Chiso Pani Soltini चिसो पानी सोल्टीनी - Prashant Poudel |Ft. Sabin Subedi| New Nepali Song 2022/2079
Vložit
- čas přidán 12. 09. 2024
- Presenting New Nepali Song Chiso Pani Soltini "चिसो पानी सोल्टीनी" By Prashant Poudel Only On Prashant Poudel's Official CZcams Channel.
Prashant Poudel Presents:- New Nepali Song 2022
#prashantpoudel
#newnepalisong
#nepalisong
#nepalimusic
#newsong
#chisopanisoltini
#sannani
---------------------------------------------------------
spotify:- open.spotify.c...
भो भो नदेऊ, चिसो पानी
माया देउन् जुगै जानी
सोल्टिनी हा...हो...हो
सुनै दिन नसकुँला लाउली चाँदी पितल
तिमीलाई देख्दा चर्को घाम नि लाग्छ शीतल शीतल
देउरालीमा चिसो चिसो हावा सरर
रेसमी केसै फरर
भो भो नदेऊ, चिसो पानी
माया देउन् जुगै जानी
सोल्टिनी हा...हो...हो
रहर छ नि तिमी सँगै फूलको बाटो हिँड्न
बाचुन्जेली थोपा आँसु खस्न दिँदै दिन्न
मखमली पछ्यौरीमा अल्झी योनी मन
जाऊँ हिँड घुम्न रानी वन
भो भो नदेऊ, चिसो पानी
माया देउन् जुगै जानी
सोल्टिनी हा...हो...हो
----------------🎶 Audio Credits:--------------------
♬ Song:-
Chiso Pani Soltini
( चिसो पानी सोल्टीनी )
♬ Singer:-
Prashant Poudel / prashant-poudel-154651...
♬ Support Singer:-
Sabin Subedi / subedisabin12
♬ Lyrics:-
Prashant Poudel
♬ Music:-
Prashant Poudel
♬ Recordist:-
Samir Karki
♬ Music Arranger :-
Prashant Poudel
♬ Mastering :-
Narendra Biyogi / narendrabiyogi.nb
♬ Musicians:- Ratna B.K (Bamboo Flute)
Poshan Magar (Madal)
Manish Gandharba (Sarangi)
Bikash Sunar (Guitar)
♬ Studio:-
Wave Recording Studio. Anamnagar,
KTM / wavestudio.co
-----------------🎬 Video Credits: ----------------------
🎬 Video Creation/ Arial Shot :-
Tarzan Limbu
🎬 Post-Production :-
I Catch Studio
🎬MUA :-
Raju Waiba
🎬 Production Manager/ Stills:-
Dinesh Raj Shiwakoti
🎬Light :-
Eagle Eye View Team
🎬 GFX :-
Pradeep Basnet
🎬Edit | Color :-
Dinson Shah
🎬Transport :-
Suresh Tamang
🎬️ IT Support:-
Rajendra Aryal
---------- Special Thanks ----------
Chhabilal Poudel
Gaura Poudel
Lochana
Sabin Subedi
Sushil Poudel
Bibek Basnet
Ramesh Pathak
Suraj Chalise
Ram Krishna Thapa
Dipak Tiwari
Bishnu Poudel (Bikalpa)
Nawaraj Poudel
Aadim Aawaz Online T.V
Tika Chamling
Dhurba Bisco
Sunai Dina Nasakula Lauli Chadi Pital By Prashant Poudel || New Nepali Song 2022 || सुनै दिन नसकुला
Rahar Chhani Timisangai Phool Ko Bato Hidna
#raharchhanitimisangaifulkobatohidna
#sunaidinanasakulalaulichadipitaltiktok
#tiktokviralsong
#raharxanitimisangaitiktokviral
#raharxanitimisangaifulkobatohidna
Bho bho nadeu chiso paani
Maya deuna jugai jaani
Sunaidina nasakula lauli chadi pital
Timlai dekhda charko ghamni lagchha sital sital
deuralima chiso chiso hawa sarara
makhamali pachheurima aljhiyoni man
rahar chhani timi sangai phoolko bato hidna
#sunaidinanasakula #laulichadipital
#trendingsong #tiktokhitssong
#सुनैदिननसकुँलालाउलीचाँदीपितल
------------------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/Pr...
