मुन्द्रेको खुलासा: टिकटक बन्द गर्ने प्रचण्डको साहसिक कदम, विरोध नगर्न गगन र रविलाई चेतावनी
Vložit
- čas přidán 7. 09. 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Jitu Nepal Mundre
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
PRODUCER/ RESEARCHER
Rishi Thapaliya
CHIEF EXECUTIVE PRODUCER
Bina Shrestha
STUDIO PRODUCER
Saroj Rawal
SALES & MARKETING
Binay Giri
Binaya Shrestha
Laxmi Poudel
EPISODE EDITOR
Sudip Khanal
GRAPHICS
Sudhir Pandey
CTO
Prabesh Gautam
Engineer
Keshav Raj Dahal
IT
Laxmi Prasad Bastola
MCR
Madhab Khanal
Suman Chaudhary
Dipak Pariyar
Niruta Shrestha
Astha Thapa
CAMERA PERSON
Sanam Tittal
Suman Nepal
Gakul Sitaula
Sanjeet Gopali
Ashish Khanal
Asmita Thapa
Rajesh Dhakal
Arjun Bhandari
Bishal Khadka
Dilmanyu Silwal
Amrit Bhatta
SOCIAL MEDIA
Tapesh Zon BC
Bhakta Sharki
Rohit Sunar
Himal Pandey
MAKE - UP
Umesh Sharma
TRANSPORT
Raju Tamang
Sagar Rai
Dinesh Timalsina
Mukunda Adhikari
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#jitunepal #rishidhamala #janatajannachahanchhan #mundre #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
एती राम्रो तर्क कोहि नेता भनाउदा सामाजिक अभियन्ता भनाउदा ले गरेको छैन 🙏🙏❤️❤️
जितु दाइको कति राम्रो विचार 👍🙏
मपनि टिकटक बन्घ भय पछि धेरै खुसिछु धन्यबाद सरकार समाज बिग्री सकेकोथियो
समाज बिग्रेकाे त काम नभएर हाे । उखानै छ नि काम नपा बसहारी पाडाकाे लुताे कन्या । काम मा बिजि भए काे जान्छ र पाडाकाे लुताे कन्याउन । टिकटक बन्द गर्नेलाई धन्यवाद भन्नू भन्दा उद्याेग खाेल सरकार धन्यावाद दिन्छु भन्नू नि । ज्ञानकाे खाेजि गर्नेलाई त टिकटक ठिक छ त । मन नपर्नेले नहेरून न । मन पर्नेलाई त हेर्न देओ । जितुकाे कमेडि टिभिमा नचल्ने भयाे भनेर उसले भन्नू अलग हाे ।
सारै चित्त बुज्ने कुरा गर्नु भो जितु सर हजुर ले.हामी नेपाली पछि पर्नु को कारण काम नगरे रे हो आज गल्फ का देश हरु कहाँ बाट कहाँ पुगे
त्याे त हाम्राे देशमा भएका उद्याग धन्दा बन्द हुन जांदा वाध्य भएर खाडी जान वाध्य भए । हामीमा पनि काम भएकाे भए टिकटककाे कुरा छाडीदिम ,रेडियाे पनि सुन्ने फुरसद हुंदैन । काम नपाए पछि बुहारी पनि पाडाकाे लुताे कन्याएर भए पनि दिन बिताउन वाध्य हुनु परेकाे उखान त्यसै चर्चित भएकाे हैन । मुन्द्रेजी देशमा उद्याेग खाेलेर काम देउ भनेर तिम्राे आवाज किन बुलन्द हुन सक्दैनाै ? खाली टिभी चलाउने कुरा मात्र गर्छाै ? तिमीलाई मात्र राेजगार भएर हुन्छ ? टि भि मात्र राेजगारकाे विकल्प हाे ?
