गायिका मधु क्षेत्रिलाई भएको के हो? यस्तो रहेछ भित्री रहस्य, मधुकी दिदी मिडियामा Madhu Chhetri Update
Vložit
- čas přidán 17. 06. 2024
- #Herne_Khabar
गायिका मधु क्षेत्रिलाई भएको के हो? यस्तो रहेछ भित्री रहस्य, मधुकी दिदी मिडियामा Madhu Chhetri Update
SUBSCRIBE OUR CZcams CHANNEL
THANKS FOR WATCHING THIS VIDEO
Presenter :- Krishna Rokaya
Guest :- Binu Koirala
Camera :- Ishwor Magar
Edit :- Herne Khabar
CONTACT US AT 9843695615
Follow us on Facebook :- / budhathokidb
website link hernekhabar.com/
Email :- hernekhabar@gmail.com
© Herne Khabar
हेर्ने खबर सन् २०२१ नोभेम्बर १६ देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो। हेर्ने खबर डटकमको आधिकारिक यस युट्युब च्यानलमा समाजका विभिन्न खाले प्रतिभा, समसामयिक विषय बस्तु, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न सकिने छ।
Herne Khabar has been formally launched on AD 2 November, 2021. In this official CZcams channel of hernekhabar.com you will be able to watch various dimensions of society, current affairs, news, stories, documentaries and other relevant materials. As the name suggests, Herne Khabar has been emphasizing on video content in particular.
Herne Khabar Media House
Kathmandu, Nepal.
Company : 276267/078/079
Web: www.hernekhabar.com/
Facebook: / budhathokidb
Email: hernekhabar@gmail.com
Whatsapp/viber/IMO: +977-9843695615
Please like, share & subscribe Herne Khabar's official CZcams channel.
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Herne Khabar. Embedding to a website is allowed.
हजुरले सहि बोल्नु भएको छ! सलाम छ हजुरलाई मधुले जसरि नि न्यया पाउनु पर्छ! 🙏
निर्मला जस्ता चेलिहरुको आवाजमा मुकदर्सक बन्नि जाबो यस्ताको लागि चाहि जोडदार आवाज थुम्क🤮🤮
धन्यवाद दिदी सहि बाेल्नु भयो
सहि हो मधु ले न्याय पाउनु पर्छ |
धन्नेबाद दिदी राम्रो भन्नू भयो हजुर्को कुरा सुनेर अरु दिदी बैनी हरुमा कम्जोर नहुनु
Very nice baini ko kura 👍Madhu baini ❤️ Agadir basnu parxa himmatnaharnu
आहा कति राम्रो शब्द दिदिको महिला लक्ष्मी र काली हुन ❤❤❤
Be strong madhu sis😢
Be strong dear sis ❤
You shoud be strong sis ❤❤❤❤
100% right sister
Binu koirala Didi salam X hjr lai yo mahilako pida kahile bata sakinx? Katti dukha vognu parne hami mahilale
हजुरको लाइफ हेर्दा त मधुजी आँसु नआए मेरो। यहाँ दिदीले भन्नुभएको एकदम सही छ मधुजी हजुर गएर एकदम कानुनको ढोका ढकढकाउनुहोस् सब थोक जाने बुझी गरेर लाँदा पनि हजुरलाई यति यातना दिन्छ भने त्यसलाई सजाय हुनैपर्छ मधुजी
हजुर काे भनाइ धेरै राम्रो ❤
Right
ठिकै भयो
right
Sai kura bhanu vo diju ❤️
अब न्यायको लागी पोलीसमा जानोस
Sahi ho WOW 👏👏👏👏👏👏
Be stronge sis❤❤
Right ❤
You are right didi
Madhu ji afnubacha ko lagi bachnus himmat le ladera hai.
