घटेका घटना हरु संकलन गेरेर बुझेर मिलाएर निर्मला पन्तको को घटना समेटनु हाेला मिल्छ भने पल साहाको घटना सन्दीप लामिछाने को देश को राजनीति हरु देखि अत्ति भाइरल देश को अवस्था ता लाई बिस्तारै बिस्तारै थोरै थोरै मिलौदै समेटदै बनाउनु भए कस्तो होला
dhari ramro dax tika बैनी
यति राम्रो प्रतिभा लाई बयान गर्ने शब्द नै भेटाइन मैले अझै राम्रो प्रतिभा हेर्न पाईयोस् सानि म भाग एक देखि हेर्दै आएको छु यो कहानी यथार्थ मा समेटिएको सिरियल हो ❤ सबै कलाकार लाई धेरै बधाई छ मेरो प्यारो सानिलाई धेरै बधाई छ कथा लेखेको र बनाएको मा सानि धेरै माया मिठो सझना छ सानि❤
यो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ?👍️❤🎉
✋✋
एक जाना चै म पनि छू मेरो फोन मा एबि नै सकेछ र पो त।
यो सिरियल आउदा मलाई निकै राम्रो लगेयो आशा छ अब आउने सिरियल पनि यस्तै आउन्छ भन्न्ने आशा राखेको छु अनि रिथे दाई हरु कमाउना जाद निकै खुसी लगेयो
यो सिरेल्ल् सारै राम्रो छ सिरेल्ल यस्तो हुनुपर्छ 🙏🙏❤️❤️❤️
प्यारी सिस टीका को यो कथा माइलीको सबै भाग ले मन छुन्छ दुःख सहने हिम्मत आउँछ अब त माइली काे परिवारमा खुशी छाउनु पर्यो के
Ati sundar serial sampurna kalakar haru lai dherai dherai shubhkamana specially Nani Tika Sanu lai 🙏🙏💐💐
म माईलीको फेन हो १भाग देखि नछुटै कन हेरेको छु म दमौलीबाट
सबप्रथम यस सिरीयाल परीकलपन टिकालाई धेरै धन्यवाद सिरीयाल नीकै राम्रो र यथार्थ जीवन को काहनि मा भनेको छ सिरीयाल लाई सबैले माया गरिदनु है टिकालाई अजै सफलता मिलोस धन्यवाद कलाकार होल टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
११५ भाग पनि अायाे है सबै ले हेरेर लाक कमेन्ट गरि दिनु धेरै बास्तबिकता सिरेल छ सबै अभिनय कलाकार हरु मा हार्दिक 🙏🙏🙏🙏नमन छ दिदी काे👌👌👌👌👌❤️❤️❤️❤️
सारै राम्रो कहानी को लागी टीका सानु तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।साउण्ड कम छ सारङ्गी मात्र प्रस्ट ठुलो हुन्छ।🎉🎉🎉
🎉🎉🎉❤❤ यति राम्रो प्रतीभा को के बयन गर्नुर अक्दमै राम्रो छ नियमित हेर्छु योदुख मा त रिठे जिले माइली लाई बुझेकोम खुसिलायो केसरि दिदी को केही खबर आयन नि के भो 🎉🎉🎉 छोरा को याद किन आयन है केसरी 🎉🎉🎉🎉 ❤❤❤ जि हजुर जहाँ भयनी आमा र छोरा लाई खबर 🎉🎉🎉 आउनु पर्नी सबै कलाकार लाई उचसम्मान छ अझै प्रगती को पथमा लम्कियोस योसिरियल 🎉🎉🎉 सबै सबैलाई शुभकामना 🎉🎉🎉
🙏🙏
हजुर म छोटु बोलीरहेछु, अभिनय हेर्न माईली
गित सुन्न "गलामञ्च "पाल्नुहोला 🙏 एत्ति गरिदिनु भयो भने मन भोको रहने छैन ।😂
हाजिर हुँदैछु टीका सानु लगायतका सम्पूर्ण कलाकारको अभिनय हेर्न धेरै राम्रो लाग्छ 🎉🎉🎉❤❤❤❤❤
माईली काे ठुली आमा ले कती हेपेको माईली काे आमा लाई अब कान्छी छोरी ले कमाएर आमा लाई सुख ले पालेको हेर्न मन छ अनी ती दुइटा जाडे का पुङ हरु पनी सुद्रेर माईली लाई सुख मा राखे को हेर्न मन छ छोटु कती अशल मान्छे सारै राम्रो अभिनय छ बुडी चाँही कती छुच्ची ल टीका बैनी दाम्मी छ सीरीयल बधाई छ सम्पूर्ण माईली टीम लाई ❤❤❤❤❤
