Yogesh Vaidya - Sapana Bhulai Saaraa (सपना भुलाई सारा)
Vložit
- čas přidán 18. 10. 2021
- Recorded live during 'Paleti with Meena Niraula and Suraj Kumar Thapa - July 2012'
Sapana Bhulai Saaraa
Suraj Kumar Thapa
Originally sung by Yogesh Vaidya
Lyrics by Shiva Adhikari
Composed by Nati Kaji
सपना भुलाई सारा
सुरज कुमार थापा
मूल गायन: योगेश वैद्य
शब्द: शिव अधिकारी
सङ्गीत: नातीकाजी
Lyrics:
सपना भुलाइ सारा
आँसु पिएर जाऊ
मन्दिरमा छ तिम्रै
तस्बिर लिएर जाऊ
जनम जनम नभुल्ने
आँखा दिएर जाऊ
एक सुर बाँसुरीको
बिन्ती सुनेर जाऊ
छन प्रेमका निसाना
दिलमा मेटाइ जाऊ
एक लासको चितामा
बत्ती निभाइ जाऊ
Sapana bhulai sara
Aansu piera jaoo
Mandirma chha timrai
Tasbir liera jaoo
Janam janam nabhulne
Aankha diera jaoo
Eka sur bansuriko
Binti sunera jaoo
Chhana premka nisana
Dilma metai jaoo
Eka lasko chitama
Batti nibhai jaoo
Translated Lyrics:
Wipe off all dreams
Leave behind the tears
Go to your temple
With a picture serene
Promise that you will always
Remember me through eternity
Listen to the humble wishes
Of what the soulful flute says
Erase from the heart
All imprints of love
As you leave blow the flame off
Burning on a pyre atop this corpse
Playlists:
Suraj Kumar Thapa - • Meera Rana, Suraj Thap...
Yogesh Vaidya - • Yogesh Vaidya - Maya G...
Recording Code: P579
Co-ordinator: Aavaas
© nepa~laya
------------------------------------------------------
Follow Paleti Nepalaya:
Facebook: / paleti
Twitter: / paletiofficial
Instagram: / paletiofficial
Website: paleti.com.np/
Subscribe to our channel for new videos - czcams.com/users/paleti?sub_co...
#Paleti - Hudba
आज यो गीत कति जनाले सर्च गरेर हेर्नुभयो अनि सुन्नु भयो 😅😅😅
Maile😁
बिल्कुलै 🤣 हेरियो
Maile
मैलेनि सुने
legends le search garnai pardaina ..regular listener ho recommend mai aauxa
नासु को परिक्षापछी सुन्न आउने जति हाजिर हौँ🤚
म त हैन है😅
Ma ni 😂
तपाईं हाम्रो दिलमा सधैँ अमर रहिरहनुहुनेछ पृय गायक
हार्दिक समवेदना😢😢😢😢
😢😢
A
😢😢
आज को लोकसेवा को question हेरि यो गित सुन्न आएको म😢
म पनि हो😂
सपना सजाई सारा हाँसो लिएर जाऊ,
मनमै सजाई राख्नेछु तस्वीर दिएर जाऊ...
अलबिदा कालजयी गायक योगेश वैद्यज्यू😢😢😢
2080/11/26 ना.सु मा सोधेको ले म यो गित सुन्ना आको है❤🙏
सपना भुलाइ सारा
आँसु पिएर जाऊ
मन्दिरमा छ तिम्रै
तस्बिर लिएर जाऊ
जनम जनम नभुल्ने
आँखा दिएर जाऊ
एक सुर बाँसुरीको
बिन्ती सुनेर जाऊ
छन प्रेमका निसाना
दिलमा मेटाइ जाऊ
एक लासको चितामा
बत्ती निभाइ जाऊ
2080/11/26 सुब्बा पिडित हाजिर हो 😁😁
पिडा😂
हार्दिक श्रद्धाञ्जली ।यो सुमधुर स्वर सदैव अमर रहने छ।नेपाली स्रोता माझ। अलविदा।
आज यो गित सुनिरहदा कसैलाइ मुटु भत भति पोल्ने गरि सम्झिरहेकोछु 😢 आसा छ कुनै दिन उस्लाइ पनि यो गित ले मेरा याद हरु अगाडि ल्याउन र सम्झाउन निस्वार्थ त त्यस्तो हुन्थ्यो त्यो पो हो !