सानो जातको सानै सोचाइ भन्थी र ठूलो जात खोज्दै हिडेकीले ठूलो जातको सोच देखाइ,,पुरुष खोज्दै जति हिनेपनी ब्यहोरा ठिक नहुदा यस्तै हो आफ्नो देस होसकी अर्काको देस,,
Sahi kura
Sahi ho
Stop playing tero sano jati game
@@sonystha6793 than u also stop multy husband ladies BHAGYAGMANI & tero thulo jaati game
😂😂😂@@sonystha6793
सानो जात भनेर जुन दिन जे मन लाग्यो त्यो बोलेकी मधुलाई आज ठूलो जात बाट यस्तो घिनलाग्दो काम भएको सुदा कताकता दुख लाग्यो😢
Sahi kura garnu vayo
Right😢😢😢
Be strong ❤.
Sahi vannu vo Binu Didi aawaj uthaunu parxa
Wow that's great news ma'am selut you ma'am 🙏♥️♥️
❤❤❤❤❤❤❤❤❤❤
सहि बोल्नु भयो
सहि हो यो कुरो त्यो केटा को सबै परिवार लाई कार्बाहि होस
Right diju😢
Sahi vannu vayo didi
TQ 🙏🏻🙏🏻🙏🏻 sis 💯 right 👍👍👍 sis hajuko kura
❤❤❤❤❤❤
सई बोल्नु भयो सिस🙏🙏👌👌👌👌
didi hajur lai dharai dharai dhanne 🙏🙏🙏🙏
Thanks
Ohm Sri sangita type murtima press song hernus thanks
😢😢❤❤❤❤❤
Right dijju ❤
ठूलो जातमा यस्तो घिन लाग्दो व्यावहार छि छि छि छि मधुको घमन्ड को कारणबाट होला सायद खानदानकी मधु ठुलोजातकी मधु मा जिन्दगीभरी खटपट आएको |
यो देश मा भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु ले उदार गरिदिनु
लाइभ हेर्दा आँसु नै आयो 😢
😢😢😢
Hajur ko pratek sabda ma dam xa yasai gare agadi badhnu parxa madhu sis😢😢😢kanun xa mahila ko lagi
😂😂😂
🙏dhannyabad Binu sister aba aabaj uthaunu ati aabasyak xa ati vo hamro deshma,harek casema chori manxelai class dine madhyam banaunu parne vo k kasari samvhab xa?uhalai nyaya dilaunu parxa bastabik k ho bahira aaos xitai.
😢😢
100%sister❤❤❤❤❤
right sister 😢😢😢😢😢
🙏🙏🙏🙏🙏
मधु लाई जिन्दगी मा सुख लेखेको रहिन्छ के गर्नु सकभर मिलेर बस्नु अझै पनि मिल्छ भनी मैले त फुल भिडियो हेरेको छैन कदमकदापी मिलेना भनी अब चाहिँ बिहे को चक्कर मा नपर्नु होला छोरी मान्छे को जिन्दगी फुटेको सिसा झै भन्थे हो रहिछ एक चोटि टुटेसी जोडिना गार्हो हुदो रहिछ आइन्द एस्तो गल्ती नगर्नु होला हुन त जानेर कसले गर्छ र
एस्तै हो आखिर एउटा बुझनी साथी चाहिन्छ नाइ भनिन्छ साथी चाहे जस्तो नपर्दा गारो हुनि कदि बन्दाम गराउछ्न यो दुनियाँमा मायाको नाटक गरेरा
Right diju😢😢😢😢😢
इन्को गीत फेरि हेर्न मन लायो सोचेझै जिन्दगी रैनछ भन्ने
Madhu sis be strong😢 hajurko lieve herda aasu aayo sis
Be strong 💪madhu sis
Madhu dd strong hunu ❤
😢😢😢😢😢
कृपया नराम्रो कमेन्ट नगरौं दुख परेको बेला मा।
Sahi ho didi ko kura🙏🙏🙏
Nepal aaunu hou dd amaa chori bichara kasto dukha lagdo 😢😢😢😢
हाेनि दिदि
Sahi bolnu vayo
Kasto chitta bujhne kura garnu vayo hajur❤❤❤❤❤
सहि कुरा गनु भयाे दिदी मधु दिदिकाे र मेराे पीडा यउटै जस्तो छ दिदिले नेय पाउनु पछ कसरी हुन्छ उहाले पेटमा भयकाे बचाले पनि नेय पाउनु पछ😢