वारि बाझो राखेर छतमा मुला रोप्ने मुला खात्ते
सारै राम्रोकुराउठाउनुभो
100% सहि बिस्लेसन, टिकटोक बन्द हुनैपर्छ,
जितु नेपाल दाईको हरेक भनाई निकै महत्वपूर्ण छ हाम्रो देशको लागि । त्यस मध्ये उहाले भन्नुभएको एउटा कुरा हामी कामप्रति निकै लगनशील हुनुपर्छ । कति राम्रो सोच विचार व्यक्त गर्नुभयो उहाँले 😊❤
पुरै अन्तरबार्ता प्रष्ट सग सुने तार्किक बिचारहरु राम्रो लाग्यो । सही हो।
What a intelligent man!!!More respect for you Jituji, we love you ❤❤
Agreed 👍
❤❤❤❤❤
अत्यन्तै राम्रो समय सानदर्भिक कुरा जितु दाइ 💞😘🙏
Respect to Jitu Nepal for your view towards TikTok
साह्रै चित्त बुझ्ने कुरा गर्नुभयो, यी नयाँ नेतालाई जनता हैन, टिकटक चाहियो! यहि हो देशको दुर्गति! सम्मानीय कलाकार जितु जी लाई धन्यावाद राम्रो बहस गर्नुभयो! समाज र मान्छेको दिमाग बिगार्ने यो टिकटक जस्तै अरु संजाललाई पनि कडाईका साथ नियमन गर्नु पर्छ!
एकदम सहि तर्क मुन्द्रे जी को 👍हाललाई टिकटक बन्द गर्नुपर्छ यो सरकारको सहि निर्णय हो👏👏👏
सहमत मुन्द्रे जि को कुरामा|
हैट...मुन्द्रेको यस्तै भनाइ र सोचले गर्दा नेपाली जनताले फलो अथवा जनताको मनमन्द्रिरमा बस्नु नसकेको र आज आएर यस्तै जनताको चाहनाहरुको विपरीत हैजा भनाइ राख्दै हिड्छ भने भविष्य आन्धकार देखिन्छ ।
100% Agreed. Both Dhamala and Mundrey wants unlimited freedoms of expressions for themselves but wants to curtail for others.
मलाई नि मुन्दरे सर को भनाई चित्तबुझ्दो भएननि
टिकटक बन्द गरेकोम धेरै धेरै धन्यवाद प्रचण्ड सरकार 🙏
नियमन गर्न अल्छ लागेर आफ्नाे गल्तिकाे ढाकछाेप गर्न बन्द गर्नु नै सबैभन्दा उत्तम उपाय देखेछन प्रगतिशिल सरकारले । अब बांकी युवाहरू जाे टिकटकमा प्रतिभा देखाएर आत्मनिर्भर हुन सक्या थे ती पनि खाडीमा गएर बेल्चा हान्न बाध्य पार्ने भए । देशमा बसेर काम गर्न उद्याेग धन्दा छैन ।टिकटक बनाएर नबसे के गरून् त । याे रहर नभै वाध्यता हाे । काम देउ स्वदेशमा ,यिनलाई टिकटक त के टिभि हेर्न पनि भ्याउंदैनन् । खाली आफ्नाे गल्तिकाे ढाकछाेप गर्न मात्र अरूलाई बेकुफ बनाउने ?
ठिकै छ tik-tok त बन्द भयो तर pub- G र Free fire जस्ले समस्त बाल्बालिका लाई बिगरेको छ पनि बन्द गरौन , मुन्द्रे जी !
वाउ सहि विश्लेषण जितु नेपाल को पत्रकार धमला त झन कुरै नगरौ टिकटक बन्द गरेर अब सबैले रोजगार पाउने भए युटुब बन्द गरे यो जिते चोर कसरी बाच्छ हेरौ न
कति राम्रो चिन्ता बुझ्ने कुरा गरनु भयो धन्यवाद हजुर लाई❤❤❤
यस्तो राम्रो बिचार हुनि मान्छे हुन जरुरी छ्
नेताहरूको कर्तुत पर्दाफास होला भनेर टिकटक बन्द भयो । ए बाबा खान नपाए पो मरिन्छ हेर्न नपाए, चलाउन नपाए को मर्छ र? सबै सोसल मिडिया बन्द हुनुपर्छ ।
राम्रो ❤
एउटा टि भी साउ , एउटा टि भी को कलाकार । दुवै खुसी छन्।
good sir hajur ko bichar lai salam..
