कावासोतीमा भत्किएको नहर अझै बनेन/किसान मर्कामा nawalpur kawasoti

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • केहिदिन अगाडि आएको अविरल वर्षाले कावासोती १ को नहर भत्काएको छ।
    करिब १५० बिघा जमिनमा पानी लगाउने यस नहर भत्किदा समयमै रोपाइँ समेत हुन पाएको छैन।
    पटक पटक हामिले यस विषयमा रिपोर्टिङ गरेका छौँ ।
    आज माननीय तिलक महतले अवलोकन गर्न आए सँगै उहाँले यस नहरलाई व्यवस्थित गर्न केही आश्वासन दिनुभएको छ।
    सुचना समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाई like, comment, share & subscribe गर्न नभुल्नु होला।।।
    ***यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरि अन्य Channel तथा Facebook मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ। Embedding to a website is allowed.***

Komentáře •