संकटमा कुलमान घिसिङ, व्यवसायीको चलखेलमा ओलीको साथ ! - NEWS24 TV

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • उद्योगी व्वयसायी सरकारको नेतृत्व फेरिएपछि विद्युत बक्यौतामा छलछाम गर्न पाइन्छ कि भन्ने ध्याउन्नमा बालुवाटार धाइरहेका छन् । जनता लोडसेडिङमा बस्दा उद्योगमा चौबिसै घण्टा विद्युत प्रयोग गरेपनि बक्यौता तिर्न आनाकानी गर्दै आएका व्यवसायीहरु प्रधानमन्त्त्री केपी ओलीको साथ लिएर विद्युत प्राधिकरणलाई ठेगान लगाउन कस्सिएका छन् ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Komentáře • 351