नेपाल नयाँ कोर्षमा जादै, हृयन्दलाई अघि सारिदै, अमेरिकामा लोकतन्त्र समाप्त, संकटमा ओली देउवा गठबन्धन

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • सत्य र निष्पक्ष समाचारका लागि राष्ट्रियता र एकताका लागि मात्र Himal Online TV
    थप जानकारीका लागि :
    अनामनगर काठमाडौं, नेपाल
    पोष्ट बक्स नं. 6047
    Email : himalonlinetv@gmail.com
    Host : Pradeep Dhami
    Guest : Surya Nepal
    Camera : Prakash Shahi Thakuri
    Edit : Umesh Rai
    Post Production : Cherry Films Pvt. Ltd.
    Visit us at :
    / bharatdahal
    Please Subscribe Here : / himalonlinetv
    Like us on Facebook: / himalonlinetv
    Follow us on Twitter : / himal_tv
    Follow us on Instagram: / himal_tv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed).
    #HimalOnlineTV
    #KpOli
    #BharatDahal
    #BalenShah
    #Prachanda
    #ArjuRana
    #RabiLamichhane
    #GyanendaShah

Komentáře • 12

  • @bodharana2331
    @bodharana2331 Před měsícem +6

    हृदयन्द्रलाई साहायक रथीको मर्यादा क्रम दिएर अभ्यास गर्नु पर्छ र पारसलाई गृहमन्त्री र हिमानि साहालाई विदेश मन्त्रि बनाउने र ज्ञानेन्द्र साहलाई श्री ५ सहित परमाधिपतिको अधिकार स्वतः प्राप्त हुनुपर्छ ।

    • @YohanYishai
      @YohanYishai Před měsícem

      Raja Birendra pariwarlai nyaya dinu paryo pahila. Tyas pachi ukta prastau sahi rahanxa.

    • @Gaurab369
      @Gaurab369 Před měsícem

      ​@@YohanYishai नेपाल ले इन्डिया र अमेरिकालाई कारबाही गर्न सक्छ भने राजा बिरेन्द्र र उन्का परिवारलाई न्याय दिलाउन सकिन्छ नत्र हामीले सपना नदेखे हुन्छ।
      किनकी राजा बिरेन्द्र र उन्का परिवारको हत्या गर्ने मुख्य नाइके इन्डियाको RAW अनि अमेरिकाको CIA हो।

    • @Gaurab369
      @Gaurab369 Před měsícem

      नेपालमा राज सस्था हैन राजतन्त्र फर्काउ राज सस्थाको राजाले देश र जनताहरु जोगाउन सक्दैन किनभने राज सस्थामा राजाको शक्ति र अधिकार सिमित हुन्छ। जस्तै इराकमा १२ जना नेपालीहरु मारिए तर राजाले बचाउन सकेनन् , नेपालको नेताहरुले कल कारखानाहरू बेचे, नदि बेचे, सत्ता विदेशी लाई सुम्पिए तर राजाले बचाउन सकेनन् किनकी राज सस्थाको राजा सङ्ग त्यो अधिकार र शक्ति हुदैन तर दोस जति सबै राजालाई आयो।
      त्यसैले नेपालमा लोकतन्त्र, गणतन्त्र र राज सस्था हैन राजतन्त्र फर्काउ र देश र जनताहरु जोगाउ।
      बिदेशी र शरणार्थी हरुलाई नागरिकता दिने, राष्ट्रिय परिचयपत्र, MCC, इन्डिया लाई जमिन र नदि जिम्मा लगाउने, बिदेशीलाई सत्ता सुम्पिने काम रोकन सक्ने क्षमता राजतन्त्र सङ्ग मात्र हुन्छ राज सस्था सङ्ग हुदैन।

  • @gopalbhattarai239
    @gopalbhattarai239 Před měsícem +3

    दलिय राजनीती प्रणाली समाप्त गरौ भन्न नसक्ने नेपाली लाई चोक चोकमा झुन्ड्याउनु पर्छ कि पर्दैन हिसाब गरौं

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 Před měsícem

    सहित भन्नुभयो

  • @Gaurab369
    @Gaurab369 Před měsícem

    लोकतन्त्र र गणतन्त्र खारेज गरौ र राज सस्था हैन राजतन्त्र फर्काउ।

  • @sommayashrestha9762
    @sommayashrestha9762 Před měsícem

    Good Raja Le kadam chalna. Paro ab

  • @user-le1mj7yy3e
    @user-le1mj7yy3e Před měsícem

    यो कुनै हालतमा हुनै सक्दैनऽ मुख छँदाछँदै नाकले पानी कदापी पिउँदैनऽ भनिन्छ लाटो खेल्छ एक बल्ड्याङ बाठो खेल्छ दुई बल्ड्याङऽ जुन माछो धेरै चलाख हुन्छ नि त्यहि नैं छिटो जालमा पर्छऽ काग धेरै बाठो भयो भने के हुन्छ? त्यहि हुन्छऽ बाँदर धेरै बाठो भयो भने के हुन्छ? त्यहि हुन्छऽ नेता धेरै बाठो भयो भने के हुन्छ देशको यहि हाल हुन्छ जो सबैले देखिएकै छऽ

  • @meghrizal4939
    @meghrizal4939 Před měsícem

    jay muktinath jay chandannath jay pashupatinath

  • @shyambahadurkc9708
    @shyambahadurkc9708 Před měsícem +1

    World Dui bhag ma Badinxa, Yeuta Netritto Rus China Ra India le Herxa, Yes ma Pramukh Bhumika Rus China ko Hunxa, Arko America le Herxa, Rus le Netritto Garda Nepal Ka Neta Jun Bideshi Dalal Xan, Praya Sabai America Ra India Ka Xan, Tesaile Ini Haruko Rajniti Samapt Dekhi Jyu Dhan ko Samet Surakshya Hudaina, Ini Haru ko Jiban Sakbhar Jel Ma Nai Bas Hunxa, Sathai Nepal ma Bebastha Dekhi Sambidhan Sabai Change Hunxa,