Nepal Lok Star I Season1 I Top 12 Elimination I Bishnu Khatri | Episode 18
Vložit
- čas přidán 22. 08. 2019
- Nepal Lok Star I Season1 I Top 12 Elimination I Bishnu Khatri | Episode 18
Nepal Lok Star is Nepal's first mega-budgeted organic reality TV event that operates without an international franchise. The show is created to meet the demands of the existent folk-loving audience and will serve the audience a blend of organic folk music and the current very popular genre of singing reality TV shows. The show broadcasts every Thursday and Friday exclusively on AP1 HD.
Nepal Lok Star has the potential to be the most watched TV Show in the history of Nepali Television.
A Chahana Media Presentation
Created By
Sahadev Koirala
Bharat Bahadur Basnet
Chief Executive Officer
Suraj Giri
Contestants manager
Uttam Subedi
Finance Head
Prithvi Raj Dhungel
Channel Head
Laxmi Prasad Paudyal
Project Head
Suresh Paudel
DOP
Shivaram Shrestha
Director
Suresh Paudel
Lokesh Bajracharya
Aleen Shrestha
Judges
Jayananda Lama
BB Anuragee
Ramji Khand
Sunita Dulal
Guest Judge
Bishnu Khatri
Follow us on:
Facebook: / nepallokstar. .
Instagram: / nepallokstar
For Marketing Enquires: Adpad (9851088518)
For Nepal Lok Star related queries: Chahana Media (01-5706370, 01-5705221)
#NepalLokStar #WithBishnuKhatri #Season1 #Episode18 #TvShow. - Zábava
शनी भाई
हाई हाई
भन्ने जति
हाजीर हौ है
Me
lo ma ni aaye
Me to
Lo ma pani ho hai
Ramro gaya na hoi aasma ta shani le ramro gaunu paryo aaba dekhi
शनि बिश्वकर्मा लाई क कसले भोट गर्नु भयो
यता आउनुस त हेरुम को को रहिछौ।✋✋😍😍
Hjr Lai vote garna paxaina sani Lai gardai xu
me
गरेको हेरौ के हुन्छ
तिमी आफै गर हामी त गर्दैन रेसम निर्दोस पछि राम कुमार नेपाली देखेको मैले चै प्रतिभाको धनी जस्तो किसिम को गीत पनि न्या दिएर गाउन सक्ने ।
यस्तो कुरा गर्न सुहायन ।हिजो तपाईं पनि तेहि स्टेज बाट ओर्लिनु भको हो सबै लाई समान रूप ले हेर्नुस ।भोट् गर्ने तपाईंको इच्छा हो जस्लाइ गरेनी आफ्नै मन मा राख्नुस । ताकी तपाइका हिजो स्टेज मा सङ्गै रमायका साथीहरु को मन नदुखोस। #सल्लाह
शनि भाइ लाई धेरै धेरै सुभकामना
हामी अनि जज हरुले बुझ्नुपर्ने कुरा के भने अहिलेको यो जेनेरेसनले यो लोक गित कति न्याय पुर्बक गाउनु भयो सबै भन्दा ठुलो कुरा हामी यसैमा गर्भ गर्नु पर्छ ।
र शनि भाइलाइ अझै अगाडि सम्म देख्नको लागि भोट गरेर सहयोग गरौ ।
धन्यवाद
Himal Gandharva good comment
@@milankoirala59 thank you so much
Good
शनि भाइको गायकी अनि आवाज असाध्धै मन पर्छ।र बिजेता पनि तिमी नै हौ हामी छौ।go ahead .
आज सनी भाइ ले गाएको गित मा उनी को स्वर सारै राम्रो छ् कुनै खोट छैन जती जज हरु ले सानी लाई न्याय दिन सकेनन तर नेपाली जनता अबस्य न्याय दिने छ्न धेरै भन्दा धेरै भोट गर्दिनु होला भाइ सनि लाई। congratulations sani.
