अमेरिकामा आज हाम्रो अन्तिम दिन || Sujan Dhakal Vlog ❤️

Sdílet
Vložit
  • čas přidán 24. 06. 2024
  • Subascibe to watch Daily Vlog
    #sujandhakal
    #usavlogger
    #couplevlogs
    #vlog
    #sujandhakalvlog

Komentáře • 577

  • @beghadhankumar5505
    @beghadhankumar5505 Před 5 dny +63

    खुशी लाग्यो सुजन जी अलिक इमोस्नल पनि भए तपाईंहरु जस्ता पढेलेखेका र दक्ष युवाको इज्जत सम्मान र आवश्यकता नेपालमा छ। जो जहाँ छौं अब नेपाल फर्किनु पर्छ। हुनत नेपालमा सजिलो त छैन संघर्ष त्याग सबथोक गर्नैपर्छ सरकार र राजनीतिलाई मात्र दोष दिएर उम्किने ठाउँ छैन। 80 को दशकमा अमेरिका युरोप पढेर हुल बाँधेर फर्किने चाइनिज र दक्षिण कोरियालीहरुको संघर्षले नै अहिलेको चाइना र कोरिया बनेका हुन अब हामी किन नफर्किने अहिले नफर्केर कहिले फर्किने तपाईं र तपाईंको परिवारको निर्णयलाई हृदय देखि नै सलाम छ।

    • @gyawalimadhu
      @gyawalimadhu Před 5 dny +2

      Bida ma aako xan dherai senti na bhaideu😂😂😂😂

    • @babbi777
      @babbi777 Před 5 dny

      Nepal ma farkida jagir tero KP baa. Ley dinxa ra

    • @GomadeviKatuwal
      @GomadeviKatuwal Před 2 dny

      tapai kaha bata ho can we talk

  • @bharatgurung2495
    @bharatgurung2495 Před 8 dny +107

    सुजन भाई जस्तो हिम्मत वाल नेपाल को छोरा लाई सलाम अरुको देश को गुलाम भएर पीर लिएर बस्नु भन्दा नेपाल आएर फेरि केहि गरेको हेर्नु पाउ भाई ❤❤❤

  • @bikalbhandari7996
    @bikalbhandari7996 Před 7 dny +37

    तपाई जस्तो युवा देशलाई अावस्कता छ धेरै युवालाई हैशला दिनु भयकाे छ कि अमेरिकी जस्तो देशकाे सुख सुबिधा छाेडेर मेरै देशमा केही गर्छु भन्ने भावना लाई शलाम छ सुजन ब्रो

  • @c.branamagar8148
    @c.branamagar8148 Před 4 dny +11

    दुनिया नेता देखि कलाकार सम्मको सपनाको देश लाइ चटक्क छोड्न सक्नु भनेको ठुलै हिम्मत हो सुजन जि बाकि जीबन नेपाल मा शुखमय बितोस

  • @dhirajtolange9767
    @dhirajtolange9767 Před 4 dny +6

    आफ्नो जन्मभुमि मा केही छैन भन्ने युवाका लागि यो राम्रो उदाहरण हो ।जे छ आफ्नै देशमा छ जे गर्नु छ आफ्नै देशमा गर्ने हो त्याहाको अनुभव र सिपलाई आफ्नै भुमिमा प्रयोग गर्ने हो।सलाम छ सुजन ढकाल दाजुलाई 🙏🙏🙏🙏we'll back Nepal

  • @ashreyanashritpuwar734
    @ashreyanashritpuwar734 Před 9 dny +56

    जन्मभुमि मा तपाईलाई स्वागत छ्।म पनि राम्रै भन्ने देश बाट फर्किएको मनुवा हु जति दिन बाचिन्छ नेपालि नागरिक भएर बाचिन्छ सिर उच्चो गरेर हिड्ने हो।दोस्रो दर्जाको नागरिक बाट छुट्करा पायौ।