माइली सिरियल 1 भग देखि 115 भग सम्म हेरियो अझै राम्रो छ यो कथा लाई धेरै धेरै शुभ-कामना 🙏🙏🙏
🌹🌹🌹🌹💖💖💖💚💚👍👍👌👌
म पनि भाग एकदेखी हेरी रहेकी छु असाध्य राम्रो लाग्छ
My favourite serial ❤❤❤❤🎉🎉🎉🎉
Sabai le Maya gardinu hola hai ❤❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
Now, I am waiting my favourite serials"KATHA MAILIKO" Ep115, The serials are super best interesting romantic organic heart teaching..Tika best of luck & Thanks all actors🙏⚘
यति राम्रो प्रतिभा लाई धेरै धेरै सुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤
Dhanyabadh xa sabai janalai ...ho aajako bhag bhane thik thikai xa ...etiko samma ramrai hunxa ...sarhai bijou ra birakta ko raksi matra Khaira ladeko jhagada gareko baulaira hineko pni ali ramro hudaina ni tika baini ...ma bidesi bhumi galf conttry ..kubet dekhi ho hajurko yo katha maili serial harek episode naxutaikana heri raheko xu agami bhag haru ajhai ramro banaudai lanu la ...by by ..all tim lai thanku
one of the best serial❤
धेरै राम्रो छ माईलिको कथा म हाल मलेसिया देखि टीका सानू को हरेक गित हरु मन पर्छ र माईली को कथा सिरेल कुनै पनि एसोड नाछुटाई हेर छु ❤❤
माइली सीरियल काे कुन कुरा राम्रो लग्यो comment हाई साथी❤😊
Aasa le yasto ramro jethani lai ris gareko suwayana ghor narak ma parauli milera basna sika jai shree krishna ma malesiya bata herdai xu sarai man parxa tika baini ko siriyal goad bless you all team❤❤❤
कहिले आउछ भनेर कुरेर बस्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ साथीहरु😘
My favourite serial❤❤❤
Nice serial badhai xa sabi teams lai tika 🎉🎉🎉🎉🎉🎉🎉
यो दुख को कथा हेर्दा कति मन रुन्छ साँचै भाको कथा छ यो सुरु देखि हेरेको छु अलि लामो भएन जति हेर्यो उत्ति हेर्न मन लाग्छ मिल्छ भने अलि लामो बनाउनु हो राम्रो छ अजै त यो भन्दा राम्रो बनाउनु अजै है माइलि
मन छुनि सिरेल हेर्दा अाखा नरसाएकाे दिनै हुदैना माईईलि टिमलाई उन्नति पर्गति काे धेरै धेरै शुभ कामना छ ❤❤❤❤🎉🎉🎉😢😢
पाल्पा देखि हेर्दैछु रिठे र यान राम्रो मान्छे भयको कमायको हेर्निमन छ खुसी परिवार भयर बसेको हेर्निमन छ खै कमाउला जस्तो त लाग्दैन आसा नराम्रो नसोच्नु कहिले सुख कहिले दुख पर्छ
भाग १ देखि हजुरको सिरियल नछुट्टै हेरेको छु हजुरको आजको भाग त मलाई त एकदम राख्यो हजुरको हजुरको सिरियल हेरेर हजुरको सिरियल हेरेर मलाई त रुन मन लाग्छ एकदम राम्रो छ हजुरको हामी परदेशीको कथा नै यस्तै हजुर❤❤😭😭🙏🙏
मलाई त हजुरको माइली सिरियल यक्दम राम्रो लाग्छ सुरुको भाग देखि अहिलेसम्म हेरेको छु 😮😊
मलाइनि यो सिरेल्मा खेल्न मन छ plz टिका बुनु
my favorite serial ❣️❣️💘💘
Yo mahili sireal heryo vane ma aafai lai runa man lagx tsaile hernai sakdina k mahila mahili xora xori haru dherai ma dukha nai vogna pareko hunx thyakkai ma jastai lagxa miss u tika sis ❤❤
