नेपालको गुन्द्रुक,अकबरे अमेरिका बेच्ने चेलीको रुवाउने कथा|अचार बेचेरै बार्षिक ३०लाख कमाइ|Rekha|ganga
Vložit
- čas přidán 21. 09. 2021
- Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।
थप जानकारीजो लागि रेखा शर्मा सम्पर्क नम्बर 982-3488818 सिधै सम्पर्क गर्नुहोला🙏
Location kataho
Sis maile pani achar banauxu tara kasari bachni ho mali pani bachni tarika bataidanu na pzzzz
Q
मायाले धेरै दुख पाइन्छ अर्काको छोरा माया गरेर आफ्नो ज्यान फालिन्छ जब आफ्नो श्रीमान् नै आफ्नो भएन भने मरे तुल्य भएर बाच्नु पर्छ । त्यो चौधरी हरु त जन्म जात नै बलिया हरु हुन चौधरी जतिको दरो बलियो हुँदैनौ हामी त त्येसैले हेप्छ्न । आफ्नो भन्नू नै बिरानो भइदिए पछि अरुको भरोसा मा बाच्न गारो हुन्छ । कोहि कसै छोरी मान्छेले मात्रै सुख मिलेको हुन्छ नभए त धेरै छोरी मान्छ्ले दुख पाको हुन्छ । सुत्केरी हुँदा साचै नै मासु खानु धेरै मन पर्छ र बिरामी हुँदा पनि मासु खानु मन पर्छ । आमाले काम नसिका को र आफुले त्यो बेला आमा ले लगाउनु भएको काम नगरेको भए एसरि काम गरि खानु सकिन्दैन थियो भन्ने कुरा एकदम सहि हो मलाई पनि चित बुझ्यो मेरो पनि आमाले मलाई काममा बेस्सरी लगाउनु भाको हो त्येसैले मलाई पनि काम गरि खानु जान्दछु पनि हिम्मत पनि जागेर आउँछ । अहिलेको छोराछोरी हरुलाई ठुलो स्वर् ले कराउनु पनि हुँदैन उल्टो बाटो खेद्छ्न । र मलाई पनि अचार धेरै मन पर्छ धेरै खानु हुँदैन अचार रोगी छु त्येसैले खानु हुँदैन मलाई खाए पनि थोरै कहिलेकाही खान्छु ।
सलुट छ मेरो प्यारी रेखा दिदिलाई सारै मेहनती हुनुह्न्छ 🙏🙏😘😘
मेहेनेति साहासि दिदी सम्मानछ हजुर लाइ🙏🙏❤️❤️
बधाई छ रेखा मेम लाई । सबै सिक्न आउनु भएका र बिशेश शान्ता मेम लाई पनि बधाई अनि शुभकामना छ ।
कस्तो राम्रो बुझ्ने यउटा बाहुन र बरहामण समुदायको छोरी थारु सग बिहे भाको तर पनि कति इज्जत दियर बोल्ने सहनसिल्ता हजुरको बेभार हजुरलाई सलाम छ दिजु❤️❤️❤️🙏🙏🙏🙏🙏
याे िकन ठाउमा छ
नबुझ्नेले हामी मोङ्गोल हो भन्दै हिड्छ्न हुतिहारा हरु
रेखा दिदी को संघर्ष देखेर मलाई पनि भित्री मन्देखिनै सम्मान जागृत भएर आयो एक्दम राम्रो छ दिदी अझै राम्रो गर्दै जानुस् सुभकामना छ दिदी हजुरलाइ 🌷🙏❤️ म बहराइन बाट हेर्दैछु !!
एक दमै राम्रो सोच भएको मान्छे हुनुहुँदोरहेछ काम झनै राम्रो दामी दामी आचार बनाउनुहुदोरहेछ
Timur ko achar kasari banaune?
आहा कस्तो राम्रो विग्नेस दिदी को ल धेरै बधाई छ दिदी हजुरलाई
दु:खद दिन गय दिदी अब सुख्खा दिन आयका छन हजुर लाई सलाम छ्❣️❣️🙏🙏
Rekha vanne सबै मानिस संघर्ष गर्ने हुने रचन। मेरा कहानी पनि। यो भंदा हजरौ गुना दर्दनाक छ
धेरै रमाइलो कुरा कानी है big fan ganga ramri manchhe....
धेरै रमाइलो कुराकानी
दिदीलाई उच्च सम्मान छ।
गङ्गा म्यामको हर भिडियो नछुट्टाई हेर्न गर्छु।
कति रमाइलो कुराकानी सलाम छ् दुबै चेली लाई 🙏🙏
Hajur ko pasal Kun thauma ho?
Wow 😳 धेरैं धेरै राम्राे लाग्याे plus विचार त झनै राम्रो, greet Job 👍 thank you for sharing us
धेरै धेरै मिठाे दिदी बधाई छ
Inspirational, Proud for her 👏🏽👏🏽👏🏽
Thank you good tv
धेरै राम्रो काम गर्नु भएको छ रेखा दिदि
साहसी,आँट भएको नारी हुनु हुदो रहेछ।बधाई एबम सफलताको शुभ कामना !!!!!
सम्मान छ ती मिहिनेती हातहरु लाई अनि हजुर को आँट लाई दिदि 🙏🙏। I am so impressed with her.
