Gurung Cultural Wedding | तनहुँ चन्दनी गाउको जम्दारको नातीको विवाह | Pritam Gurung | Rodhi digital
Vložit
- čas přidán 7. 09. 2024
- Rodhi digital Presents
तनहुँ चन्दनी गाउको जम्दारको नातीको विवाह
Gurung Cultural Wedding
Rupan Gurung Weds Priya Gurung
२०८० फागुन ३ र् ४ गते । भानु नगरपालिका - ७ चन्दनी गाउ तनहुँ ।
तनहुँ जिल्लाको पुर्कोट चन्दनी गाउ ( बसन्तपुर गा बि स-८ तर हाल भानु नगरपालिका-७ )मा परापुर्ब पाला देखी स्वर्गिय जम्दार लाल सिह गुरुङ अनी वहाँको ७ छोरा २ छोरी , जम्दार खलकको नाम बाट परिचित छ । स्वर्गिय लाल सिह गुरुङको छोरा बुहारी नाता नातिनी मा जम्दार खलक को ट्याग लागेको छ । जम्दारको ६ नम्बरको छोराको कान्छा छोरा रुपन गुरुङ को विवाह - धादिङ पुर्खौली घर भएको काठमाण्डौको स्थाई बासिन्दा प्रिया गुरुङ सँग भएको शुभ विवाह काठमाण्डौमा गरेतापनी गाउमा दुलही भित्र्याउने भोज भतेर गर्ने कार्य भएको छ । यो भिडियो यही रमाइलो पलको सम्झना स्वरुप हो ।
Chandni village is the location where Gurung's first film Paate was shot. It is also the village of Pritam Gurung, the first Gurung hero.
POST
Rodhi Digital Pvt Ltd
Gangabu Kathmandu 01-4956280
FOR BUSINESS ENQIRIES :
digitalrodhi@gmail.com
pritugrg@gmail.com
01-4956280
MY SOCIAL MEDIA LINKS :
▶Instagram: / pritam_gurung_official
▶Facebook: / / pritam.gurun. .
▶Page : / rodhidigital
/ pritamgfanclub
▶Tiktok :@rodhidi
▶Website : www.rodhidigit...
#Gurung Cultural wedding
#reels
#rodhi
#chandani
#Pritamgurung
#bibaha
#gurungculture
#nepaliculture
Don't forget to like and share with everyone if you liked this video!
❤❤❤❤❤
दुलाहा दुलही भित्र प्रवेश गर्दा खाली खुट्टाले कुल्चिदै आउनु पर्ने हो, जुत्ता लगाउनु गलत हो
सिन्दुर लगाउनु पर्ने अवस्याक ठान्दिना गुरुङ्ग समुदायको बिहेमा
Veyena bate kulchne bela ma ta jutaa fukalnu parxa ra dulahi ko chapal fukalnu praxa hjr
❤❤❤❤❤
❤❤❤❤❤