तुहिदै ओलीको प्रधानमन्त्री बन्ने सपना; प्रचण्डको कडा निर्देशनपछि एक्सनमा गृहमन्त्री RABI; BHUPENDRA

Sdílet
Vložit
  • čas přidán 3. 07. 2024
  • GUEST: BHUPENDRA POKHREL
    HOST: YUB RAJ KHATRI
    CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #bhupendrapokhrel #rabilamichhane

Komentáře • 61

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  Před 19 hodinami +5

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

  • @chakgurung3175
    @chakgurung3175 Před 19 hodinami +26

    कोच भाइ रबि कोच सबैलाई यहि हो सहि समय

  • @ItsMe-ix4pq
    @ItsMe-ix4pq Před 19 hodinami +16

    सबै भ्रष्टलाई जाकिदेऊ रवि दाइ। जनताले समर्थन गर्नेछन।

  • @himghale6332
    @himghale6332 Před 19 hodinami +7

    गिरिबन्धु र भुटानी शानर्थी बिषयलाई कार्वाही हुनु पर्छ ।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Před 19 hodinami +14

    किन राजिनामा दिनि हाेत प्रचण्डले अब राजालाई सुमपियर दियहुन्छ

  • @dipakrai3181
    @dipakrai3181 Před 19 hodinami +9

    एक चोटि फेरि ओलो लाई थान्ना मा सुताको हेर्न मन छ

  • @chakgurung3175
    @chakgurung3175 Před 19 hodinami +19

    प्रचण्डले फेरि के.पि. ओलि र शेरे लाई घुँडा टेकाउने मात्रै होइन यसपलि खोरमै पसल्ने 1000000000% ग्यरेण्टि, प्रचण्ड ले यत गर्नाले जनताले देशले उसले गरेको भुल बिर्सिने छ

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j Před 19 hodinami +1

    यो होनि पत्रकारिता कति नरम बोली मीठो प्रस्न खास नेपाली जनता को चाहाना सबै फाईल खोलेर सबै लाई जेल हालेर राजा लाई सत्ता सुम्पिए नेपाली जनता को चाहाना पनि यहि हो ! राजा लाई सत्ता दिदा धेरै नै राम्रो हुनेछ अनि आफै प्रधानमन्त्री बने हुन्छ ! यसो गरे जनताहरु ले साथ दिन्छन् नत्र प्रचण्ड जि र रबि जि राजनीति सुद्दिन बेर लाग्दैन राजा लाई नै सत्ता दिए धेरैनै राम्रो

  • @netrachhetri9116
    @netrachhetri9116 Před 19 hodinami +9

    जहाँ जसरी भएपनी अमेरिका भित्र्याउने खेल

  • @diamondkrishna-ls7nw
    @diamondkrishna-ls7nw Před 19 hodinami +3

    King❤

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j Před 19 hodinami +8

    जय रबि

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx Před 19 hodinami +2

    ठोकुम ठोकुम

  • @DilSunar-o4t
    @DilSunar-o4t Před 16 hodinami

    फटाहा लुटेरा भ्रस्टाचारि हरुलाई कोचदिनुस गृहमन्त्री रबि जि यहि मौका हो

  • @diamondkrishna-ls7nw
    @diamondkrishna-ls7nw Před 19 hodinami +3

    King❤❤

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Před 19 hodinami +5

    यहि हाे मैका राजा बादिले र याे ब्यवस्थाहा फाल्नेले अहिलेकाे पुस्प कमल दाहाल र गृहमन्त्रीलाई साथ लिएर 30 दिन भित्र राजा ल्याउनु अपस्र छ तर राजेन्द्र सेरेकाे धाेति समाउदै हिडदेर छन मन्त्री खान राजा देखाए पेट पाल्न याे अप्सर सधैं अाउदैन

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z Před 19 hodinami +3

    Parchan le naya khel khelnu parxa, E 2 parte lae out garnu parxa parchan sir. Bardtachare lai jel halnu parxa.. Jay rabi ❤🎉 jay balen ❤🎉

  • @chakgurung3175
    @chakgurung3175 Před 19 hodinami +5

    Very good 👍

  • @kentokugawa2495
    @kentokugawa2495 Před 19 hodinami +1

    You are 100% right sir, parchanda lai Bhagwan le help garchha

  • @chakgurung3175
    @chakgurung3175 Před 19 hodinami +3

    Absolutely right

  • @RajuShahi-gr7vb
    @RajuShahi-gr7vb Před 19 hodinami

    राजालाइ बुझाउदा बेस्ट अनि प्रचण्ड प्रधान मन्त्री खेल खतम ❤❤