गँगा जि ले कुनै पनि भिडीओ समप्रेसन गर्नु हुन्छ अतिनै मर्मदाईक हुन्छ र यो दिदी ले चौधरि सँग को बे पछि सँघर्स साथै दुख सुखका कुरा कानि सुन्दैगर्दात साह्रै दुख कस्ट झेल्दै अहिले यो अवस्था सम्म आउनु भयकोरछ हजुर लाई अँझै सफल्ता मिलोस फलोस फुलोस🙏❤️
मधेसि समाजमा मात्र होइन छेत्रीबाहुनको समाजमा पनि छोरीलाई मान्छे नै गन्दैनन 😡😡
We highly appreciate you mam Rekha and sister Ganga Lama.
WoW सलाम छ मिहिनेती दिदी लाई 👍️👍️👍️🙏🙏🙏❤️❤️❤️
Great work 🙏🙏
सलाम छ नारी ले हरेक दुःख सहेर पनि आफ्नो साहासी काम गर्न सक्ने क्षमता भएको मा
अति राम्रो
ॐ
तालिम लिन के र कसरी सम्पर्क राख्नु पर्ला हजुर ।
Dheari Sawbalami Great Work.👌👍
धेरै राम्रो काम गर्नु भाको रछ दिदीले खुशी लागेउ
Good job sis 👏
great salut sister & Skilled journalist Ganga Lama je 💞🙏🙏🙏
Huge respect 😈
Great job 👍..
good job
यो भोडियो हेरर रेखा दिदी को मेहनत र दिदी को मशानता र रेखा दिदी को सोच लाई मेरो सर्बपर्थम त दस औला जोडेर दिदी लाई नम्स्कार छ यो भिडियो त अहिले का महिला जुन बुढा लाई खाडी मुलुक मा लखेटेर नोकर बनाएर आफू मोज मस्ती गर्ने छडुली हरुले हेर्न जरुरी छ महिला हुनु त रेखा दिदी जस्तो महिला लसिइ दर्सन गरे मन्दिर गएर नाटक गर्नु पर्दैन दिदी को दर्सन गरे हुन्छ
Didi dherrai khusi lagyo hajur ko interview herera ekdum ramro Di 💐
Inspiring vedio. I love it from Bhutan.
Hajurko man ramro bichar, sooch ramro, mehenati sooo impressive
राम्रो काम
Nice
dherai ramro beyabasaya hamro nepal ma yasari miheneti
Thank you didi,
Salute xa Ritu didi
Good job n brave
ज्यादै राम्रो हजुरको काम
good bhani ko jop very nice
WOW super good de🙏
Badai xa hajur lai kati sahanu god bless you 🙏👍👏👏
Salute cha didi lai🙏
👏👏
Good job
हेर्दाहेर्दै अघाय
Nice keep it up I like your work
Kati mehanati mem hajur lai salutx
Good job 👍👍👍 from Sikkim 🙏
Nice 👌👌👌👌
good gov
कस्तो राम्रो काम दिदि हजुर को हजुर संग भेट हुन मन लाग्यो
Wow 👌👍👍❤❤❤
Super
Namasakar sis haru lai dhaybad xa hjr haru lai
Great job sis i love u
Euta mahan grihani Aama nariko sangharsale dherai manis lai prerana milnexa. Thank you very much. Ganga baini motaunu bhayexa
Very nicr
Naman di,
Best of lock sis.
Wow❤good bhaine.
Good job diju
god blss you di sis for motigasn sancho gawahi life examination we blass
महान सोच
sauniko bichar ramro lagyo simple khalko i like it
दिदी हजुरको जस्तै मेरो नी सोच छ तर हजुरलाई जस्तो साथ दिने मान्छेको कमी छ जस्तो हजुरको वास्तविकता मेरो नी मिल्दो जुल्दो छ
पिडा नभयको थोरै होलान यस्तात कति छन कति खै मलाई त
Good
Dd salute cha hjr ko soch lai nisabda bhaye kati saleen swabhav hjr ko kura le malai jhan himmat badyo thank u so much dd ani ganga g lai pani dherai dhanyabaad
Lots of respect you de😍
एउटा जन्म दिने आमा मात्र नभै एउटा असल शिक्षक को भुमिका निभाउनु भएकोले आज मानिसहरुले सहि मार्ग माहिडे यहि नै ठूलो उपलब्धि हो।
Good job didi
Pyari ,imandar, mehanati hamri didi😘😘😘
राम्रो आम्दानि
badhai x dd ya bahini achar ko bijines garnu vakoma👍️👍️👍️👍️👍️
Suwaabhimani DD🙏🙏🙏
Good job sister
Dherai Ramro Garnu Bhayo dd
हजुर्लाइ सलाम टक्राउछु
Sahase Baini 🙏🙏❤️❤️
Lov u rekha sis hajur lai dekhera exdam utsa jagera aucha
Geart work didi
Wow mitho vayo
That a great work diju I interest your work diju
👌👌👌👌Wow riday dekhi samman xa ddlae🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
म पनि हेर्दै छु दिदि दोलखा देखि
Beautiful sister
Very good work testi pickle congratulations
Talented sis plzz achar Ko recipe rakhdinu Na sis.. Watching from India Delhi 😘😍
Good didi
Dhari ramro sasise didi lai namaskar suvakama 🙏🙏🙏
Hajurko pahilako Katha sunauda dhukha lagyo diju dherai ni dhukha garnu vako rahexa gerat work diju