Facebook:- tinyurl.com/Pr...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & Will attract punitive measures from Prashant Poudel. Embedding to a website is allowed.
© Prashant Poudel, 2022
All Rights Reserved
हजुरहरुले धेरै माया दिनुभएको सान्नानी पछी नयाँ गीत चिसो पानी सोल्टीनि हजुरहरु माझ प्रस्तुत गरेकोछु। माया दिनुहुनेछ, आशामा छु।
Very nice supop song 💞 big fan dai
सुनै दिन नसकुँला लाउलि चाँदि पितल।
तिम्लाई देख्दा चर्काे घाम नि लाउँछ सितल सितल।।एक दम उत्कृष्ट शब्द छ दादा❤️❤️बधाई तथा शुभकामना
Dherai ramroo xa❤️
Very nice daji
big fan dai💖💖
शब्द, संगीत र स्वर सर्वाेत्कृष्ट लाग्याे । प्रशान्त जीलाई हार्दिक बधाई एवं शुभकामना । सान्नानी जाम पोखरा काे माया भन्दा बढि पाओस शुभकामना ।
Thankyou❤️🎼❤️
साननानि सुनेर यो मन अझै अघाको छैन ,अर्को गित ल्याइसक्नु भएछ ।तपाइको स्वर को ठुलो फ्यान म ।
Thankyou
Grate things
Mitho yr dear 🥰🥰
Thankyou sir
राम्रो छ! प्रशान्त जिको पुर्व पश्चिम सबै तिरको सृजना आउन थाल्यो! गज्ज्वब!
❤️THANKYOU❤️🎼
wow prasant dear sir ekdam mitho bhadaix hai👌🎊😘
Thankyou dear sir
आहा सब्द / संगीत स्वर ,, गित को सबै भाग उत्कृष्ट छ बधाई छ है
Thankyou
💜🎧Sarai man pareyo🥰 sunirakhna man lagne 👌👌🎵🎵🎵🎵
Thankyou
वाह ! कति मिठो संगित लय … शब्द स्वर अनि भिडीयो ! सान्नानीको तिर्सना मेटाउने … सारै राम्रो लाग्यो !
Thankyou❤️🎼🎼🎼❤️
हजुर म एकदम ठूलो फ्यान हु है प्रशान्त दाजु ❣️❣️❣️❣️
म जस्तै फ्यान ले एक लाइक गरौं न है ❣️❣️❣️❣️
Thankyou❤️🎼
अघिल्लो पटकको गित पुर्वै धरान पनि 50 पटक भन्दा बढी हेरे,यो गित पनि अति राम्रो र समय सान्दर्भिक लाग्यो all team लाई हृदय देखि नै मुरी मुरी धन्यवाद छ है
Thankyou❤️🎼
Another masterpiece by a brilliant singer 😍😍😍 totally well deserved song.
