Timon Bhujel || Prem Le/प्रेमले || Official Lyric Video || Nepali Christian Song

Sdílet
Vložit
  • čas přidán 13. 04. 2024
  • Timon Bhujel - Scriptures & Songs
    Song - ‘Prem Le’
    Album - SHEMA II
    Written and sung by Timon Bhujel
    Mixed/Mastered by Suman Rai
    'Prem Le' All rights reserved © God World Mission 2024
    प्रेमले आनन्द ल्याउछ जीवनमा शान्ति मिल्ने छ
    धैर्यसाथ धर्मीहरुले ख्रीष्टको बाटो हेर्नेछन्
    दयाले हात दिएर भलाई गरी रहनेछ
    ख्रीष्टमा विश्वासी भएर नम्रता संयमले पहिरिए छ
    प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ
    प्रेमले डाह गर्दैन, न शेखी गर्छ
    प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ
    प्रेमले जिद्दी गर्दैन, न झर्को मान्छ
    खराबीको हिसाब राख्‍दैन
    खराबीमा प्रसन्‍न हुँदैन
    ठीक कुरामा ऊ रमाउँछ
    सबै कुरा उसले सहन्‍छ
    सबै कुराको पत्‍यार गर्छ
    सबै कुरामा आशा राख्‍छ
    सबै कुरामा स्‍थिर रहन्‍छ
    प्रेमको कहिल्‍यै अन्‍त्‍य हुँदैन
  • Hudba

Komentáře • 20