दुनिया का देखि का पुगि सक्यो नेपाल भने जाबो एउटा एप को लागि रास्ट्रीय सहमती गरि हिड्छन।
टिकटक आयपछि कलाकार मिडिया खतम हास्यकलाकार लाई भेलु बाजे ले साईड लगाईदिय रिभ्यु हेर्दा टिकटक मा समय धेरै बितायको छ भने टेलिविज़न सकियो अब
अब fecebook को reel भन्ने पनि बन्द गर्नु पर्यो सरकार यस्ले झन बिकृती बढी भयो।
सहमत
तिमीहरू दुबै जना प्रचण्डे को लगौटि हौं
ठिक कुरा गर्नुभो जितु ब्रो👍️👍️
Thik kura ho nepalko सही नागरिक हमरो mundre g ❤❤❤❤❤❤❤❤❤❤
Respect man ❤🙏
जितुजिको कुरा सुनेर खुब मन पर्यो। म त download गरे।तपाई ?
best interview jitu nepal ❤❤❤
100% sahi kuro Jitu Jiu ko …..!!! Tiktok is good but Nepali users creating problems.
So true
मुन्द्रे को कुरा सहि छ 10000% should be close the tiktok
घेरै राम्रो कुरा जितु सरको
एकदमै जायज कुरा
Ati sahi kura.
एक दम राम्रो सुझाव आर्काको tik tok app किन चलाउने आफ्नो देशको इन्जिनियर हरुलाइ आफ्नै app बनाउन प्रेरित गर्नुपर्यो
good
सबै लाई आफ्नो स्वार्थ छ ...
जान्ने लाई कसै ले पनि बन्द गर्नु सक्दैन। यो बन्द त औठा छाप लाई मात्रै हो। 🤣
सारै चित्तबुझ्दो कुरा गर्नु भयो !!!! अहिले सम्म को जनता जान्न चाहन्छ कायकर्म को बेस्ट भनु पर्छ❤❤❤❤❤
बौदिक मान्छेको विचार नै फरक॥
सबै भन्दा अराजक कार्यक्रम भनेकै यी चोर धमलाको हो यिनको कार्यक्रम कहिले बन्द हुन्छ ?
एकदुम राम्रो तर्क। जितु जि
सहि भनाई जितु सरकाे🎉🎉 यतिसम्मकाे बिचार नभयका हाम्रो देशका नेता डाेरि पासाे लगायर मर्नु पर्छ😂😂😂😂
अदालतको आदेशबाट टिकटक खुल्छ अनि जितु नेपालले टिकटक चलाउँछ की चलाउँदैन होला मेरो सानो जिज्ञासा।
Ramro Bichar jetu dai ko 🙏
Good job government and well said Jitu ji 🙏👍
सहि लाग्यो बेन्ड गर्नै पर्ने थियो भयो!
यिनको र मेरो tiktok प्रतिको धारणा एकै... जसरी नि tiktok बन्द हुनै पर्छ
दाजु करोड 🤘🤘🙏🙏🙏🙏
कुरो सहि हो टिक टक फेस बुक बाट जन्मेका नेताहरूले मात्र बिरोध गर्ने हो।
कुरा ठिक लागो
Absolutely right
काम गर्न लाई काम दिनु परोनी सरकारले खुट्टा तान्ने बाहेक काम गर्दैन सरकारले
Good one
मान्छे मात्र सानो होला भन्ठानेको त सोच र बुद्दी पनि सानै रैछ। तै नेपाल टि भी मात्र राख्दा हुन्छ त। रोजगार सृजना गर्न तो अनि सबै ब्यास्त हुन्छ। तँ गान्टे लाई तेस्तो लाग्ने भे युरोप मा टिकटक चलिराखेको छ त केटा।
मुन्द्रेको भनाई १०००% सहि छ ।
सहि हो सहि हो
Sahi kura
साह्रै चित्त बुझ्दो कुरा गर्नु भयो जितु सर ❤❤❤नमन छ हजुर लाई 🙏🙏🙏
धन्यवाद सरकार
Wow mundre bro101 %✅
राजा न यो मुन्द्रेले फालेको हो, न त यस्ले ल्याउनी नै हो, धमलाको मन को शान्ती 😂
Maobadile ta vanai paryo ni rajtantra aaeudaena vanera Jite maobadi ho.