यो कस्तो आभास हो यो मन न खुशी नै छ न त दुखी नै छ ।। न मन भरी छ न खाली छ ।। jiban मध्य बिन्दुमा adhkeko chha .. न भबिस्य देख्छु न त भुत नै देख्छु , के भैरहेको छ या मलाई केइनै भएको छैन , जीवन मा चेतना नि छ बिस्मृती bitanda नि छ
हर्दिक श्रद्धाञ्जली ।हजुर अमर हुनुहुन्छ नेपाली संगीत जगत को उचाई राख्ने ब्यक्ति ।
शिव अधिकारी , नातिकाजी योगेश वैद्य जस्ता मुर्धन्य श्रष्टालाई जुटाउने पलेटीप्रति हार्दिक धन्यवाद !
योगेश बैद्य ज्यु प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु योगेश बैद्य ज्युको आत्माले शान्ति पावस् !परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस् !😢😢😢😢
सपना भुलाई सारा, आँशु पिएर जाऊ
मन्दिरमा छ, तिम्रै तस्वीर लिएर जाऊ
सपना भुलाई सारा😢
हार्दिक श्रद्धाञ्जली
Legendary artist
योगेश वैद्य
सपना भुलाइ सारा
आँसु पिएर जाऊ
मन्दिरमा छ तिम्रै
तस्बिर लिएर जाऊ
जनम जनम नभुल्ने
आँखा दिएर जाऊ
एक सुर बाँसुरीको
बिन्ती सुनेर जाऊ
छन प्रेमका निसाना
दिलमा मेटाइ जाऊ
एक लासको चितामा
बत्ती निभाइ जाऊ😢😢😢😢
कालजयी गीतको साथमा तपाईं सधै अमर हुनुहुन्छ। हरेक पुस्ताले याद गर्नेछन हजुरलाई।
We grew up listening to your songs ..rest in peace sir ..your songs are immortal ❤
हार्दिक श्रद्धाञ्जली 😭 तपाइको यो सांगीतिक योगदान सदा अमर रहने छ स्वर्गमा बास होस् 😢😢
Old is gold. Truly legendary singer Yogesh Vaidya ji. You and your singing will always be remembered in Nepali Music World. Rest in peace..🙏🙏
धन्यवाद आदरणीय ब्याक्तित्व यो मिठो उपहार नेपाली संगीतलाई छाडेर जानू भएकोमा।🙏
हार्दिक श्रद्धाञ्जली 😥
भावपुर्ण श्रद्धाञ्जली legend😢
काडा उम्रिरहेकाे छन् मेरा यहाँ what a soulful singer you are अमर रहनेछन् तपाईंका रचना अलविदा
सबै कुराकाे राम्रो संगमले अति मीठो गीत सुन्न पाइयो ।पलेटी समूहलाई धे..रै धन्यवाद !
वि.सं २०८१ सालमा फेरि याे गीत सुन्न पाइयाे। अरु गीतहरु सुन्दै जाँदा याे गीत पनि भेटाए र सुने। याे गीत सुन्दा मनै कस्तो कस्तो हुन्छ। सम्पूर्ण कलाकार प्रेमीहरुलाई धन्यवाद छ।❤❤❤❤❤❤
हार्दिक श्रद्धाञ्जली । यस्तै उत्कृष्ट सृजनाले हजुरलाई अवश्य अमर बनाउनेछन् ।
"सपना भुलाई सारा आँशु पिएर जाउ
मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाउ"
वरिष्ठ गायक योगेश वैद्य अब हामी बिच रहनु भएन।
उहाँ प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।
उहाँको आत्माको चिर शान्तीको कामना 🕯️🕯️🌺
हार्दिक श्रद्धाञ्जली अति नै मर्मस्पर्शी गित याे धर्तिमा छाेडेर जानुभयाे सदासर्बदा सम्झिरहने छ !!!