कता मिस भयो म पनि थाहा पायन यार
Ho tarika vayn
Raju Pandey fully agreed with your statement,shani is always special for us
Wawa शनि भाइलाई चिनेको त छैन तर पनि स्वर ले मन छोयो गाउने सैलि त्यस्तै मीठो स्वर बधाई छ भाइ सफलता को सुभकामना
मो पनि छु है
सनी भाइ ले येति राम्रो गीत गाएका छन , judge हरुले राम्रो judgement गर्न जानेनन ।।
मन थिएन जोगी बन्नलाई आहा कती राम्रो गीत गाएको😍😍😘
रिमा बिसोकर्म जस्तो होस्ट त अहिलेसम्म मैले नेपालको जुनसुकै Show हेरे पनि देखिएन।
Me to
आदरणीय बिष्णु खत्री जी लाई
हृदय देखि उच्च सम्मान।।।
बिस्नु खत्री को होइन होला बद्री पङिनी को होला
शनि भाइ लाई मन पर्ने हरु यता हाजिर गरौं ल
Nice all
moh ni xu hai
✊✊🌱🌱🌱
Wow sani nice
@@sujataadhikari4042 you
भिम नेपाली भाइ को गित सुन्दा चसक्क हुन्छ Yar. कति मिथो आबाज हो।।
शनि भाईको आवाज त वाउ.....गीतको उठानमा टाईमिङ थोरै नमिलेको मात्र हो हैन भने खोट लगाउने ठाउँ नै छैन तर किन जजहरुले राम्रो कमेन्ट गरेनन त्यही अचम्म लाग्यो
बिस्नु खत्री लाई मन पराउनु हुने यता
शनी ले जुन गित गाए पनी सुभाउछ तर आज को गित धेरै धेरै राम्रो छ हामी प्रदेशी हरू लाई नेपाल को सम्झना दिलाउनी गित हरू सुन पहीयको छ । तेसै मा खुसी जम्
शनि भाइ को भ्वाइस एकदम राम्रो छ सबैलाई भोत गरेर जिताउन हुन अनुरोध गर्दछु । रोल्पाको सान.. अझै प्रगति हुँदै जाओस धेरै धेरै शुभकामना छ
Sani b.k ❤️💕💕👦🥰🥰 super voice keep it up keep it up
Vai good luck
Sani dda voice I'm beast
मन पर्ने
र राम्रो गाउने जति सबै आउत ४जना हनुहुन्थ्यो १=बिशाखा शाहि २/रेशम निर्दोष ३:राजु गुरुङ र ४ (शनि बि क )तीन जना त आउत हुनु भयो अ:ब एउतै मात्र आशा र भरोसा छ शनि बि क भाइ माथि ।।
same to you.
Yo vote le kura bigarxa kya Afno thau ko lai Afno jathlai vote garne hunale yasto hunxa vanya.
टन बहादुर जि हजुरको कमेन्ट मा म नि सहमत छु है
tanbahadur bk same to u
शनि fan सबै ले भोटिङ गरनु परछ शनि लाई
भोट गर्ने कसरी हो मलेशिया बाट ?
शनि को गीत ले मन छोएको छ congratulation
Me
wow सन्नी भाइ। अति उत्कृष्ट प्रस्तुती।
केही छैन राजु भाइ तपाईं हारेर जानू भाको होईन हजारौं लोक श्रोताको मन जितेर जानू भाको छ,जहाँ रहेपनी छिट्टै तपाईका नयाँ गित सुन्न पाईयोस शुभकामना।miss u raju Gurung .🌹🌹
🤩😍😍😘😘😘
Taina tui gaune save vayera Raju Gurung out huda dukha lagyo
Ati samma aunu nai thulo kura ho raju dai hjr le saboii. Ko man jitnu vayko x miss u
