नन्दनीको नागरिकता नबन्नुको कारण यस्तो, पुर्व प्रहरी पुगे सहयोग लिएर B.S Rana को परिवार भेट्न !
Vložit
- čas přidán 6. 09. 2024
- नन्दनीको नागरिकता नबन्नुको कारण यस्तो, पुर्व प्रहरी पुगे सहयोग लिएर B.S Rana को परिवार भेट्न !
celeb nepal ( सेलेब नेपाल )
#bsranadaughter #bsranafamilyhelp #bsranadaughternagarikata #bsranacase #bsranavideo #bsranawife #bsranawifeanddaughter #CelebNepal
Description
Guest: Bs Rana Family
Host: Binita Chhettri
Camera/Edit: Rahul Thapamagar
यदि तपाईंसङ्ग पनि कुनै प्रतिभा छ वा कुनै समस्या अथवा घटना घटेको छ भने हामीलाई तल रहेको नम्बरमा खबर गर्नुहोस ।। // 9861933997 //
Facebook : / rahul.thapamagar.731
यस्तै रमइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानललाई lIke, Comment, share, Subscribe साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नबिर्सनु होला |
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
©Celeb Nepal
All Right Reserved
नन्दनीको नागरिकता नबन्नुको कारण यस्तो, पुर्व प्रहरी पुगे सहयोग लिएर B.S Rana को परिवार भेट्न !
czcams.com/video/cdUfTILtnFI/video.html
अतिनै राम्रो काम
Sabai jana lai dharai dharai dhan xa haita mero tharfa bata bata chai
@@mewahangofficial q
अबा छिटो नागरिता र उहाँ हरुको सानो बसने बास बनाइ दिए सबैको कलय्ण अनि पसुपती नाथ ले रक्षा गर्नु हुनेछ
सयाेगी मन हुनेहरूलाई आत्मा देखि सलामा धेरै धेरै धन्यवाद 🙏🙏🙏
सबैलाई धन्यवाद हजुर हरुको सहयोग ले उहा हरु को खुसी छायको छ मन करि मन पर्ती समन छ
सहयोगि मन हरु जिउदो भगवान हुनुहुन्छ्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💗💗💗
sir हरु लाई धेरै धेरै धन्यवाद ।सहयोगि मन भगवान जस्तै ठुलो हुन्छ ।।।।
सहयोगी मन र दान्बिर हातहरुलाई धेरै धेरै धन्ने वाद 👍️👍️🙏🙏🙏
मर्ने त मरेर गए बाँच्नेहरुमा पनि आमा र बैनी त आफ्नै सुरक्षा गर्न नसक्ने अवस्थामा यी नन्दनी दिदीलाइ कस्तो बज्रपात हे भगवान नन्दनी दिदीलाई कोटी कोटी नमन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️♥️🙏 सबै लाई चाडै राम्रो होस् र यी सहयोगी हातहरु लाई भगवानले सधैं रक्षा गरुन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सहयोगि हरु लाई धनने बाद
धन्यवाद सहयोग को लागि सरलाई
धन्यवाद दिलीप सर अनि सहयोगी आत्महरुलाई । सामाजिक कार्यकर्ता (युटुबर) बिनिताजी साथै आमाको भुमिका निर्वाह गरिराख्नु भएको स्नेही काखलाई । नन्दिनीको मुवाको सिघ्र स्वस्थ्यलाभ कामना र नन्दिनिको चाडैं नगरिकता बनोस।
सहयोग मनहरु सबैमा धन्यवाद छ
सहयोग मनलाई धन्यवाद
राम्रो बिचार सफलताको सुभकामना सबैको जयहोस कतारबाट
सहयोगी मन हरु हात हरु लाई प्रभु ले प्रसस्ता मात्रै मा आशिष दिनु भएको होस🎉🎉❤❤😊
DSP sir lai dherai dherai thank you sathai sahayo karta lai paini God le dherai ashibhad diun
नेहा सिस हामी बाहिर छौ धेरै थोरै सहयोग गर्ने मन छ ।
सहयाेगि मन लाई धेरै धेरै धन्ने बाद
Waha ko khata kholdinusna plz pahal gardinusna hjr haru
सबै पर्ती नमन छ
Great work sir
धेरैधेरै धन्यवाद दिलिप सर हजुरकाे विशाल हृदय महान मनलाई सम्मान गर्दछु।।।
सदा खुसी रहनु!!
