रातारात यस्तो धन्दा, अपराधी बचाउन आयो मन्त्रीकै फोन, Saptarangi Ojhelka Khabar

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • Program : Saptarangi Ojhelka Khabar | सप्तरंगी ओझेलका खबर |
    Host : Resham Bohora
    Camera : Bishnu Gurung
    Editing : Resham Bohora
    ****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
    ◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
    ◘ आकर्षक भिडियोहरु छन् भने
    ◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
    ◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
    Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
    ❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
    Powered by Rachana Art & Media Center
    Social Links:-
    ♥ Resham Bohora Facebook : / reshambohorabhabuk
    ♥ Facebook Page : / saptarangi.media
    ♥ Subscribe us : / 49resham
    ♥ Website : saptarangisansar.com
    ♥ Twitter : @saptarangi99
    • Contact No.: 9851089758
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।

Komentáře • 357

  • @ranjituae110
    @ranjituae110 Před 3 lety +7

    धेरै धेरै धन्यवाद पत्रकार ज्यू हजुर लाई ।

  • @Shristiranamagar816
    @Shristiranamagar816 Před 3 lety +8

    बाबा लाई सलाम म गर्ब गर्छु बाबा लाई

  • @My-sp5tn
    @My-sp5tn Před 3 lety +11

    बाबा को जये होस 🙏

  • @Shristiranamagar816
    @Shristiranamagar816 Před 3 lety +4

    धन्यवाद रेसम जी र बाबा लाई 🙏🙏🙏🙏🙏🙏

  • @sandeshgurung5487
    @sandeshgurung5487 Před 3 lety +4

    धेरै धेरै बधाई छ सर ।यो गाई तस्करी रोक्नु पर्छ।हाम्रो नेपाल को राष्ट्रिय जानवर को संरक्षक हुनु पर्छ।आज भोलि विकट गाउँ हरु मा पनि गाइ लाई फलेर भैंसी राक्दै अएको देखिन्छ ।गाई को तेति हेरचाह नगरेको देखिन्छ।

  • @lokeshpoudel5988
    @lokeshpoudel5988 Před 3 lety +40

    उ पनि एउटा प्राणी हो उस्लाई पनि स्वतन्त्र रुपमा बांच्ने अधिकार छ, पाप नगरौं माया गरौं प्रेम गरौं !!
    तस्करीलाई कडा भन्दा कडा कारबाही होस !!

    • @bobyrai9273
      @bobyrai9273 Před 3 lety

      Lokesh ji euta kura khashi Bola kukhura sash hune jati prani ho Tara gai goruko Matra kina? Yeti birod

    • @lokeshpoudel5988
      @lokeshpoudel5988 Před 3 lety

      @@bobyrai9273 जि तपाईको बिचार एकदमै राम्रो हो मलाई त लाग्छ सबै प्राणी हामी जस्तै हो !

  • @rajshekhardas
    @rajshekhardas Před 3 lety +4

    प्रभुजी ्बाबाजी हजुरलाई ह्दयदेखी नमन गौ माता प्रतिको स्नेह र गौ को बारेमा राम्रो ज्ञान हजुरमा ् भगवान राधा कृष्णको आशिर्बाद हजुरहरूलाई पाप्त होस् ा

  • @aitetamang7647
    @aitetamang7647 Před 3 lety +5

    हजुरको कुरा सहि हो बब जि जस्ले राम्रो कम गर्छन उस्को त मनेत छैन यो सल नेत हरु भाईन्जेल साम्म

  • @ramgurng4968
    @ramgurng4968 Před 3 lety +3

    धन्यवाद गुरु खुसि लाग्यो गौ बाट धेरै बनाउन सकिन्छ गोबर गैस गडेउला मल कागज अगरबत्ति गौ अर्क अति लाभदायक छ

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 Před 3 lety +22

    हाम्रो नेपाल मा किन 🤔बाबुले छोरी चिन्न 😭😭😭किन छोडे भनेको यही पाप ले गर्दा हो दाजुभाइले दिदीबहिनी चिन्न छोडे 😭गाई भनेको लक्ष्मी माता को नाम मा पुजा गरिन्छ यिनीहरू लाई कडाभन्दा कडा सजाय हुनुपर्छ