Sani vai timilai dherai dherai suvakamna
राजु गुरुङ ले भावुक बनाइदिनु भयो यहाँ लाई जहाँ भएपनी सफलता को शिखर चुम्दै जानू मेरो शुभकामना यहाँ लाई 🙂
Judge Haru Rakshi Khadaii Judge Garxa Jasto Lageu.😎
@@tathastu548 jarje pachi bat griyo gurung ko chorolai
Raju daii i miss you
सनि भाइले गाएको आजको गित एति अप्ठेरो गितलाई यति सम्म मिठो सैलिमा निभाउनु न्यायपुण मान्नु पर्छ । कर्णप्रिय स्वर सनि भाइ को 👏👏👏👏👏👏👏👏
जजहरुलाइ मेरो सुझाब उनिहरुलाई हतोत्साहित होइन हाैसला दिनुस तेस्ले थप उर्जा दिनेछ गाएकीमा । समयले सबैलाइ यो मन्च बाट मात्रै बिदा गर्ने हो बिजेता त एउटा न हो
बाकि सबै प्रतिस्पर्धीहरुलाई सुभकामना
बिस्नु खत्री सदाबहार गायक
हजुरलाई हाम्रो सम्मान छ
हामि परदेशीहरुको तर्फबाट 👏👏👏👏
म मलेसियामा बाट
Ho sir sahi bhannu bhayo jarj harule urja dinu parxa uhalai niras parera farkaunu bhayo dukha lageyo
हो नि हजुर
शनी बिस्वकर्मा लाइ जिताउ है साथीहरू ।
हाम्रो भन्दा पनि राम्रोलाइ सपोर्ट गरम ।
Ok
सानी भाइको सपोड हरु यता हाजिर हुमत
Sani is better
बिष्णु खत्री सरको फ्यान को को? एउटा म है✊
राजु गुरुङ स्वरका धनी हुन पैसाको होइनन् त्यसैले आज लोक स्टार बाट बिदा भए । सबैको मनमा बस्न सफल छौ भाइ तिमी
😢😢😢
आहा कति मार्मिक गित शनि को लगायत सम्पूर्ण तिम को नै राम्रो छ विशेष सनिलाइ सुभकामना छ
बिष्णु खत्री दाइ को सहभागी देख्दा धेरै खुशी लागेको छ 💕💕💕
शनि बिश्वकर्मा ले जित्नु पर्छ भन्ने कति हुनुहुन्छ एता हाजिर हुम त
हाजिर भएर के गर्नु भोत नगरे पछि ।
The voice of nepal vanda kam xaina hai nepali lokstar voice
हैट अर्काे चाेटि राम्राे लाेक कायक्रम अायाेजना हाेस् स्वर चिनियाेस् राजु जस्ताे राम्राे स्वरहरुकाे कदर हाेस्।
Sane god
Me
Sani vai best of luck voice ramro xa
मेरो प्यारो भाई शनि तिमि सधै मनमा रहेको छौ सबै को शात सपोट पाउनु पर्छतिमि राजु परियारको जस्तै सर्बत्र छाउनु पर्छ ।
आजको कार्यक्रम हेरिन्न।पहेले कै होस्ट भएमा।
प्रिती आले लाई नै सधैको लागि होस्ट्मा ल्याउनु पर्छ भन्ने जति यता।🖐️🖐️🖐️
Preetiko karyakram chalaune styale chai babal thyo
Sahamat xa mitra mero pani hajurko kura ma pirti ale ko style nai babal aaba pirti ale le chalyo vane matra herni ho programme yo bahun don ra suvexya ta thiss khataam mula hari waiyat
✋✋✋✋✋
Shanni biswokarma
शनि भाइ सबैभन्दा राम्रो स्वरको धनी यो लोक star नै शनि भाइ हुन
wow Saniii How melody voice I'm emotional...