हामीलाई यति मिठो उपहार दिएर जानु भएको छ,हाम्रो मनमुटुमा सधैं छाइरहनुहुनेछ , भावपूर्ण श्रद्धान्जली 😢❤🙏💐
जब जब उस्को याद आउँछ तब तब म यो कालजइ गित सुन्छु ।
उ म सग नभए पनि मेरो अतितका यादका पाना म उ छे
सायद यसै लाई भनिन्छ होला अभागी माया
# नश्वर देह त्यागी, यात्री अनन्तको भयौ। आफू भने मुस्कुराई, जगलाई रुवाई गयौ।#भावपुर्ण श्रद्धाञ्जली ! सुमधुर आवाजका धनी प्रीय गायक प्रति।
योगेश वैद्यप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
भावपूर्ण श्रद्धान्जली दाजु ।।
येति मिठो श्वर अनि शब्दा कहाँ गुमनाम थियो 😢
मनुष्यको जुनि प्राप्ति नै यस्तै कर्ण प्रिय गित संगितको अानन्द लिनको लागि रहेछ ।
I can only drop my heart here ❤️
नेपालि सङ्गितलाई उच्च स्थानमा पुराउनुमा हजुरलाई कहिले बिर्सने छैनौ अलबिदा कालजयी गायक योगेश वैध ज्यु ,,💐♥️
हार्दिक श्रद्धांजलि मेरो जीवनमा सदैब यादगार 🙏❤️❤️😭😭😭
Rest in Peace Legend, your name will be immortal in Nepalese musical industry and we are lucky to have the opportunity to listen and feels such a beautiful creation from you.
हजुरलाई सधै सम्झने छाै❤❤❤
सधैं हृदयको आवाज । 🎼💞🎼💞
योगेश बैद्य ज्यु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ! योगेश बैद्य ज्युको आत्माले शान्ति पावस् ! परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस् ! योगेश बैद्य ज्युको आत्माले शान्ति पावस् ! स्वर्गमा सदा बाँचिरहुन सदा अमर रहुन ! बैकुण्ठको बास होस् ! ( RIP ) योगेश बैद्य ज्यु ! आयो टप्प टिप्यो लयो मिति पुग्यो टारेर टर्दैन त्यो के गर्ने ! भाबिले छैटौं दिनमा जे लेखेको छ त्यो नभोगी नगरी कुनै बिकल्प नै छैन सु:ख नै छैन ! सहनुको कुनै बिकल्प छैन ! जस्ले पनि यो धर्ति बाट बिदा लियर गए पछि सबैजनालाई रुवाएरै जाने हो यो धुर्ब सत्य हो ! धेरै दु:खद खबर ! सपना भुलाई सारा आँशु पिएर जाउ मन्दिरमा छ तिम्रो तस्बिर लिएर जाउ !
योगेश बैद्य ज्युको आत्माले शान्ति पावस् परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस् हजुले छोडेर गयेको यो मन मुटु छुने गीत संगीत लाई म मेरो जिवनको अन्तिम सम्म सजाएर राख्ने छु 🙏🏻🥲
हरेक शब्द शब्द सुन्दा मन छुने हार्दिक श्रद्धाञ्जली उहाँ प्रति 😢
हजुर को महाप्रस्थान सधै अमर रहनेछ हजुर😢♥️
तपाईंको स्वर्गमा बास हाेस्।हार्दिक श्रद्धाञ्जली!🙏🙏🙏
सदाबहार अमर सिर्जना 🙏🏻🙏🏻
मनको गहिराइसम्म पुग्ने यस गीतका गायक योगेशज्यु प्रति उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु 😢
यस्तै अमर कर्णप्रिय गीतहरु सदा सुनिरहने छु- प्रिय गायक!
यि र यस्तै कालजयी गीतहरुले संगीतप्रेमिको मुटुमा अमर अजर रहनुहुनेछ।
हार्दिक श्रद्धाञ्जली संगीतकार ज्यु।😢😢😢
हार्दिक श्रद्धाञ्जली 😢
legend ❤🙏
हार्दिक श्रद्धासुमन 🙏
हार्दिक श्रद्धाञ्जली सुन्दर आत्मा
अमर प्रेमगीत ।
He sings from his heart ,so melodious voice .
