एकदिनको ४९००० कमाई हजार हुन्छ भन्दा पत्रकार आफै बिहोस भयर ढाल्छ जस्तो छ। ४९००० हजार सबै गोजीमा हाल्ने हैन ५२०० कुखुराले एकदिन मा मात्र ३९००० को दान खान्छ अरू लेबर कष्ट औषधि पानी बिजुली जोड्दा ५००० अण्डा ढुवानी गाडी भाडा सबै जोड्दा ४६/४७ हजार खर्च हुन्छ एकदिनमा बाँच्ने भनेको १०००/२००० मात्र हो। यस्तै गफाडी भिडियो हेरेर धेरै जना डुबेको इतिहास पनि छ। कृषि सम्बन्धी भिडियो बनाउनु भयो राम्रो छ किसान सँग सोध्ने पैसा कति कमाउनु हुन्छ कुन बैंक मा राख्नु हुन्छ बैंक खाता मा कति पैसा छ यस्तो हैन।किसान सँग सोध्ने भनेको कुखुरा लाई लाग्ने रोग आइपर्ने चुनौती रोग लाग्दा गरिने उपचार अण्डाको बजार खोर निर्माण गर्ने तरिका चल्ला लाई भ्याक्सिन दिने तरिका चल्ला लाई बुरुडार गर्ने तरिका दाना व्यवस्था पन आदि इत्यादी कुरा हरु सोधेको भए कति राम्रो हुन्थ्यो होला। त्यता तिर नगएर सिधै दिन मा ४९ हजार महिना मा १५ लाख हुन्छ भन्दा पत्रकार बेहोस ।
यो भाईले कुखुरा पालेको १६ महीना भए छ ५४०० सय कुखुरालाई छ महीना सम्म पाल्नु पर्यो त्यस पछी अन्डा उत्पादन लिन सकिन्छ र अठ्ठार महीना सम्म अन्डा दीन्छ तर दस महीना नपुग्दै यो भाईले कुखुरा २८०० जती मात्र छ भन्छ यो भाईले धेरै घाटा भएर कुखुरा घटाको हो तर उसले गलत बोली राखेको छ साचो बोल्न सायद सकेन होला।
Vedio banawune manxelae ta maja awuxa yeti vayo wuti kamae vayo hahaha mahina ko 15 lakh kamae matra hoina tesbata dhana kinera khuwana paryo ki kehi nakhae kana anda parxa ki kya ho😅😅?
मेराे हाैसाला बडायाे याे भिडियाेले good luck म पनि भबिस्यकाे यक सफल ब्याबसाई बन्न सकु ❤❤
एकदिनको ४९००० कमाई हजार हुन्छ भन्दा पत्रकार आफै बिहोस भयर ढाल्छ जस्तो छ।
४९००० हजार सबै गोजीमा हाल्ने हैन ५२०० कुखुराले एकदिन मा मात्र ३९००० को दान खान्छ अरू लेबर कष्ट औषधि पानी बिजुली जोड्दा ५००० अण्डा ढुवानी गाडी भाडा सबै जोड्दा ४६/४७ हजार खर्च हुन्छ एकदिनमा बाँच्ने भनेको १०००/२००० मात्र हो।
यस्तै गफाडी भिडियो हेरेर धेरै जना डुबेको इतिहास पनि छ। कृषि सम्बन्धी भिडियो बनाउनु भयो राम्रो छ किसान सँग सोध्ने पैसा कति कमाउनु हुन्छ कुन बैंक मा राख्नु हुन्छ बैंक खाता मा कति पैसा छ यस्तो हैन।किसान सँग सोध्ने भनेको कुखुरा लाई लाग्ने रोग आइपर्ने चुनौती रोग लाग्दा गरिने उपचार अण्डाको बजार खोर निर्माण गर्ने तरिका चल्ला लाई भ्याक्सिन दिने तरिका चल्ला लाई बुरुडार गर्ने तरिका दाना व्यवस्था पन आदि इत्यादी कुरा हरु सोधेको भए कति राम्रो हुन्थ्यो होला। त्यता तिर नगएर सिधै दिन मा ४९ हजार महिना मा १५ लाख हुन्छ भन्दा पत्रकार बेहोस ।
Sai bhanu bhaa
सही भन्नुभयो यस्तै यस्तै भीडीयो हेरी कुखुरामा लगानी लगायर कतीको घरबास उठेर रीनमा डुबेर बैदेशीक रोजगारका लागि बीदेधीनु परेकोछ र
कुखुरा फार्म भित्र माक्स को प्रयोग गरम है अब यस्ता खालका भिडियोहरु ल्याउनु परो राम्रो काम ल बधाई छ किसानलाइ पनि।।।।।।
धन्यवाद सर हजुर लाई जानकारी को लागी यो भिदियो बात धेरै पेरेना मिल्यो
यो भाईले कुखुरा पालेको १६ महीना भए छ ५४०० सय कुखुरालाई छ महीना सम्म पाल्नु पर्यो त्यस पछी अन्डा उत्पादन लिन सकिन्छ र अठ्ठार महीना सम्म अन्डा दीन्छ तर दस महीना नपुग्दै यो भाईले कुखुरा २८०० जती मात्र छ भन्छ यो भाईले धेरै घाटा भएर कुखुरा घटाको हो तर उसले गलत बोली राखेको छ साचो बोल्न सायद सकेन होला।
Tero soch gukhane xa ane kaha bata bujxas
15 लाख कमाउने जस्तै देखियाे अनुहार
awh 15 laks kamauni jastai xa hai manxe herda ni
Wooow
Kati ramro 😅😅😅😅😅
Good luck for future
Good job
Wow wow
खाली कति कमायो कति कमायो मात्र भन्छ यर कसरी पाल्दैछ दिनमा दामा कति खर्च लाग्छ अन्य कुरा समेटेर केही कुरा गरेन यर थुइक
Good bro
Bides mai tick xa ma ta palera dubera fari khdi ma aako xu aanda Le dubAyo bajar nai paidaina
कमाउनको लागि लगानि पनि लगाएको होला नि सरकार सजिलो मात्र कहाँ छ हो
Yo kun kukhura ho local kii boiilar hoki Giriraj kukhura ho daju
Good
Farm owner ko bhanda kukhura haru ko barema explain garidinu hunithieo ki? Partaker jiu!
Vedio banawune manxelae ta maja awuxa yeti vayo wuti kamae vayo hahaha mahina ko 15 lakh kamae matra hoina tesbata dhana kinera khuwana paryo ki kehi nakhae kana anda parxa ki kya ho😅😅?
Ho ani Sarkar saga sayog KO apil gar u parxa ni
Patakar is not good
30,40 lakh lagani garera 2 lakh tw kamai nai pareu.
monthly 15 lakh hawa
यो भाईले छ महीना सम्म कुखुरा पाल्दा लागेको लगानी कम्तीमा २५/३०लाख पनी उठाउनु सकेको छैन
होला।
सहि हो त्यो दुइटा गाडी तपाईंले किन्दिनु भाको हो रे कति परेको नि ???