प्रचण्डले मुर्छित हुँदै भने : आत्महत्या कि संघर्ष गरौँ भन्नेमा पुगेँ, ओलीसंग लड्दा लड्दा थाकेँ

Sdílet
Vložit
  • čas přidán 29. 09. 2021
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , CZcams र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2021 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Komentáře • 411

  • @bharatking9639
    @bharatking9639 Před 2 lety +90

    ताली ठोक्ने झोले हरु बाट पो दिक लाग्छ मलाई त यार

    • @ritiktimalsina5247
      @ritiktimalsina5247 Před 2 lety +3

      Sai vannu vayo

    • @MrRabinkc4u
      @MrRabinkc4u Před 2 lety +4

      गुखाने हरु अनि सिनो झर्ला र खाम्ला भन्ने झोलेहरुले ठोक्ने भये नि मित्र

    • @animeshpokharel
      @animeshpokharel Před 2 lety +2

      Sabai paisa ko khel ho.

    • @WaiYan-tv3uu
      @WaiYan-tv3uu Před 2 lety

      Her kp oli jhole haru prachnda sanga kati manxe raixa

    • @krishnaprasadbhandari5007
      @krishnaprasadbhandari5007 Před 2 lety +1

      masu bhat berojgar

  • @bidurkarki3126
    @bidurkarki3126 Před 2 lety +57

    अनि टाउकाकाे मूल्य ताेक्नेसंग कि गर्दन जाेडन गएकाे त मैले नबुझेकाे कुराे नि ,,

  • @user-jm6xw9nc3u
    @user-jm6xw9nc3u Před 2 lety +42

    थुक्क पापी बोलेको हेर

  • @akkalrawal8979
    @akkalrawal8979 Před 2 lety +51

    झोलेहरु अन्धभक्त भजन मण्डलि दासहरुको दस्ता

  • @reshambhandari6868
    @reshambhandari6868 Před 2 lety +62

    अबको चुनाब काहा बाट लड्नी हो काहा बाट जित्नी हो अब पनी जनतालई भेडा नठाने हुन्छ

  • @rajusedhai1891
    @rajusedhai1891 Před 2 lety +22

    देश बिकास काम कहिलै गर्ने होइन लड्ने र मार्ने मात्र कुरा गर्छन ।

  • @rajusedhai1891
    @rajusedhai1891 Před 2 lety +29

    टाउकोको मुल्य तोक्नेको पुछ्छर समाएर हिडेको छौ कहाँ बाट सक्किनछौ😅😅😅😅😅

  • @ssssssss2161
    @ssssssss2161 Před 2 lety +26

    राम्रो नेता ले जन्ता को कुरा सुन्छ आफ्नो कुरा सुनाउदैन है कुरा बुज्नु होला

  • @sumansubba4633
    @sumansubba4633 Před 2 lety +11

    अझै पनि प्रचण्ड को पछि ताली पिट्ने हरु सब देश द्रोही हरु हो कोहि छैन देश भक्त

  • @ganganthapa7880
    @ganganthapa7880 Před 2 lety +13

    कम्रेड हरुको जनचेतनाको स्तर देख्दा उदेक लाग्छ । नाइकेले ठोक्ने हो भन्दा हुटिङ्ग आउँछ । बीस बर्ष पछि सहिद घोसना गर्ने रे ताली आउँछ । हामी सोझा जनता हेर्दै छौ ।।

  • @kalibahadur
    @kalibahadur Před 2 lety +14

    😆😆🖕यस्का हावा गफ पनी सकीयछन केही गफ नाआए पछी केपी प्रबीधी भनेर टाईम पास गरेको छ

  • @shivaadhikari7582
    @shivaadhikari7582 Před 2 lety +39

    प्रन्डबाट परीबारको लागीकेहीहुन्छ जनताकोलागी केहीहुँदैन

  • @happyjointfamily-hq7ss
    @happyjointfamily-hq7ss Před 2 lety +19

    सबभन्दा देश बिगार्ने नै ई कराउने झाेले भेडाहरु नै हुन् ईनिहरुकाे अन्त्य कसरी हुन्छहाेला

