तनहुँको सालीहरु संग नवलपुरे भेनाहरू दमौलीमा हेर्नुहोस मगर संस्कृतिमा आधारित live kaurah

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024
  • नमस्कार
    म लोक तथा दोहोरी गायक/सर्जक/निर्देशक अनि कलाकार हिरन थापा ।
    भगवानरूपी मेरा दर्शक प्रति मीठो माया अनि हृदयभरिको सम्झना छ । SLC परीक्षा सकिए देखि नै प्रत्यक्ष लोक दोहोरी गीत प्रतियोगितामा प्रतियोगी कलाकारको रूपमा भाग लिँदै गर्दा पछि कलेज पढ्दै रात्रीकालिन व्यवसाय अन्तर्गत पर्ने दोहोरी साँझमा सिक्दै काम गर्दै लोक दोहोरी कलाकारहरू एउटैमात्र छाता संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपुर क्षेत्र न:१, को कार्य समिति सदस्य हुँदै नवलपुर जिल्ला सदस्य अनि प्रतिष्ठान गण्डकी प्रदेश कार्य समितिमा दुइ कार्यकाल गरि लोक गीत संगीत अनि कलाकारहरूको हकहितको लागि लड्दै आफ्नो संगीतिक यात्रालाई पनि संगसंगै बढाइरहेको म एक लोक दोहोरी गीत संगीतको विद्यार्थीलाई हजुरहरूले दिनु भएको माया अनि आशीर्वादले संगीतिक क्षेत्रको लागि अझै केही गरौं भन्ने उर्जा प्रदान भइरहेको छ। विगत एक दशक देखि निरन्तर रुपमा संगीतलाई नै आफ्नो जीवन ठानेर केही हजुरको माझमा केही संगीतक कोसेलीहरु पनि निरन्तर रुपमा लिएर आइरहेको छु ।
    मेरा केही संगीतिक कोसेलीहरू
    कृपया तल दिइएको linkहरू open गरेर हेरिदिनु होला ।
    १) लाहुरे • Lahure लाहुरे Kaurah S...
    २) हे कान्छी • He Kanchhi Kaurah Song...
    ३) हङकङ मलाय • ५ महिने गर्भवती श्रीमत...
    ४) रुचाङ कार्यक्रम • रुचाङमा हिरानको यस्तो ...
    ५) मगर दिवस गैंडाकोट • हिरन थापाको आफनै typic...
    ६) उडी उडी चुप्पा • Udi Udi Chuppa उडी उडी...
    ७) लोभी नजर • Lovi Najar Kaurah Son...
    ८) सोल्टीनी • Soltini Kaurah Song - ...
    ९) मगरकै शाशन • मगर जिताऔं अभियान ॥ ma...
    १०) दशैं आयो • Dashain Aayo| Raju Par...
    ११) बास्ना छ धुपैमा • दिपिका एसईई सकेर सम्भ...
    यदि हेर्नु भएको छैन भने एकचोटि अवश्य हेरेर commentमा सल्लाह सुझाव दिनुहुनको लागि विनम्र अनुरोध गर्दछु धन्यवाद ।
    Social links
    please follow and subscribe my social links
    CZcams: / @hiranthapa
    Hiran Thapa
    email: hiranthapa135@gmail.com
    Facebook: www.facebook.c...
    Hiran Thapa
    Tiktok: www.tiktok.com...
    @hiranthapa9
    यस channel मा रहेको कुनै पनि video हरू copy, download गरि अन्य channelमा upload गरेको पाइएमा प्रचलित कानुन अनुसार कडा भन्दा कडा कारबाही गरिनेछ।
    Embedding to a website is allowed.
    Unauthorized downloading and uploading on any streaming platform is strictly prohibited & will attrack punitive measure from Hiran Thapa.
    Embedding to a website is allowed.

Komentáře • 2

  • @Khemthapamagar89
    @Khemthapamagar89 Před měsícem

    एकदमै रमाइलो! सम्पुर्णमा मिठो सम्झना भान्जा❤🙏

  • @MagarLahure
    @MagarLahure Před měsícem

    Hoina setu le k gareko ho 🤣🤣🤣 ramailo pahal rahayo