    • @rinakhagishrestha6758
      @rinakhagishrestha6758 Před 8 dny

      Wel come nepal Sujan bhai fami🎉🎉🎉

    • @uniglolbe9998
      @uniglolbe9998 Před 5 dny +1

      No worries म पनि जापान अस्ट्रेलिया छोडेर आको हो

  • @romanreign2041
    @romanreign2041 Před 9 dny +72

    तेस्तो मोरो लेबर गर्नु पर्ने अमेरिका मरे नि चाहीन्न !धुलो फोहोर गरिब भए पनि नेपाल र आफ्नो आमा को काख स्वोर्ग भन्दा पनि प्यारो हुन्छ !!शान्ति जति ठुलो दौलत अरु केहि हुन्न !तेयो ! "नेपाल मा मात्र छ !नेपाल प्रान भन्दा प्यारो छ ❤❤❤❤"जति सुकै धाक दिये पनि अर्काको देशमा नोकर नै हुने हो i love Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤❤❤❤❤

    • @umeshthapa1921
      @umeshthapa1921 Před 8 dny +2

      Nepal mai paani khayera basa😂

    • @shakya17250
      @shakya17250 Před 3 dny +1

      Visa lagyo vane voli nai udxa hola…

    • @romanreign2041
      @romanreign2041 Před 3 dny

      @@shakya17250 bhai aafno aafno sochai ho sabai lai bidesh man parxa vanne hunna ali soch thulo banaunu hai brother

  • @amrittamang3564
    @amrittamang3564 Před 8 dny +30

    नेपाल आउदै हुनुहुन्छ धेरै खुसीको कुरा हो , धेरै ठुलो आशा लिएर न आउनु होला । नेपाल नेपाल जस्तै छ अमेरिका को सुख सुबिधा नखोज्नु होला ।

  • @bidurdangal1785
    @bidurdangal1785 Před 4 dny +3

    यो एउटा व्यक्तिगत जिन्दगीको भिडियो मात्रै नभएर,आम विदेशमा बसेका र विदेश जानलाई लालाहित भएका समस्त नेपालीहरूका लागि प्रेरणाको स्रोत पनि हो।

  • @shristypoon5037
    @shristypoon5037 Před 5 dny +11

    सुजनदाइको हिम्मतलाई म सलाम गर्छु। अहिलेको अवस्थामा सबै नेपालीहरू विदेशिएका छन् हजुर नेपालमा फर्किनुभयो मन देखि सम्मान छ हजुरलाई

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Před 4 dny +3

    सुजन ढकाल जस्ता युवा नेपालको निम्ति चाहिन्छ र देश बनाउनको नेतले मात्र हैन तपाईं हामी जस्ता युवाहरुले पनि योगदान दिन जरुरी छ अमेरिक तेतिकै बनेको हैन लाखौं मान्छे पसिनाले भनेको देश हो जे गरे सहि निर्णय गरे ।

  • @chakrapanikhanal451
    @chakrapanikhanal451 Před 7 dny +10

    सबैले सपनाको देश भन्छन तर हजुरले छोडेर आउदै हुनुहुन्छ स्वागत छ हजुरलाई तर फेरि नेपाल छोड्ने बाताबरण नआवस आगामी दिनको शुभकामना

  • @janakojha8401
    @janakojha8401 Před 6 dny +9

    राम्रो गरेछौं बरो । ८ वर्ष अमरिका बस्यौं, घुम्यौं , अमेरिकी बसाई अनुभव गर्यौं र नेपाल फर्कियौं । भनेको सॅसारकै सबैभन्दा राम्रो देश हो । बिदेशीहरू अस्ति भर्खर नेपालमा मौरीको अध्ययन गर्न आएका थिए, यस्तै विभिन्न किसिमका अध्ययन , अनुसन्धान गर्न, ध्यान, योग, गर्न ॲाउॅछन। हामीमा बिदेश जाने ‘हुटहुटी’ छ ।