  • @chandrasingh1368
    @chandrasingh1368 Před 2 lety +20

    अब कसको लागि लडाइ गर्छौ छोराछोरीका लगि गरि सक्यो अब के गर्चौ

  • @milanghimire9561
    @milanghimire9561 Před 2 lety +22

    परिबार बादले मा हाबि भयो प्रचण्ड

  • @ramballavtiwari993
    @ramballavtiwari993 Před 2 lety +7

    अपवित्र गठबन्धन को फुर्ती नै धेरै ठुलो।

  • @dipendraadhikari3826
    @dipendraadhikari3826 Před 2 lety +8

    थुक्क कस्तो दिन आयो । कङ्रेसको पुच्छर समातेर माओवाद हामी कर्यान्ययन गर्छौ भन्ने दिन पनि आयो।

  • @nandatilijarana8077
    @nandatilijarana8077 Před 2 lety +18

    20 बर्ष पछि कोसिस गर्दै छ रे घाईते अपाङ्गको उपचार😂😂😂😂

    • @radhagaire4955
      @radhagaire4955 Před rokem

      के खान तालि हानेका पसुहरुले अझसम्म

  • @sumansubba4633
    @sumansubba4633 Před 2 lety +39

    फेरि जनता मार्न रोल्पा रुकुम जान लाको होला फेरि लड्ने भन्छ

    • @parbatibaral2285
      @parbatibaral2285 Před 2 lety

      17000 ko boli xi

    • @soozanmogar3709
      @soozanmogar3709 Před 2 lety

      Rukum rolpa aaune sapana nadekhe hunxa smaran rahos

    • @harilopchantamang1442
      @harilopchantamang1442 Před 2 lety

      गयो जबाना जन्ता बुझने भइशके गयो झोले नेताहरु

  • @tejendrakc6291
    @tejendrakc6291 Před 2 lety +10

    टाउका को मोल टोक्ने सङ्ग घांती जोडिएको छ सबै माग पूरा हुन्छ , जनता लाई उल्लु बनाउन कति जानेको ?

  • @horizon9432
    @horizon9432 Před 2 lety +6

    भेडा जनता ले ताली पडकाएको मा आजभोलि झोलेहरु बाट दिक्क लाग्छ ।
    गुन्डागर्दी गर्ने गराउने प्रचन्डे नै हो ।

  • @somprasadbhatta8592
    @somprasadbhatta8592 Před 2 lety +1

    छिः छिः कुराकानी सुनेर मलाई निकै घिन लाग्छ धिक्कार छ अझै शहीद र घाइते कुरा गर्छ, तर rip.......... ल सलाम

  • @balarampokharel6509
    @balarampokharel6509 Před 2 lety +17

    राम्रो काम गर्ने भनेको 34 हजार मार्ने चाहियो

  • @sugaramyeri675
    @sugaramyeri675 Před 2 lety +7

    तेतिकै गणेशमान ले भेडा भनेका होइन्न जन्ता लाइ।थुक्क

  • @bhuwansubedi8240
    @bhuwansubedi8240 Před 2 lety +20

    Rip pirchanda

  • @anjansubedi9202
    @anjansubedi9202 Před 2 lety +10

    बिचरा दया लाग्यो।

  • @khadgajitlama6775
    @khadgajitlama6775 Před 2 lety +9

    माओबादी सिध्दान्त त सिध्यो नै।कुकूरको मासु बेच्ने थलो मै रमेर।अब त यसको बिकल्प पनि रहेन।

  • @chokkhatri7392
    @chokkhatri7392 Před 2 lety +6

    अन्दभक्त देखेर दया लाग्छ मलाइ त

  • @resusadhk3565
    @resusadhk3565 Před 2 lety +1

    यो आतंककारी नमरी देश बन्दैन ।।।

  • @apurvapoudel
    @apurvapoudel Před 2 lety +2

    भारत् दाहिना थियो, हतियार्, ट्रेनिङ्, र पैसा अनि आफुलाइ सेल्टर् र सुरक्षा ,होटलमा बसोबास् थियो र नेपालि जनताको रगतको होलि खेलेउ।अब देखाउ सक्छौ भने।

  • @dineshsubedi960
    @dineshsubedi960 Před 2 lety +5

    प्रचण्ड तपाईं ले माओवादी आन्दोलन र पाटी लाई स्थापित गर्नु र गर्नु पनि पर्छ सहिद को लाज राख्नुस