My Best Shani Bishowkarma
सनिको साथि सबै एता हाजिर भैदिनु है।।।। अनि subscribe गरिदिनु होला
सब्सक्राईब गरा गर गराैन मित्र हामी हुदैन
@@nepalpur777 मैले गर्दिए
@@dhapendravlog मैले त झन अधि नै गरिदिसके है
@@nepalpur777 hajurko ni garidiy
Oww
don't worry raju gurung you are one of the star singer .all the best go ahead
अब एउटा आसा मात्रै बाकी छ । शन्नी बिक। यदि शन्नी लाइपनि आउट गरियो भने लोक स्टार लाई थुक्न शिवाय अर्को बिकल्प रहन्न।
Good
Shital Budha Magar ma pani
सनी भाइको सही आवाज बल्ल सुन्न पाइयो ।।।।उज्जल भविष्य को कामना छ ।।
IME Nepal Lok Star मन पराउने कति अनि The voice Of Nepal मन पराउने कति लु हेरम त धेरै पछि बिस्नु खत्री दादा लाई देख्नु पाइयो like गरेर भयनी सम्मन गरम #Alinamagar
Alina Magar ALINA MAGAR lLU
Alina Magar ALINA MAGAR ❤️
Alina Magar ALINA MAGAR 😘
Malae ta binod dherai ramro lagx
Ma ni chu ni yata
रामजी र बि बिले सवैलाई पुगेन भएन मात्र भनेको सुन्न्छु त इमानदारीका साथ भन्ने हो भने त्यहाका धेरै प्रतिस्पर्धिहरुले राम्जी र बिबि भन्दा राम्रो गाएको छन।।
Yessss bro correct 👍️👍️👍️👍️👍️👍️
Sahi vannu vo dui. Gayak Ko sowr vanda ramro gako xan hai Khali vaya na mattra vanne bani xa
yes robonson jaj haru aaphai ma thula xan hajur lya righ vannu vayo
Yas tapaiko kura sahi hp
होत सर मलाई नि कत्ती चित्त भुजेन इ दुई जज
राजु गुरूङ जस्ताे राम्रो प्रतिभा लाई गुमाउदा सार्है दुःख लाग्याे। मलाई सबैभन्दा मन पर्ने कलाकार । अाज बाट लाेक स्टार हेर्न पनि छाडिने भाे। best of luck for future career raju bro
बिशाखा शाही लाई wild card बाट फेरि entry गराउनु पर्छ भन्ने जति हाजिर होम त
ल्याउन मिल्छ र
एकदमै 100% लेउनु पर्छ
Yes yo kura let aayo but kada aayo
@@pachupate2845 तप 10 मा एक जनाको नाम आउँछ wild card मा को पर्छ कुन्नी
भी शाखा शाही लाईwild card बाट फेरी ritenगराउनु होला
आरे शनि शनि सबै तिर छनी उनै हो lok star बन्नी। तर मेरो best raju gayo yr .
राम्दी पुल सुनेपछी फेरि गाउघर छोडेर पर्देशिएको याद आयो
Oh. Raju bro you made me cry and wish you all the best........
Raju gurung bro you are in our heart 💝💝💝but today really feel sad 😭😭😭
Priyachitra Samanta aba herinna lok star
लोक दोहोरी को राजा राजु परियार दाइ लाई जहज कहिले बनाउछन बरै दुख लाग्छ्😢😢😢😢😢
शनि भाइ ले नहद्बदाइ गाउनु होला र आफू लाई सुहाउने गित रोजेर गाउनु होला हाम्रो साथ सहयोग रहि रहने छ र आज को प्रस्तुति चाहिँ राजु नेपाली को राम्रो लाग्यो
Wow wow awesome voice shani sir...i always support you
शनि बिशोकर्मा नै हो लोक स्टार मलाई येस्तो लाछ हजुर लाई कस्तो लाग्छ
Shani is the best singer lok star
रोल्पाको सान हामी रोल्पालीको पहिचान शनि भाइको फ्यान जति एकजुट हौं ।
M pani rolpali nai ho bro hami hunskne shayog hunexa
Ghumphir media hernush hai sabaile sani bhailai vote garnuhola sani bhaiko barema promo xa
अरे बढ्ढा तिउ पनि 😁😁
तर यहाँ बात भाेत गर्न पाईयन
Hamro rapti ko sahan sunny vai
Sani sani waw sweet song and sweet voice sanI l like you
शनि भाइ लाई सक्दो भोट गरौ बिदेश मा हुने साथी हरु पनि एप डाउनलोड गरेर शनि बि क लाई भोट गरौ हामिले सबै कुरा हेर्नू पर्छ भाइ को उमेर सबै ले भोलि को लोक गित लाई अगाडि बडाउने छन।
