बाल्यकालको स्मरण, जवानीको जिम्मेवारी र बुढ्यौलीको अन्तरदृष्टि | Tikaram Yatri |Tamasoma Jyotirgamaya
Vložit
- čas přidán 29. 10. 2023
- बाल्यकालको स्मरण, जवानीको जिम्मेवारी र बुढ्यौलीको अन्तरदृष्टि
#कुरा_सुन्नु_पाकाको सोमवार राति ८०० बजे
#tamasomajyotirgamaya
#tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
Guest: - मनमाया सिटाैला- अनुभवी आमा
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#कुरा_सुन्नु_पाकाको #मनमायासिटाैला
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶CZcams:
/ @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/CZcams channel subscribe गर्नुहोला !
यात्री जी धनी भन्दा गरीव हेरौ,पुर्व मात्रै हैन,पनि पश्चिम हेरौ।
पक्कै पनि
@@dhanchapagai5587******yyyyyyyyyyyyy*mj?l😊
कति स्वस्थ सरिर, सम्झना शक्ति पुरै छ। अझै कति फुर्तिलो मान्छे। अझै कति राम्री आमा। सबैलाइ यस्तै शक्ति अनि जीबन मिलोस
टिकाराम जि नमस्कार।हाम्रो पश्चिम तिर बाट पनि पाका ल्याउनु पर्यो नि।
छोरा पनि एक सय एक छन छोरी पनि एक सय एक छन ,, कस्तो राम्रो विचार आमालाई नमन❤❤❤❤❤❤
मेराे दैनिकिमा यो कार्यक्रम पनि समाबेस हुन थालेको छ 🙏🙏
याहरू सम्पुर्णमा धेरै धेरै धन्यवाद🤝🙏
पुराना कुराहरु सुन्दा आनन्द लागछ
नमस्कार टिका जी .हजुरको हरेक मीडिया बाट बिभीन्न बिधामा प्रसारण गर्नु हुन्छ लगभग सबै जसो हेर्छु .धेरै राम्रो यथार्थता पस्किनुहुन्छ . म यूरोप ब्रसेल्स बेल्जीयमको श्रुता हुॅ .नेपालमा गंगबु काठमाण्डौं नेपाल !!❤
Aama❤
चस्मा नलगाइ घडी हेर्नु भयो अचम्म भगबान। अल्लि साहित्यिक शब्द बढी प्रयोग नगरौ। अति सामान्य शब्द प्रयोग गरौ टिकाराम जी
अानन्द लिनुपर्छ सुख त्यतै मिल्छ, सबै सन्ताेष तेतैबाट मिल्छ। कति मिठा कुरा अामाकाे हाे अामा साच्चै अानन्द लिनुपर्छ।❤
यात्रीजी भाषा सरल प्रयोग गर्नुहोस् । बुवाआमालाई बुझ्न सजिलो होस ।
सात प्रदेशको बराबर आऔस शुभकामना 🇳🇵
कुरा सुन्नु पाकाको नछुटाई हेर्ने गर्छ आत्मा बीवास बधछ मेरो पनी
Tika ram yatri.......vannai janina salam xa yatri g
सम्बन्धित ब्यक्तिको बोध क्षमता अनुसारका शब्दमा सोध्नु राम्रो हुन्छ
आमालाई हार्दिक नमन : कतिराम्रा कुराहरू । यात्रीजीलाई धन्यवाद ।
Hajurama ajai ni ustai hunuhunxa 😊😊😊😊namaskar ama 🙏
कुरा सुन्नु पाका को गजब पुरानोकुराहरू सुन्दा रमाईलो लाग्छ 🙏
कति गहकिला पस्न
सर नमस्कार । पुराना कुराहरु सुन्न र सिक्न पाउँदा सारै रमाइलो लाग्छ ।
हाम्रो पनि हजुरबा हजुरामा को कुरा सुन्न मन छ सर ..........
Namaskar sir sarai Ramro karyakram
And i know that you is responsible to make this show beautiful.
ठुलो कुरा भन्दा पनि वहाँहरुले बुझ्ने भाषा शैलि प्रयोग गर्दा जवाफमा सहजता हुने थियो कि!
आहा! साह्रै खुसी लाग्छ यात्री सरको यो कार्यक्रम।❤❤❤❤❤❤❤❤❤❤❤❤
I like his program;watching from USA for some time.
so sweet cute boju hjr so ❤❤❤❤❤❤
निघुरादिन❤️
Namaskar tikaram daju ma hjrko har aawaj suneko hunxu dherai ghyan ra ramailo pani lagxa 1 kura xemata hune ta yessai agadi nai hunuhunxa tar ghyan vayar paxi parda paxadi parnu vayaka haruko pani khoji gari ghyanbadhak aawaj sunna vaya xan sunma sugandha hune thiyo....🙏🙏🤗🤗🤗👏👏👏😱😱😱
🙏🙏🙏🙏
🙏🙏
कस्सो अंग्रेजी साहित्यमा एम् ए गरेको हुँ भन्छन् र यत्तिको भएको छ गाँठे । हैट नेपाली साहित्यमा नै एम् ए गरेको भए त टिकाराम यात्रीले बसिखान दिने रहेनछन् ।
u think is it suitable language to grandma, ?
कहाँ होइच त्यो चीसो ठाऊ नाम नै नभनी हामिले कसरी बूझनु 😂😂🙏🙏
भाषा अलिक सरल भएको भए राम्रो हुन्थ्यो ।
❤❤
❤❤❤❤
लामा लामा गन्थन गर्ने आमाको बानी थिएन क्यारे... !''
तेसैमा दिन ढल्दैगरेको हेक्काले साँझ बत्ती बाल्ने वेला छलिन्छकी भनेर मनको नजर ले घडी खोजेछ... ❤
🎉🎉🎉
❤❤❤❤❤❤
पश्चिम तिरको पनि ल्याउनु
Gayni ama 🙏
Is possible have your right contact?
Yatri ji 4 jaat key 4 barna
hajurama le tapaiko sabda nai bujhnu bhayena! paribesh lai paribar bujhnu bho
भाषा चै अलि सरल गाउले बोल्नु पर्यो ।
exactly , he is not using the suitable language to grandma, he can learn from Biddhya Chapagain
मर्दाका दशवटी भन्ने उखान बनाएका थिए नप त।
Natak pari pari nabujhne word use garcha mula pataki 😂 swang parneni limit huncha ni ama lai kura bujhna ni garo
टुप्पाबाट पलाएको स्वाँठ, मान्छेको भाषाको स्तर हेरेर शब्दको प्रयोग गर। शब्दकोषबाट केही अलङ्कारपूर्ण शब्दहरु रटेर विद्वान भईँदैन। तिम्रो भाषा र शब्द प्रयोगमा स्पष्टरुपमा अाडम्वरपूर्ण कृत्रिमता झल्किन्छ। क्लिष्ट शब्द प्रयोगले खल्लो भयो वार्ता। बिचरा अामैलाई बुझ्न कठिन।
exactly , he is not using the suitable language to grandma, he can learn from Biddhya Chapagain,
target माओवादी नै हो त तिकाराम जि
तपाईंको बिचार मलाई पट्ट्कै मन परेन आजै मैले block गरे बिगत ४,५ बर्ष देखी flow गर्दै थिए तर आज यो program ले हजारौं द्रसक को मन दुख्यो fuck
कुरा सुन्नु पाकाको नछुटाई हेर्ने गर्छ आत्मा बीवास बधछ मेरो पनी
🙏🙏
❤❤
🙏🙏