  • @Batuwa927
    @Batuwa927 Před 5 dny +6

    असाधई भावुक बनायो।सूजन जी!! तपाई को देश प्रतीकों प्रेम देखेर।मेरो मन पनी कतीखेर प्रदेश छोडोउ हूटहूटी जागेर आयो।

  • @NarayanMaharjan-td9cp
    @NarayanMaharjan-td9cp Před 7 dny +6

    आफ्नो देश जस्तोसुकै भए पनि माया लाग्छ ।। तपाईंले जे निर्णय गर्नु भो सहि निर्णय गर्नुभो ।।🙏🙏

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 Před 7 dny +10

    सहि निर्णय भाइ त्या घर किन्ने पैसा ले नेपाल् मा राजा भएर खान पाहिन्छ

  • @bhaktamagar6253
    @bhaktamagar6253 Před 4 dny +2

    सलाम छ हजुरको साहासलाइ , तपाईले गर्नु भयको देस फर्किने क्रान्तिकारी निर्णयलाई सलुत छ ।

  • @MISSIONOUTDOOR1988
    @MISSIONOUTDOOR1988 Před 3 dny +1

    तपाइको हिम्मत अनि निष्ठा लाई सलाम.... एउटा सच्चा नेपाली 🙏🙏🙏🙏

  • @anilthapa5279
    @anilthapa5279 Před 4 dny +4

    म पनि अष्ट्रेलिया ७ बर्ष बसेर भिजा भएपनि बस्न मन लागेन फर्केको पनि ११बर्ष भएछ यहाँ फर्केको देख्दा मेरो।पनि त्यो दिनको याद आयो ।।
    नेपाल मा धेरै।सुधार गर्न सकिन्छ बन्धु यतै रमाईलो छ स्वागत छ 🇳🇵🙏पोखरा आउदा भेट्नु है।मेरो लेकसाईड street 12नजिक अनुभव सुनाउला 🙏नेपालमा कसरी वातावरण बनाउन सकिन्छ .....

  • @SAUGATVLOG-gu7gu
    @SAUGATVLOG-gu7gu Před 8 dny +9

    तपाईं जस्तो शिक्षित युवा देश लाई खाँचो छ मिलेर देश बनाउनु पर्छ म पनि फर्की सके खाडी बाट 🙏

  • @Prakash-347
    @Prakash-347 Před 6 dny +6

    ल अानुहोस् हामी सबै मिलेर देश बनाउनु पर्छ❤

  • @sunilrai2382
    @sunilrai2382 Před 6 dny +4

    तपाईको निर्णय र साहस लाई सलाम्। नेपालमा चुनौति अवस्य छ तर सम्भावना पनि अझ धेरै। ढुङ्गा फोरेर पनि वृक्ष फल्न सक्छ भन्ने एउटा गतालो उदाहरण बनेर देखाउनु होला। नेपालमा केहि छैन भन्नेर नैराश्य बोकेर विदेशिरहेको तमाम युवाहरु लाई नेपालमा थुप्रै छ भन्ने आशा देखाउनु होला शुभकामना।

  • @dineshpandit4294
    @dineshpandit4294 Před 4 dny +2

    दाई नेपाल मा गयर राम्रो पाटी मा राजनिति गरि अमेरीका मा सिकेको देखेको बिकास नेपाल मा गर्नु पर्छ दाई शुभकामना आगामी दिन सुखमय होस❤❤

  • @kailashupreti
    @kailashupreti Před 5 dny +3

    कति खुसी लाग्यो । लाखौंको सपनाको देश लाई छोड्ने हिम्मत गर्नु भयको मा। नेपाली नागरिकता छिट्टै लिएको देख्न पाउँ