Ime pay khuldaina tw yrrr
@@princeking4067 खोई के समस्या हो मेरो पनि तेस्तै भाछ सर
Mero t ime yap id nai bandainn garo vo
शनि भाइ out भो भने नेपाल लोक सटार ना हे रे हुन्छ साथी हो
public city dherai vako xa hajur....khoi sanni vai lai pani falxan jasto xa.....yo jugde haru thik xain hajur
Sahi ho
Chandra Shakuntala judge ta hajur po thik hunu hunxa hola 😂😂
शब्द र लय मा जज गर्छ्न हजुर अब त सोवोर लाई मान्यता दिनु पर्ने होनि।।।मलाई त खासै ठिक गरे जस्तो लागेन
Bisho hang je...ma afulai talanted vanna khojeko hain la....ramro sang bujhnu hola sir
शनि भाईको स्वरमा कुनै दोस छैना भाई लय शब्दमा ध्यान दिन पर्यो हडबडाउनु भयना नाअात्तियर मन ढुक्क बनायर नाडरायर हामि तिम्रो साथमा छाैं
मेरो अबको रोजाइ भनेकै शनि बिस्वाकर्मा हो बधाई छ भाइ अझै राम्रो गर्नु आजको गित थोरै Timeing mistake बाहेक न्याय गरेर गाएका छौ
🤝🙏 bishnu khatri dai darsan namaste. My favorite singer
राजु गुरुङ बाहिरीदा निकैनै दु:ख लागिरहेछ I love raju
sani bhai lai sapot garau bhanne haru hajir haut
राम्दीपुल बोलको गित राजु परियारले गाएको सुनेको थिए अती उत्कृष्ट थियो र आज शनि भाईको आवाजमा पनि उत्कृष्ट लाग्यो।
राजुले होईन होला हो ।
यो त नारायण रायमाझीले गाउनु भाको हो👈👈
पर्भु राज पान्डे र पबिन्द्र भाइ आगाडी बददै गर्नु यक दम राम्रो छ। सपोर्ट छ। हाम्रो
Raju gurung💕💕👏👏
Sani biswakarma nice voice
राजु परियार र बद्री पग्गेनी दाईहरु लाई नि यस कार्यक्रममा लेउनु परो
Bishnu dai is always best ❤️😘😘😘All are best wow 😮susil acharya dai ko tw same jasto xw tw
Pabindra sunuwar your voice is awesome you will deserved this stage
दिपेन्द्र राई र बिनोद दनुवार तपाईहरुको कारणले आजसम्म पुर्बेली लोकभाका सुन्न पाइएको छ र खुसी लाग्यो तपाईहरु दुबैजना सेफ भएकोमा । दुबैजनालाई शुभकामना पनि 🎁🎁
शनि भाइ को भोइस दामी छ् है बीदेस बाट कसरी भोट् गर्ने होला ?
शनि र सुशीलको प्रस्तुति राम्रो लाग्यो है यो भागमा चाहिँ All the best.
बिनोद दनुवारको साथि सबै एक हौ । र सबै जनालाई सफलताको शुभकामनाछ ।
sani lai man parne yata✌
यहाँ त कला र गला भन्दा नि बढी पैसालाई महत्त्व दिएको पाइयो बिशाखा शाही , रेशम निर्दोष र राजु गुरुङ बाहिरिनु नपर्ने कलाकार हुन् । यी तिनै जना टप टेन सम्म पुग्नुपर्ने थियो।
राजु गुरुङ आउट हुदा धेरै दुख लागो
उहाँको उज्ज्वल भबिस्यको शुभकामना
Sani vahi voice dami xa
Voice of Nepal herer aaune haru like garam ta 👇👇
✋✋✋✋✋
Me 🙋🙏✋
Bhai sani super se bhi upper performance. God bless you.
सनी ब्रो u made me cry उस्तै भ्वाइस उस्तै पहिरन बाध्यता ले विदिसिनु परेको नेपाली हरु को लागी यो गीत गुड luck ब्रो
Wow sanny bro good luck I like you no १..voice nice song 👌👍️🎶
राजु भाइ को महान बिचार प्रती मेरो आँखा पनि रसायो ,, हजुर को भबिस्य सधै उज्ज्वल रहोस यहि मेरो शुभकामना छ ,,,
🙏🙏🙏
शनि भाइ अझै अगाडि बढ्नु सुभकामना छ
सुशिल आचार्य को स्वर मन पर्छ मलाई
शनि वि क लाई जिताउनु पर्छ जस्तो छ पहिलो सिजनमा नै
Saroj Acharya yes sani is best
मलेशिया बाट भोट कसरी गर्ने हो सनी भाई लाई
ma pany hø
अझै प्रगति गर्दै जानू शनि भाइ तिमी पहिलो लोक स्टार भएको हेर्न चाहान्छौ.....