Thankyou
maan nae sital bho hjr ko geet sune ra aja 20time nae sune holaa aba aauda den ma ni yestaaii geet haru ko parkhaiii ma congratulations💖💖💖💖💖💖💖💖💖💖💖💖💖
Thankyou🎼❤️❤️
आहा कति मिठो गित प्रशान्त दाइ 🙏
Thankyou❤️🎼brother
आहा कति मिठो गीत प्रशान्त दाई सफलताको सुभकामना 🥰❤️
Thankyou
नमस्कार 🙏🙏 म पुर्व खोटाङ्ग दिक्तेल दोर्पा-७ बाट है ।हाल चाहि प्रवाशबाट "प्रशान्त पौडेलको " गीतहरु खोजि खोजि हेर्दैछु ।गीत संगितको एकदमै तपाईहरुको पारखी श्रोता दर्सक म ।सधै सधै गित संगितको क्षेत्रमा धुर्व तारा झै चम्कि रहनु होला , हार्दिक बधाई ।
Thankyou ❤
Prashant Sir voice is so Magical 💖✨
Thankyou
congratulation😍😍 अब नया गीतको पर्खाईमा बसेकाछौ
Thankyou ❤
आहा ! मिठो गीत पस्कनु भएकोमा धेरै धेरै शुभकामना प्रसान्त जी ।
Thankyou
सार्ह्रै राम्रो उत्कृष्ट गीत येस्तो पो कला सुनिरहु लाग्ने ..शुभकामना
Thankyou❤️
आहा अति मिठाे गित काे साथै स्वर शब्द र गायनमा धेरै राम्रो प्रस्तुति दिनुभएकाेमा आदरणीय दाजु प्रशान्त पाैडेल लाई हृदय देखि नै सम्मान तथा यश अघिकाे सान्नानि बाेलकाे गीत लाई जसरी दर्शकले मन पराउनु भएकाे थियाे त्यसरी नै यस गीतलाई पनि मन पराईदिनु हुनेछन।🌹🌹🌹❤️❤️❤️बधाई छ सम्पूर्ण टिम र विशेष गरि त प्रशान्त दाजुलाई धेरेैधेरै बधाई तथा शुभकामना।।।❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🌹🌹❣️❣️❤️❤️🇳🇵🇳🇵🌹❣️🇳🇵❤️🇳🇵❣️🌹जय गीत जय संगीत❣️❣️❤️❤️🌹🌹
Thankyou❤️🎼
ट्रेन्डिङ्गमा जानुपर्ने यस्ता गीतहरू हुन् करोडौं भिउज बटुल्नुपर्ने यस्ता गीतहरूले हुन् तर यहाँ बिपरित भइरहेको छ! तपाईं धेरैको मनमा बस्न सफल हुनुभो प्रशान्त सर🌺🙏शुभकामना ❤️
Thankyou
Thankyou
प्रशान्त जी को मात्र दुई प्रस्तुति हेरेको मेरो मनपर्ने गायकको नम्बर एक सुचीमा अटाउनु भो अर्थात आजबाट मेरो फेवरेट सिंगर हुनुभो❤️❤️❤️❤️❤️❤️❤️❤️
❤️Thankyou❤️
धेरै राम्रो छ दाजु जति सुनेपनी मन भरिदैन्❤️❤️❤️😍😍😍🙏🙏
गित धेरै राम्रो भनेको छ दाइ साननानि पनि उतिकै राम्रो थियो र यो पनि धेरै राम्रो छ हजुरलाइ धेरै धेरै बधाई छ सफलताको आझै सुभ कामना छ दाइ?
Thankyou❤️🎼❤️
प्रशान्त सोल्टिको यो गितमा टिकटक बनाउन छुट्टै मज्जा छ यस्तै गितको प्रतीक्षा मा छौ है सोल्टि सार्है राम्रो छ यो गित मन तरङ्गित बनाई दिन्छ बधाई तथा साङ्गेतिक जिबन सफलताको शुभकामना सोल्टि । जय गित जय नेपाली सङ्गीत
Aahha katti mitho geet sarai man aananda vayo ni hjr 💕💕💕💕💕💕
Thankyou❤️
@@prashantpoudelsinger hjr sadhai vari 💕💕💕
हजुर को सान्नानी गित सुनेर नथाक्ने म फेरि यति राम्रो प्रस्तुति हामि माझ पस्कनु भयछ। धेरै धेरै धन्यवाद यति राम्रा गित सुन्ने अबसर दिनुभयो। ❤हजुर को आवाज नै राम्रो त्यो माथि शब्दहरू र म्युजिक ले सुङ् मा सुगन्ध बनाएको छ। आगामी दिन को लागि शुभकामना सबै को प्रिय बन्नु होला धन्यवाद🙏💕
Thankyou❤️🎼🎼🎼❤️
म धौलागिरी म्याग्दिकै भयपनि!यो अतिनै कालजयी !पुर्बेलि भाका!औधि मनपर्यो !कम्सेकम!१०पटक सुनिसके! अझै सुन्छु!फुर्सद मिलाएर !!