  • @balarampokharel6509
    @balarampokharel6509 Před 2 lety +6

    त अपराधिको किताब कस्ले पड्ने

  • @balarampokharel6509
    @balarampokharel6509 Před 2 lety +9

    प्रचण्ड अब पासो लाग्नुपर्छ अर्को उपाय छैन

  • @tekbahadurtamang9069
    @tekbahadurtamang9069 Před 2 lety +4

    170000 manxe Marne prchanda name Lina ni ghin lagxa
    We love kp oli great leadership king

  • @shivaadhikari7582
    @shivaadhikari7582 Před 2 lety +7

    कोहीप्रतीगमनकारी कोहीज्यनमारा प्रधानमन्त्रीबन्नपाय कालोधनसेतोबनाऊने सोचमाहोलास

  • @radhikashrestha4351
    @radhikashrestha4351 Před 2 lety +1

    सबै भ्रष्टाचारीहरु अब तिमिरको दिन गयो

  • @bnhero5340
    @bnhero5340 Před 2 lety +3

    कमरेड प्रचण्ड केही त राम्रो गर न। जहिले पनि कार्यकर्ता जनतालाई उचाल्ने र बढाउने काम मात्र गर्न खोज्छौ। त्यो बाहेक अरु तिम्रो केही पनि काम छैन। अब त बुढो भइसकेको काका।।।

  • @krishmishra5810
    @krishmishra5810 Před 2 lety +3

    अनि भन्ने एउटा गर्ने अर्को? पद त सबै भन्दा पहिले छोरी, बुहारी ,ज्वाइँ लाई दिलाउने तपाइनै होइन ? होला उहाँ हरुको योग्दान थियो तर नि प्रथामिता मा रुकुम, रोल्पा ,कैलाई ,दाङ लाई दिनु पर्थेन? त्यो गरेको भा तपाईं माहान हुनुहुन्थो तर अहिले ओलि को झोली बन्नु भाको छ अझै कुरा चाहिँ माहान?

  • @bibekbibek5764
    @bibekbibek5764 Před 2 lety +2

    यो प्रचन्डेको जिब्रो पनि कतिवटा रहेछ १७ हजार त बलि चढाई सकिस अनि घाईटेहरुको कुरो गर्दैछ लाज लाको छैन होला यसरी बोल्दा यो गोरुलाई अनि यस्को पछाडी ताली बजाउनेहरु झनै भेडाहरु

  • @s.pneupane974
    @s.pneupane974 Před 2 lety +2

    अब बहुलाएर नाङ्गै हिडे हुन्छ ।

  • @syrogaming953
    @syrogaming953 Před 2 lety +1

    पाका नेता पाखा लाये प्रछन्द लाई साथ दिने पुस्ता मावोबादी मा जन्मेकै रहिन्छ कि कसो हो प्रचान्द को गुनासो सुन्दा

  • @balarampokharel6509
    @balarampokharel6509 Před 2 lety +5

    तलाइ मान सम्मान गर्नु पर्ने

  • @rudraadhikari5133
    @rudraadhikari5133 Před 2 lety +6

    लाजै नभएपछि जे बोलेपनि हुन्छ। अचम्मै भयो कति घिन लाग्दो भनाई।

  • @shivaram6050
    @shivaram6050 Před 2 lety +2

    17000 को हत्या गरेका छवि लाल लाई एकाएक आत्महत्या गर्ने कुरा पापमोक्ष प्राप्ती हो?

  • @jnlc4211
    @jnlc4211 Před 2 lety +7

    त मरे देशले सुख पाउछ।

  • @haribasyalofficials5529
    @haribasyalofficials5529 Před 2 lety +3

    हेर छटपटी मा रोमलिएको 😂😂😂 तलाइ झुसे

  • @umessujakhu9622
    @umessujakhu9622 Před 2 lety +2

    रोदन केको लागि हो......सहानुभुतिको लागि

  • @navarajnepali2900
    @navarajnepali2900 Před 2 lety

    प्रचन्ड जि अब गणतन्त्र लाेकत्नत्रकाे कुरा नगर्नु किनकि लाेकतन्त्र गणतन्त्र अायाे जनताले के पायाे अब झुक्याउने काम नगर्नु