  • @akg6996
    @akg6996 Před 9 dny +3

    Organic video
    Keep it up bro
    Have a nice journey

  • @bardiyalithitho6893
    @bardiyalithitho6893 Před 5 dny +17

    अमेरिका छोडेर आउने हिम्मत वाला पनि देखियो नेपालको बसाइ राम्रो होस

    • @GovindaBhandari-dc7pu
      @GovindaBhandari-dc7pu Před 4 dny +1

      Bida ma aako hola ne😂

    • @manojManoj-ce9ep
      @manojManoj-ce9ep Před 3 dny +1

      2 month ma back huncha jatha😂😂😂😂😂😂 views ko lagi hola jasto chha

    • @Sky-ty6pj
      @Sky-ty6pj Před 2 dny

      Himat bala re😂.. Chori US ma janmayer US citizen banla bhane soch bhayeka manxe Nepal ma basaisarai garne😂😂😂

  • @Back2Nepal
    @Back2Nepal Před 9 dny +13

    Welcome back to Nepal! I moved back 2 years ago.. after 20 years in the US. I also lived in TX. Welcome back! :) Halka time lagna sakcha resettle huna . Take it easy. Safe Journey!

  • @rajeshlimbu3777
    @rajeshlimbu3777 Před 4 dny +1

    सारै ठिक गर्नु भयो

  • @lookfor6613
    @lookfor6613 Před 4 dny +1

    आफ्नो देशको माया लागेर फर्केको होला तर अब दुख पाउने भयौ भाइ नेपालमा केहि गर्ने वातवरण छैन। मतलब औसर नभएको होइन नेपालमा छ तर केही गर्न दिइदैन गर्न खोज्यो भने पनि सारा दुनिया पछि लागेर सिध्यारै छोड्छन्। नेपाललाई बल्ड क्यानसर छ जब सम्म पुरानो बल्ड निचोरेर फालेर नयाँ बल्ड हालिदैन तब सम्म रोग निको हुदैन।तिमीलाई मैले डर देखाएको होइन म १००% सियोर छु यो कमेन्ट स्कृनसट गरेर राख एक दिन तिमीले रिलाइज गर्ने छौ।

  • @sabinpathak9176
    @sabinpathak9176 Před 6 dny +3

    Omg, कति खुसी लाग्यो। नेपालमै जाऊ र केही गरौं दै आफ्नो माटो आफ्नो सारा परिवार र बाल्यकाल त्यही छ। पैसा नभए पनि त्यहाँ सुख छ दै। सब मान्छे बाहिरिएका छन् प्लीज बाहिर गएनी सबै नेपाल फर्कौ केही समय पछि।
    म पनि क्यानाडामा🇨🇦🇨🇦 छू। अब को तिन चार वर्षमा नेपाल जाने छु। सधैंको लागि❤❤🇳🇵🇳🇵🇳🇵

  • @maheshdangol3507
    @maheshdangol3507 Před 8 dny +20

    तपाइँको निर्णय र नेपाल फर्किसकेपछिको अवस्था सबका लागि प्रेरणाको स्रोत बनोस्, शुभकामना। शुभ यात्रा 🎉

    • @liluthapamagar5887
      @liluthapamagar5887 Před 8 dny

      अरे कस्तो बुड्दु दिमाग छुट्टिमा आउन लागेको होउ सधै भरी को लागि हैम

  • @user-zi5tn6ol4g
    @user-zi5tn6ol4g Před 7 dny +3

    Wow ! Unconditional love and respect guys wish you good luck for upcoming future,ma pani 15 years ko London बसाई पछि आफ्नै नेपाल आउॅदैछु नेपालमै बस्ने गरी hopefully everything will be fine

  • @chhatrathapa2936
    @chhatrathapa2936 Před 6 dny

    Wow great, brave & inspireing decision..😍👍️

  • @lalitoli3730
    @lalitoli3730 Před 8 dny +6

    रमाइलो नेपालमै छ जसले जे भनुन ।

  • @shivaharipokharel6794

    अत्यन्तै राम्रो निर्णय बाबुको । स्वागत छ नेपालमा ।

  • @devwagle146
    @devwagle146 Před 7 dny +2

    कति खुसी हो यो भाइ नेपाल फर्किने हुदा ❤❤

  • @ghimirerohitghimire1530
    @ghimirerohitghimire1530 Před 5 dny +3

    तपाईं हरु जस्तै युवाको आबस्यक छ ,अहिले हाम्रो देश नेपाल मा!!!

