पढ्न इच्छा नभएपनि पुष्पाले लिएको शिक्षा र लक्ष्य के ? पुष्पाको नाच र आमाको वयान । AAMA

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024
  • पढ्न इच्छा नभएपनि पुष्पाले लिएको शिक्षा र लक्ष्य के ? पुष्पाको नाच र आमाको वयान । AAMA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #AAMA #Shorts

Komentáře • 3

  • @birajthapagorkhali7050
    @birajthapagorkhali7050 Před měsícem +3

    सर्ब प्रथम कुरा तिमी कुन उपयुक्त अामा हाै? जुन अामा काे भन्दा काे कम कमाई मेराेपनि छ भनेर दुला छाेडेर छाेरि टुहुराे बनाउने पनि अामा हुन सक्छ र ? खड्कि जि, तपाईं कतै गाउमा जन्मिएर बुडाकाे कमाई मा बाच्नु पर्ने भएकाे भए थाहा हुने थियाे दुला भन्छु म गाउले मान्छे हाे तेसैले दुला भन्छु , तेहि दुला हाे स्वास्नी ले कमाउन सक्दिन भनेर स्वास्नी छाेडेन तर तेहि स्वास्नी सहर पसेर केही कमाउन थाले पछि पहिला दुला छाेड्न काे तयारि गर्छन्, तपाईं पनि तेहि स्वास्नी र तेहि अामा हाे, तेसैले तपाईलाई याे कार्यक्रम चलाउने हैसियत नराखेकाे राम्राे है उषा सार्की जि। सरि भन्न बाध्य भए अजै भन्छु तपाईं याे अामा र बाउ काे बारे बाेल्ने काम नगर्नु ल।

  • @dineshrana4108
    @dineshrana4108 Před měsícem

    Bhaate Nepali aama jastyo mahan shabhdha laai boln laaj maanne kaput haru jasle aafno aamalaai mammy bhanchhan .jiudho aamalaai mammy bhandha hirdaye dukhdain yinko

  • @zenishkhadka2345
    @zenishkhadka2345 Před měsícem +2

    नेपाली मदर टेरेसा NEPALI LAMP