  • @harilopchantamang1442
    @harilopchantamang1442 Před 2 lety +1

    गयो जमाना नेपाली गन्ताले चिनी सके सबइ नेता हरुलाइ अब नया युबालाइ अाउनु पारछ

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr Před rokem

    खबरदार प्रचण्ड विद्यालयका विद्यार्थीहरूलाई राजनितीको थलो नबनाईयोस्

  • @nirmalpantha4940
    @nirmalpantha4940 Před 2 lety +5

    भाषणमा कुनै देश बिकासको कुरा छैन खाली एक अर्काको कुरा काटा काट ,

  • @gopaldangi6209
    @gopaldangi6209 Před 2 lety

    प्रचण्ड शब्द नेपालबाटै अाउट गर्नुपर्छ ।

  • @ujwalsayami4971
    @ujwalsayami4971 Před 2 lety +1

    तॅ डाका हत्यारा भ्रष्टाचारी लोभी पापी कुकुर तॅ लगायत तेरो सम्पूर्ण साखा सन्तान हरु पच्चीस पुस्ता सम्म को कुकुरको दसाका साथ सर्वनाश होस । भगवान ' सम्पूर्ण नेपाली जनताहरू र सम्पूर्ण दिवंगत आत्माहरुको श्राप अवश्य लाग्छ

  • @bhupenkhawas3806
    @bhupenkhawas3806 Před 2 lety +1

    अनि टाउको को मोल तोक्ने संग चै गेडा खान सरकार मा गको

  • @manojlimbumanoj4875
    @manojlimbumanoj4875 Před 2 lety +1

    अब त जन्ताले बुजेको छ धेरै कुरा नगरु खतेहरु

  • @muktidallakoti4796
    @muktidallakoti4796 Před 2 lety

    तिम्रो अगाडि वाटै देखिको हर्कतले आत्माहत्या नै ठिक होला!अव पापको अन्तिम पर्याशित आत्मा हत्या नै हो!!अब यो भन्दा बडि नसोच्ने कि!

  • @thakursunar3513
    @thakursunar3513 Před 2 lety

    प्रचण्ड जी अब एकलै लड्नु होला जनता भेडा छैनन् हजुर ले सत्ता लडेर आउँछ भन्ने सोच्नु हुन्छ तर लडाई ले कहिले पनि शान्ति आउँदैन शान्ति र छलफल निचोड बाट नै आउँछ हजुर यो कुरा हजुर को दिमाग मा कैले जाने

  • @rajshekhardas
    @rajshekhardas Před 2 lety

    आतंक गर्न सिकाउने तिमी र तिम्रा जत्थाले हो ा देसमै दुराचारी वातावरण फैलाउने र धर्म नाश गर्ने तिमी हौ ा यो तिमीहरूले भेग्नेछौ ा

  • @kajigajmer4154
    @kajigajmer4154 Před 5 měsíci

    प्रचन्डेको दारा किटेर बोल्ने बानी मात्र ठिक छ जनता र देश त पराइ बनैसक्यो

  • @nirgurung6252
    @nirgurung6252 Před 2 lety

    बक्बाद बन्द गरे हुन्छ प्रचन्ड जि ? देश बेचि हालेउ चुनाब मा हेरौला

  • @infotainmentnepalizone7581

    छट्टु जालि मोरा !
    वैद्य, बाबुराम, बादल, बिप्लबहरुलाई लखेटेर भारेटारेका बिचमा बसेर मलाई बिस्तापित गर्ने कोहि छैन भनेर डुक्रीन्छ ! 😁😁😂

  • @ssssssss2161
    @ssssssss2161 Před 2 lety +1

    चुनाब आउदै छ को आगो को पनि थाहोलानी हो हजुर

  • @yneshshrestha6502
    @yneshshrestha6502 Před 2 lety +1

    तेरो कुरा अब कसैले पत्याउदैन हौ..प्रचण्ड जि..?