    • @yamsingjai9225
      @yamsingjai9225 Před 3 lety +2

      Afano janmadine bau Aama lai sadak ma birda aasram ma falne ani dhungalai vagawan deuta vandai bswas gardai pujne desh ma

    • @susmitapun6247
      @susmitapun6247 Před 3 lety

      Hap

  • @rabindrayoji1448
    @rabindrayoji1448 Před 3 lety +4

    धेरै राम्रो रेसम दादा यो चेरहरु लाई खेाजेेर जेलमा केाचनु परछ दादा ई सब चेर हुन

  • @mahendrabishwakarma6588
    @mahendrabishwakarma6588 Před 3 lety +13

    Hami sab milera Gailai raksha garnu parxa jaya gaumata

  • @kamalathapa9874
    @kamalathapa9874 Před 3 lety +47

    बिचरा देख्न पनि नसक्ने अवस्था यो जानवर हरु लाई कसरी सुधार न गारो छ पापी हरु कदा कारवाही होस् रेसम सर धन्यवाद

  • @yambk6594
    @yambk6594 Před 3 lety +9

    मलाई तेराे नेपाल बाट गाेरु र गाई लियर कातेर खानछम भनथाे बङगालि ले हाे रछ सहि 100% कातेर नैई खानि हाे गाई गाेरु तसकर अपराधी हरु कहिलयैई भलाे हुदैन 👎️👎️👎️👎️😫😫😫

  • @jhanshrestha
    @jhanshrestha Před 3 lety +8

    यसकाे मुख्या तस्कारी नै मन्त्री र पुलिसकाे मेलमिलापमा हाे

  • @rajshekhardas
    @rajshekhardas Před 3 lety +6

    भगवानले जन्म दिएको जीवलाई मार्नै अधिकार कसैलाई छैन ्मार्यो भने ढिलोचाडो यस्ता ब्यक्ति भगवानद्वारा पनि भयावह दन्डित हुनेछ ा

  • @nepalputra.555
    @nepalputra.555 Před 3 lety +3

    पापी तस्कर हरुलाइ कडा कारबाही होस

  • @startamu3098
    @startamu3098 Před 3 lety +13

    कड भन्दा कडा कारबाही गर्नु पर्छ यो गोरु मार्ने हरुलाई

  • @purnasunam8109
    @purnasunam8109 Před 3 lety +6

    राम्रो काम सादुबाबाको सापोट्मा को को हुनु हुन्छ आउनु

  • @rukmaniadhikari7806
    @rukmaniadhikari7806 Před 3 lety +38

    बिचारा डाइभरको त के गल्ती उस्को त काम मात्रै न हो । काम गरेर खानेको त के दोष नाइकेलाई समात्नु पर्‍यो

  • @rajshekhardas
    @rajshekhardas Před 3 lety +5

    यस्ता तस्करीलाई छिटो भन्दा छिटो जेल कोच्ने र सेटिंग गर्नै पापीहरूलाई पनि

  • @mahendrabishwakarma6588
    @mahendrabishwakarma6588 Před 3 lety +13

    Guru hjrlai salam xa

  • @narendramalla8795
    @narendramalla8795 Před 3 lety +14

    सबै भ्रष्ट शासक भाते र खाते अल्छि र भेडो जनताको देश बन्दैछ मेरो प्यारो नेपाल

  • @shivarimal8011
    @shivarimal8011 Před 3 lety +14

    100% sahi kura Guru ko salamxa Resham sir

  • @minahamal2084
    @minahamal2084 Před 3 lety +5

    गाई र गोरुको बेपार गर्ने हिन्दु देश हुन्छ के को किरसि हुनुनि भारत मा लगेर मुस्लिम लाई बेच्ने हो मुस्लिम ले काटे र खाने हो ई खाते हरु लाई जेलहाल्न पर्छ साला खाते नताहरु नै तस्करी छ थुक नेता

  • @user-jc9qu2mf1e
    @user-jc9qu2mf1e Před 3 lety +22

    100% सहि भन्नु भयो,

  • @mongolian8048
    @mongolian8048 Před 3 lety +4

    Guru ji dherai ramro kaam garnu bhayo yestai ramro kaam gardai garnu gau mata ko ashirbad lagne cha tapailai
    Dhanya cha guru ♥️