हाम्रो दिलमा सदैव अमर रहिरहनु हुनेछ प्रिय गायक योगेश बैद्य
हार्दिक श्रद्धाञ्जली । सदैब नेपाली माझ अमर रहने गायक 🙏🙏🙏
हार्दिक श्रद्धाञ्जली 😢😢😢
हार्दिक श्रद्धाञ्जली सर्जक ज्यू😢😢😢
अाज भ्युज त धेरै गयो होला @नासुपिडित🤣🤣🙏
हार्दिक श्रदान्जली 😢😢😢😢 तपाईं बिना काे यो संगीत टुहुरो भएको छ तपाईंले गुन्गुनाए का ती शब्द हरु सधैं अमर रहनेछन्😅😅😅😅
हार्दिक श्रद्दा सुमन , सदैब मनमा रहिरहनु हुनेछ 🙏🙏
साह्रै मिठो गीत ।
हार्दिक श्रद्धाञ्जली दाइ
Heartfelt Condolences. Rest in Peace. 🙏🙏🙏
2050s tira radio ma ekdam suniyeko yo mitho geet. Jahile jibit rahane yo geet ko sath sath Yo geet ko gayakkar ra sangitkar Yogesh Bauddhya ji aja yo sansar ma narahe pani sadhai jibit amar rahanexa. Rest in peace.😢
हार्दिक श्रध्दाञ्जलि 🙏नेपाली सगीत क्षेत्रका पृय गायक । युगौ युग अ्मर रहनुहुने छ🙏🙏
भनवपूर्ण श्रद्धाञ्जली
हार्दिक श्रद्धाञ्जली तपाईँ हाम्रो मन मनमा सधैँ अमर रहिरहनुहुनेछ😢
😢😢😢 भावपूर्ण श्रद्धान्जली 😢😢❤
हार्दिक श्रद्धाञ्जली !!! हजुरको यो स्वरले हजुर हामी माज अमर हुनुहुन्छ !
हार्दिक श्रद्धान्जली महान श्रष्टा प्रति ॥
Feri kaha paiyela❤
हार्दिक श्रद्धाञ्जली 😭😭
हार्दिक श्रद्धाञ्जली
सुन्दर बगैचा मा सदैब बास होस ।।।
सबैभन्दा मनपर्ने गित❤😢
हार्दिक श्रद्धांजलि तपाइ को
स्वर शब्द संगीत योगदान अमर रहोस ❤❤❤😭😭😭🙏🙏🙏
भावपूर्ण श्रद्धाञ्जली हजुरको आत्माले स्वर्गमा वास पाओस् 😢❤
Yogesh baidhya kaka sahi xa geet. 👏👌👍
मन मस्तिस्कमा सधै रहनु हुने, गायक ❤️❤️❤️❤️❤️❤️
जीवन्त❤
Rest in peace legend 😢
अजर र अमर गीतहरू!!
Superb brother!!!!!!!!!!
हार्दिक श्रादान्जली 🌼😢
Hurt touching song n my favourite singar wow 🙏🙏😍
Rest in peace legend 🙏🙏🙏
हार्दिक श्रद्धाञ्जली 🙏🏼
हार्दिक श्रद्धाञ्जली तपाईँ हाम्रो मन मनमा सधैँ अमर रहिरहनुहुनेछ
Hardik Shraddhanjali 🙏🙏 Tyo Yug Nae Swornim Yug thiyo, ani Harpal Swornim, Kaash Hami pani tyehi Samay Janmina payeko bhaye !!!!
हार्दिक श्रद्धाञ्जली ❤❤❤
हार्दिक श्रद्धाञ्जली सर❤️😓
जति पटक सुनेको छु त्यति पटक रोयको छु😢
हार्दिक श्रद्धाञ्जली योगेश ज्यू 😥🙊
सुखावती भुवने बास laayaamaa🙏
Rest in peace legend ❤
गायक योगेश वैद्यप्रति हार्दिक श्रद्धाञ्जलि !🙏
हार्दिक श्रद्धाञ्जली 🙏
स्वर्गमा बास होस
My heartfelt condolences!
हार्दिक श्रद्धासुमन 😢