  • @rajacharya9245
    @rajacharya9245 Před 2 lety +2

    बिचरा दया गर्देओ न😂😂😂😂

  • @haribasyalofficials5529
    @haribasyalofficials5529 Před 2 lety +1

    हेप्लास 😡 तेरो बोलिमा केहि हुनेवाला छैन

  • @alishatamang9511
    @alishatamang9511 Před 2 lety

    हैन यो ज्यानमारा को उदेश्य लछय के हो !?? न सिदान्त न बिचार न परिबर्तन ।।। खाली आफ्नो पेट पाल्ने पैइसो कमाउने बाहेक कार्यकर्ता लाई पनि केही सिकाउदैन त हो ।!??यसको कार्यकर्ता देखेर पो छक्क पर्छु म 😡😡

  • @prabhatgurung1569
    @prabhatgurung1569 Před 2 lety +1

    दलाल भएको हुनाले नसिध्येको हो, तिमिहरु भारतको गोटि बनेर बसेउनी तेसैले नसिध्धेको हो हैन भने 3 दिनमै सकिनेनै थियो । यो नै सत्य थियो र हो।

  • @entiresainaamaina9387
    @entiresainaamaina9387 Před 2 lety +1

    राजा ल्याउने हो तिम्लाइ जेल कोच्ने हो

  • @surendrabistbabal5550
    @surendrabistbabal5550 Před 2 lety +2

    हेर वाउ ति सपना नदेख उनई दिनहरू आउदैनन् अब

  • @crazyvlogers3897
    @crazyvlogers3897 Před 2 lety

    , ‌ ,आफ्नै पार्टीका साथि लाइ। बिश्वास नगर्ने नेता ,आफै मात्र पार्टी को सरबे सर्बा ठान्ने ले के गर्ला?

  • @satyandrasatyandra433
    @satyandrasatyandra433 Před 2 lety

    अगाडि बढ्नु जनता साथमा छ

  • @hairbhaktagiri3379
    @hairbhaktagiri3379 Před 2 lety

    जुन ठाउ को मानिस ले बचाय यो अबस्था मा पुराय तेहि ठाउँ लाई छोडेर हिड्ने यो पर्चन्ड लाई किन शाथ दिनु ।

  • @hariaryal7056
    @hariaryal7056 Před 2 lety

    आतंककारीले आतंककारी गफ त गर्ने नै भयो । यो बाटामा एक्लै हिड्न सक्छ ?

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 Před 2 lety

    Thanks dai prachanda you are great leader of Nepal and, today we need to go about president system in Nepal and samabesi system really in Nepal keep go ahead I'm with you

  • @durgabro7425
    @durgabro7425 Před 2 lety

    सहि कुरो गरो यो ज्यानमाराले उतराधिकारि धोसनागर्दा तेसैले गोलिहान्छ । पर्चन्डेले पनि KP oli लाई तेसैगर्न खोजेकोथियो तर सकेन अाफै उत्तानु पर्यो ज्यानमारा heheheheeeeee........

  • @bhuwanpradhan1330
    @bhuwanpradhan1330 Před 2 lety

    अबत जनताले खाेया दिन्छन

  • @kajigajmer4154
    @kajigajmer4154 Před 5 měsíci

    एस्तै झोले अन्धभक्त हरुले नेतालाइ हुटिङ गर्दा हामी गरिब निमुखा हरुको बोल्दिने कोहि भएन झोला बोकेर बिदेशिनु पर्यो

  • @iramprasadadhikaripokhara1686

    10000%ठीक भनेछ

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 Před 2 lety

    अब झन आतंक फलीएर जानछ ।

  • @bhuneshwarchaudhary4239
    @bhuneshwarchaudhary4239 Před 2 lety +5

    Netaharu sabai mare hunthyo

  • @balkarki7437
    @balkarki7437 Před 2 lety

    यसको पछि लाग्नु भन्दा कुकुरको पछि लाग्नु फाईदा,अकुत सम्पति कुम्लाएर हजारौं निर्दोषको ज्यान गुमाए हिड्ने यो फटा हो रै पनि तालि पड्काउँदै छन भाते हरु

  • @anilpardeshi22
    @anilpardeshi22 Před 2 lety

    जो मान्छे ले टाउका को मुल्य तोकेको थियो उसैको घर मा दुद चोर्न किन गाको हो त प्रचणडे अहिले त देवा सङ्ग खुब चलेको छ त?🤔🤔🤔😏👆️