  • @suryakhatiwada4515
    @suryakhatiwada4515 Před 3 lety +8

    मानिसले पैशाकोलागि मानबता धर्म र ईमान सबै बेचेर आफै पशु बन्न तयार हुनु गलत हो

  • @asiaonelinetv5181
    @asiaonelinetv5181 Před 3 lety +15

    सबै भ्रष्टाचार छन देशमा ।।।

  • @bhupalbhupal5302
    @bhupalbhupal5302 Před 3 lety +3

    रेशम सर मेरो ठाउँमा पनि हरेक शनिबार 150 देखि 200 वोटा सम्म जान्छन रोक्ने कोहि छैन सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका 7 बाङ्गे बजार कसैले बोल्दैनन् के तपाइको आट छ येसको रिपोर्ट गर्ने

  • @nepalilifestyle2630
    @nepalilifestyle2630 Před 3 lety +2

    हामा्े देश हिन्दु हामी हिन्दु हिन्दु धममा गाईलाई लक्ष्मी माताकाे रूप मानिन्छ यसरी हिन्दु भयर गाई काट्नु माहा पाप हाे जय जय लक्ष्मी माता

    • @dipakdipak7758
      @dipakdipak7758 Před 3 lety

      गाई को मासु खाने देस हेर्नुहोस पहिले अनि आफ्नो देस हेर्नू होस ।।

  • @rajshekhardas
    @rajshekhardas Před 3 lety +2

    अहिले हत्या हिंसा र बलत्कार बढेको यिनै सोझा र निर्दोस गाईगोरू मारेर हो यस्तो पापीहरूलाई छोड्नुहुन्न पैसा कमाउन जस्तो पनि अपराध गर्नै ? गाई गोरू भनेको हाम्रो धर्म हो धर्मको रक्षा गरे मात्र समाजमा सबैको रंक्षा हुनेछ ा यो सेटिंग मिलाउने राक्षसहरूलाई सरकारले कारबाहिको दायरामा ल्याउनुपद्छ ा

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 3 lety +10

    त्यो धोती लाई नछोड्नु है रेशम दाइ 🤔

    • @tganesh6635
      @tganesh6635 Před 3 lety +1

      tapai lai koti koti naman sadai junsukhai videyo ma ni ramro coment ra ramro bichar tapai ko kathi mahan tapai lai herdai dakhi nai salam

    • @govindabahadur6284
      @govindabahadur6284 Před 3 lety +2

      ho ta hai 😆😆

    • @yambk6594
      @yambk6594 Před 3 lety +1

      हजुर 💝👍️

    • @shantikokhojima6040
      @shantikokhojima6040 Před 3 lety +1

      @@tganesh6635 धेरै धन्यवाद🙏
      हजुरको सधैं जय होस 💐🤗🙏

    • @tganesh6635
      @tganesh6635 Před 3 lety +1

      @@shantikokhojima6040 thanku so much

  • @daryenchaudhary4489
    @daryenchaudhary4489 Před 3 lety +8

    Pattrakar jiu ko kura 100% Sahi xa

  • @Manju78
    @Manju78 Před 3 lety +6

    कानुन बिनाको देश र्ने भयो कस्तो सरकार होला

  • @dineshbajgai1989
    @dineshbajgai1989 Před 3 lety +3

    लु यो चै छाडनु हुदैन मान्छे काट्न परे काटौला मान्छे काट परे मलाई सम्झनुहोस

  • @niramagar2624
    @niramagar2624 Před 3 lety +1

    बाबाको जय होस

  • @yambk6594
    @yambk6594 Před 3 lety +3

    वा कसताे अपराधी तसकर हाे / देशका नेताहरु ले नैई गाई र गाेरु तसकर गरेपछि अरुकाे के लागछ र कातेर खान लाई बङगला देश लादै ई छ बङलादेश पुरायाे भने कमति मा नि 70/80 हजार पैसा परछ रे ?!

