GAJUREAL On Social Media: Website: gajureal.com Facebook: / gajureal Twitter: / gajureal For more updates, follow: Manoj Gajurel on Facebook: / majurel
अब माहान गेटर नेपाल बनाउने अभियान जात्राखेल देखाउनुहोला, भारतको हैकमवाद खारेज गरौ, कानुन परिमाजन गरि हरक्षेत्रमा सुधारन जरुरि देखिन्छ यश सम्बन्धि गाईजात्रा देखाउ,🇳🇵🌍️🎆
हामी सबै तपाइको सिर्जना सङ्ग सहमत साब जि❤❤
share in groups
राम्रो
Salam Achambit gyan vaeko khubikar Gajurel sir
SabaaMurkha Mahodaya....kati haasnu hau Pet dukhi shakyo...
यो मिमिक्री त्यत्ती हुबहु मिलेन है मनोज सर, जति अरु मिल्ने गर्दथ्यो।
सभामुख,राम न्यौपानेलाई र मनोजजीलाई धन्यवाद ।
जति हेर्यो उति हेर्न मन लाग्ने
कहिलेकाही यस्तो साथीको आवश्यकता हुँदोरहेछ
जोसँग आफ्नो मनको पिडा खोलेर भन्न सकियोस्
अनि अंगालो मारेर रुन पनि सहज महसुस होस ।😌😍✌️
अहा अब्बल व्यङ्ग्य 👍️👍️👍️
कमेडियन भाषामा जस्ताको त्यस्तै प्रस्तुत गाइजात्रा ज्यादै रमाइलो लाग्यो धन्यवाद हास्य कलाकार मनोज गजुरेल ज्यु ।
👆️अदभूत कला मनोज सर !✔️❤️❤️
कडा प्रस्तुती दाजु कडा झटारो गयो 🙏❤️
साह्रै चित्तबुझ्दो प्रस्तुति ❤❤❤
सलाम छ मनोज शर🙏🙏🙏🙏
Fin fan❤😂ramro xa aileko परिस्थितिमा कथा 😊
दामी छ कमेडी किङ मनाेज गजुरेल
एक्दम दामी 👍️
नमन!
Well truth sir
व्यंज्ञ सुन्नु त यस्तो पो ! सुन्ने मुसुक्कै , भ्रष्टहरु भुतुक्कै !! 👏👏
Great great
good point sir
सफलताको कामना सर।suuppeerrrrr🎉🎉🎉
वा दाजै वा कसरि वयान गरौ ❤️❤️
धेरै राम्रो छ|
Ekdam sahamat gajurel g
उत्तम प्रस्तुति
प्रतिभाको धनि मनोज गजुरेल नमन छ
❤ real truth😂❤
यस्तो सुन्दा ती हुत्तिहाराहरु के सोच्दा होलान कसरी पचाउदा होलान ❤❤🎉🎉
Laaj saram vako vaye po !???
Laj mareko nakachara lai k ko laj kaji ko thamel ma ghar dekhnu vaeyko cha hemanta
हईत बबाल प्रस्तुति, समसामयीक बिषयमा पेचिलो प्रहार, उत्तम शब्द चएन 😀🤣❤
Super 🎉🎉🎉😅😅😅
Excellent performance ❤❤❤❤
nepalko versatile comedian shree manoj sir
awesome comedy as always.huge respect.❤
My favourite Manoj Gajurel
Yekdam100% true.😢
सभाध्यक्ष राम न्यौपाने सँगै कमेडियन मनोज गजुरेल को उत्कृष्ट प्रस्तुती
Monoj sir . Wow kya 😂😍👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
Gajjab
Very good 🎉
❤very nice
Namaskar dai❤
Respected sir❤
❤❤❤❤❤
काजी नारायण र शभा मुर्ख जिउ लाई सलाम हजुर😊👍️
काजी नारायण र शभा मुर्ख जिउ लाई सलाम हजुर 🙏🙏🙏🙏
❤❤❤
One man union Gajurel Sir
❤❤
❤👏
गजुरियल कडा छन्
जुँगा नभएको प्रचण्ड 😮😮
Excellent performance
Wow gajab😂
Wow
🙏🙏
🙏🙏💐💐👍👍
साँच्चै दामी व्यङ्ग्य। यसरी नै भ्रष्टहरुलाई दण्ड दिएको देख्न पाउने दिन कहिले आउला??
share in groups
Good
मनोज गजुरेल को फ्यान जतिले लाईक गरौ ।
🙏🙏🙏
respect you comedy king ji
*prachanda share garau guys anii prachanda samaj ko kaan ma puryauuuu*
हजुर नेपाली कमेडि किङग हो हजुर
आखिर जअतिसुकै मिठो, राम्रोकुरा खुवाएपनि कुकुरले आचि त खाएर नै छोडछ होइन ? दमदार प्रस्तुति 😂
एकदम राम्राे । यतिले पनि नपुगेमा यस्ता डाम्नाहरूलाई सिधै फाँसी दिई १ वर्षसम्म प्राण नजानेगरी घिरिकघिरिक बनाईनेछ .....😂
Dame❤
First view,like, comment❤
dami
👏👏👏❤️❤️👍️🙏
Big fan 😂😂
❤❤❤❤❤❤❤😊
यो चाँहि अलि मिलेन, (स्वर र रुप)
यथार्थ
नारायणकाजी को चै अलि नमिल्दो रैछ मनोज सर
😂😂😂 पेट नै दुख्यो हाँस्दा हाँस्द 😅😅😅
नमस्कार🙏 मेरो नाम स्वामि आत्मो पुष्प, हाम्रो शारिरिक र मानसिक स्वास्थ्यको लागि दैनिक बिहान 1 घण्टा योग ध्यान गर्ने गरौ। हरि ॐ तत्सत❤❤
standing home minister excellence😀😀😀
नारायणकाजी भन्दा शक्ति बस्नेत ज्यादा देखियो।😁
😂😂😂😂😂😂😂😂😂 kati hasnu k😅😅😅😅😅😅
❤❤😂❤
झटाराेचाहीं गज्जबकाे छ, धन्यवाद।।।
wow
share in groups
😂😂😂😂😂
मान्य हैन, माग्ने सभासद ज्यू हरु, अनि माग्ने सभा मूर्ख भन्नु पर्ने।। गजुरेल सर।। हा हा हा।।
tapaiko t lastee ramro
this man is 🤍🤍
😂😂😂
अलि मिलेन नारायण काजीको चाही
झुर क्यारिकेचर
Manoj sir comedy champian kaile aaune ho k
मुगुकाे शक्तिशाली यार्शाखानेभय सम्पर्क गराैं है त
रोस्टमा
चिनले पत्याउने नक्सा देखाउनुहोस्
First cmnt
share in groups
So funny... #SabhaMurkhaMahodaya
share in groups
मनोज सर ले उडाउनु उडाउनु हुन्छ तर लाज पचेका नकचरा हरुलाइ त्यो औसधि जस्तै भो किनकि जुन पाटी आए पनि उस्तै छ।
😂😂😅😅
अब माहान गेटर नेपाल बनाउने अभियान जात्राखेल देखाउनुहोला, भारतको हैकमवाद खारेज गरौ, कानुन परिमाजन गरि हरक्षेत्रमा सुधारन जरुरि देखिन्छ यश सम्बन्धि गाईजात्रा देखाउ,🇳🇵🌍️🎆
साह्रै ज्याद्रो
😂😂😂😂😂😂😂😢😢😢