❤️Thankyou❤️🎼
आहा प्रशान्त जि कति मीठो गीत बजार ल्याएको अपार सफलताको शुभकामना
Thankyou❤️🎼🎼🎼❤️
Ossum song
Prasant poudel is the best singer in my world 😍😍🥀🥀💕💕💕🤞🤞🥀🥀🥀🥀🥀🥀
Thankyou❤️❤️❤️🎼
@@prashantpoudelsinger welcome dada 💕💕😊😊
Katti ramro manai xune git sor pani testai mitho👌👌👌👌👍👍👍❤️❤️❤️🙏🙏🙏🙏
Thankyou❤️🎼
दादा हजुरको स्वर काे कुन तरिकाले बयान गरम कुनै सब्दै छैन हजुरको यति ठूलो फ्यान भएको छुनी जति hancy हजुर उति मीठो स्वर i am your big big fan दादा 🥰🥰🥰🥰🥰🥰lop u
Thankyou❤️🎼❤️🎼
Yo matrai ki vai.
Bhasama yoni bhayaxa nii....
All the best 💚❤️❤️❤️❤️❤️❤️❤️
Thankyou❤️🎼❤️
One of the versatile singer prasant poudelsir❤️
Thankyou
सारै मिठो गीत लाग्यो जती सुन्दा नी सुनी रहु लाउने हाल साउदी बात
Thankyou❤️🎼
Sunai din na sakula tiktok bata suner aaune jati yeta hajir hoom 💕😘🙏💪👋🌄🤩😍🥰👍👏💓🎥💞🇮🇳🇳🇵😄😃😀😆😁🥺❤️🎈💯☺️🌉
Thankyou❤️🎼🎼🎼❤️
मन नै रसायो दाजु, धेरै राम्रो छ 🌺💙💜
Thankyou❤️🎼
तपाईं को आवाज मा जादु छ
तपाईं को गित सुनेर लठ्ठ हुन्छु 💖💞।
Thankyou
Good Song Bay
eu
एक दम राम्रो छ यसरी नै अगाडि बढाउन आग्रह छ र बधाई छ हामी सबै नेपाली काे मनमा छौं
Touchy words , catchy vocal n incredible lyric made it an awesome song 😘😘😘loved it 😘😊bro
Thankyou❤️❤️🎼
आहा! राम्रो लाग्यो मलाई आशा छ तपाईँ लाई पनि राम्रो लाग्ने छ, हो हो तपाईंलाई 💞❤️
Thankyou❤️
अत्यन्तै राम्रो लाग्यो है गीत प्रशान्त दाइ❤सफलताको शुभकामना🥳
❤️THANKYOU❤️🎼
आहा सारै मिठ धेरै धेरै शुभकामना prasant dai 😘😘🎊🎊🎂
Thankyou❤️🎼
This boy has unique voice!
❤️Thankyou❤️
wo फेरि अर्को धमाका।बधाई छ।सफल ता को धेरै शुभकामना
Thankyou
अरु अरु गितहरु भन्दा उत्कृष्ट स्तरमा जाओस् शुभकामना प्रशान्त दाइ लगायत सम्पूर्ण टिमलाई 🙏❤️🌼
Thankyou
आहा सारै मन छोयो गीत ले !
Thankyou
औ लीस्तै मन छुयो सर 💏💏💏
Thankyou❤️🎼❤️🎼❤️🎼
.
