श्रीमद्भागवत महापुराण सिन्धुली राजाबास२०८१

Sdílet
Vložit
  • čas přidán 7. 08. 2024
  • धार्मिक तथा एतिहासिक महत्त्व बोकेको सिन्धुली राजाबास
    शनिबारे स्थित पौराणिक पहिचानशनिदेव को मुर्ति बनाउने
    उद्देश्य सहित आयोजना भएको श्रीमद्भागवत माहापुरान भब्य र सब्य रुपमा सफल भएको छ ।।राधे राधे 🌸🌸
    उक्त कार्यक्रम मा कलाकार हरु:
    १)बासुरी देबि बलम्पाकी मगर
    २)प्याड नरेन्द्र लामा
    ३)मन्डल दाइ
    ४)सुशील मैनाली
    झाकी लीलामणि पोख्रेल उपस्थिति हुनु भएको थियो ।।
    कुनै पनि धार्मिक कार्यक्रम गर्न को लागि हामिलाइ सम्झ्नु होस।।##राधे #जय जय होस ।।

Komentáře • 1