  • @mohanpathak7182
    @mohanpathak7182 Před 2 lety

    मेरा स्वतन्त्र आँखाले राजनीतिका सम्बन्धमा गरेको अध्ययनका आधारमा गाउँ,शहरमा चलेका गफ सुन्दाअब प्रचण्ड कमरेडका दिन गए जस्तो लाग्यो।फेरि ओली कै दिन फर्किंदै जस्तो पो देखिंदैछ।

  • @dikbahadurkafle783
    @dikbahadurkafle783 Před 2 lety

    सबै नेता आत्मा घाति हुन एकातिर जनतालाई बोलेर बिस्वास दिलायो अर्को कुरा भसट्चार र देश बेचेर लडाईं गरेका नेता हुन् बाहिर कुरा काट्ने बाजे जस्तो देददेदगरे जनताको अगाडि भित्र मिलेमतो ले ददद

  • @Tigerbkk
    @Tigerbkk Před 2 lety +2

    Prachand lai election aatang. Chha bichara? Kp will come from election 🗳 door 🚪 head sir of Nepal 🇳🇵

  • @gajendrakhanal2295
    @gajendrakhanal2295 Před rokem

    १२ बुँदेकाे तुजुक त अझैे सकिएकाे छैन कि कसाे ?जनता माअाे बादि पाटिका बिराधि छैनन ,तर याे चाहीँ पक्का हाे कि प्रचन्द काे पक्षमा भने जनता छैनन् । किनकी यिनले देश र जनता लाइ पठक पठक धाेका दिएका छन् ।

  • @ChandBhupal
    @ChandBhupal Před 7 měsíci

    कांग्रेस लाई भन्यो भने त एक मिनेटमा प्रधानमन्त्री खुस्केला भन्ने डरले कांग्रेस को नाम नै लिएन

  • @yneshshrestha6502
    @yneshshrestha6502 Před 2 lety +1

    हेरौला आउदो निर्वाचनमा टर्च लाइट लगाएर खोजनु परने हो..?

  • @yogeshmagar2859
    @yogeshmagar2859 Před 2 lety +1

    यो भ्रस्टचारिलाइ किन सुरछ्या दिन्छन नेपाल पुलिस ले

  • @sujitdhakal5571
    @sujitdhakal5571 Před rokem

    हैन याे हत्यारालाई छाेडनु हुदैन।

  • @BG-tw9yl
    @BG-tw9yl Před 2 lety

    जेसेस बडाले सत्य बोलेको छ है आज।

  • @satyandrasatyandra433
    @satyandrasatyandra433 Před 2 lety +1

    प्रचण्ड लोकतान्त्रिक मास्तर हो

  • @lucas8837
    @lucas8837 Před 2 lety

    बिचरा ...... राजा आउँछ राजा ब्रो ग्यानेन्द्र , राजतन्त्र जिन्दावाद !!!!

  • @BG-tw9yl
    @BG-tw9yl Před 2 lety

    के चै गर्यो कमरेडलाइ केपी बा ले कमरेडले पो उथलपुथल ल्यइदिनु भो त।

  • @mkartgallery816
    @mkartgallery816 Před 2 lety

    आत्महत्या गर्ने दिन त सबै नेताहरु लाई एक दिन पक्कै आउँछ।

  • @urmilaacharya6854
    @urmilaacharya6854 Před 2 lety

    17 हजारमारेर जनता बाेलन लाज पनि लागदैन फटाहा डाक

  • @balarampokhrel7880
    @balarampokhrel7880 Před 2 lety

    सिद्दी सकेको छस त डिप्रेसन मा गैसकेको छस जान्छ्स अब तेरो औकात सबैले देखेका छन 😡😡😡😡😡😡😡

  • @subashrana8642
    @subashrana8642 Před 2 lety

    थुक्क तिम्रीमा मुलाहो स्कुल कलेज बाट राजनीति गर्ने रे इज्जत छैन थुक्क हो मत भन्छु युवा सोतन्त्र रहन जरुरी छ है पछाडिबाट चिच्याएर हुदैन

  • @salbahadurgurung2705
    @salbahadurgurung2705 Před 2 lety

    Okay good prachanda

  • @truecoelom9082
    @truecoelom9082 Před 2 lety

    आत्महत्या गर्नुस plz