शिरिरी पुर्बेली बतासले || Christmas Special Song || Nissi Community Church

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • - शिरिरीरि पुर्बेली बतासले -
    शिरिरीरि पुर्बेली बतासले
    येशु जन्मेको खबर ल्यायो x2
    ताराहरुको पछि लागि
    ज्योतिषीहरु यरुशलेम पुगे x2
    बेथलेमको गाउँमा, येशु जन्मेको ठाँउमा
    सुन धूप र मुर्र चढाए, हर्षले गाउदै नाच्दै रमाए x2
    हर्षले गाउदै नाच्दै रमाए
    शिरिरीरि पुर्बेली बतासले
    येशु जन्मेको खबर ल्यायो x2
    ताराहरुको पछि लागि
    ज्योतिषीहरु यरुशलेम पुगे x2
    शिर झुकाई दण्डवात दिए, प्रभु जन्मेको खुशीमा
    आत्मको भेटी चढाई आन्दित भई सबै फर्कीए x2
    आन्दित भई सबै फर्कीए ] x3

Komentáře • 5