बर्षमै ३० लाखको बाख्रा बेच्ने किसानको भिडियो ! ३ लाखबाट १ करोडको सम्पत्ती जोड्न सफल │Nepal Chitra

Sdílet
Vložit
  • čas přidán 4. 09. 2023
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: czcams.com/channels/W-l.html...
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra.com/
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #kaski

Komentáře • 16

  • @Fulmaya12394
    @Fulmaya12394 Před 10 měsíci +2

    मेराे घर तनहु भिमाद हाल साउदि देखि हेदै छु ।।।

  • @dambardhami5175
    @dambardhami5175 Před 2 měsíci +1

    इनि कर्मचारी थिए बाठा थिए र अनुदान पाए सोझो किसानले अनुदान पाउदैन न प्राविधि तर पनि दु:ख गरिराहुन्छ अनि हरेस खाएर दलालको हातमा पासपोर्ट थमाउछ यथार्थ यहि हो।

  • @xetrinareshXetrinaresh-jx8jl

    Ramro x dai

  • @indrabhandari9211
    @indrabhandari9211 Před 10 měsíci +1

    म सल्यानी हाल मलेसिया देखि हेर्दै छु🙏🙏❤️❤️

  • @ranjema703
    @ranjema703 Před 10 měsíci

    Good job

  • @sundarlama3033
    @sundarlama3033 Před 10 měsíci

    wow good job....🙏🙏🙏

  • @khimkuwar5177
    @khimkuwar5177 Před 9 měsíci

    Good👍🇳🇵

  • @Anukshetri24
    @Anukshetri24 Před 6 měsíci

    ❤️❤️❤️❤️❤️❤️

  • @suvashtamang-zj2wv
    @suvashtamang-zj2wv Před 10 měsíci +7

    नेपालमा जसको राजनीति पावर र पहुँच वालाले पाउने हो अनुदान भनेको । यथार्थ केहो ? सहि भन्नुपर्छ दाजु । ताकी नयाँ योजना बनाउने दाजुभाइ पछुतो नहोस् भोलिको दिनहरु मा । त्यो हिसाबले इन्टर्भिउ दिनुहोला दाजु । यो दाजुले गफ बडि हानेको मात्रै हो । बाख्राले लामो समय पछि मात्र आम्दानी दिन्छ । म स्वयम आफैंले भोगेको कुरा हो । अहिले म खाडीमा छु । बाख्राबाट भन्दा खाडिमा राम्रो कमाई भैरहेको छ । कृपया यस्तो गफको पछि नलाग्नु होला !

    • @Fulmaya12394
      @Fulmaya12394 Před 10 měsíci +1

      सेम यसमाँ तगन गाराे छ मैले नि 50 वटा जति बनायर पालेकाे थिय हाल साउदि मा छु । अहिले परिवारले समालेका छन फम

  • @indrabhandari9211
    @indrabhandari9211 Před 10 měsíci

    good job sir

  • @indrabhandari9211
    @indrabhandari9211 Před 10 měsíci

    🙏🙏❤️❤️🇳🇵🇳🇵👍️

  • @BalbahadurResmi-oc1le
    @BalbahadurResmi-oc1le Před 10 měsíci +1

    Hajurko farm ma kam dinuhunxa

  • @JesusName93
    @JesusName93 Před 10 měsíci

    🥵🥵🥵🥵🥵🥵

  • @chandragurung8309
    @chandragurung8309 Před 9 měsíci

    Khasi kukhura lai chahi Dana nun diyera khada mitho baliyo utpadan garau hau tyo gas matrai diyera chyau gundruk jasto utpadan nagarau voli gayera purai bikri mahila hai

  • @tekbasnet7541
    @tekbasnet7541 Před 10 měsíci

    Guff bhadi hunucha you tube ma