  • @binodkoyee
    @binodkoyee Před 4 dny +2

    😢दाइ खुशी आफैमा हुनुपर्ने रैछ तपाईंको video पहिले देखि हेर्छु

  • @gharkoshiksha
    @gharkoshiksha Před 5 dny +1

    नेपाल फर्कने तपाइँको निर्णयलाई सम्मान छ ❤

  • @nripeshmathema5340
    @nripeshmathema5340 Před 9 dny +3

    शुभ यात्रा सम्पुर्ण परिवारलाई।

  • @Ecooking9876
    @Ecooking9876 Před 9 dny +1

    Have a safe flight all of you .welcome to motherland 💖💗💙💚💛💜

  • @sanjibbhattarai3249
    @sanjibbhattarai3249 Před 4 dny

    धेरै राम्रो काम गर्नुभयो। दाईं

  • @SBdr8
    @SBdr8 Před 9 dny +1

    subha yatra

  • @gurung716
    @gurung716 Před 8 dny

    Your hearty welcome to nepal we need youngsters to development country. Hope other people will learn with you🎉🎉🎉❤

  • @OmiOwenvlog7
    @OmiOwenvlog7 Před 6 dny

    राम्रो छ भिडियो
    #khatrighanashyam

  • @NishpakshaShah
    @NishpakshaShah Před 8 dny +15

    स्वागत छ ब्रदर नेपालमा
    सबैजना बिदेशिएर नेपाल रितिदै गएको अबस्थामा तपाईले अमेरिका जस्तो ठाऊ छाडेर आफ्नो भुमि फर्कदै हुनुहुन्छ हजुरले नेपालमा केही प्रेरणादायी काम गर्न सफल हुनुहोस हार्दिक शुभकामना छ💗🙏कास यसरी नै बिदेशिएको केही समयमा सबै दाजुभाइ दिदिबहिनी हरु केही पैसा अनि टन्नै ज्ञान सिप बोकेर नेपाल फर्कए देश कस्तो हुन्थ्यो होला😓💗

    • @user-zs9bz9ix2u
      @user-zs9bz9ix2u Před 8 dny

      हा हा हा😂😂😂😂

    • @Mr333459
      @Mr333459 Před 8 dny

      Khi mahina lai ho.. feri America bolaihalcha.. pr ta falena hola

    • @NishpakshaShah
      @NishpakshaShah Před 8 dny

      @@user-zs9bz9ix2u k khanu hasya feri

  • @shivakatwal9877
    @shivakatwal9877 Před 3 dny

    राम्रो खुसी लाग्याे

  • @onelife-0123
    @onelife-0123 Před 5 dny +1

    Aba esari nai sathi haru sabai farkinu parxa nepal, sabai milera desh banaunu parxa

  • @sumiyamfu1527
    @sumiyamfu1527 Před 4 dny

    Ekdam right decision, Bhai👍👍👍

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Před 9 dny +1

    शुभ यात्रा सुजन भाई nice video सुजन भाई 👍️👍️👍️👍️👍️

  • @eltjonmita2887
    @eltjonmita2887 Před 3 dny

    God bless you brother

  • @govindghale
    @govindghale Před 6 dny +4

    मलाई डीभी नपरेर टेन्शन भै राथे, सुजन भाईको निर्णय देखेर आजु मात्रै मलाई डीभी नपरेकोमा खुशी लाई राछ । हा हा । मेरी बैनी पनि बारह वर्ष अमेरिकामा जागिर गरेर नेपालमै सेटल भई ।

  • @nirmalastha9539
    @nirmalastha9539 Před 2 dny

    Most welcome chasujan dhakal nepal ma

  • @shobhasilwal8912
    @shobhasilwal8912 Před 9 dny +1

    Have a safe journey.