  • @ranirana751
    @ranirana751 Před 3 lety +3

    many many thanks resem sir

  • @lapraklalbahadur6768
    @lapraklalbahadur6768 Před 3 lety +10

    तस्करी होइन व्यबहार हो जस्तो लाग्छ यति यो नेपाल मै काटेर खानेलाइ खाना राज्यले ब्यबस्थापन गरेको भए नेपाल मै खपत हुने थियो।
    मानवता हो भने इच्छुकलाई काट्न र खाना दिनुपर्छ ।
    अल्छी भगवानको नाममा ठगेर खाने झुठो षड्यन्त्र गरि अरुलाइ भ्रम फैलाउने नै पण्डित जोगि हुन त्यसैले सक्छन् भने बिस्वालाइ हेर्नुपर्छ र चेतनशील मानवीय जरुरी हुनुपर्छ ।

  • @dharmrajsapkota4714
    @dharmrajsapkota4714 Před 3 lety +3

    को हो यो रोक्ने सबै छाडा गाईगोरु यसैको गोठ र बारीमा लगेर बाधिदिनुपर्छ पाल्छ या धपाउछ थाहा हुन्छ । आफै भन्दै छ कुनै काम नदिने छन् रे ।

    • @bishnumaya1051
      @bishnumaya1051 Před 3 lety

      malaai ni testai laagchh budo bhayer chhadaa choder khutta bhaachiyer birami bhayer kati bijok chha khan napayer aba j garda ni hudain gau mata ko bhakt haru laai

  • @rudralimbu2688
    @rudralimbu2688 Před 3 lety +4

    आब यो गाई हरु लाई जोगि ले नै रामरी पाल्नु

  • @nimatamang8030
    @nimatamang8030 Před 3 lety +6

    भेदभाव भनेको यहि ह। गाइ,गोरु बाहेक अरु पशु,पन्चि को तस्करी हत्या गर्दा केहि नहुने गोरु तस्करी हत्या गर्दा चाहि के हुन्छ?? हिन्दु को होला तर सबै जनता हिन्दु त होइन नि।

  • @krishnahunuparxayestoadhik364

    Good sapta rangi ko Resham bhohora vai

  • @krishnahunuparxayestoadhik364

    Baba gausalalai salam xa good job congratulations xa baba

  • @belkunwar2745
    @belkunwar2745 Před 3 lety +2

    हिन्दु धर्ममा मान्निले गोरू गाई 🐄 लोड गर्नु भनेको पाप हो। यो गोरू त झापा बाटा इन्डिया सिलिगुडी बाटा गोहाटी बाटा बङ्लादेश पो पुराउन्। म पनि अहिले ईन्डिया बाट ।

  • @kusumgiri5927
    @kusumgiri5927 Před 3 lety +1

    याे केशमा पुलिस नेता तस्कर लागेकाे छ। यी तिनै समूह अपराधी लाईन्सन प्राप्त गुन्डा हाे ।

  • @shreeramchhetri680
    @shreeramchhetri680 Před 3 lety +1

    अब हर हर महादेवकाे अबतारकाे खाँचाे गुरुबाट पुराहाेस ।

  • @kamalbandhu4835
    @kamalbandhu4835 Před 3 lety +2

    मैले नबुजेको कुरा नि कृषि पेसामा न आउने गाई गोरु घरमा राखेर गर्ने के ? कि अब गाई गोरु नै नपाल्ने । हामी त पाखा भिता मा बस्ने मान्छे हाम्रो आएस्रोत नै दूध बेच्ने आदि हो । अब यहि ताक हो भने नेपाल मा गाई गोरु लोप हुन्छ बाजे।

  • @sanamlimbusanamlimbu2432
    @sanamlimbusanamlimbu2432 Před 3 lety +1

    नेपालमा हिन्दु बाहुन बादको अन्त्य नगरे सम्म आर्थिक लाभ उन्नती स्रोत साधन मेहन फल पनि लिन नपाउने भये र न्याय पनि नापउने भये/ हिन्दु बाहुन बादले गिजोलेर नेपालमा बिकास केही हुन नदिनेभो /बिकास र सम्बृद हुनकालागी हिन्दु बाहुन बादको अन्त्य हुनु जरुरि छ नेपालमा

  • @laxmishrestha1906
    @laxmishrestha1906 Před 3 lety +2

    गौ माता को रक्षा गरौ हाम्रो हिन्दु राष्ट्रिय देश मा पाप घोर पाप गर्ने पापि लाई कडा भन्दा कडा सजाय हुनुपर्छ

  • @sunushrestha3026
    @sunushrestha3026 Před 3 lety +3

    Omg

  • @laxmanpradhan878
    @laxmanpradhan878 Před 3 lety

    Ho baba ko kura man paryo malai.....God bless you

  • @nimatamang8030
    @nimatamang8030 Před 3 lety +18

    गाउँमा किसाने हरु दुख गरेर पालेर 2/4 रुपाय मा बेच्न पाउने कि नपाउने??