My favorite serial maili ❤❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
धेरै राम्रो छ माईली सिरियल एक भाग पनि नछुटाराछु❤❤❤❤❤❤म झापा
Dherai ramroxa siriyal❤❤❤❤
धनदेबात उत्किस्ट राम्रो छसिरिएल💖💖💖💖💖💖💖💖🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️
Tika Nanu hajur haruko maili serial sarai ramro lagcha sabai time Lai mannu parcha namaste Cha hi mo Dubai Bata kahilai Pani nachutni garera here ko Cha 🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺
म तनहुँ बाट हेर्दै छु अबअाउने भागमा खुशियालि भएको देख्नपाईयाेस
मैले नि १नम्बर देखि नछुटाई हेरिरहेकाे छु कथा माहिलि काे कथा❤❤
Maili siriyal herda aafno jiban katha jasto lagx 😢 miss you 😘 maili ko tim lai
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤
म दमौलीबाट हेर्दैछु म १भाग देखि हेर्दै आजसम्म हेरेको छु टिका नानी
अाशाले माईलिलाई देख्न सक्दिन कस्ताे राक्षस्नि रहिछ माईलिले अाफ्नै वहिनिलाइ झै माया गर्छिन टीका सानुले तर त्याे अाशा खत्तम रहिछ । सल्लाहा सुझाव दियेर त्यस्काे पालना पनि हुन पर्याे नि खै भाकाे ।
Ma पनि यो भाग १ देखि नछुटाई हेरेको छु दिदी ❤🙏🙏🙏
दामिछ धेरै धेरै राम्रो सिरियल मलाई अति मन पराउछ यो सिरियल म हेर्दैछु कुबेत बाट
यति राम्रो छ कि सिरियल म त सधै नछुटाई हेरिरहेको छु समय मा रुआउछ समय मै हसाउछ यो सिरेल सधै भरी यस्तै चलिरहोस्
maili dd laimaya grnajti yata haagir hunu haai
टिकाशानू लगायत सम्पुण कलाकार लाई धेरैधेरै बधाईछ❤❤❤❤❤❤❤
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️
Ma pane xu
Me 🙌🙌
म दमौलीबाट हो भाग १देखि नछुटाईकन हारेको छु आज सम्म माइली टिका नानी
😊😊😊
Ma india bata
साउण्ड सानु आउँछ ठाउँ ठाउँमा।🎉🎉🎉🎉 ।
राम्रो छ कथा माईलिको हेर्दा हेर्दै सक्यो के लामो भएनि हुन्थ्यो जस्तो लाथ्यो म मलेसिया देखि हो
Natural serial❤️❤️🙏
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सिरियल मार्मिक सान्दर्भिक छ
Support me 😢
म पोखरा बाट मइलि सिरियल एकदम राम्रो लाग्छ नछुट्टाइ हेर्ने गर्छु मइलि होल टिम लाइ उत्तर २ प्रगति को कामना गर्दछु 🙏🙏
my favorite serial I'm waiting ❤❤❤❤❤❤
humale sukha pako herna man xa aba humako pariwarlai xitai khusi milosh❤❤❤
मलाई एकदमै मनपर्ने सिरियल ❤🎉 यस सिरियल मा अभिनय गर्नु हुने दाजु शकर र दिदी सर्मिलाको अभिनय उत्कृष्ट लाग्छ्🤗🙏🍰
नमस्कार 🙏सबै भगवान रुपि दर्सक माहानु भाब हरुमा म यहि टेलिसिरिय काथा माइलि को पात्र आशा (टिका जि को देउरानि)
हजुर हरुलाई हाम्रो कथा बस्तु के कस्तो लाग्छ जस्ताको तेस्तै प्रतिक्रिया दिना न भुल्नु होला हस् त धन्यवाद 🙏
Kahile ciment ngari chori luki herne tika pariwar lae m matrae hola❤
कति राम्रो सिरियल
My profat serel❤❤
Very nice serial♥️♥️♥️🙏
म लाई मन प्रने सिरियल माईली कथा धेरै राम्रो लाग्छ❤