यति धेरै राम्रो कुरा गर्नु भयो जितु दाई मन प्रफुल्ल भयो
good answer
ऋिषी भाई तिमीभंदा १० गुना रॉम्रो जितुको बिचार । जितुमा सत्यता छ । ऋषिमा चाप्लुसी ।
Good thinking
Although Jitu Nepal is one of the most dynamic and popular artist he is an ignorant, fool and idealistic to sit back rather than rallying around the people for their sufferings. You just cannot demolish a house to get rid of a mouse. I hope someone reminds him his own struggles as an artist rather than acting as a spoke person for a totalitarian Maoist government no one voted for.
मुन्द्रे जी, तपाइले टिकटकलाइ लुगा खाेलेकाे र नाँङ्गाे शरिर देखाएकाे रूपमा मात्र देख्नुभयाे ??? कयाै व्यवसायीहरू जाे काेराेना काे लकडाउन का कारण विदेशिने साेच बनाइहेका थिए, उनीहरू टिकटकमै भिडियाे अपलाेड गरेर र धेरै भन्दा धेरै ग्राहक सामु त्यसलाइ पुर्याएर व्यापार व्यवसाय चलाइरहेका थिए , उनीहरूकाे के हुन्छ ?? अब भन्नुहाेला, त्यही भिडियाे फेसबुक मा हाले भइहाल्याे नि , त्यसरी हुँदैन , फेसबुक मा पैसा तिरेर बुस्ट गर्दा पनि नपुग्ने audience reach टिकटक मा फ्री मा नै पुग्छ, लाखाै मानिसकाे मा ।। अनि सरकार ले याे बारे के साेच्या छ ?? सभ्य तरिकाले, सिर्जनशील तरिकाले म मेराे व्यवसाय, सीप लाखाैं मानिसकाे मा पुर्याउँछु , अाफ्नै देशमा केही गर्छु भन्ने साेच लिएर बस्नेलाइ त्याे सञ्चाल नै बन्द गरिदिए पछि के असर पर्छ , बुझ्नुभाछ ??? त्याे अश्लिल, नङ्गन वाला लाइ त जन्मकैद कै सजाय दिएपनि हुन्छ, त्यसमा अापत्ति भएन, तिनीहरूलाइ कडा कारवाही गर्नुपर्छ भन्ने पक्ष मा सबैजना नै छन तर उनीहरू ले त्यसाे गरे भन्दैमा अन्य सभ्य हजाराै काे राेजीराेटी खाेस्ने ?? अनि अहिलेका कयाैं स्थापित हाँस्यकलाकार हरू भन्दा राम्ररी दर्शकलाइ सभ्य तरिकाले हसाउँन सक्ने मानिसहरू छन, जसलाइ मुलधार का टिभी ले कहिल्यै खिच्दै खिच्दैन र विभिन्न Reality Show जित्ने पैसा पनि छैन, ति सबै प्रतिभाहरूलाइ टिकटकले निःशुल्क अवसर दिएकाे थियाे त ।। ती भुइँमान्छेकाे अावाज, प्रतिभा हरू दबिदैन , यसरी ??? मुन्द्रे जी ले त नाङ्गिएकाे, लुगा फुकालेकाे मात्र बढी देख्नुभएछ त ।। माफ गर्नुहाेला तर तपाइले चलाउने कमेडी क्लब भन्दा हजाराै गुणा सभ्य तवर ले हसाउँने भिडियाेहरू टिकटक मै थिए नेपालका दुरदराजका भाइहरूले बनाएकाे, अब ती भाइहरू ले के गर्ने ?? कुन मुलधार का टिभी मा जाने या कुन reality show मा जान का लागि अनि भाेट किन्न का लागि पैसा माग्दै हिँड्ने ??? जवाफ चाहियाे मुन्द्रे जी
I don’t think anyone who makes 15 seconds video in other’s sound can be compared to his struggles !!!