me to
Me to
ali ramrosanga samjhaunu yrr dai शनिलाई
jhan jhan naramro naramro gaaudai xa yrr
राम कुमार नेपाली लास्टै खत्रा गाउने यार।अति सुमधुर स्वर जादु रछ स्वरमा।😍😍
स्याङ्जाली हिरो चेतन गोतामे दाजु लाई सबै जानले भोट गरिदिनु होला plzzz best luck dju👏😍😘👌👌
शनि भाईलाई मेरो रिकोव्ईस्ट ल धेरेई भन्दा धेरेई मेहनत गरनु परो मेहनत्को फल काहीँ जादेईन ल
Ho
आचार्य भाइको प्रस्तुती बेजोड़ लाग्यो all tha best
शनि भाइ गीत जोसिलो चुज गर्नु अजै जज र भाेटरकाे मन जिटनु ।
राजु आउट भयो, अबत लोक स्टार पनि के हेर्नुर ।
राम कुमार नेपालिको सधै एउटै स्टाइल एउटै फर्म्याटको उस्तै गित । इमेज लोक कलाकार जितेको भएर नि कन्फिडेन्ट बढेको छ उनिमा ।। यहि कुरा प्लस पोइन्ट भाछ ।
हो त आफू मात्र अगाडी बड्न।खोजेको होकी?
um k jahile ustai geet jheu lagni
Khas gari enter dinai nahune ho bekub harule paisa tara laaune kaam garechhan jasto lagxa ho ramro ramro kalakar out garera
राम कुमार नेपालि अब अर्को episode ma out हुनु पर्छ
सनि भाइ को त लस्टै मन परेयो आधुनिक गाउने मान्छे ले यत्ती को गाउनु त ठुलो कुरा हो
फिल्मी राउन्ड मा शनि ले देखाउनै बाकी छ
Bhim Nepali sabai prastuti Kada Kada khatra xa king nai ho Nepal Lok star ko
Salute to all the contestant's
AT the end all were crying
I can see the Relation between you all
So
Bee strong keep it up all the best to all the contestant's
रबीराज साह लाई मन पराऊने सबै साथी ऐता हाजीर हूनू हैत👍👍👍
राम्रा कलकार भाेटकै अाधारमा बाहिरिदै छन याे अलि चित्त बुझ्दाे छैन
1) रेशम निर्दाेष
2)राजु गुरुङ
3)......?
भाेटिङ स्सतम हताउदा राम्राे हुन्छ नत्र राम्राे हैन हाम्राे काे जित हुन्छ
Last week Ma sabai bhanda dherai bhot ayera first Ma safe huna safal bhayeko thiyo tara aaja kasari out bhayo??? sabai ramro ramro swor ra prativa bhayeko bhai baini ta out bhaisakyo! Aba yaha pani kehi ta chalkhel hudai xa mero bichar ma
Bye bye Nepal lok star
साच्चै राजुु गुरुङ राम्रो कलाकार हो तर याहा कला गलाको सम्मान भएर याहाल मात्र पैसाको सम्मान भयो थुक्क ज्ज गरेको तिमि हरुले
@@narendragurung1816 aba Sushil dsi janxan aani winner chai dipendra rai hunxa , second muna hola , third chai chetan gotame lai banauxan ! Hawa show
Lokstar bata bahire poni raju ra resham g hamro nagar ma sadhai chairahanu huni x hjr lai saphalta ko lakhau lakha suva kamana
Sushma kumari jha
Yo sale muna lai kkasle vote dido raixa ho jahile save voice chai tapari ma muteko jasto xa
Ramji bro,comment ma sadai negative ramro hoina.please give positive impact to new commerce.Thank you.
यो प्रोग्राम को हिरा भनेको राम कुमार नेपाली हो।
चाहे जितुन अरुले भोट् को आधार मा तर राम कुमार जतिको कोहि छैन यहाँ ।
god bless you brother .