उर्लियो शारदा नदि Sharada river in salyan nepal

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • शारदा नदि सल्यानको प्रमुख नदिको रुपमा रहेको छ । बागचौर नगरपालिकाको शिवरथ लौराबाङबाट उत्पत्ती भई यो नदि जिल्ला भित्र सयौँ किलोमिटरको दुरी भएर बग्ने गर्दछ । शारदा नदि बागचौर नगरपालिका, शिद्दकुमाख गाउँपालिका, शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र कालिमाटी गाउँपालिका हुँदै बग्दछ ।
    यो नदि सल्यानको कालिमाटीमा दाङबाट आउने बबई नदि सँग मिसिन्छ । बबई नदि सँग मिसिएर सल्यानको भाग बग्दै बर्दियाबाट भारतमा पुग्छ । यसलाई भारतमा सयुर नदिको नामबाट चिनिन्छ ।
    Lekali Online CZcams Channel
    Website : www.lekalionline.com
    Facebook : lekalionline
    Gmail : lekalionline@gmail.com
    Mobile : 9868650103
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । यस्तै अन्य भिडियाेहरुकाे लागि हाम्राे च्यानल Subscribe गर्नुहाेला

Komentáře •