Sahi vannu vayo sisters le
Bichari nanuko kati maya lagyo tesaile hami xoraxori bhako amaharu sriman agatilo bhayo bhandaima xoraxorilai xoderata arko bihe gardai nagarau garepani pahila xoraxoriko life sattle garera matra garau tyopani bujhera matra garau xorilai afno xori nasamjhane bhaye kina tesari jhuto maya dekhayera lagnu kati dukha lagyo Madhu sisko kura sunera jhan nanuko kati maya lagyo 😢😢😢😢😢papi raixa
मैले मधु क्षेत्री को बिहे पछाडी को interview हेरेको थिए आफू गायिका हुँदा पनि अस्ट्रेलिया गए पछि अब गीत नगाउने भनेको थीइन अलि घमण्ड थियो मन मा यति छि्टै यो सुन्न पो रहेछ अर्कासंग बिहे भए नी आफ्नो कला देखाएर खानु पर्छ अब गीत गाउदिन भनेर घमन्ड देखाइन् आज १ बर्ष मै देखियो
Aba kei samaye indrenima rudai gauxe yo chothalni aimai😂😂
❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢
Sahi ho sister hajur ko Kura 🙏🙏
Sunita bista good did
😱😭😭
Sahi vanu vo diju 👍️
पहिलो कुरा नानी छ भने दोस्रो बिहे नगरी बस्ता उचित दोस्रो बिहे कमैक को मतै सफल भएको देखिएको छ
पारिवारिक समस्याको समधान परिवार भित्र मिलाउने जिम्मेवारी श्रीमानको मात्रै होईन श्रीमतीको पनि हो!
मधु जि किना रुनु भएको हामी बाउन छेत्री दमाई कामी जस्तो होइना भनेको होइना किना समाज को अगाडि रुदाइ आएको जैसा करेगा उहिसाई भरेगा
Aru dukhamaa ramaunu nai jatiye pa
richaya ho hajur jat jamma le haina karma le hunxa.
,
Madhu didi hajur ko sangars ra hajur ko niyam le bolne kura haru le malai ni himmat badtheyo tara Aaja Aayara hajurle har khanu hudaina hajur le neya paunu parxa😢😢
Sai vanu vo sis ly
नबिराउनु नडराउनु भन्छन नि हो त्यही कुरा लागू गर्नुस । आफुले गल्ती पनि गर्नु हुदैन तर गलत गर्नेलाइ त्यसै छोड्नु पनि हुदैन ।आफ्नो केही कम्जोरी छ भने सुधार्न चै अबस्य पर्छ।
sahe kura garnu vayo
एकतर्फि कुरा सुनेर धेरै बोल्न हतार हुन्छ स्वघोसित समाजसेबिलाइ कसैलाइ चोख्याउने कसैलाइ दानबिकरण गर्ने लाइसेन्स लिएका छन् हो यिनिहरूले बास्तबिकता फर भए के गर्ने ?
Bhagwan Madhu xhetri lai sath dinus hai
"लोग्ने मान्छेको फुटानी,स्वास्नी मान्छेको होतनि" लोग्ने मान्छेले जे जे भन्यो त्यही कुरामा छिट्टै बिस्वास गर्ने परम्परा,अलिकती खुशि र सुख पायो भन्दैमा अतीत बिर्सने परम्परा,बिगतको रिलेसनसिप कस्तो थियो त्यो रिलेसनबाट पाठ नसिक्ने परम्परा र प्रेम र बिबाहबाट कसैलाई त सुख नै लेखेको नहुन पनि सक्छ अथवा 1/2 बर्श राम्रो पछि के होला भबिस्य त्यो नसोची बोल्ने परम्परा,नसिबमा रिलेसनसिपबाट सुख लेखेको छैन भनेनि आफ्नो टाउको काटेर दिदा पनि अलि बाङ्गो काटिएछ भन्ने नि हुन्छ चाहे तपाईं जति सहि हुनुस उ र उसको परिवारले तपाईमा सदा खोट देख्छ!