    • @haribahadurbista9099
      @haribahadurbista9099 Před 3 lety +3

      गलत? बुद्ध को सन्देश यहि थियो? पसु हत्या? सन्सारले आज नेपाल लाई नियाली रहेको छ? बुद्ध नेपाल मै जन्मिएको भनेर चिनाउनु साच्चै गल्ती थियो?बुद्धम शरणम गछामि🧘‍♂️🧘‍♀️

    • @myagdionlinetv3964
      @myagdionlinetv3964 Před 3 lety +1

      गाई लक्ष्मी हुन् तर बेच्न लाई पाइन्छ तर काटेर मासु खानी लाई बेच्न हुन्न 3लाख 4लाख दिए पनि बेच्न हुँदैन काटेर खानी लाई

    • @user-rv7vv3ne2u
      @user-rv7vv3ne2u Před 3 lety +1

      नेपाल मै छ नि गाई खाने भोटेहरु तिनिहरुले बेछे भैगोनि मार्दै खान्छ मरेको गाई खाने भोटेहरुले ।

  • @rahulghising1599
    @rahulghising1599 Před 3 lety +9

    नेपालम गुन्डहरु साम्सद मन्त्री भएपछी देसबन्छत

  • @phulchhetri2099
    @phulchhetri2099 Před 3 lety

    Baba ji haru ko jai jai hos 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @krishnathapa1911
    @krishnathapa1911 Před 3 lety

    Very good Reshm bohota I like you

  • @factskingnews
    @factskingnews Před měsícem +1

    बङगलादेस लगेर कटेर खान्छन् ईनी बिचरा गाई गाेरू लाई नेपलमा ईनीलाई हेला धेरै मानिसले गछन् तर मथिबाट भग्वनले हेरनुभाछ 😭मनछे कतिसम पापिछ भनेर नेपलमा अरूकुरामात मानछेकाे धयान जानछ तर गाई गारू बचाम कसईले भनदैन 😭मानछेले मन्दिर गएर हेभग्वान मलाई दुख परयाे भनछ पुजा गरछ र महादेबकाे अगाडिकाे गाेरूलाई पुजागरेर फलफुल चढायर आउँछ र भनछ मईले त आज भगवानकाे पुजागरे अबत म शाेग जानछु 😭भनछ र आफनाे घर अगाडि आयकाे गाई गाेरू लाई पिटछ अनि हेलागरेर डाङराे भनछ कति सम्म पापिछ मानछे । अब हामिले ईनी गाई गारूलाई बचाउनु परछ र इनि नेतालाई सिशनाे पानी ले हानु पछ 🙏अब हामिले भैंसी नपालेर गाई पालम र गाईलाई छाडा नछाेडम है 🙏

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 Před 3 lety +4

    O my god, bichara guu mata vane gareko tiyo, aama lei bechane paapi harulei kada vanda kada sajaya tinu paryo,

  • @sangamgharti4133
    @sangamgharti4133 Před 3 lety +16

    बिचरा काम गरेर खाने लाई दुख दुख दिने कस्ता मान्छे

  • @pandeypandey1842
    @pandeypandey1842 Před 3 lety +1

    Great job Resham sir

  • @rajivthapathapa7225
    @rajivthapathapa7225 Před 3 lety +1

    गारो छ एकको गल्ती सबैले पाउनुपर्छ पाल्ने ले बेच्ने ठाउँ छैन र छोदीदिन्छ किसानको बाली नष्ट अनि के गर्ने छोप्नेकाम मात्र हुन्छ ब्यबस्था पन गर्ने कोही छैन ।

  • @Vloggercbs
    @Vloggercbs Před 3 lety +1

    सबै डकुमेन्ड भयपछी डाईबरको त कुनै गल्ती हुदैन नि गल्तिभनेको त डकुमेन्ड बनाउनेलाई पो समात्नुपर्छ त ।डकुमेन्ट कसरी बन्यो त छानबिन गर्नुपर्यो नि ।