My favorite serial 💗💗💖💖💖💕💕💕❣️❣️❤️❤️
टीका सानू टेलीसिरियल नछुत्ताइ हेर्ने हरु येता हाजिर हुम्त🌸👌😍
Very nice serial ❤❤❤
धेरै राम्रो छ शुभकामना माइलि
सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ!❤❤
Support me 😢😢😢
म पनी माईली सिरीयलमा अभीनय गरन मन थियो
साच्चै भन्ने हो भने मैले यो सेसिल सुरु देखि हार्दै आए को छू सारै राम्रो लाग्छ वास्तविक जीवन मा यस्ता घट्ना हरू लाई समेटेर बनाइएको seail एकदमै मन पर्छ मनै छुने कथा माइली episode दामी छ Sompurnama ❤❤❤❤❤❤🎉🎉
मैले पनि साउदी अरबमा बिदेशी भूमिमा बसेर हेरी रहेकाे छु थिर बहादुर दनुवार सिन्धुपाल्चोक इन्द्रावती गाउँ पालिका -
12
❤❤❤❤❤ आहा मेरो खुसी हुने दिन डिउटी बाट आउदा धिला हुन्छ नखाएरै पहिले हेर्ने भिडियो यहि हो किनकि १ देखि नछुटाई हेरेको सिरियल भएर हो र टिका बहिनी को सबै अर्गानिक आफ्नो परिवारीक मा भएका सुख दुख का कुरा लाई टपक्क टिपेर सिरियलमा समाबेस गर्दा पनि मन छुन्छ ❤❤❤❤मिठो सम्झना टिकुली अझै उज्वल भबिष्यको लाखौ शुभ कामना छ बहिनी जिन्दगी मा राम्रो होइन हाम्रो भएरै अगाडि बढ्नु टिका हजुर लाई केहि चोट पर्दा दर्शक लाई धेरै दुख्ने गर्छ सधै खुसी हुनु बहिनी साना तिना कुरा लाई मन मा नराख्नु फेरि पनि मस्तै शुभ कामना टिका साथै मिठो सम्झना❤❤❤❤❤❤
❤🎉❤🎉धेरै राम्रो लाग्छ पखी राख्छु
My fovirite sireyl safaltako suvkamana sabai tmlai
Sarai Raamro lkatha ,,, Ekdumy Ashal ,,,, dherai dherai Shubha kaamna 🙏 from Gangtok Sikkim 🙋
सम्पूर्ण माइलि टिमलाई शुभकामना 💜💜👌👌👌
मलाई मन परेको सिरियल❤❤❤❤🎉🎉🎉🎉
Best serial 👍
सारै मन छुने टेलि फिल्म, माईली को सम्पुर्ण टिम लाई धन्यवाद, हाल साउदी बाट!
मलाई त यम प्रसाद दै र रेठी ramro मान्छे हरु भए को देखना मन छ ❤❤❤🎉🎉🎉
Very very nice hajur 🙏❤️
Dherai ramro serial!!
Ny favourite serial ❤❤❤❤🎉🎉🎉🎉😂😂😢
My favourite teli serial Katha maili Ko speciali thanks Tika g hjr lai Yati Ramro serial Nirman garnu vayeko ma thanks again Tika g ❤❤❤
माईली कथा सिरियल हेरेपछि मेरो आँसु थामिदैन 😭😭😭दुख पिडा लाई समिटिदा सारै मन रोएर अाउछ सबै माईली काथा टिमलाई सम्मान छ❤❤❤
bhag 116 dekhi mathiko bhag chadai aaunu paro tika ji 115Samta herisakio
dukha matahi vo siriyal😢😢😢😢😢 khausi pani hun xa ki aasa xa h❤❤❤❤ saudi arabiya jubal dammam bata hereko 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤😂😂😂😂
Very beautiful program nice to meet you in the mostly sweet dreams awesome team good 😊
Super duper xa serial dherai dherai Babaal xa super hit chha good actors all people
मलाई मन परने सिरेल
धेरै राम्रो छ याे सिरियल मेराे मन काे सिरियल हाे बिचरा आमा काे बिजाेक भयाे भयाे आमा लाई देखेर मेराे त आसुनै अडिएन 😢😢😢😢😢
Maili ko abhinay dherai ramro x kathaa man chune x maili serial ko sabai kalakaar le ramro abhinay gare ko x sabai Patra lai sub aashirwad x❤❤