Think about it with a clear mind broo
And yes get a life outside Tiktok !!!
Sahi vannu vyo
Realistic thoughts..
Ekdam Sahi vannu vayo jitu ji le
यो मुजि हरु को कुरा गजब मिल्यो आज यी दुइवटै यउटै ड्याङ का मुला हुन
राजा किन आउदैनन राजा बिना यो नेपाल नै रहन्न के बुझ्नु भएको छ तपाईले
Good sir
Sai ho jay Nepal sarkar
देरै राम्रो कुरा मुन्रे सर को भन्दा हुनै पर्छ tiktok
सहि कुरा हो
Jitu great xn
राजसंस्था नफर्किने हेड लाइन राखे पछि अन्तरवार्ता नै हेरिन, केवल कमेन्ट गरेको, यदि जितु नेपाल ले राजसंस्था बिरुद्व बोलेको हो भने उसलाइ जनता बिरुद्व बोल्ने अधिकार छैन, आज देखी जितु को कुनै पनि कार्यक्रम हेर्दिन, बहिस्कार गरे 🖕
Jite mao ho
Sahi mundre bro salut you
राजा फर्किएको अवस्थामा सबैभन्दा पहिला छुचुन्द्रे मुखे मुन्द्रेलाई खसी पार्नु पर्छ
Tero raja thukka
Bilkul jitu ji
राजा नै उत्तम हुन्छ यो देशको लागि अपराधी रास्ट्रपति चाहिएन
ऋषि धबला जस्ता पत्रकार भेलु बाजे जस्ता कलाकार भाइरल नेता भयपछी देश सुन्दर किन नबनोस।
आफु ओजेल मा पर्यो टिकटक ले नयाँ कलाकार जन्मायो तै भएर उहाँ लाइ ढाहा भाको । लोकतन्त्र भनेको के हो जनता अधिकार सुनिश्चित गर्न सक्दैन भने यो ब्यबस्था के काम तुरुन्त 2047 साल को संविधान र सबैधानिक राजसस्था लेराउ 😮😊
लोकतन्त्र भन्या गलत प्रविधि लाई सच्याउनु सच्चिनु हो भन्ने सन्देश हो भनेर बुझ्नु हजुर
विचार राम्रो छ।
100% right kuro mundre sir ko
सारै राम्रो कुरा
एकदम ठिक कुरा गर्नु भयो मलाई नि तेस्तै राख्थियो तर गगन अनि रबि को कुरा न सुनु होस प्रचण्ड सरकार जेसुकै ले जे भने नि जे गर्नु भयो सहि गर्नु भयो यो टिक ट्क बन्द गर्न लाई अरु त तेस्तै हो नेपाली जनता मेरो अनुरोध के छ भने जो आए नि तेस्तै हो नेपाल मा मुलि चाइएको हो तियो भनेको राजा हो सो भोट् दिने नेता हो भनेर कुद्ने हटाउ गने के हि होइन राजा लियाउ मेरो अनुरोध 🙏🙏🙏🙏
sahi
Right
Good
Good jitu jee
Right 👍
मुन्द्रेको तर्क सहि हो!!!👏👏👏👏👏
राम्रो विचार हो तपाईंको यहाँ रवि र गगन ले त देशकाे र जनताको भविष्य हेरेर विरोध गरेको हैन नी आफ्ना शुभचिन्तक भड्किन्छन् अनि यति बोल्दा हामीलाई राम्रो भन्छन् भनेर मात्र बन्द गरेको विकल्पमा बोलेका हुन
Nice thoughts Jitu Nepal ji✨
सारै चित्त बुझ्दो बिचार राख्नु भएकोमा धन्नेबाद छ् 🙏🙏 जितु सर्🙏😍