  • @SirjanaPradhan-jv3qf
    @SirjanaPradhan-jv3qf Před 9 dny +3

    Well come Nepal bhai n family💕

  • @sanjibshrestha4970
    @sanjibshrestha4970 Před 9 dny +1

    Wellcome to Nepal ..

  • @ashalepcha7172
    @ashalepcha7172 Před 9 dny +2

    Safe journey well come nepal❤❤❤

  • @PREM2Kvlog
    @PREM2Kvlog Před 3 dny

    तपाईं हरु को सम्पूर्ण दिन शुभ होस❤❤❤❤

  • @CaptPARAS
    @CaptPARAS Před 8 dny

    Respect Sujan bro.. respect

  • @vasuboy20
    @vasuboy20 Před 2 dny

    Congratulations to courage. Keep in mind, Come what may, you ain't giving up!!

  • @sangitadahal3828
    @sangitadahal3828 Před 7 dny +1

    well come 2 nepal sujan ji america gara ni manxe harulai farkina mnn lagdo re xa .Dherai khusi lageyo...

  • @bhimrajneupane4577
    @bhimrajneupane4577 Před 5 dny +2

    दाजै सधैको लागी फर्किनु भएको कि केही समयको लागी हो जानकारी पाउन सायद नेपाल अएपछि एक पल्ट भेट्न मन छ दाइलाइ झापामा ।।।

  • @Zobber_2.0
    @Zobber_2.0 Před 4 dny

    good luck bro

  • @EVERESTGLOBALPRAYERNETWORK

    THE MOST HEALTHY BOLD DECISION Sujan Vai! Welcome back to Nepal ❤😂🎉

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk Před 3 dny

    ल तपाइँ लाई स्वागत छ नेपालमा तपाइँ जस्तै पढेलेखेका युवाहरु नेपाल फर्कनु पर्छ।

  • @ronal7493
    @ronal7493 Před 5 dny

    U r an honest person

  • @subashrai7221
    @subashrai7221 Před 4 dny

    Ati ramro

  • @bishnulimbu5780
    @bishnulimbu5780 Před 9 dny +7

    सुजन ढकाल भाई 🌹वैलकमटु नेपाल ❤️❤️❤️ your parents your families always welcoming you

  • @uttamneupane4745
    @uttamneupane4745 Před 8 dny

    Heartily welcome back to Nepal 🇳🇵

  • @rituadhikari5748
    @rituadhikari5748 Před 9 dny

    vlog 1 dekhi ahile samma ko journey maa maile herda kati different pako xu congress grown-up hudai gako x ❤❤ welcome to nepaal😍😍

  • @Sunaulonepalnews
    @Sunaulonepalnews Před 5 dny

    नेपालमा स्वागत छ सुजन सर have save जोर्नी सर

  • @malashrestha3187
    @malashrestha3187 Před 9 dny +1

    Have wonderful flight Bhai take care pukuli ko❤❤❤...jhapa ma jhan Garmi cha vanne tha vaikai cha hola.
    Chori KO lagi Pani us farkinu parcha❤❤hai.

  • @krrishrajbansi1552
    @krrishrajbansi1552 Před 5 dny

    welcome to your country Sujan dai.

  • @shobhapokharel5990
    @shobhapokharel5990 Před 4 dny

    Weldone bhai ! Be blessed always !!!

  • @krishnabhattarai3148
    @krishnabhattarai3148 Před 4 dny

    कस्सम भाइ तपाईं लाई सलाम जननी जन्म भुमिस्छ स्वोर्गादपी गरियसी ❤️🙏🙏✊✊

  • @karkianoj
    @karkianoj Před 8 dny

    Have a safe journey. Do what your heart says!