  • @tl3870
    @tl3870 Před 3 lety +1

    यो गाई गोरूलाई प्रयोग गरेर बेच्नेको गल्ति हो । नेपाल सरकारले जनतालाई एक हल गोरु र एउटा गाई मात्र पाल्नु दिनु पर्छ र आफुले पालेका गाई गोरु बूढो भए पछि बेच्न नपाउने र अन्त्य सम्म स्याहारसुसार गर्नु पर्ने कानुन बनाउनु पर्छ । गोरूले नेपालिको लागि धेरै दुख गरेको हुन्छ र मारिनु हुदैन र राँगा लाई जोत्नु हुदैन।

  • @bikashgurung2803
    @bikashgurung2803 Před 3 lety

    baba ko jai jai jai jai hos bichara Gaumata

  • @atengabu7048
    @atengabu7048 Před 3 lety +1

    jay bhle Nath! Hey GauriShankar.. Baba ji ki jay hos... Malik haru gooooom vaidiye.. dhuwani wala matra...

  • @riksonghome3419
    @riksonghome3419 Před 3 lety

    बिचरा चालक भाई गरिखाने मान्छे यि भाई भन्दा चोर साहु, पुलिसहरू र ति माचिक्ने सेटिङ मिलाउने नेता र तिनका झोलेहरूलाई समात्न पऱ्यो रेशम भाई🙏🙏तर यो मधेसी भाई चाही नेटो कटाउने तस्करी सँग सामेल छ ठोकेर दिन्छु

  • @chudamanipoudel4113
    @chudamanipoudel4113 Před 3 lety +2

    अन्तिम अवस्थामा किन? हाम्रो हिन्दू संस्कृति माथि आक्रमण? इलाम का प

  • @amarlimbu3669
    @amarlimbu3669 Před 3 lety +2

    Wellsallit resam sir

  • @mohanpun3316
    @mohanpun3316 Před 3 lety +1

    Janma kaid hanam sablaiiii

  • @bishnuchapagain6493
    @bishnuchapagain6493 Před 3 lety

    La resam bhora sir dhannebad hajurlai

  • @gangatandan9734
    @gangatandan9734 Před 3 lety +1

    100% सहि कुरो 🌺🌺🌺👏👏👏

  • @bijayaraisuchha5924
    @bijayaraisuchha5924 Před 3 lety +5

    यती मिठो मासु किन भारतलाई दिनु हो नेपालमै काटेर खानु पर्छ हो

  • @royalgamerz4443
    @royalgamerz4443 Před 3 lety

    Good job

  • @kanxakhagu8273
    @kanxakhagu8273 Před 3 lety +2

    कदा कारबाही गर्नु पर्छ

  • @adrinkhadka3113
    @adrinkhadka3113 Před 3 lety +1

    Resam sir good

  • @kamalbandhu4835
    @kamalbandhu4835 Před 3 lety +2

    नेपाल मा 60% पाउडर दूध ब्राजिल बाट आउदो रहेछ आब बाँकी 40% कहाँ बाट आउने होला। गाई / गोरु बेच्न नपाए पाल्न सकिँदैन ।

  • @mohanbahadurgurung4662
    @mohanbahadurgurung4662 Před 3 lety +3

    Yeta hamilai chaiyeko xa sir yesto ramro goruta khet bari jotnibela bhayo gai palnu xodera yesarinai taskarile gai lagera sakhap xa khet bari bajho xa sasto mulyema pauni bhaye bahar goru 3/4 hal jati malai chaiyeko thiyo resham sir...khai tadha raixa natra kanuni bidhi puryayera ramro bahar lyauna paye hunthyo kunaikunaita khub ramro bahar raixa man paryo tara sambhab xaina hola..k garnu..ra ramro kam garnubhayo resham sir hamrotirapani sakhap parisakyore yo taskarile ma hajurlai khabar garxu taskari vetyobhane..

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 Před 3 lety +1

    Jab sahm gaei yo sanasar ma rahanx, tab Sam sanshar yo sanasar rahanx jai guu mata.