एकदमै राम्रो छ प्रशान्त जी ,,स्वर नै मन पर्छ औंधी
❤️Thankyou❤️
Wow भन्दा पनि कम हुन्छ। होला कति मिठो स्वर
Thankyou🎼❤️❤️
गित हिट हुन्छ टिकटक तिर पनि भाइरल भै सक्यो । सारै राम्रो लाग्यो मलाइ पनि । सफलता को शुभकामना ।
Thankyou❤️🎼
आहाँ सव्द,संगित स्वरमा मिठास _सुनौ,सुनौ लाग्ने वधाई तथा शुभकामना♥।
Thankyou❤️🎼
शब्द जति सुन्यो तेति मन मा बिज्ने सरै मिठो गित
सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टिममा
Thankyou❤️🎼
Wow beautiful Song dajuu 100 Chote Sune Sake Dhetnai marday na
❤️Thankyou❤️
sweet song thanks a lot for this song
Thankyou ❤
फेरि अर्को अायो है टिकटक बनाउनि गित सफलाको शुभकामना
Thankyou❤️🎼❤️🎼
गीत राम्रो बनेको छ प्रशान्त जी , सफलता को सुभकामना छ |
Thankyou
अति दामी बनेको रैछ गित सुभकामना इन्टायार टिम लाई
Thankyou❤️🎼❤️
आहा कति राम्रो गीत हो daju 👌 धेरै धेरै बधाई तथा सफलताको सुभकामना छ daju 👏👏🙏👌❣️🥀❣️❣️🤞
Thankyou
# rakhera nepali song bhanna layak ko geet ho yo nepali taal ra sabda atti mitho geet prashant sir
Thankyou❤️🎼❤️❤️❤️
Really amazing song congratulations prashant dai
Thankyou
अाहा बडो मीठो गित प्रशान्त सर🙏🎹🎹🎹
Thankyou❤️🎼
सान्नानी पछिको यो सोल्टीनी गीत निकै राम्रो लाग्यो ❤️ यसरी नै तपाईंलाई धेरै बधाई अनि आउने दिनहरुमा यस्तै साथ सहयोग मिलोस भन्दै शुभकामना दिन चाहन्छु 🙏
Thankyou
kasto mitho sabd ho badhai xa prasanta sir yo gitko kara hajur safaltako sikharma chadna miloss
Thankyou❤️🎼❤️
Wow, yet again another beautiful song, simply the best.
Thankyou
गाना मिठो छ शब्द राम्रो छ प्रशान्त जि शुभकामना
हजुको गाना मिठो छ तर सान्नानि बराबर अरु हुन सक्दैनन् सान्ननि गित जतिसुन्यो तेति सुनिरहन मान लाग्छ रियालिटि छ तेस्मा
Thankyou
Aba arko song ko shooting , Bihadi ma Garnu parxa hai Prashant ji.
