Nepali Serial Juthe (जुठे) Episode 137 || Jan 3 - 2024 By Raju Poudel, Marichman Shrestha

Sdílet
Vložit
  • čas přidán 2. 01. 2024
  • Nepali Serial Juthe (जुठे) Episode 137 || Jan 3 - 2024 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
    Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in CZcams at 8:30 PM every Wednesday.
    Special Thanks
    Narendra Shrestha (Pokhara)
    Kushal Thapa (Pokhara)
    Sharwan Shrestha (Texas America)
    Anjana Joshi (Texas America)
    Actor
    Rabi Giri
    Bidhya Karki
    Rambabu Regmi
    Mukunda Mainali
    Sarmila Sharma
    Shree Prasad Thapa
    Raju Poudel
    Marichman Shrestha
    Raju Karki
    Ujjwol Khadka
    Unisha Dhungana
    Sowinika Bastola
    Rukmila Adhikari
    Anamika Lamichhane
    Light
    Shiva Parajuli
    Musician
    Yogesh Kaji
    Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
    Background Music by : Binay Karki
    Aarohi Entertainment
    Anamnagar Ktm
    binaytwo@gmail.com
    Camera
    Ghanshyam Pokharel
    Editor
    Rabin Bhatta
    Sub-Editor
    Sarita Gautam
    Ashok Chaudhary
    Markup Artist
    Nirmala Acharya
    Writer/ Director
    Raju Poudel, Marichman Shrestha
    समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
    #osrdigital #Juthe #JutheEpisode137 #JutheNepaliSocialSerial
    OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For CZcams channels in Nepal. This channel mainly focuses on entertaining our CZcams viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
    We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
    ► Phone No : 014517856
    ► E-Mail : osrdigitalnp@gmail.com
    ► Website: www.osrdigital.com.np
    ► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
    ► Facebook : / osrdigitalnepal
    ► Twitter : / osr_digital
    ► Instagram : OSR Digital
    ► Android : OSR Digital

Komentáře • 1,2K

  • @jiten265
    @jiten265  +671

    यो कमेन्ट पढ्ने लाई भगवानले रछ्या गरुन

  • @dipikamagar683

    भाग 1 देखी न छुताई हेर्न कोको हुन्छ ❤😊

  • @Kebinghartimagar

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हाैँ🎉🎉❤❤❤❤🎉🎉😊

  • @anishaneupane591

    लास्ट्को भागले सारै रुवायो सागर पल्टन नगएर त्यही केही गरेर बसेको अनि त्यो समाज सुधारेको हेर्ने मन छ❤

  • @PathakSandip-en2si

    ल बधाई छ जुठे टिमलाई आगामी साथा देखि अज रमाइलो बनाउदै जानु र आज अएको भाग लामाे र मिठाे र लास मा रुने काे काे हुनुहुन्छ म सित हाजिर हुम है र जुठे सिरियल कस्तो लगछ comment box कमेन्ट् गरन नभुलनु हाेला र जुठे र जुनकुरि फन हुने जति हाजिर हुम है र जिमालकाे घरमा सागर र साबित्रि यकै ठाउँमा भएको हेर्ने ले पोनि हाजिर है त र जसले मेराे कमेन्ट् पर्दै हुनुहुन्छ भगवान् ले रक्षा गरुन जुठे टिमलाई हार्दिक निमन्त्रणा जय जुठे सिरियल ❤❤❤❤

  • @jayaramthapa970

    जुठेको प्रगती भएको कहिले देख्न पाइन्छ हौ ।।रुन मन लाग्छ खाली 😢😢😢

  • @Naaresh

    अलि छोटोे भयो कम्सेकम 1 घन्टाको बनाउन परेयो भन्ने जति यता हाजिर हुमत

  • @keshab_Baral07

    episode 1 देखि नछुटाइ हेर्ने जति एता हाजिर गर्नुहोस त!❤

  • @asmitathapa8828

    मेरो कमेन्ट पढ्ने लाई प्रभु ले आशिष दिउन 🙏🙏🙏😍

  • @user-oy4sj8xv7c

    जुठे सेइरल आउँदा खुसी हुने जति हाजिर हुम त् र जुठेले सुख पायको हेर्न मन हुने जति यता आउनु होस

  • @harisharanbasnet

    ❤जूठे सीरीयल को परखाई मा बस्नु भएका सबै लाई नमन❤🎉🎉🎉🎉

  • @GitaChanara

    गौरी र कार्की को बिहे कुरा ले भाबुक बनायो सारै मन रुवाउने कथा छ जुठे😓😓😢😢😢

  • @Sukumaya_Tv

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ

  • @Pabi333
    @Pabi333  +54

    देश तथा बिदेशमा नेपालको मन मनमा बस्न सफल एकमात्र समाजको यथार्थ चित्रण उतार्न सफल सिरियल जुठे लाइ सफलताको शुभकामना छ 🎉🎉🎉🎉🎉❤

  • @1010Sudip

    जुठे को प्रतीक्षा मा बस्ने ले हाजिर गरम त। यो कमेन्ट पढ्नेको जय होस ❤

  • @sanuthakuri8971

    आजको एपिसोडले लास्ट मा सारै रुवायो😢❤❤❤❤❤❤

  • @birbdrtamang5680

    यो जुठे सिरियल अति राम्रो छ यदि सासुले बुहारीलाई छोरीलाई जस्तै अनि सासुराले जोईलाई जस्तो माया आफ्नो छोरा बुहारीलाई गर्यो भने सबैको घर उज्यालो हुने थियो सफलताको सुभाकामना छ सबै जुठे नेपाली सिरियल टिमहरुलाई🌷❤️🇳🇵👏

  • @Mayalukc9999

    जसरि पनि जुनकिरि काे र जुठे काे बिहे हुनु पर्छ सिरेल अति राम्राे छ सुभकामना ❤❤❤❤

  • @Arun-dhami-camera-man

    याे सिरियल निरन्तर हेर्ने जति र याे सिरियल आउदा खुसिहुने जति यता हाजिरि है र मेराे कमेन्ट पढनेलाई भगवान ले सधैई रक्षा गर्नुन🎉🎉🎉❤❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉

  • @bistabinod455

    सबै जुठे परिवार लाई नमस्कार प्रदेशि भुमि बाट