  • @krishnaojha1369
    @krishnaojha1369 Před 3 lety

    Good news brother

  • @ramilamagar8360
    @ramilamagar8360 Před 3 lety +1

    Derai ramro kaam garnuvakoxa sir 👍bichara yo nirdos gai goruharuko bijok kasto papiharu Nepali vayera aafnai rastriye janawor ko rakxa garna nasakni 😡

  • @yadabwahegurujirupali7173

    अपरादिलाइ छोडनु हुदैन

  • @rajshekhardas
    @rajshekhardas Před 3 lety +1

    लौन स्वामी जी गाई गोरू बचाऔ ं सबै भक्तमिलेर ा

  • @skmagar1413
    @skmagar1413 Před 3 lety +3

    Bichara 😢😢😢 janawor haru..

  • @kalabasnet8209
    @kalabasnet8209 Před 3 lety

    Baba ji ko kura shai ho

  • @kishorerai5857
    @kishorerai5857 Před 3 lety

    Thank yuo resam bohora jiu video dekhaunu vako lagi murmuri dhanyabad chha goru taskari Lai nachhodnu hola kadakarbai huna parchha

  • @rabinbaniya9502
    @rabinbaniya9502 Před 3 lety

    होगुरु मपनिसातदि्युला

  • @shashithakuri3838
    @shashithakuri3838 Před 3 lety +1

    डाइबर को केही गल्ति छैन। रेशम जि

  • @mastr99mastr80
    @mastr99mastr80 Před 3 lety

    Good

  • @ramprasadpanday1436
    @ramprasadpanday1436 Před 3 lety +2

    resam sar yni haru lai tesy 6adnu hunn

  • @bhagirajlimbu4156
    @bhagirajlimbu4156 Před 3 lety +2

    काठमाडाै मा चाहिँ गाई लाई धुएर खायाे खायाे अनि बुढि भए पछि राेडमा छाेडि दिन्छन त्याे गाई भाेकाएर तिर्खाएर बिजाेक हुन्छन त्यस्ताे ग्रने लाई पनि कार्भाई हाेस ।

    • @bhojamgain2918
      @bhojamgain2918 Před 3 lety

      Gai. Boru. Charira. Aafunu pet varchaa ni. Yassri. Gai. Kanti. Indian tira. Lani. Teslai. Kar bai hunu parcha

  • @prakashshah5370
    @prakashshah5370 Před 3 lety

    Resham bhaiko kaam ra saili dherai ramro chha

  • @abubakarsidique6736
    @abubakarsidique6736 Před 3 lety

    यस समन्दी चहि नाटक मात्रहि हो बुरा गाहि न बेचे केगर्नि त नेपाल मा काट्न मनाहि छ बिदेस मा यहि गाहि को मासु भटाभट मासु बेचेर भटाभट खाहि राखेका छन हाम्रो देस माचहि न हुनि फुटनि र सोवाड़ बेसि छह हही

  • @deeplovelamichaane1198
    @deeplovelamichaane1198 Před 3 lety +3

    के काम को लागि चाहियको गाडी भन्दा गाई लियर आउनी हो भने पछि महिले जान मन लागेन भाडा चाहिँ धेरै दिदो रहेछ

  • @krishnadhakal9229
    @krishnadhakal9229 Před 3 lety +1

    त्यो समुल्या भन्ने मुस्लिम ले गरेको हो ! यस्लाइ छोडनु हुदैन!

  • @belmagar2480
    @belmagar2480 Před 3 lety

    Guru salam xa hajur lai sabai lai karbai garnu parcha resham g ?

  • @shantashantinagar1961
    @shantashantinagar1961 Před 3 lety

    dherai ramro kaam garnu vo resam ji

  • @rajshekhardas
    @rajshekhardas Před 3 lety

    त्यो भुसतिग्रे कामदारहरू पनि ती पापी नाईके बराबर दोसी छन् धेरै पैसा आउछ भनेपछी गलत कर्म गर्न ख़ुशी हुन्छन् ा तेस्तो अपराधिक काम नगरेर खेतीपाती ् कुल्लि काम गरेर खाए आफ्नो धर्म संकार बाच्छ र छोराछोरी सही बाटोमा लाग्छन् नत्र बाबुआमाले गरेको गल्तिको भागीदार छोराछोरी हुनुपद्छ ा

  • @birbahadur3901
    @birbahadur3901 Před 3 lety

    wow good job

  • @KylianMBAPPE4022
    @KylianMBAPPE4022 Před 3 lety

    Salute 👍👌✌