सहयोगी सहयोगि मानू भाव हरू लाई रिदय बाट 🙏🙏🙏🌹🌹🌹❤️❤️❤️
सबैलाई धन्यवाद छ!!
Wow well done 👍 binita shrineha n help garnu hune sabai lai Dhanyabaad ramro sochbichar yahaharuko
My god ! Rat paxi din - din paxi rat. Yehi rahexa sabai lai thaha Vo.
wow aba xitai purna niko hunuhola
नन्दनि दिजुकाे नागरिता चाडै बनाेस् अनि उहाँहरूकाे राम्राे ठाउँमा जतिसक्दाे राम्राे बन्दाेबस्ता हाेस् र सहयाेगि मनहरूकाे सहयाेग दुरूपयाेग नहाेस् संधै सदुपयाेग हाेस🙏
हजुरहरुको यो साथलाई सम्मान ब्याक्त गर्न चाहान्छु
Shneha baini God ko rup ho .big salute to dear sister shneha
अन्तर्वार्ता लिदा बिनिता जि को अनुहार पनि देखाउनु पर्यो क्या।
Kati wota CZcams channel chha binitajiko?
Sir... God bless you great job
Very very good sir
यस्तो कठिन अवस्थामा चलचित्र संघका अध्यक्ष बरिष्ट कलाकार 'भूबन के सी' र महानायक 'राजेश हमाल' कहाँ लुकेर बसेका छन् ? बि एस राणा परिवारलाई राहत रेज गर्नू पर्यो। नत्र 'अध्यक्ष र महानायक' भन्ने 'पद र नाम' को 'मूल्य र इज्जत' को औचित्य माथि प्रश्न उठ्द छ ? डु यू वान्ट द्याट ? एक्ट नाऊ।
स्वर्गीय राणा सँग ब्रिटिश काउन्सिल लैब्ररीको केनटिनमा २० बर्ष अघि चिया खाएर बात मारेको छू।
Good job
thank you so much dsp jyu hajur ko des bhakti lai salyut cha
Very good for the help
Good work pune kam dhanebad data haru lsi
धन्नेबात सहयाेगि हात हरु लाई
Neha Nani good job God bless you 🙏🙏
thank you sir help ko lagi please nagrita jasari pani banaunu hola pls
👍👍👍👍🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दिलिप जि र श्री धर जिलाइ🙏🙏
sahi ho sarkar bata 1 paisa ni paudaina ulto jantako khanxa matra yasto xa nepalko sarkar😂😂
God bless you
छे।रि हे।इन छे।र।हे।🙏🙏🙏
Very good 👍
भगवानकाे घरमादेरछ अधेरछैनभनेकाे एहिहाे आजलेखियाे याेखुशि सधैबनिरहाेस भगवानश्रिपशुपतिनाथ🙏🙏
Good job 👍👍👍👍👍
🙏🙏🙏❤️❤️❤️❤️😭😭😭😭😭😭
Dherai thulo sahayog ho yo dherai dherai samman xa garne jaile pani thorai vanxan nagarne le vukxan yo tyo vandai khot dekhauxan sala yasto vanne sabai kalakar vanne jogi haru xan
Good 🙏🙏🙏
🙏🙏🙏🙏hk
Ma hal dubai ma xu ma pni khi help garna cahanxu
nice ❤️❤️❤️🙏🙏🙏
Uhaharu lai basne yeuta ghar pani kasaile diye kati ramro hunthiyo 😢😢😢
❤❤❤
Uk bat
😍😍
Chhori nandini lai pani dinu paryo jiwan chalaunu paryo
❣️❣️❣️❣️❣️❣️❣️
C.s.p.sahabalai jayalnepal6
nagarikata xito banos aba jasari sakinxa
Xora xori vandani asal santan ho sister.
Good job 👍👍