बाकी कुरा गलत आफै नै छ बिगतको सम्बन्ध बिगारेर नयामा राम्रो देख्छ र बर्तमानमा त्यसरी भोगिराको भने त उसको आफ्नो कर्मको फल हो अरु केही होइन किनकी मान्छे जति जहाँ जाओस तर कर्म अनुसारको फल त भोग्नैपर्छ पृथ्बी गोलो छ कर्मले कसैलाई छोड्दैन यो जन्ममा पूरा हुन नसकेको आम्शिक भोग अर्को जन्ममा पनि भोग्नुपर्छ रे सो सधै सकारात्मक सोचौ र सकारात्मक हुने कोसिस गरौ🙏🙏🙏🙏
Police kase garnus hai
त्यो सुरेश भन्ने मान्छे विवाहमा हेर्दा नै गतिलो जस्तो लागेको थियन त्यसको थुतुनो हेर्दै केहि आत्मविश्वास नभाको जस्तो देखिन्थ्यो ।
100%
Thik vnnu vo
मानिस मानिस बिच फरक आँखा ले देख्ने कामी दमाई मागी खाने मनुष्य हाे भनेर समाजिक संजालमा ताली बजाउने याे महिला कसरी मान्छे हाे ठिक गर्याे मर्दले बाहिर बाहिर चाख्नेकाे हालत यस्तै हुन्छ दुख नमानाै है ।
एसरी प्रदेस मा महिला माथी कुटपिट गर्नु अत्यन्त दुखनिय छ।हुन त यो अवस्था मा भन्न त न हुने हो तर मधु क्षेत्री ले जुन तरिका ले एक सिङ्गो दलित सामुदाय लाई होच्यार बोलिकी थिइन त्यो देख्दा लाग्छ सायद मधु ले आफ्नो मुख सम्हाल्न जानिनन होला जस्को परिणाम यो आयको छ अब नुझिन होला नि ब्याक्ती खराब हुन्छ जात होइन भनेर।
अश्टलियामा पनि कानुन छ होला केस हाल्दिनु यदि बास्तविक हो भने
Case haler ni uha madhu didi australia 🇦🇺 ko police 👮♀️ suraxit thau ma rakheko ra ab tyo suddo le madhu didi ko najik ni jana namilne warning deko xa re ani visa paunu hunx vanne news suneko hai
Madhu ji himmat naharnu
Papi 😭
सहि हो कर्म फेरिदैन म आफू पनि यस्तै अन्याय सहेर बसे 10/12 बर्स अहिले ठिक छ धेरै सहे मैले पनि 😂😂😂
Police case garnu
दलितलाई मागेर खाने जात भन्दै खुब आक्रोश देखाएकी थिइ गज्जब भो
Ho sir
गल्ती जसकाे भए पनि तर बिदेशमा लगे पछि यसरी नराम्रो गर्नु राम्रो हाेइन बुढापाकाले भन्छन् जति घर फेरिए पनि भाग्य सङ्गै जान्छ हाे रैछ एक घर बिग्रेकाे नारिलाइ सम्पति भन्दा पनि माया साहाराकाे खाचो पर्छ जस्तो लाग्छ पैसा त स्वास्थ्य राम्रो छ भने भाेलि पनि कमाउन सकिन्छ मेरा मेराे बिचारमा यस्तै लाग्छ।
Thikka parexa saleni laai khub
बैनी निर्धक्क भएर अन्र्बार्ता दिनुहाेस
Yo ke para ho yo patrakar ki patrukar
Yek tarfi kura sunera yes prkarko interview lenu ke ho
Pahilay janawar dekh dar lagthaya ahilay man sanga dar rahunya vayaoo abastha