Thankyou❤️🎼
आहा कति मीठो स्वर अनि तेत्तिकै लय पनि शुभकामना सबै टिम लाई 👌👌
Thankyou❤️🎼❤️
मत आझ दिन भर सुनिरहेको छु।
Ekdam ramro chha song ❤️♥️❣️😘
Thankyou❤️🎼🎼
Yakdam ramro sabdha sangit sunirahu jasto song congratulation prashant paudel daju lots of love 💕💕
Thankyou❤️🎼🎼
Ijo%OK j^kilo 88 Lo III dry hi%Johnny hi i%IN 9r8 ET 8th 83 non if 3 HIV 8ie hit e joy I you 87e took you 3uu8-^in hug u tight don't letu^8]yo-yo 84 ILY]%%9th 8]dry 9 MI j8 OK j]the oi9k9 poo>ooone l
Congratulations love from Qatar 🇳🇵🇳🇵🇧🇭🇧🇭
Thankyou
कति मिठोआबाज मा तेतिमिठो सोर शद्ब पनि दामि प्रसानत सर
Thankyou
वाह!!दिल खुस 🎖️🎖️
Thankyou❤️🎼🎼🎼❤️
Hajur ko geet sunesi nachum nachum hunxa ajai pani yestai mitho mitho geet ko racahana garnus hai lots of love 🇳🇵🇳🇵🇳🇵🇳🇵
Thankyou❤️🎼
wow kay dami voice ani geet video sarai man parne sabai lai🤗❣️
Thankyou❤️🎼
Wow nice song keep smiling always n keep it up 😇👍 support from India
❤️Thankyou❤️🎼
शब्द चयन अति उत्तम प्रशान्त सर स्वर पनि एक्दम राम्रो लाग्यो
आहा गीत भन्न मन लाग्यो
भिडियो भने त्यति मजा लागेन ठिकै छ
भिडियो अझै राम्रो बनाउए कोसिस गर्नु होला !!
Thankyou❤️🎼
favourite singer ❤️lots of love 🤗
Thankyou❤️🎼❤️❤️❤️
Kati mitho song dada❤️❤️ Love you dherai
Thankyou❤️🎼
feel relax when I listen your song
Thankyou
प्रशान्त सर हजुर को स्वर को म फ्यान हो यो गित को मेलोडि जुधेको जस्तो लाग्यो खास कुरो के होला
❤️Thankyou❤️🎼
My Favourite Singer 💝 Keep it up ❤️
❤️Thankyou❤️
Derai ramro xa Best of luck daju
❤️Thankyou❤️
Best of luck uncle 💗❤️😌
Thankyou
उत्कृष्ट शब्द संगीत छ तपाइको फ्यान बनेको सान्नानि गित बाट हो ❤️❤️लोक फ्युजन नै राम्रो लाग्छ 🙏🙏
Thankyou❤️🎼
Best wishes for all of us.
Thankyou
नेपाली लोक संगीत लाई झल्काउने यो मिठो गीत सिर्जना गर्नु भएको मा हिर्दय देखि नाई बधाई छ सफल्ता शुभकामना प्रशान्त पौडेल ज्यू लाई ❣️❣️❣️🙏 big fan ❣️ आगामी दिन मा पनि यस्तै मिठो सिर्जना गरेको गीत सुन्न पहियोस्
Thankyou🎼❤️❤️
Next Hit song
Thankyou🎼❤️❤️
tiktok ma sunera khojdae aauni hajir garau hajur 🙏🙏 sarae mitha sabda 🙏🙏ustae ramro prastuti sampurna team lai hardik badhai ❤️
Thankyou❤️🎼
My Favorite Singer
❤️Thankyou❤️🎼
दाइ राम्रो प्रस्तुती छ । बधाइ छ।
अनि मिठो सम्झना छ है दाइ हाम्रो गाउँ ठाउ को
Thankyou❤️🎼
ABSOLUTELY BEAUTIFUL MELODIOUS SONG VOCAL /BEAUTIFUL LYRICS AND MUSIC !! MANY CONGRATULATIONS AND BEST WISHES FOR THE GRAND POPULARITY AMONG THE PEOPLE!!!
Thankyou
Good bhai timro git voice sabda sangit le man xoyo huge congratulations.....
Thankyou❤️🎼❤️🎼❤️🎼
Beautiful song
❤️THANKYOU❤️🎼
voice sweet 😍🙏
Thankyou ❤
मनै छोयो
Thankyou❤️🎼🎼
अतिरिक्त भिन्न कला र गलाका धनि प्रशान्त पौडेल भाई र सम्पुर्ण टिमलाई शुभकामना💐
Thankyou❤️🎼❤️
धेरै धेरै शुभकामना छ है दाजु प्रशान्त
Thankyou❤️🎼❤️
super song brother best of luck
❤️Thankyou❤️