  • @susmitagautam6351
    @susmitagautam6351 Před 4 dny

    Wow dai sai garno vo w/c nepal

  • @devsubba6913
    @devsubba6913 Před 5 dny

    Good bhai best of luck

  • @krishnadevkota3785
    @krishnadevkota3785 Před 6 dny +1

    सलाम

  • @ShailendraAdhikari-qp3mr

    ❤❤❤❤❤Dhakal. Babu. Shuvhayatra. ❤Heartly well to mother land. NEPAL 🇳🇵 NEPAL 🇳🇵 NEPAL 🇳🇵 ❤❤❤❤❤❤❤❤

  • @arjunsapkota5746
    @arjunsapkota5746 Před 5 dny

    Good job, welcome back to Nepal !

  • @ManojGaire-ss6qv
    @ManojGaire-ss6qv Před 8 dny

    बहुत खुसी लाग्यो यार सुजन भाइ
    तपाईं ले अमेरिका जस्तो देश लाई लात हानेर नेपाल मै केही गर्छु भनेर आउनु भाको छ ।।।नेपाल मा केही हुन्न सब बिदेश मै जानू पर्छ भन्ने लाई तपाईं हामी मिलेर यहाँ जे गरेनी हुन्छ भनेर देखाउनु पर्छ ल।।।।।

  • @bikashkarki3847
    @bikashkarki3847 Před 3 dny

    Herum

  • @nishashrestha2081
    @nishashrestha2081 Před 7 dny

    Have a save journey ❤

  • @rajusthapit8710
    @rajusthapit8710 Před 2 dny

    All the best ☺️☺️

  • @reenashakya2830
    @reenashakya2830 Před 8 dny

    ❤❤❤ love watching your videos.. your chori is so adorable 🥰🥰🥰

  • @rokajudha9952
    @rokajudha9952 Před 3 dny

    खुसी लाग्यो कमाउने हो जमाउने हो आफ्नै देश फर्केर रमाउने हो हजुर लाई स्वागत छ अब नेपाल मै गर्ने हो जे गरेपनि

  • @khagendra27
    @khagendra27 Před 6 dny

    Swagat chha nepal❤❤❤

  • @sulochanashrestha9405

    Well come Nepal sujan vai

  • @mtm7031
    @mtm7031 Před 8 dny

    Have a safe journey

  • @rajusapkota7711
    @rajusapkota7711 Před 4 dny

    के भयो सुजन जि any problem take care and wel come back to nepal.

  • @rajkumarisen3867
    @rajkumarisen3867 Před 9 dny

    Wishing you all the best! Have a safe travel to Nepal 🇳🇵

  • @reysky3378
    @reysky3378 Před 9 dny +1

    Happy journey Bro

  • @ckrise08
    @ckrise08 Před 8 dny

    Good wishes
    Warmwelcome ...Nepal sir.

  • @2006shantpra
    @2006shantpra Před 5 dny +1

    Good luck aafno matribhumi vaneko aafnai ho ...

  • @anantakunwar2957
    @anantakunwar2957 Před 7 dny

    warm welcome to nepal

  • @arpitsanukhadka1354
    @arpitsanukhadka1354 Před 9 dny +2

    Have a safe flight sujan bhai silu bahini ani sanumaya ❤❤❤❤

  • @user-ke1ql8oh7w
    @user-ke1ql8oh7w Před 4 dny

    स्वागत छ सुजन भाई लाई आफ्नो मातृभुमिमा!🎉

  • @sagarpoudyal-nm6yq
    @sagarpoudyal-nm6yq Před 8 dny

    Welcome back to Nepal...

  • @shobhapokharel5990
    @shobhapokharel5990 Před 4 dny

    Nepal matra timro ho.afno pyaro desh.